२०७९ मंसिर ३ का समाचार
नवेम्बर १९, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
शुक्रबार मात्र करिब डेढ लाख बाहिरिए
लक्ष्मण दर्नाल काठमाडौँ, मङ्सिर ३ गते । प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनका लागि काठमाडौँ उपत्यकाबाट बाहिरिने बढेका छन्। शुक्रबार मात्र करिब डेढ लाख मानिस बाहिरिएको अनुमान छ। बालाजु बसपार्क, ...
शनिबार शनिदेवको पूजा गर्नुहोस् (विधिसहित)
काठमाडौं – आज शनिबार। कसैलाई पनि शनिदेवको दृष्टि नपरोस् भन्ने उदेश्यले शनिबारका दिन शनिदेवको पूजा गरिन्छ। यस दिन व्रतालुले कालो वस्त्र लगाउनु अनिवार्य हुन्छ भने रात्रीभोजनमा नुन नमिसाई खानुपर्ने हु...
चालू खर्चका लागि राजस्व अपुग
सङ्कलित कुल राजस्वले पनि नेपालको चालू खर्च धान्न नसकेको देखिएको छ । महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो चौमासिक (साउन- कात्तिक) सम्मको विवरणअनुसार चालू खर्चका लागि...
गर्भमा भएदेखि हुर्काइसम्म बालबालिकाको हेरचाह कसरी गर्ने?
मैले यसअघिको लेखमा विशेषतः बालबालिकाको स्वास्थ्य सेवा निःशुल्क र गुणस्तरीय हुनुपर्ने एजेन्डा सबैको हुनुपर्ने र स्विडेनको स्वास्थ्य प्रणालीबाट सिक्नुपर्ने केही कुरा औंल्याएको थिएँ। म यो लेखमा स्विड...
चुनावका दिन मौसम सफा रहने
काठमाडौँ, मङ्सिर ३ गते । आमनिर्वाचनको दिन देशव्यापी रूपमा मौसम सफा रहने भएको छ। केही दिनयता सुदूरपश्चिमलगायतका पहाडी तथा हिमाली भेगमा आंशिकदेखि सामान्य बदली र हिमपात भइरहे पनि मङ्सिर ४ गते देशभरको...
तुलसीपुरमा उम्मेदवार चढेको गाडी भित्र जन्मियो बच्चा
दाङमा उम्मेदवार चढेको गाडीमा एक महिलाले बच्चालाई जन्म दिएकी छन् । एमालेबाट उम्मेदवार घनश्याम पाण्डे चढ्ने स्कारपियो जिप भित्र तुलसीपुर उपमहानगरपालिका– १५ डुरुवा निवासी २४ वर्षकी सृजना चौधरीले शिशुल...
यस्तो छ करिना कपूरको डाइट प्लान
काठमाडौं- करिना कपूर खान बलिउडमा सबैभन्दा फिट सेलिब्रेटीहरू मध्ये एक हुन्। यद्यपि उनी कडा आहार पालना नगरी आफूले चाहेको खान्छिन्। उनी पोषणविद् रुजुता दिवेकरले भने अनुसार पौष्टिक आहार पछ्याउँछिन्। ...
निर्वाचन आयोगका कर्मचारीलाई पाँच महिनासम्म सय प्रतिशत भत्ता
काठमाडौं । निर्वाचन आयोगका कर्मचारीले निर्वाचन मिति घोषणा भएदेखि मतगणना सकिएको ३५ दिनसम्म थप सय प्रतिशत भत्ता बुझ्ने गरी आफैँले कानुन बनाएका छन् । यसबाट निर्वाचन हुँदा करिब पाँच महिनासम्म उनीहरूले ...
यू–१९ क्रिकेट सुदूरपश्चिम प्रदेश छनोट: २२ खेलाडी बन्द प्रशिक्षणमा
धनगढी– वाइवाइ यू–१९ पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटअन्तर्गत २२ खेलाडी बन्द प्रशिक्षणमा छन्। कात्तिक २५ देखि मङ्सिर १ गतेसम्म महेन्द्रनगरमा छनोट प्रतिय...
जलवायुजन्य हानिनोक्सानीको क्षतिपूर्ति तिर्न ईयू सहमत
काठमाडौं : जलवायुजन्य हानिनोक्सानीसँग जुध्नका लागि वित्त प्रवाह गर्न युरोपेली युनियन (ईयू) सहमत भएको छ। चीन, अमेरिकापछि ठूलो कार्बन उत्सर्जन गर्नेमा ईयू सम्बद्ध देशहरू पर्छन्। ईयू सकारात्मक हुनुले ...
अस्पताल नै खाली हुने गरी चुनावमा खटाइए स्वास्थ्यकर्मी
- फुटबल खेल्दा हात भाँचिएर हुम्ला जिल्ला अस्पताल पुगेका भीम बुढा उपचारविनै फर्किए - जिल्ला स्वास्थ्य कार्यालय भन्छ– समन्वयविना खटाइयो, सेवाग्राहीमा परेको असरको जिम्मेवारी लिँदैनौँं हुम्लाको एक्सर...
विश्व इतिहासमा आज : पेलेको हजार गोलदेखि इन्दिरा गान्धीको जन्मसम्म
आज १९ नोभेम्बर। प्रस्तुत छ विश्व इतिहासमा भएका केही घटनाः
‘भोट हाल्नै सिकाएनन्’
इलाम : सोममाया राईले १७ वर्षको उमेरदेखि नै इलामको कन्याम चिया बगानमा चिया टिप्न थालेकी हुन्। अहिले ६० वर्ष लागिन। तर, पिठ्यूँमा चियाको डोकोले अझै छाडेको छैन। मेची राजमार्गको आडमा बिहानैदेखि चिया ट...
कविता : मैले बुझ्न नसकेको मान्छे
झट्ट हेर्दा मैले पत्याइन हुन त उ उही थियो सायाको माहोलमा उ स्वयम् कसैको छाया बोकेको साया जस्तो देखियो फेसबुकका पानाहरुमा उसलाई ओल्टाइ पल्टाइ हेरें अँह चित्त बुझेन नीलो सागरको पानी जस...
बिजुली नहुँदा एक करोड बढी युक्रेनी नागरिक प्रभावित
किभ – रुसी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले लाखौँ युक्रेनी बिजुली बिहीन भएका र पछिल्लो रुसी हमलाले युक्रेनका पूर्वाधार र शहरहरूलाई असर गरेको बताएका छन्।
गोठमा आगलागी हुँदा दुई लाखको क्षति
फाइल : फोटो कैलालीको घोडाघोडी नगरपालिकामा गोठमा आगलागी हुँदा दुई लाख बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घोडाघोडी नगरपालिका–४ बालकृष्ण भण्डारी दुई तले कच्ची गोठमा आगलागी...
एमाले प्रदेश सभा उम्मेदवारलाई पैसा बाँडेको आरोप, निराधार आरोप भन्दै प्रमाण ल्याउन चुनौती
काठमाण्डाै - नेकपा एमालेका प्रदेश सभा सदस्य उम्मेदवार दीपक निरौलालाई प्रहरीले गएराति नियन्त्रणमा लिएको छ । काठमाण्डौ ५ प्रदेश 'ख' का उम्मेदवार निरौलामाथि मतदातालाई प्रभावित पार्न पैसा बाँड्न गएको आ...
मतदान स्थल निर्माण धमाधम
काठमाडौँ, मङ्सिर ३ गते । मङ्सिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मुलुकभरि नै मतदान स्थल निर्माण सुरु भएको छ । निर्वाचन आयोगका अनुसार मुलुकभरि १० हजार ८९२ मतदान स्थल र २...
सोलुखुम्बुमा एक मतदान अधिकृत सुतेकै ठाउँमा मृत भेटिए
सोलुखुम्बु : सोलुखुम्बुको नेचासल्यान गाउँपालिका-४ स्थित एक मतदान अधिकृत सुतेकै ठाउँमा मृत भेटिएका छन्। फुर्के सामुदायिक बन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु राय शनिबार बिहान सुते...
रुसी हमलाको कारण १ करोड युक्रेनी विद्युत विहीन
रुसी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले लाखौँ युक्रेनी विजुली विहीन भएको र पछिल्लो रुसी हमलाले युक्रेनका पूर्वाधार र शहरहरूलाई असर गरेको बताएका छन् । ‘हाल, एक करोड भन्दा बढी युक्रेनीहरू बिजुलीविहीन...
नेपाल टी -२० लिगकाे खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा काठमाडौं र पाेखरा भिड्ने
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आयाेजना गर्ने आधिकारिक क्रिकेट प्रतियोगिता नेपाल टी-ट्वान्टी लिगको खेल तालिका सार्वजनिक भएको छ । क्यानले शुक्रबार सार्वजनिक गरेको खेल तालिका अनुसार डिसेम्बर ...
मतगणनास्थलमा तारजाली र सिसीटिभी क्यामेरा
चितवनमा मतगणनास्थललाई सुरक्षित बनाउन तारजाली र सिसीटिभी क्यामेरा जडान गरिएको छ । जिल्लाको तीनवटै निर्वाचन क्षेत्रको मतगणना गरिने स्थानमा तारजाली र सिसीटिभी क्यामेरा जडान गरिएको हो । मतगणनास्थलमा सु...
धनकुटाको साँगुरीगढीमा निर्वाचनमा खटिएकी कर्मचारीको मृत्यु
धनकुटा — धनकुटाको साँगुरीगढी गाउँपालिका–३ को सिद्धेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा खटिएकी एक कर्मचारीको शुक्रबार अपराह्न मृत्यु भएको छ । मृत्यु हुनेमा सीतादेवी मावि खरखोलेकी ३५ वर्षीया शिक...
सडक दुर्घटनामा रुपन्देहीका पत्रकार कंडेलको निधन
रुपन्देहीका पत्रकार एनबी कंडेल (नरबहादुर कंडेल) को मोटरसाइकल दुर्घटना परी निधन भएको छ । शुक्रवार साँझ तिलोत्तमा नगरपालिका–२ जानकीनगरस्थित सिद्धार्थ राजमार्गमा बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु४४प...
‘मतदान’ को सांस्कृतिक पक्ष: दान गरेपछि के मिल्ला त प्रतिफल?
काठमाडौं— मंसिर ४ गते हुन गैरहेको संघीय तथा प्रदेश सभाको चुनावको लागि ४८ घण्टा पहिले बिहीबार मध्य राति देखि 'स्थिर अवधि' (मौन अवधि) शुरु भएको निर्वाचन आयोगले जनाएको छ। तर यही अवधिमा पैसा बांडेर मत...
आयोगले मुख्य निर्वाचन अधिकृतलाई दियो ६ बुँदे निर्देशन
काठमाडौं – निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतसहित मातहतका निकायलाई ६ बुँदे निर्देशन दिएको छ।
बुथ कब्जा र फर्जी मतदान रोक्न विशेष संयन्त्र
काठमाडौँ — निर्वाचनका दिन मतदान अधिकृत र मतदानस्थलमा तैनाथ सुरक्षाकर्मीसहितका कर्मचारीबाट हुन सक्ने आचारसंहिताविपरीतका गतिविधि निगरानी गर्न सरकारले सबै निर्वाचन क्षेत्रमा विशेष टोली परिचालन गरेको छ...
चाउरी र सम्बन्धहरू (कविता)
चाउरी, हामी अनुहार चाउरी नपरोस् भन्दै प्रार्थना गर्छौं, किनकि अनुहारमा चाउरी परेपछि आफू कुरूप देखिऊँला कि भनेर । तर, आफूले भनेजस्तो देख्नकै लागि भने हामी अरुसँग रिसाउँछौँ र अनि अनुहारमा चाउ...
बिथोलिएको युग
वेग र आवेगका होडहरू छन् एकापट्टि युद्धको कोलाहल अर्कातिर, आकाशबाट अनायास आपत्तिको कहर आगोका गोलाहरू बर्सिन्छन् जल्दो आगोले भतभत पोल्दै विस्तारै गाउँ ध्वस्त बनाउँछ धुवाँको तुवाँलोले...
इजिप्टसँग बेल्जियमको हार
शनिबार, मंसिर ३, २०७९ एजेन्सी – फिफा विश्वकप कतार २०२२ को तयारीस्वरुप खेलिएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बेल्जियमले इजिप्टसँग हार बेहोरेको छ । बेल्जियम २–१ ले पराजित भएको हो । कुवेतमा शुक्...
भोजपुरका सबै मतदानस्थलमा निर्वाचन सामग्रीसहित पुगे कर्मचारी
आसन्न मंसिर ४ गतेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि भोजपुरका सबै मतदानस्थलमा निर्वाचन सामग्रीसहित कर्मचारी पुगेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय भोजपुरमार्फत निर्वाचनका ला...
युवाको मत देशको भविष्य
नागरिकको भावना र चाहनाअनुसारको शासन व्यवस्था मानिएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछिको दोस्रो प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन भोलि हुँदै छ। निर्वाचनसँगै पछिको नेपाली राजनीतिक परिवेश र...
मत हाल्न ८ घण्टा पैदल
तानसेन/भोजपुर : पाल्पाका २५ मतदानस्थलका मतदाताहरू ८ घण्टासम्म पैदल हिँडेर भोट हाल्न जानुपर्ने भएको छ। लामो बाटो हिँड्नु परेपछि वृद्ध, अशक्त, अपांगहरू मत दिन नै जाँदैनन्। मत राख्नै कठिन भइरहँदा पनि ...
नयाँ संसदलाई सहज छैन आगामी यात्रा
काठमाडौं । आइतबार हुने आम निर्वाचनका सन्दर्भमा राजनीतिक दलहरूले सिद्धान्त भन्दा पनि लोकप्रियतामा बढी जोड दिएका छन् । प्रमुख राजनीतिक दलको भूमिका र नयाँ दल तथा स्वतन्त्रहरूको उमेदवारी लहरले नेतृत्व ...
३४ समाचार देखाइएको