२०८० साउन १२ का समाचार
जुलाई २८, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
लाइभ बैठकको बुमेर्याङ
काठमाडौं । गत २ साउनदेखि शुरु भएको नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ । बुधबारको अन्तिम बैठकमा सभापति शेरबहादुर देउवाले संक्षिप्त सम्बोधन गरेका थिए भने उपसभापति पूर्णबहादुर खड्...
कोदो रोप्दै रामपुरका महिला
पाल्पाको रामपुर नगरपालिका-१ स्थित कुमैडाँडाको बारीमा मकैबाली भित्र कोदो रोप्दै महिला। तस्बिर : सुशीला रेग्मी/रासस प्रकाशित: Jul 28, 2023| 04:51 शुक्रबार, साउन १२, २०८०
गुल्मीमा आत्महत्याको डरलाग्दो स्थिति
गुल्मी । गुल्मीमा आत्महत्याको डरलाग्दो स्थिति देखिएको छ । जिल्ला प्रहरी कार्यालय, गुल्मीका अनुसार आर्थिक वर्ष २०७७–७८ देखि २०७९–८० सम्म तीन वर्षको अवधिमा २४७ जनाले आत्महत्या गरेका छन् । झुन्डिएर, ब...
सडक नबन्दा जोखिमपूर्ण यात्रा
राजविराज । बाढीले बगाएको सडक २ वर्ष बितिसक्दा पनि निर्माण हुन नसक्दा सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । २०७७ साल साउन महिनको अन्त्यतिर जिता, महुली र खाँडो खोलाको बाढीले बगाएको सप्तर...
रुकुकको भूमेमा पर्ने लुकुम गाउँ
रुकुम(पूर्व) को भूमे गाउँपालिका–१ स्थित सुन्दर लुकुम गाउँ। तस्बिर : सृजना कार्की/रासस प्रकाशित: Jul 28, 2023| 05:01 शुक्रबार, साउन १२, २०८०
झापामा भारी वर्षा, बिहान ७ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौं । झापाका विभिन्न ठाउँमा गएरातिदेखि भारी वर्षा भएको छ । बाढी पूर्वानुमान महाशाका अनुसार झापाको दमक, उर्लावारी, शनिश्चरे, चन्द्रगडी आसपास क्षेत्रमा भारी वर्षा भएको छ । विरिङ, रतुवालगायत सा...
बागमती खोला किनारमा गरिएको मकै खेती
काठमाडौँको कागेश्वोरी मनोहरा र गोकर्णेश्वोर नगरपालिकाको सिमानामा पर्ने बागमती खोला किनारमा गरिएको मकै खेती। तस्बिर : मेघनाथ पहाडी/रासस प्रकाशित: Jul 28, 2023| 05:11 शुक्रबार, साउन १२, २०८०
पढ्दै, सिक्दै र कमाउँदै विद्यार्थी
म्याग्दीको मालिका गाउँपालिका– ७ विमस्थित किसान कृषि प्राविधिक शिक्षालयका विद्यार्थी प्रयोगात्मक सिकाइअन्तर्गत आफूहरुले फलाएको तरकारी (लौका) देखाउँदै। यहाँका विद्यार्थी पढ्दै,सिक्दै र आफूले उत्पादन ...
पार्किङ व्यवस्थित बनाउने तयारीमा लाग्यो इलाम नगरपालिका
इलाम । व्यवसायलाई व्यवस्थित बनाउने उद्देश्यले निर्माण गरिएका जुनसुकै व्यावसायिक भवनको प्रांगणमा ठाउँ राखिएको हुन्छ । व्यावसायिक भवनको अगाडि खाली ठाउँ छोड्नुको उद्देश्य त्यहाँ आउने ग्राहकको पार्किङक...
भोजपुरको पर्यटकीय स्थल किरातेश्वर ढुंगे बगैँचा
भोजपुरको पर्यटकीय स्थल टेम्केमैयुङ –९ पाँचधारेमा रहेको किरातेश्वर ढुङ्गे बगैँचा। तस्बिर : युवराज विष्ट, भोजपुर/रासस प्रकाशित: Jul 28, 2023| 05:31 शुक्रबार, साउन १२, २०८०
कोशी प्रदेशमा सरकार निर्माणमा सकसै सकस : सात दिनको समयावधिमा सरकार बन्ने सम्भावना न्यून
विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापालाई नियुक्त भएको २२ दिनमै पदमुक्त गराएर नयाँ सरकार गठनको लागि सर्वोच्च अदालतले दिएको ७ दिनको समयमा सरकार बन्ने सम्भावना अत्यन्तै न्यून देखिएको ...
सशस्त्र प्रहरीका ५ जना डीएसपीमा बढुवा
सशस्त्र प्रहरी बल नेपालका ५ जना सशस्त्र प्रहरी निरीक्षकहरू सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) मा बढुवा भएका छन् । गृह मन्त्रालयका सचिवस्तरको बिहीवारको निर्णयबाट डीएसपीमा बढुवा गरिएको हो । बढुव...
झापामा भारी वर्षा, आकस्मिक बाढीको जोखिम
काठमाडौं– जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबार रातिदेखि झापामा भारी वर्षा भइरहेको छ। विभागले झापाको दमक, उर्लावारी, शनिश्चरे, चन्द्रगढी आसपास भारी वर्षा भएको जनाएको छ। भारी वर्षाका कारण ...
जुलाई महिनाको तापक्रमले तोड्यो रेकर्ड : अहिलेसम्मकै गर्मी भएको वैज्ञानिकको दाबी
काठमाडौं – सन् २०२३ को जुलाई महिनाको तापक्रमले रेकर्ड तोडेको छ । आज जुलाई २८ तारिख भएको छ । अझै केही दिन बाँकी रहेकाले वैज्ञानिकहरुले यो वर्षको जुलाई महिना अहिलेसम्मकै बढी गर्मी हुने दाबी गरेका हुन...
मेडिकल काउन्सिलको विशेष परीक्षा आज
काठमाडौं- नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षा आज( शुक्रबार) संचालन हुँदैछ। काउन्सिलका अनुसार परीक्षा इन्जिजियरीङ अध्ययन संस्थान पुल्चोकमा दिउँसो २ बजेदेखि ४ बजेसम्म संचालन हुनेछ।
जाजरकोट सदरमुकाम खलंगा
जाजरकोट सदरमुकामस्थित खलंगा क्षेत्रको दृश्य। यहाँ अधिकांश जिल्लास्थित सरकारी कार्यालयहरु रहेका छन्। तस्बिर : हेमन्त केसी/रासस प्रकाशित: Jul 28, 2023| 05:41 शुक्रबार, साउन १२, २०८०
दुवै सदनबाट मिटरब्याज विधेयक पारित, कारबाहीको बाटो खुल्यो
काठमाडौँ, साउन १२ गते । मिटरब्याजसम्बन्धी कसुरको अनुसन्धान र कारबाहीका लागि कानुनी बाटो खुलेको छ। सङ्घीय संसद्का दुवै सदनले प्रतिस्थापन विधेयक पारित गरेसँगै कसुर अनुसन्धान र कारबाहीका लागि बाटो ख...
भुटानको जेलमा छोरा भेट्न १५ वर्षदेखि धाइरहेकी आमा
भुटानको ४०० वर्षको कथाः अंक १० अध्याय सत्ताइसः प्रहरी कुटेर आएका थिए, २१ वर्ष जेल परे भुटानमा एउटा कहावत छ — राजासँग वैर कसैको नहोस्, कसैगरी भइहाल्यो भने पनि भुटानी जेलमा बन्दी हुनुपर्ने दिन चाहि...
म्यान्मारकी नेतृ सुचीलाई नजरबन्दमा पठाइयो
याङ्गुन — म्यान्मारकी नेतृ आङ सान सुचीलाई जेलबाट नजरबन्दमा पठाइएको छ । बीबीसीका अनुसार सोमबार उनलाई नेपिडोस्थित एक सरकारी भवनमा सारिएको हो । यसअघि उनलाई एक वर्ष एकान्त कारावासमा राखिएको थियो । सन् ...
नेपालमा रोजगारी गर्ने विदेशी नागरिक बढ्दो
काठमाडौँ, साउन १२ गते । स्वदेशमा रोजगारीको अवसर नपाएर रोजगारीको खोजीमा बिदेसिने नेपालीको सङ्ख्या बढेसँगै विदेशबाट नेपालमा श्रम स्वीकृति लिएर काम गर्ने विदेशी नागरिकको सङ्ख्या पनि बढेको छ । पछिल्...
नेपाल-भारत जोड्ने टनकपुर पुल
नेपाल र भारत जोड्ने महाकाली नदीमाथि बनेको टनकपुर पुल। तस्बिरः गोकुल जोशी/रासस प्रकाशित: Jul 28, 2023| 05:51 शुक्रबार, साउन १२, २०८०
भारतले वेस्ट इन्डिजलाई ५ विकेटले हरायाे
काठमाण्डाै – पहिलाे एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भारतले वेस्ट इन्डिजलाई ५ विकेटले हराएकाे छ । गए राति बारबाडोसकाे केंसिंग्टन ओभलमा भएकाे खेलमा वेस्ट इन्डिजले दिएकाे १ सय १५ रनकाे सामान्य लक...
अदुकिया बेपत्ता
काठमाडौं । झण्डै सय किलो सुन तस्करी काण्डमा संलग्न रहेको आशंकामा व्यापारी राकेश अदुकियाको कमलपोखरीस्थित घरमा राजस्व अनुसन्धान विभागले छापा मारेपछि अदुकिया बेपत्ता भएका छन् । लामो समयदेखि शक्ति केन...
बिजनेस विहीन बागमती प्रदेशसभा, फास्ट ट्रयाकबाट ४ कानुन निर्माण
मकवानपुर । बागमती प्रदेशसभा बिजनेस विहीन अवस्थामा छ । दोस्रो कार्यकालका लागि गत पुस १८ गते गठित प्रदेशसभालाई प्रदेश सरकारले पर्याप्त बिजनेस दिन नसक्दा पछिल्लो समय बैठक नै बस्न छाडेको छ । प्रदेशसभा...
निर्माणाधीन सामुदायिक भवनले पाएन बजेट
बनेपा समाचारदाता काभ्रेपलाञ्चोक, साउन १२ गते । गत आर्थिक वर्षमा बागमती प्रदेश सरकारले सञ्चालन गरेका योजनाहरूमा चालु आवमा बजेट विनियोजन नगरेपछि आधा दर्जन सामुदायिक भवन निर्माणको काम अलपत्र परेको छ...
अकाल मृत्युको डरलाग्दो तथ्यांक
नेपालीहरूको औसत आयु ७० वर्ष नाघ्दा कर्णाली प्रदेशमा भने ६५ मात्रै छ। बालमृत्युदर उस्तै धेरै छ। मातृमृत्युदर पनि देशको औसत दरभन्दा धेरै छ। बहुआयामिक गरिबीमा आधाभन्दा बढी जनता छन्। औसत नेपाली जति आयु...
मदन भण्डारी विश्वविद्यालय : इआइए प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी
राममणि दाहाल हेटौँडा, साउन १२ गते । उत्तरी मकवानपुरको चित्लाङमा स्थापना गरिने मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी ...
एसियाली खेलकुदमा नेपालबाट २ सय ३४ जना खेलाडी
काठमाण्डाै – चीनको हाङझावमा हुने १९ औँ एसियाली खेलकुद प्रतियोगितामा नेपालबाट विभिन्न २९ खेलमा दुई सय ३४ जना खेलाडी सहभागी हुने भएका छन् । ललितपुरकाे सातदोबाटोमा रहेकाे अन्तर्राष्ट्रिय खेलकुद परिसर...
प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्कँदै
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्कँदै छन् । संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन सात दिन अघि त्...
कारागारमा ‘कामचलाउ’ डाक्टर
१००० बढी कैदीबन्दी परिरहन्छन् बिरामी, बिरामी परे ३० किलोमिटर टाढा सदरमुकाम लगेर उपचार गर्नुपर्ने बाध्यता। हेटौंडा : मकवानपुरको भीमफेदीस्थित भीमफेदी कारागारमा १ हजार ७४ कैदीबन्दी छन्। उनीहरू बिराम...
क्यास्परस्कीका तीन संस्करण सार्वजनिक
काठमाडौँ, साउन १२ गते । चर्चित एन्टिभाइरस क्यास्परस्कीले आफ्ना पछिल्ला तीन नयाँ संस्करण नेपाली बजारमा सार्वजनिक गरेको छ । क्यास्परस्कीको नेपालस्थित आधिकारिक बिक्रेता सागर गु्रपले राजधानीमा बिहीबार ...
९२ दिनमै विश्वका १४ अग्ला हिमाल आरोहण
काठमाडौँ — सर्वोच्च शिखर सगरमाथासहित ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल ९२ औं दिनमा सफल आरोहण गर्दै नेपाली पर्वतारोही तेन्जिङ शेर्पा (लामा) र नर्वेजियन पर्वतारोही क्रिस्टिन हरिलाले विश्व कीर्तिमान...
घोराहीको ताजा तरकारी बजार
घोराही– १५ अमृतटोल स्थित तरकारी बजारमा तरकारी किनमेल गर्ने उपभोक्ताको भीड। घोराही उपमहानगरपालिका–१५ को सहयोगमा कृषि उपज बिक्री केन्द्र सञ्चालमा ल्याएसँगै गाँउबाट आउने तरकारी बिक्री तथा उपभोक्ताहरुल...
आजको लागि यस्तो छ विदेदशीमुद्रा सटहीदर
काठमाडौं, १२ साउन । आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ८० पैसा र विक्रिदर १३१ रुपैयाँ ४० पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनसार एक युरोपियन युरोको खरिददर १४५ रुपैयाँ ७० पैसा र विक्रिदर १४६ ...
३४ समाचार देखाइएको