मुख्य सामग्रीमा जानुहोस्
२०८१ वैशाख १८ को विवरण
आज

२०८१ वैशाख १८ का समाचार

अप्रिल ३०, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

nepalkhabar.com१३२ हप्ता अघि

इलाम–२ : डकेन्द्रले कटाए १० हजार मत, सुहाङ र डम्बरको मतान्तर ६ हजार बढी

इलाम क्षेत्र नम्बर २ को मतपरिणाम सार्वजनिक हुने क्रममा छ। अन्तिम मतपरिणामका लागि केही घन्टा अझै कुर्नुपर्ने देखिएको छ। पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्बाङ २२ हजार ४ सय ९२ र नेपाली ...

khabarhub.com१३२ हप्ता अघि

इलाम २ : डकेन्द्रले कटाए १० हजार मत, सुहाङको अग्रता कायमै

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार भएको उपनिर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ ।

setopati.com१३२ हप्ता अघि

इलाममा सुहाङले कटाए २२ हजार मत

इलाम क्षेत्र नम्बर २ को मत गणना जारी छ। अहिलेसम्म ५४५४२ मत गणना भइसकेको छ। एमाले उम्मेदवार सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन्। पछिल्लो तथ्यांकअनुसार उनले २२४९० मत पाएका छन्। उनका निकटतम प्र...

baahrakhari.com१३२ हप्ता अघि

लुम्बिनीलाई वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेट उपाधि

काठमाडौं । पहिलो वीर गणेशमान सिंह राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशले जितेको छ । मूलपानी क्रिकेट मैदानमा सोमबार भएको फाइनलमा लुम्बिनीले कर्णाली प्रदेशलाई ३१ रनले परा...

nepalkhabar.com१३२ हप्ता अघि

बजार क्षेत्रमा पनि देखिएन रास्वपाको ‘क्रेज’, लिम्बू चौथोमै

गत शनिबार भएको उपनिर्वाचनको मतगणना आउने क्रम जारी छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिले इलाम नगरपालिकाको मतगणना हुँदैछ। यहाँका १२ मध्ये यो निर्वाचन क्षेत्रमा ११ वटा मात्रै समेटिन्छन्।...

baahrakhari.com१३२ हप्ता अघि

इलाम उपनिर्वाचन : जसले १०० मत पनि कटाउन सकेनन्

इलाम । इलाम उपनिर्वाचनमा ५५ हजार २४६ मतगणना गर्दा १०० भन्दा कम मत ल्याउने उमेदवार पनि निकै देखिएका छन् । १९ उमेदवार चुनावी मैदानमा होमिएकोमा १०० मत नकटाउने १० जना रहेको निर्वाचन आयोगको तथ्यांकले दे...

khabarhub.com१३२ हप्ता अघि

दिल्लीविरुद्ध कोलकत्ताको सानदार जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल)मा दिल्ली क्यापिटल्सविरुद्ध कोलकाता नाइट राइडर्सले सानदार जित दर्ता गरेको छ ।

khabarhub.com१३२ हप्ता अघि

इलाम २ : सुहाङको फराकिलो अग्रता, मिलनलाई जमानत जोगाउन सकस

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार भएको उपनिर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ ।

setopati.com१३२ हप्ता अघि

इलाममा अहिलेसम्म कसले कति पाए मत?

इलाम क्षेत्र नम्बर २ को मत गणना जारी छ। अहिलेसम्म ५७७५७ मत गणना भइसकेको छ। यहाँ ६९२८७ मत खसेको थियो। अब ११५३० मत गन्न बाँकी छ। अहिलेसम्म ७३८ मत बदर भएको छ। एमाले उम्मेदवार सुहाङ नेम्वाङले अग्रता...

baahrakhari.com१३२ हप्ता अघि

रेमिट हाइड्रो निर्माणमा वैदेशिक रोजगारीमा गएका नेपालीले लगानी गर्ने

काठमाडौं । रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगाउने गरी एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । जलविद्युत् क्षेत्रमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लगानी बढाउने उद्देश्यका साथ हाइड्रोइलेक्ट्रीस...

baahrakhari.com१३२ हप्ता अघि

६१ हजार गणना हुँदा ७८१ मत बदर, कुन उमेदवारको कति ?

इलाम । इलाम–२ मा हालसम्म ६१ हजार १६९ मत गणना भएको छ । निर्वाचन आयोगको तथ्यांकअनुसार यी मतमध्ये ६० हजार ३८८ मत सदर हुँदा ७८१ मत बदर भएको छ । आयोगको तथ्यांक अनुसार यी मत गणना हुँदा नेकपा एमाले पहिलो...

baahrakhari.com१३२ हप्ता अघि

राष्ट्रिय फुल कन्ट्याक्ट कराते वैशाख २४ देखि

काठमाडौं । नेपाल क्योकुसिन कराते डो संघ बज्रको आयोजनामा १८औँ राष्ट्रिय पुरुष तौलसमूह तथा १७औँ राष्ट्रिय महिला खुला फुल कन्ट्याक्ट कराते प्रतियोगिता वैशाख २४ गतेदेखि हुने भएको छ । प्रतियोगिताको पुर...

setopati.com१३२ हप्ता अघि

इलाममा ६२ सय मत गन्न बाँकी, नेम्वाङ र खड्काको मतान्तर ५७ सय

इलाम क्षेत्र नम्बर २ मा एमाले उम्मेदवार सुहाङ नेम्वाङ जीत नजिक पुगेका छन्। हालसम्म यहाँको ६३०६३ मत गणना भइसकेको छ। यहाँ ६९२८७ मत खसेको थियो। अब ६२२४ मत मात्र गन्न बाँकी छ। नेम्वाङ र उनका निकटतम प...

baahrakhari.com१३२ हप्ता अघि

इलाममा करिब साढे ६ हजार मत गन्न बाँकी, सुहाङ जितउन्मुख

इलाम । इलाम क्षेत्र नम्बर २ मा नेकपा (एमाले)का उमेदवार सुहाङ नेम्बाङ जितउन्मुख भएका छन् । इलाम नगरपालिका वडा नम्बर ९ ११ र १२ गणना गर्न बाँकी रहँदा सुहाङले पाँच हजार ७०२ को मतान्तर कायम गरेका छन् ।...

deshsanchar.com१३२ हप्ता अघि

इलाम २ अपडेटः एमालेका सुहाङ नेम्बाङ जित नजिक

+ - Copy to clipboard Copied! इलाम- इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङ जित नजिक पुगेका छन् । इलाम नगरपालिका वडा नम्बर ९, ११ र १२ गणना गर्न बाँकी रहँदा सुहाङले पाँच ह...

nepalkhabar.com१३२ हप्ता अघि

इलाम–२ : सुहाङको जित सुनिश्चित

इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङको जित निश्चित भएको छ। यहाँ अब दुईवटा मत गणना सकिन बाँकी छ। बाँकी ४० वटाको मतगणनाको परिणाममा बाँकी रहेको मतभन्दा धेरै मतान्तर बनाएसँगै ...

rajdhanidaily.com१३२ हप्ता अघि

१८ बैशाख २०८०

सम्बन्धित समाचार ४ बैशाख २०८० ५ बैशाख २०८१ ६ बैशाख २०८१ ७ बैशाख २०८१ ८ गते शनिबार २०८१ ९ बैशाख २०८१ १० बैशाख २०८१ १३ बैशाख २०८१ १३ बैशाख २०८१ १४ बैशाख २०८१ १६ बैशाख २०८० १७ बैशाख २०८१

rajdhanidaily.com१३२ हप्ता अघि

सिधा कुरा अडियो प्रकरणः न्याय सम्पादनमा अवरोध गरेको ठहर

काठमाडौं । सर्वोच्च अदालतले ‘सिधा कुरा डटकम’ले अदालतको न्याय सम्पादन कार्यमा अवरोध गर्ने दुराशयपूर्ण र नियोजित तरिकाले सामग्री उत्पादन र प्रकाशन गरेको ठहर गर्दै सम्बन्धित श्रव्यदृश्य सामग्रीको प्रा...

rajdhanidaily.com१३२ हप्ता अघि

सुहाङसँग फराकिलो मतान्तरमा डम्बर, डकेन्द्र पछिपछि

इलाम । इलाम क्षेत्र नम्बर २ को जारी मतगणनामा नेकपा (एमाले)का सुहाङ नेम्वाङले मतको अग्रता बढाइरहेका छन् । उनले लगातार मतान्तर फराकिलो बनाइरहेका छन् । यो समाचार तयार पार्दासम्म सुहाङले २२ हजार ४ सय ...

gorkhapatraonline.com१३२ हप्ता अघि

इलाम- २ मा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी

कोकिला ढकाल इलाम, वैशाख १८ गते । इलाम – २ मा नेकपा एमालेका उम्मेद्वार सुहाङ नेम्वाङ विजयी हुनु भएको छ । नेम्वाङ २७ हजार ७७२ मत ल्याएर विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रे...

rajdhanidaily.com१३२ हप्ता अघि

लगानी सम्मेलन सम्पन्न, एक दर्जन सम्झौता

काठमाडौं । सरकारले कानुनी र प्रक्रियागत सुधारका लागि चालेका कदमले नेपालमा लगानी वातावरण बनेकोमा विकास साझेदार संस्थाहरू खुसी भएका छन् । तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा सहभागी विश्व बैंक, एस...

rajdhanidaily.com१३२ हप्ता अघि

फुट्यो वैद्यको पार्टी

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालमा गम्भीर वैचारिक, राजनीतिक, आर्थिक, सांगठनिक तथा सांस्कृतिक समस्या देखापरेको भन्दै गत वर्ष १८ वैशाखमा भएको तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ...

deshsanchar.com१३२ हप्ता अघि

सुरु भयो सुहाङको प्रतिनिधिसभा यात्रा

+ - Copy to clipboard Copied! झापा- नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले प्रतिनिधि सभा सदस्यका लागि गरिएको उपचुनावमा विजय हासिल गरेसँगै उनको प्रतिनिधि सभाको यात्रा सुरु भएको छ । बुवा संविधा...

nepalkhabar.com१३२ हप्ता अघि

इलाम– २ बाट प्रतिनिधिसभा सदस्यमा सुहाङ नेम्बाङ विजयी

इलाम क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङ विजयी भएका छन्। शनिबार भएको उपनिर्वाचनको अन्तिम मतपरिणाममा सुहाङ २७हजार ७ सय ७२ मत सहित विजयी भएका हुन्। सदरमुका...

rajdhanidaily.com१३२ हप्ता अघि

९ वर्षदेखि रोकिएको पर्सा एमालेको अधिवेशन सुरु

वीरगन्ज । उपनिर्वाचनमा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका लागि पूर्वको ईलाम र पश्चिमको बझाङ्गमा एमालेको जितको झण्डा फहराउँदै गर्दा झण्डै एक दशकदेखि रोकिएको एमाले पर्साको जिल्ला अधिवेशन पनि सु...

rajdhanidaily.com१३२ हप्ता अघि

बागमती प्रदेश अर्थमन्त्री विकास बुझ्न गाउँगाउँ डुल्दै

मकवानपुर । आर्थिक मन्दीको प्रभाव आमनागरिकमा मात्रै हैन सरकार सञ्चालनमा पनि देखिन थालेको छ । विभिन्न योजनाको लागि आगामी आर्थिक वर्षको लागि पूर्व तयारी हुँदै गर्दा मन्त्रालयहरुको बजेट सिलिङ नै घटाइएक...

rajdhanidaily.com१३२ हप्ता अघि

अधिकारी सरकारविरुद्धको रिट खारेज

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी सरकारले निरन्तरता पाएको छ । उनको नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले सोमबार रिट खारेज गरिदिएको हो । रिट खारेजसँगै अधिकारी सरकारलाई मन्त...

nepaltvonline.com१३२ हप्ता अघि

तेस्रो लगानी सम्मेलन समापन

काठमाडौँ- सरकारले काठमाडौँमा आयोजना गरेको तेस्रो लगानी सम्मेलन, २०२४ समापन भएको छ । आइतबारदेखि सुरु भएको सम्मलेन सोमबार पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ...

rajdhanidaily.com१३२ हप्ता अघि

गर्मीको रोग औलो

औलो गर्मीयाममा लाग्ने रोग हो । यसलाई मलेरिया भनेर अंग्रेजीमा बढी बुझ्न थालिएको छ । पहिलेपहिले तराई तथा भावर र भित्री मधेसमा औलोको बिगबिगी हुन्थ्यो । तर, अहिले औलो छिटफुट रूपमा देखापरिरहेको छ । एनो...

२९ समाचार देखाइएको

२९ समाचार देखाइएको