२०८१ वैशाख २१ का समाचार
मे ३, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

दक्ष कालिगढ पलायन हुँदा दोस्रो पुस्तामा सीप हस्तान्तरण हुन सकेनः आभूषण महासंघ
नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले नेपाली कालिगढ पलायन र विस्थापित हुँदै गएकाले दोस्रो पुस्तामा सीप हस्तान्तरण हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेको छ। महासंघले बुधबार पत्रकार सम्मेलन गरी नेपाल...

११ वर्षमा अर्थतन्त्रको आकार ३४ खर्बले वृद्धि, कृषिको योगदान छैन उत्साहपूर्ण
काठमाडौ । पछिल्लो दुई आर्थिक वर्षको अनुमान समेतलाई जोड्दा देशमा ११ वर्षयता अर्थतन्त्रको आकार ३४ खर्बले बढेको छ । आर्थिक वर्ष २०७९/८० र ०८०/८१ को अनुमानका आधारमा यो देखिएको हो । राष्ट्रिय तथ्यांक का...

थोरै लगानीमा उच्च प्रतिफल प्राप्त गर्न सरकारको प्राथमिकता पर्यटन क्षेत्र– प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले पर्यटन क्षेत्र सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन्। बिहीबार रेसुङ्गा नगरपालिकाले सुरू गरेको 'जाउँ हिँड रेसुङ्गा' कार्यक्रम अन्तर्गत काठमाडौंमा गरिएक...

संघीय संसदको बजेट अधिवेशन आव्हान
काठमाडौं । संसदको बजेट अधिवेशन आव्हान गरिएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकको सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गते शुक्रबार दिउँसो २ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नया...
कहिलेदेखि सञ्चालनमा आउँछ ग्वार्को फ्लाइओभर? (भिडिओ)
ग्वार्को फ्लाइओभर यही असार मसान्तभित्र सञ्चालनमा आउने भएको छ। चालु आर्थिक वर्षको असारभित्रै सञ्चालनमा ल्याउनेगरी काम भइरहेको गुणस्तर अनुसन्धान विकास केन्द्रका प्रमुख नरेशमान शाक्यले जानकारी दिए। ...

सुदूरपश्चिमका १३ सयभन्दा बढी सामुदायिक वनमा आगलागी
डोटी । सुदूरपश्चिम प्रदेशका झण्डै एक हजार तीन सय ४० सामुदायिक वनहरूमा आगलागी भएको छ । प्रदेश बन निर्देशनालयले दिएको जानकारी अनुसार सामुदायिक वनहरूमा प्रत्येक दिन आगलागी भइरहेको छ । ‘जिल्लाहरूबाट आ...

बाँकेमा डिपिटी र पोलियो खोप अभाव, मागियो दाङ र बर्दियाबाट सापटी
बाँकेको बैजनाथ गाउँपालिकाका ३१ वर्षीय अनुप केसीले आफ्नो सानो छोरालाई डिपिटी र पोलियो खोप लगाउन बिहीबार तोकिएको स्वास्थ्य संस्थामा लगे। यसअघि चैत २० गते पनि छोरा लगेर खोप लगाउन भनेर गएका केसी खोप न...

प्रथम महिला सचिव चन्द्रकलाको निधन
नेपालकी प्रथम महिला सचिव चन्द्रकला किरणको आज निधन भएको छ। किरणको ९४ वर्षको उमेरमा निधन भएको हो। स्वर्गीय किरणको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने उनको पारिवारिक स्रोतले जनाएको छ। किरणले वि.स...

संरक्षणकर्मी आचार्यलाई बेलायतको प्रसिद्ध ह्वीट्ली अवार्ड
लाटोकोसेरोको संरक्षणमा काम गर्दै आएका संरक्षणकर्मी राजु आचार्य बेलायती संस्था ह्वीट्ली फन्ड फर नेचरले प्रदान गर्ने पुरस्कारबाट पुरस्कृत भएका छन्। प्रकृतिका साथीहरू संस्थाका संस्थापक आचार्यले सरकार...

पत्रकार महासंघको निर्वाचन जेठ १९ गते
काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन जेठ १९ गतेका लागि तोकिएको छ । बिहीबार बसेको महासंघको केन्द्रीय समिति बैठकले केन्द्र, प्रदेश र जिल्ला समितिको मतपेटिका प्रत्येक शाखामा राखेर यस अघि झैँ वि...

एकैपटक ४८ उपसचिवको सरूवा, को कहाँ? (सूचीसहित)
सरकारले एकैपटक ४८ जना उपसचिवको सरूवा गरेको छ। बिहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४८ उपसचिवको सरूवा गरेको जानकारी दिँदै सूची सार्वजनिक गरेको हो। सरूवा हुने उपसचिवहरूमा विभिन्न मन...

व्यवसायी राजेन्द्र खेतान सहित ६ ब्यांकका उच्च अधिकारी कारबाहीमा
वित्तीय अनुशासन नाघेर काम गर्ने ब्यांकर तथा ऋणी व्यवसायीलाई नेपाल राष्ट्र ब्यांकले कारबाही गरेको छ। केन्द्रीय ब्यांकले ६ ब्यांकलाई कारबाही गरेको हो। राष्ट्र ब्यांकको सुपरिवेक्षण विभागले सार्वजनिक ...
'नेपालमा पुँजीवादी क्रान्ति सफल नभएसम्म समाजवाद आउँदैन'
सुधारको बाटो-११ 'मधेस स्वराज' अभियान चलाइरहेका सिके राउत २०७४ फागुन २४ मा मूलधारको राजनीतिमा समाहित भए। कुनै समय उनले विखण्डनकारीको आरोप बेहोर्नुपर्यो। उनको राजनीतिक बाटोमा हिरासतका छिँडी र जेल ...

भुक्तानी समस्याले ब्यान्डविथ काटियो, इन्टरनेट सेवा अवरूद्ध
प्रमुख इन्टरनेट कम्पनीहरूको ब्यान्डविथ काटिएको छ। लामो समयदेखि बक्यौता भुक्तानी नभएको भन्दै भारतीय अपस्ट्रिम सेवा प्रदायक एयरटेलले नेपालतर्फको कनेक्सन काटिदिएपछि इन्टरनेट सेवामा समस्या आएको सेवा प...

आफ्नी सांसद गीता बस्नेत जोडिएको सहकारी प्रकरण छानबिन गर्न राप्रपाको माग
राप्रपाले पार्टीकी प्रतिनिधि सभा सांसद गीता बस्नेत जोडिएको सहकारी प्रकरणको छानबिन गर्न सरकारलाई आग्रह गरेको छ। पार्टीको बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकपछि प्रवक्ता मोहन श्रेष्ठले ज...

छोराछोरी घुमाउन जग्गा किनेका थिए, अहिले बन्यो १० करोडको रिसोर्ट
बुढानीलकण्ठमाथिको डाँडाबाट काठमाडौं उपत्यकाको दृश्य हेर्दै हरियालीमा घुम्दा अवश्य पनि आनन्द आउँछ। यही आनन्द दिने उद्देश्यले खुलेको हो 'ग्रीन भ्याली रिसोर्ट'। काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–५, ड...
राजस्थानमाथि हैदरावादको रोमाञ्चक जित
सनराइजर्स हैदरावादले राजस्थान रोयल्समाथि रोमाञ्चक जित निकालेको छ। इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति भएको खेलमा हैदरावादले राजस्थानमाथि १ रनको रोमाञ्चक जित निकालेको हो। हैदरावादले दिएक...

संसद्को बजेट अधिवेशन वैशाख २८ मा
सरकारले वैशाख २८ गते बजेट अधिवेशन बोलाउने निर्णय गरेको छ । सरकारले संसद्को बजेट अधिवेशन आह्वान गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले बजेट अधिवेशनका निम्ति सरकारले राष्ट्रपति रामच...

प्रदेश सरकार जनताका समस्याप्रति संवेदनशील छ : मुख्यमन्त्री यादव
राजविराज । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनताका समस्याप्रति प्रदेश सरकार संवेदनशील रहेको बताएका छन् । सप्तरीको महादेवा गाउँपालिका—१ स्थित चिम्टीका अग्निपीडितको अवस्थाबारे आज जानकारी ल...

सर्लाहीमा आगलागी : विष्णु गाउँपालिका-१ मा ६५ भन्दा बढी घर जले
बरहथवा । सर्लाहीको विष्णु गाउँपालिका—१ स्थित बाराउद्योरण गाउँमा भिषण आगलागी हुँदा करिब ६५ घर जलेका छन् । आज दिउँसो स्थानीय शत्रुघन राउतको घरमा लागेको आगोपछि ग्यास सिलिण्डर विस्फोट हुँदा गाउँका करिब...

पूर्वमन्त्री सुदन किराती भोजपुरमा बाँदर धपाउने अभियानमा व्यस्त
भोजपुर । पछिल्ला केही वर्षयता बाँदर आतंकका कारण पहाडी जिल्लाका ग्रामीण बस्ती बसाई सराइले रित्तिँदै गएको छ । बन जङ्गल छाडेर घर करेसामा बाँदरका हुल आउन थालेपछि भोजपुरको रामप्रसाद राई गाउँपालिकामा गत ...

सुदूरपश्चिमाअञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्राडा पन्त
काठमाडौँ । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपति पदमा प्राडा हेमराज पन्त नियुक्त भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको संयोजकत्वमा गठित समितिको सिफारिसमा प्रधानमन्त्री ...

सूर्य दर्शन सहकारीका दुई जनालाई थुनामा पठाउन आदेश
पोखरा । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा आरोपी २ जनालाई उच्च अदालत पोखराले पनि थुनामा पठाउने आदेश दिएको छ । जिल्ला अदालतले यसअघि नै थुनामा पठाएका प्रमोद भट्टराई र भवेश्वर अर्याललाई उच...

सहकारी समस्या समाधानमा सरकारी पहलदेखि बजेट अधिवेशन आह्वानसम्म
आज मिति २०८१ साल वैशाख महिनाको २० गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रीकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ– १. बजेट अधिवेशन आह्वान संसद्को बजे...

इन्टरनेट सेवा अवरूद्ध हुने कार्य नगर्न सेवा प्रदायकलाई सञ्चार मन्त्रालयको आग्रह
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशभर इन्टरनेट सेवा प्रदान गर्दैआएका केही सेवा प्रदायकहरुले ‘ब्याण्डविथ’ खरिद वापतको विदेशी मुद्रा भुक्तानीको सिफारिस नहुँदा इन्टरनेट सेवाअवरुद्ध भएक...

नाउपामा थप चर्कियो विवाद, संसदीय दलको नेता दुई जना !
धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशमलाल चौधरीले पार्टी एक ढिक्का रहेको प्रचारबाजी गरे पनि सुदूरपश्चिममा भने विवाद झन् उग्र बनेको छ । सुदूरपश्चिमका मुख्यमन...

इन्टरनेट सेवा सुचारु
काठमाडौँ । करिब ७ घण्टादेखि समस्या देखिएको इन्टरनेट सेवा सुचारु भएको छ । अन्तर्राष्ट्रिय ब्यान्डविथ प्रदायकले आपूर्ति सुचारु गरेसँगै नेपालमा इन्टरनेट चल्न थालेको हो । इन्टरनेट अवरुद्ध भएलगत्तै सञ्...

सहकारी प्रकरणको छानबिनमा सहयोग गर्न सांसद गीता बस्नेतलाई राप्रपाको निर्देशन
काठमाडौँ । राप्रपाले सांसद गीता बस्नेतलाई सहकारी प्रकरणको छानविनमा सहयोग गर्न निर्देशन दिएको छ । राप्रपाकी समानुपातिक सांसद बस्नेतलाई नवलपरासी पूर्वमा सहकारी ठगीको जाहेरी परेपछि पक्राउ पुर्जी जारी ...

नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशन आज
नेपाल पत्रकार महासंघको २७ औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा हुँदै छ । शुक्रबार र शनिबार राष्ट्रिय सभागृहमा हुने महाधिवेशनको आज बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक...

मुक्त कमैया समाजको तेस्रो राष्ट्रिय सम्मेलन कैलालीमा हुँदै
लम्की । पश्चिम नेपालका मुक्त कमैयाहरूको संस्था मुक्त कमैया समाज नेपालको तेस्रो राष्ट्रिय सम्मेलन कैलालीको लम्कीमा हुने भएको छ । लम्की चुहा नगरपालिका–१ स्थित मुक्त कमैया एकता शिविरमा आयोजना हुने सम्...

सहकारी समस्या समाधानका लागि समिति गठन, अध्यक्षमा पूर्वन्यायाधीश गौतम
काठमाडौँ । सरकारले समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिको अध्यक्षमा उच्च अदालतका पूर्वन्यायाधीश रमणकुमार गौतमलाई नियुक्त गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले स...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । ...

नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव, कस्तो रहला दिनभरको मौसम ?
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको ...
३३ समाचार देखाइएको