मुख्य सामग्रीमा जानुहोस्
२०८१ साउन २८ को विवरण
आज

२०८१ साउन २८ का समाचार

अगस्त १२, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

hamrakura.com११७ हप्ता अघि

लिभिङ रिलेसनले निम्त्यायो दशा [फोटोफिचर]

काठमाडौँ । आफूसँग लिभिङ रिलेशनमा बसेको एक युवकले बिहे गर्न नमानेको भन्दै एक युवतीले आत्महत्याको प्रयास गरेकी छिन् । उनले माइतीघरको पोल चढेर हाम्फाल्ने प्रयास गर्दा प्रहरीले सकुशल उद्दार गरेको छ । ...

hamrakura.com११७ हप्ता अघि

कुलमानको पक्षमा नारा, समर्थकलाई सडकबाट हटाउन खोज्दा झडप [फोटोफिचर]

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पक्षमा युवा शक्ति उत्रिएको छ । राजधानीको माइतीघर मण्डलाबाट र्याली शुरु भएर आर्ट काउन्सिलबाट फर्किएर मेन लेनबाट हिँडेर माइतीघर ...

hamrakura.com११७ हप्ता अघि

जनतामा नयाँ आशा जगाउन वर्तमान सरकार गठन भएको हो : मन्त्री गुरुङ

पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राजनीतिक स्थायित्वसहित आर्थिक विकास र सुशासन कायम गर्न प्रमुख दुईदलका बीचमा सहकार्य भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) क...

hamrakura.com११७ हप्ता अघि

कालीगण्डकीको छालले कृषि फार्ममा क्षति

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घिरच्याङमा कालीगण्डकी नदीमा आएको छालले कृषि फार्ममा क्षति पुर्याएको छ । अन्नपूर्ण-२ कटुञ्जको भिरबाट कालीगण्डकीमा पहिरो खस्दा खोला पारी रहेको घिरच्याङमा...

hamrakura.com११७ हप्ता अघि

वर्तमान विश्वलाई पहिलेको भन्दा बढी शान्ति चाहिएको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको विश्वलाई पहिलेकोभन्दा अझबढी शान्ति आवश्यक भएको बताएका छन् । यहाँस्थित धर्मकीर्ति बिहारमा एक वर्षसम्म सञ्चालित गृहस्थ जीवनसम्बन्धी प्रशिक्षणका सहभा...

hamrakura.com११७ हप्ता अघि

दुई कारागारमा भएको झडपमा १२ कैदीबन्दीको मृत्यु

ढाका । पूर्व प्रधानमन्त्री शेख हसिना अपदस्थ भएको केही दिनपछि बङ्गलादेशको दुई कारागारबाट कैदीहरु भाग्ने प्रयास गर्दा भएको झडपमा कम्तीमा १२ जनाको मृत्यु भएको अधिकारीहरूले शनिबार बताएका छन् । देशको र...

hamrakura.com११७ हप्ता अघि

दुई वटा बस दुर्घटना हुँदा १३ जना घाइते

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-३ मिलनचोकमा शनिबार बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । राजमार्गमा गुडिरहेका मिनीबस र माइक्रोबस अनियन्त्रित भई अचानक सडकमा पल्टिँद...

hamrakura.com११७ हप्ता अघि

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल बागमती र गण्डकी प्रदेशमा साधारणतया देखि पूर...

hamrakura.com११७ हप्ता अघि

असला माछा मार्न प्रतिबन्ध

बागलुङ । गलकोट नगरपालिका असला माछा संरक्षणमा जुटेको छ । यसका लागि नगरपालिकाले माछाले अण्डा पार्ने समय अर्थात् भदौदेखि कात्तिकसम्म माछा मार्न रोक लगाएको हो । गलकोट दरम र गौदीखोलामा पाइने असला माछाका...

hamrakura.com११७ हप्ता अघि

ठूलो क्षति रोक्न रूसले ‘नयाँ अभियान’ शुरू गर्ने

काठमाडौँ । मस्कोले युक्रेनसँग जोडिएका तीन वटा सीमा क्षेत्रमा साढे दुई वर्षको द्वन्द्वमा किएभको सबैभन्दा ठूलो सीमापार आक्रमण गर्न लागेको भन्दै यसबाट हुने क्षति रोक्न शनिबारदेखि नयाँ अभियान सुरु गरेक...

hamrakura.com११७ हप्ता अघि

कमला नदीमाथि पुल निर्माणको माग गर्दै इन्जिनियर नै प्रदर्शनमा

सिरहा । हुलाकी राजमार्गअन्तर्गत सिरहा धनुषा जोड्ने कमला नदीमा पुल निर्माणको माग गर्दै सिरहाको सदरमुकाममा बिहीबार प्रदर्शन भयो । कमला पुल निर्माण सङ्घर्ष समितिको आह्वानमा प्रदर्शन भएको यो पहिलो पटक ...

hamrakura.com११७ हप्ता अघि

बागलुङमा पर्यटक बढेपछि होटलमा लगानी थपिँदै

बागलुङ । शिक्षण पेशा छाडेर विगत २० वर्षदेखि होटल व्यवसायमा लाग्नुभएका काठेखोला गाउँपालिका–७ रेशका तालबहादुर कुँवरले जिल्लामा पर्यटकको आगमन बढेसँगै लगानी पनि बढाएका छन् । उनले सञ्चालन गरेको होटल यह...

hamrakura.com११७ हप्ता अघि

भानु कप : लिभिक र च्याङ्ली उपाधि नजिक

तनहुँ । तनहुँको भानु नगरपालिका-१ भन्सारमा जारी भानु कपको सत्रौँ संस्करणमा तनहुँको लिभिक कन्स्ट्रक्सन र गोरखाको च्याङ्ली स्पोर्टस् क्लब फाइनलमा प्रवेश गरेका छन् । भन्सार युवा क्लबको आयोजनामा जारी फ...

hamrakura.com११७ हप्ता अघि

तनहुँको भानु नगरपालिकामा स्थानीय पाठ्यपुस्तक ‘हाम्रो भानु’

तनहुँ । तनहुँको भानु नगरपालिकाले स्थानीय पाठ्यपुस्तक लागू गरेको छ । नगरपालिकाले कक्षा १ देखि ८ सम्मका लागि स्थानीय पाठ्यपुस्तक ‘हाम्रो भानु’ लागू गरेको हो । नगरको शिक्षा शाखा प्रमुख धु्रवराज पौडेल...

hamrakura.com११७ हप्ता अघि

बडिगाड पहिरोले ५० परिवार विस्थापित, ११ जनाको मृत्यु

बागलुङ । बाढी पहिरोका कारण बडिगाडमा ५० परिवार विस्थापित भएका छन् । बडिगाड गाउँपालिका–९ को नयाँबस्ती र वडा नं १० आरुपाता, पात्ले, क्लावझिङ, खोर, सल्लेनधारालगायत बस्तीका ५० परिवार विस्थापित भएका हुन्...

hamrakura.com११७ हप्ता अघि

खुल्यो पहिरोले अवरुद्ध कर्णाली राजमार्ग

जुम्ला । पहिरोले अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । सुर्खेत–जुम्ला सडकअन्तर्गत कालिकोटको पिली, कल्यानखोला र बिर्तामोडमा खसेको पहिरो हटाएसँगै अवरुद्ध सडक आज बिहानदेखि खुलेको हो । जुम्लास्थ...

hamrakura.com११७ हप्ता अघि

सडक बगेपछि साल्पासिलिछोमा आवागमन कष्टकर

भोजपुर । इर्खुवाखोलामा आएको बाढीले सडक बगाउँदा जिल्लाको साल्पासिलिछो गाउँपालिकामा आवागमन कष्टकर भएकोे छ । यही साउन १६ गतेको बढीले गोथेबजारबाट नागदह हुँदै दोभाने, ओसेप्ला, खाम्दाक खण्डको २० किलोमिट...

hamrakura.com११७ हप्ता अघि

माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्दै

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक बस्दै छ । बैठक बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्नेछ । बैठकमा पछिल्ला राजनीतिक समसामयिक घटनाक्रम, पार्टीको भूमिका...

hamrakura.com११७ हप्ता अघि

कांग्रेस बैठकको चौथो दिन

काठमाडौँ । कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ । बुधबारबाट शुरु भएको बैठकको आज चौथो दिन हो । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बैठकमा प्रस्तावित ११ वटा एजेन...

hamrakura.com११७ हप्ता अघि

पाँच वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । आज एकै पटक पाँच वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार बिहान ११ बजे अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दै छ । बैठकमा तारागाउँ विकास समिति र तारागाउँ रिजेन्सी होटल्स लिम...

hamrakura.com११७ हप्ता अघि

महभिरको पहिरोले दुर्घटनाको जोखिम

म्याग्दी । बेनी–जोमसोम–कोरला सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका–७ महभिर क्षेत्रमा पहिरो खस्न थालेपछि जोखिम मोलेर यात्रा गर्नुपर्ने भएको छ । कालीगण्डकी किनारको पहाड छिचोलेर निर्माण भएको सडकको भिरबाट ...

hamrakura.com११७ हप्ता अघि

कान्तिलोक पथमा साना सवारीसाधन सञ्चालन

मकवानपुर । पहिरोले अवरुद्ध भएको कान्तिलोकपथमा साना सवारीसाधन सञ्चालन भएका छन् । ललितपुरको बागमती गाउँपालिका–६ रातो पहाड नजिक खसेको पहिरो हटाएपछि हलुका सवारीसाधन सञ्चालनको अनुमति दिइएको भट्टेडाँडास...

hamrakura.com११७ हप्ता अघि

माछापुच्छ्रे बैङ्क र इ-क्यान झापाबीच सम्झौता

काठमाडौं। माछापुच्छ्रे बैङ्क र नेपाल शैक्षिक परामर्श सङ्घ (इ-क्यान-झापा) बिच विशेष बैङ्किङ सेवा प्रदान गर्ने सम्बन्धी व्यावसायिक सम्झौता सम्पन्न भएको छ। उक्त सम्झौता पत्रमा इ-क्यान झापाको तर्फबाट अ...

hamrakura.com११७ हप्ता अघि

सबै प्रदेशमा सेवा विस्तार गर्दै बीपी क्यान्सर अस्पताल

काठमाडौँ । चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले देशका सबै प्रदेशमा सेवा विस्तार गर्ने भएको छ । अस्पतालले यही भदौदेखि सबै प्रदेशमा सेवा विस्तार गर्न लागेको हो । अस्पतालका कार्यकारी न...

hamrakura.com११७ हप्ता अघि

प्युठान को बिजुवारमा प्रभु बैङ्क को ३१५ औँ शाखा सञ्चालनमा

काठमाडौँ। प्रभु बैङ्क लिमिटेडले शाखा सञ्जाल विस्तार गर्ने क्रममा यही साउन २५ देखि प्युठान नगरपालिका,वडा नं.४ प्युठान स्थित बिजुवारमा आफ्नो ३१५ औँ शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको छ। जिल्...

hamrakura.com११७ हप्ता अघि

रोकिएको क्रिकेट रङ्गशाला निर्माण थालियो

चितवन । भरतपुर महानगरपालिकाले प्रदेश र केन्द्र सरकारसँगको सहकार्यमा भरतपुर महानगरपालिका– १५ मा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण थालेको छ । महानगरपालिकाको सहरी पूर्वाधार महाशाखका ...

hamrakura.com११७ हप्ता अघि

करेन्ट लागेर विद्युत् कर्मचारीको मृत्यु, तीन जना घाइते

सोलुखुम्बु । सोलुखुम्बु सदरमुकाम सल्लेरीमा करेन्ट लागेर एकजना विद्युत् कर्मचारीको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । सल्लेरी च्याल्साविद्युत् कम्पनीका वरिष्ठ प्राविधिक ४३ वर्षीय विष्णु र...

hamrakura.com११७ हप्ता अघि

चीन उक्लियो शीर्ष स्थानमा 

काठमाडौँ । शनिबारसम्मको विभिन्न प्रतिस्पर्धापछि पेरिस ओलम्पिक खेलमा चीन ३९ स्वर्ण, २७ रजत र २४ कास्यसहित ९० पदकसहित अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ । अमेरिका, अष्ट्रेलिया, जापान, फ्रान्स, बेलाय...

hamrakura.com११७ हप्ता अघि

तोलामा सात सय रुपैयाँले बढ्यो सुन

काठमाडौँ । नेपाली बजारमा सुनको भाउ आइतबार तोलामा ७०० रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ७०० रुपैयाँले बढेर १ लाख ४८ हजार ८०० रुपैयाँ कायम भएको...

hamrakura.com११७ हप्ता अघि

बंगलादेशमा स्थिति सामान्य हुँदै गएपछि कलेज भर्ना खुला, नयाँ आरक्षण नीति लागू

ढाका । बंगलादेशका विभिन्न कलेज र मदरसामा कक्षा ११ मा चौथो चरणको भर्नाका लागि आवेदन प्रक्रिया आइतबारदेखि शुरु भएको छ । केही कलेज र मदरसाका सिट खाली भएकाले तीन चरणमा आवेदन दिएर पनि विद्यार्थी भर्ना ...

hamrakura.com११७ हप्ता अघि

प्रचण्डले नै जनार्दन शर्माले पार्टी फुटाउँदैछ भनेर हल्ला चलाएको आरोप

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आफूमाथि पार्टी विभाजन गर्न खोजेको अनावश्यक आरोप लगाइएको जनाएका छन् । माओवादी केन्द्रको जारी स्थायी कमिटीमा प्रस्तुत गरेको लिखित मस्यौदा...

hamrakura.com११७ हप्ता अघि

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

पोखरा । पोखरा महानगरपालिका वडा नं. १४ चाउथेमा आज दिउँसो बसको ठक्करबाट एक युवकको ज्यान गएको छ । मृतक व्यक्तिको पहिचान हुन सकेको छैन । पोखराको पृथ्वीचोकतर्फ आउँदै गरेको भे१ख ४००९ नम्बरको यात्रु बसले...

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको