मुख्य सामग्रीमा जानुहोस्
२०८१ असोज ३० को विवरण
आज

२०८१ असोज ३० का समाचार

अक्टोबर १६, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com१०८ हप्ता अघि

पन्ध्र दिनभित्र खानेपानी सेवा पुनःसञ्चालनमा आउँछ : मन्त्री यादव

ललितपुर । खानेपानीमन्त्री प्रदीप यादवले ललितपुरको गोदावरी नगरपालिकाका नल्लु, बासुकी र देवकी खानेपानी मुहान क्षेत्रको निरीक्षण गरेका छन । निरीक्षणपछि उनले पन्ध्र दिनभित्र सबै काम पूरा गरेर खानेपानी ...

ratopati.com१०८ हप्ता अघि

आश्विन शुक्ल पूर्णिमाको व्रत पात्रोपिच्छे फरक लेखिँदा अन्योल

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) हरूमा आश्विन शुक्ल पूर्णिमा व्रतका बारेमा फरक फरक दिन उल्लेख भएपछि आम मानिसमा भ्रम उत्पन्न भएको छ । समितिले स्वीकृ...

ukeraa.com१०८ हप्ता अघि

लेबनानमा शान्ति सैनिक बङ्करमा, इजरायलको सैन्य आतङ्क बढ्दै

लेबनानमा शान्ति सैनिक बङ्करमा, इजरायलको सैन्य आतङ्क बढ्दै ५ मिनेट अघि A A काठमाडौँ : दक्षिणी लेबनानमा इजरायलले सैन्य कारबाही तीव्र बनाएसँगै शान्ति स्थापनाका लागि खटिएको ८५० नेपाली शान्ति सैनिक ...

ratopati.com१०८ हप्ता अघि

साइबर अपराधसम्बन्धी कसुरमा श्रीलंकाबाट २३० चिनियाँ पक्राउ

कोलम्बो । श्रीलंकाली प्रहरीले अनलाइन ठगीमा अन्तर्राष्ट्रिय बैंकहरूलाई लक्षित गरेको आरोपमा दुई सय ३० भन्दा बढी चिनियाँलाई पक्राउ गरेको छ । यस कार्यमा बेइजिङबाट पठाइएका सुरक्षा अधिकारीहरूको सहयोग रह...

ratopati.com१०८ हप्ता अघि

पोखरामा विद्युतीय तार भूमिगत आयोजनाको काम सुस्त

गण्डकी । पर्यटकीय राजधानी पोखरामा विद्युतीय तार भूमिगत गर्ने कामले गति लिन सकेको छैन । विसं २०७८ माघमा दुई वर्षे ठेक्कामा गएको उक्त आयोजनाको भौतिक प्रगति हालसम्म जम्मा ५० प्रतिशत पुगेको छ । नेपाल ...

ratopati.com१०८ हप्ता अघि

यो वर्ष इयुको सीमा पार गर्ने घटनामा ४२ प्रतिशतले गिरावट

वार्सा । सन् २०२४ को पहिलो नौ महिनामा पत्ता लागेको अनियमित युरोपेली सङ्घ (इयु) प्रवेशमा गत वर्षको समान अवधिको तुलनामा ४२ प्रतिशतले कमी आएको छ । इयुको सीमा एजेन्सी फ्रन्टेक्सले यो साताको अन्त्यमा ब...

ratopati.com१०८ हप्ता अघि

साहासिक पदयात्राका लागि थोराङ्ला पास

म्याग्दी । शदर यामको सुरुआत र मनसुन निष्क्रिय हुँदै गएपछि खुल्न थालेको आकाश । अग्ला र नाङ्गा डाँडाको पृष्ठभूमिमा जता हेरे पनि देखिने हिमशृङ्खला । हिमाली बुकीको चरन खर्कबाट बेशी झर्दै गरेका चौरी, या...

ratopati.com१०८ हप्ता अघि

सहारा मरुभूमिमा अत्यधिक वर्षा : ५० वर्षदेखि सुख्खा रहेको क्षेत्र डुबानमा

मोरक्को । सहारा मरुभूमिमा बितेको पाँच दशकमा पहिलो पटक डुबान भएको छ । त्यहाँ दुई दिनसम्म भारी वर्षा भएको र औसतमा एक वर्षमा पर्नेभन्दा बढी पानी परेको हो । जसका कारण मरुभूमिमा दुर्लभ मानिने डुबान भएक...

ratopati.com१०८ हप्ता अघि

विदेशी मुद्राको विनिमय दर : कुनको मूल्य कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ १७ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ७...

barnanmedia.com१०८ हप्ता अघि

दिल्ली र गुजरात: दुई हप्तामा 13 हजार करोडको ड्रग्स जफत, कसरी चलिरहेको थियो सम्पूर्ण नेटवर्क?

एक संयुक्त कारबाहीमा दिल्ली पुलिस र गुजरात पुलिसको विशेष शाखाले शनिबार गुजरातको भरुच जिल्लाको अङ्कलेश्वरबाट 518 किलोग्राम हेरोइन जफत गरेको छ। अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य करिब 5 करोड रुपैयाँ र...

barnanmedia.com१०८ हप्ता अघि

काङ्ग्रेसले महाराष्ट्र र झारखण्ड विधानसभा चुनावका लागि उम्मेदवारहरूको घोषणा गर्यो

निर्वाचन आयोगले महाराष्ट्र र झारखण्डमा विधानसभा चुनावको मिति घोषणा गरेको छ। यसैबीच, काङ्ग्रेसले दुई राज्यका लागि वरिष्ठ पर्यवेक्षक नियुक्त गरेको छ। काङ्ग्रेसले तारिक अनवर, अधीर रञ्जन चौधरी र भट्टी...

barnanmedia.com१०८ हप्ता अघि

महाराष्ट्रमा विधानसभा चुनावको मिति घोषणा

महाराष्ट्रमा विधानसभा चुनाव नोभेम्बर 20 मा एकै चरणमा र मतगणना नोभेम्बर 23 मा हुनेछ। पछिल्ला केही वर्षहरूमा राजनीतिक उथलपुथलका कारण महाराष्ट्रको राजनीति अझ रोचक बनेको छ। यस वर्ष सम्पन्न भएको लोकसभा...

barnanmedia.com१०८ हप्ता अघि

आज कोजाग्रत पूर्णिमा, दसैँको अन्तिम दिन

नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइ...

barnanmedia.com१०८ हप्ता अघि

सिलौटो बेचेर मासिक ४० हजार आम्दानी गर्दै अनिल

सुनसरीको इटहरी उपमहानगरपालिका–६ टेङ्ग्रा खोलाको किनारमा इटहरी उपमहानगरपालिका–४ का अनिल सन्तराज सिलौटा बनाउँदै गरेको अवस्थामा भेटिनुभयो । उहाँ लोहोरो, जाँतो, सिलौटोलगायत सामग्री बनाएर बिक्री गर्दैआउ...

barnanmedia.com१०८ हप्ता अघि

वाष्प इन्जिनहरूको संरक्षण गर्न सङ्ग्रहालय बनाइने

काठमाडौँ, ३० असोज : नयाँ रेल आएपछि नेपाल रेल्वे कम्पनीसँग रहेको दुई सय वर्ष पुरानो स्टिम इन्जिन र पार्टपुर्जा के होला भन्ने चासो बढेको छ । जर्मनीमा निर्माण गरिएको उक्त जनकपुर रेल्वेको दुई सय वर्ष प...

barnanmedia.com१०८ हप्ता अघि

बेर्ना उमारेरै घरखर्चको जोहो

काठमाडौँ, ३० असोज : शुक्लाफाँटा नगरपालिका–४ असैनाका ३१ वर्षीय बिनोद रानाले तरकारीका बेर्ना (बिरुवा) बिक्री गरी मनग्य आम्दानी गर्दैआउनुभएको छ । तीन कठ्ठा जग्गामा उहाँले तरकारीको बेर्ना उमार्नुभएको छ...

barnanmedia.com१०८ हप्ता अघि

बाढीले केराखेती नष्ट भएपछि किसानको व्यवसाय चौपट

काठमाडौँ, ३० असोज : यही असोज ११ र १२ गते आएको बाढीका कारण सप्तरीको विभिन्न गाउँमा किसानको केराखेती नष्ट हुँदा उनीहरुको व्यवसाय चौपट भएको छ । भारदहमा मात्रै बाढीले पाँच सय बिघामा लगाएको केराखेती नष्...

deshsanchar.com१०८ हप्ता अघि

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ १७ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ७७...

deshsanchar.com१०८ हप्ता अघि

जेनेभामा नेपाल र चिनियाँ संसदीय प्रतिनिधिमण्डलबीच भेट

काठमाडौँ- अन्तर–व्यवस्थापिका सङ्घको महासभामा सहभागी हुन स्वीट्जरल्याण्डको जेनेभा पुगेको नेपाली र चिनियाँ प्रतिनिधिमण्डलबीच भेट भएको छ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल नेतृत्वको नेपाली संस...

deshsanchar.com१०८ हप्ता अघि

पेट्रोलियम पदार्थको बढ्यो मूल्य

काठमाडौँ- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु एक, डिजेल र मट्टितेलमा प्रतिलिटर रु चार वृद्ध...

deshsanchar.com१०८ हप्ता अघि

लुक्लामा उडान नहुँदा एक हजार बढी पर्यटक मन्थलीमा रोकिए

मन्थली (रामेछाप)- सोलुखुम्बुको लुक्ला जान मन्थली आएका एक हजार बढी विदेशी पर्यटक दुई दिनदेखि रोकिएका छन् । काठमाडौँबाट मन्थलीसम्म सडकबाट आउने र मन्थलीबाट लुक्ला हवाईजहाजमा जान भनी आएका एक हजार तीन ...

deshsanchar.com१०८ हप्ता अघि

देशभर १९ हजार जनामा डेङ्गी सङ्क्रमण

काठमाडौँ- देशभर डेङ्गी सङ्क्रमण तीव्ररुपमा फैलिरहेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्याङ्क अनुसार डेङ्गी सङ्क्रमितको सङ्ख्या १९ हजार पाँच ९९ पुगेको छ । डेङ्गी सङ्क्रमणबाट ह...

nepalviews.com१०८ हप्ता अघि

यस वर्षको बडादशैं समापन, टीका र जमरा लगाउने आज अन्तिम दिन

काठमाडौं । आश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा यस वर्षको बडादशैंको टीका र जमरा लगाउने अन्तिम दिन हो ।

nepalviews.com१०८ हप्ता अघि

देशभर १९ हजार जना डेङ्गुबाट सङ्क्रमित, सतर्क रहन आग्रह

काठमाडौं । देशभर डेङ्गु सङ्क्रमण तीव्ररुपमा फैलिरहेको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को पछिल्लो तथ्याङ्क अनुसार डेङ्गु सङ्क्रमितको सङ्ख्या १९ हजार पाँच ९९ पुगेको छ । डेङ्गु स...

khabarhub.com१०८ हप्ता अघि

बुधबार कृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल असोज ३० गते बुधबार तदनुसार सन् २०२४ अक्टोबर १६ तारिख। असोज शुक्ल पक्षको चतुदर्शी तिथि। कोजाग्रत पूर्णिमा व्रत।

२५ समाचार देखाइएको

२५ समाचार देखाइएको