२०८१ कार्तिक १७ का समाचार
नवेम्बर २, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

सयपत्री फूलको प्रयोग बढ्दा कृतिम फूलको आयात घट्यो
सुदूरपश्चिम । ‘नेपालमै उत्पादित फूलको माला लगाऔँ, नेपाली हुनुको गौरव बढाऔँ’ भन्ने नाराका साथ धनगढीका चोक तथा गल्लीमा यसपटक सयपत्री फूलको व्यापार गर्नेहरूलाई भ्याइ नभ्याइ छ । पछिल्ला वर्षमा सयपत्री...

काठमाडौँमा बढ्यो वायु प्रदूषण
काठमाडौँ । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारसँगै लुकिछिपी पड्काउने पटकाका कारण वायु प्रदूषण बढेको छ । एयर क्वालिटी इन्डेक्स’ले शुक्रबार साँझ काठमाडौको समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) एक सय ६०...

तिहारमा केन्द्र सरकारका कार्यालय बन्द, काठमाडौं महानगर एक्सनमा
तिहार लागेसँगै केन्द्र सरकारका कार्यालयमा सार्वजनिक विदा छ। तिहारका बेला बजार अनुगमनमा सक्रिय हुनुपर्ने वाणिज्य विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका कर्मचारी पनि बिदामा छन्। चाडपर्वमा खा...

जम्मू-कश्मीरको बडगाममा मुठभेडमा दुई आतंककारी मारिए
जम्मू-कश्मीरको बडगाम जिल्लामा शुक्रबार साँझ भएको आतङ्कवादी हमलामा दुई जना मजदुर घाइते भएका छन्। उत्तर प्रदेशका दुई जनालाई गोली हानेर हत्या गरिएको अधिकारीहरूले बताएका छन्। मध्य कश्मीरको मागामको मझा...

अमेरिकाले किन 19 वटा भारतीय कम्पनीमाथि प्रतिबन्ध लगायो?
अमेरिकाले बुधबार, अक्टोबर 30 मा युक्रेनमा रुसको युद्ध प्रयासलाई सहयोग गरेकोमा 19 भारतीय कम्पनी र दुई भारतीय नागरिकसहित करिब 400 कम्पनी र व्यक्तिमाथि प्रतिबन्ध लगाएको छ। अमेरिकी भूमिमा सिख पृथकतावा...

बङ्गलादेशका हिन्दू र प्रधानमन्त्री मोदीमाथि डोनाल्ड ट्रम्पको बयानको कारण के हो?
अमेरिकाका पूर्व राष्ट्रपति तथा रिपब्लिकन राष्ट्रपति पदका उम्मेद्वार डोनाल्ड ट्रम्पको बङ्गलादेशी हिन्दू र प्रधानमन्त्री नरेन्द्र मोदीका लागि दीपावली सन्देशले सामाजिक सञ्जाल साइट एक्समा बहस सुरु गरेक...

नदै गुफा प्रवर्द्धन गरिँदै
काठमाडौँ, १७ कात्तिक : जुम्लाको तिला गाउँपालिका–९ स्थित ऐतिहासिक धार्मिक पर्यटकीयस्थल नदै गुफालाई पर्यटन प्रवर्द्धन गरिने भएको छ । वडाध्यक्ष धनबहादुर रावतले गुफालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा...
रुबेन अमोरिम म्यानचेस्टर युनाइटेडका नयाँ प्रशिक्षक नियुक्त
काठमाडौँ, १७ कात्तिकः रुबेन अमोरिम शुक्रबार म्यानचेस्टर युनाइटेडको नयाँ प्रशिक्षक नियुक्त हुनुभएको छ । उहाँले पदमुक्त गरिएका एरिक टेन हागको स्थान लिनुभएको छ । उन्चालिस वर्षीय पोर्चुगल प्रशिक्षकले ...

विदेशी मुद्राको विनिमय दरः अमेरिकी डलर स्थिर, अन्यको अवस्था के छ?
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर स्थिर रहेको छ । शुक्रबारकै दररेट एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्र...

कुलमानसामु अख्तियारदेखि सरकारसम्म किन एकसाथ लत्रिए ?
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसामु सरकारदेखि अख्तियार दुरूपयोग अनुसन्धान आयोग र संसदको सार्वजनिक लेखा समितिसमेत एकसाथ लत्रिएका छन् । विभागीय मन्त्री एवं प्राधिकरण सञ्चालक...
विश्वकप लिग–२ : युएईमाथि ओमानको ६ विकेटकाे जीत
आइसीसी विश्वकप लिग–२ अन्तर्गतको खेलमा ओमानले युएईलाई पराजित गरेको छ। ओमानमा जारी ओमानसहित युएई र नेदरल्याण्डसबीचको त्रिकोणात्मक सिरिज अन्तर्गत शुक्रबार भएको खेलमा ओमानले युएईलाई ६ विकेटले पराजित ग...

रविका अवैध कारोबारका हिसाबमा प्रहरी व्यस्त, ९० दिन थुने पनि अनुसन्धान सक्न मुस्किल
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणको अनुसन्धानका क्रममा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका आर्थिक कारोबारका विवरण देखेर अनुसन्धानमा खटिएक...

तिहारको चौँथो दिन आज गाईको पूजाआजा गरी मनाइँदै, गोवर्द्धन र हली पूजा पनि आजै
काठमाडौँ- कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दि...

कात्तिक शुक्ल प्रतिपदा: गोरु, गोवर्द्धन र हली पूजा
काठमाडौँ, १७ कात्तिक : कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । वर्षभर जोतिएर मानवहितका लागि सेवा गर्ने गोरुलाई प...

कस्तो रहन्छ आजको मौसम? भाइटीकाको दिन आइतबार कुन-कुन स्थानमा हुँदैछ वर्षा?
काठमाडौँ- यसपटक तिहारको भाइटीकामा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शुक्रबार पनि मुलुकको केही स्थानहरूमा मौसम ...

कृषक र उपभोक्तालाई जोड्दै हाटबजार
काठमाडौँ, १७ कात्तिकः तनहुँको आँबुखैरेनी गाउँपालिका–३ स्थित हाटबजारले स्थानीय कृषक र उपभोक्तालाई प्रत्यक्ष रुपमा जोड्ने काम गरेको छ । गाउँपालिकाले सञ्चालन गरेको हाटबजार स्थानीय कृषिउपज बिक्री वितरण...

आज कात्तिक शुक्ल प्रतिपदाः गाईको पूजा गरिँदै
काठमाडौँ । कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज (शनिबार) गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।

आज पनि तीनवटा प्रदेशमा हल्का वर्षा सम्भावना
आज पनि तीनवटा प्रदेशमा हल्का वर्षा हुने पूर्वानुमान जल तथा मौसम विज्ञान विभागको छ। विभागका अनुसार हाल देशभर पश्चिमी वायु र पहाडी इलाकामा स्थानीय वायुको आंशिक प्रभाव छ। आज दिउँसो कोशी, वागमती र ग...

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्
काठमाडौं – आज २०८१ साल कात्तिक १७ गते शनिबार तदनुसार सन् २०२४ नोभेम्बर २ तारिख। कात्तिक शुक्ल पक्षको प्रतिपदा तिथि। म्हपूजा। गोवद्र्धन पूजा। गाईगोरु पूजा। हलि तिहार।

आईफोन १६ मा प्रतिबन्ध लगाएपछि इन्डोनेसियाले गुगल पिक्सेलको बिक्री रोक्यो
इन्डोनेसियाले दक्षिणपूर्वी एशियाको सबैभन्दा ठूलो फोन बजारमा एप्पलको आईफोन १६ सिरिजलाई ब्लक गरेको केहिदिन पछि, घरेलु सामग्री आवश्यकताहरू पूरा गर्न असफल भएको कारण गुगल पिक्सेल स्मार्टफोनहरूको बिक्रीम...

नेपाल संवत्ले राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्नेछः राष्ट्रपति पौडेल
काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाल संवत् ११४५’ आरम्भ भएको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर...

उपप्रधानमन्त्री सिंह नागबहाल लोकतन्त्रवादीहरूको ‘बहाल’का रूपमा चिनिन्थ्यो
उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंंहले नागबहाललाई पञ्चायतकालमा लोकतन्त्रवादीहरूको बहालका रूपमा चिनिने गरेको स्मरण गरेका छन् । ललितपुर महानगरपालिका वडा नं १६ नागबहालमा नेपाल संवत् १...

कांग्रेसको प्रशिक्षण पाठ्यसामाग्री परिमार्जन उपसमितिको संयोजकमा आचार्य
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको प्रशिक्षण पाठ्यसामाग्री परिमार्जन उपसमितिको संयोजकमा डा सुरेश आचार्य नियुक्त भएका छन् ।
नेपाल संवत् ११४५ सुरु
काठमाडौँ — नेपाल संवत् ११४५ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) म...

पश्चिमी र स्थानीय वायुको प्रभाव : वर्षादेखि हिमपातसम्मको सम्भावना
काठमाडौँ । देशभर पश्चिमी वायुको तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार कोशी प्रदेश र बागमती प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली र...
२५ समाचार देखाइएको