२०८१ कार्तिक २४ का समाचार
नवेम्बर ९, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे, १२ समाचार : 'हवाइ टिकटमा कालोबजारी' देखि 'धनराजकी पूर्वपत्नीविरद्ध रेड नोटिस' सम्म
पछिल्ला २४ घण्टामा विकसित मुख्य-मुख्य घटनाक्रमहरूको संगालो रातको १२ बजे रातोपाटी डटकमको रात्रिकालीन प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’ प्रस्तुत गरेका छौँ :- १. मानव तस्करी प्रकरण मानव तस्करीको आरोप लाग...

विपद् व्यवस्थापनबारे नेपाल चेम्बर र जपानी निकायबीच सहकार्य हुने
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स र जापानी निकायबीच विपद् व्यवस्थापनका लागि सहकार्य हुने भएको छ । भूकम्प, बाढी, पहिरो लगायतका विपद्जन्य घटनामा विपद् व्यवस्थापन प्रतिकार्य एवं राहत र उद्धार तथा पुर्...

हिजबुल्लाहद्वारा इजरायलमा रकेट आक्रमण
जेरुसेलम । हिजबुल्लाहले शुक्रबार मध्य र उत्तरी इजरायल तर्फ करिब पाँचवटा रकेट आक्रमण गरेको छ । आक्रमण लगतै इजरायलका ५३ सहरहरूमा हवाई आक्रमणका साइरनहरू बजिरहेका थिए । इजरायली सेनाले अधिकांश रकेटहरू ...

‘मिसिङ : केटी हराएको सूचना’ को प्रदर्शन स्थगित
काठमाडौँ । आउँदो कात्तिक ३० गतेलाई प्रदर्शनको समय घोषणा गरिएको चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ को प्रदर्शन स्थगित गरिएको छ । चलचित्रका वितरक करण श्रेष्ठका अनुसार प्रदर्शनरत चलचित्र ‘पूर्ण बहादु...

इजरायलबाट फर्किएर ३५ बिघामा व्यवसायिक धान खेती
नवलपरासी । वैदेशिक रोजगारका लागि इजरायल गएका रामग्राम–५ का ४५ वर्षीय नरेश जयसवालले स्वदेश फर्किएपछि व्यावसायिक खेती गरिरहेका छन् । पाँच वर्ष इजरायल बसेर फर्केपछि उनले व्यावसायिक कृषि पेसा अंगालेका ...

पर्यटकीय गन्तव्यस्थल बन्दै गुल्मीको रेसुङ्गा
गुल्मी । रेसुङ्गा क्षेत्र पछिल्लो समय पर्यटकीय गन्तव्यस्थल बन्दै गएको छ । रेसुङ्गा क्षेत्रमा आकर्षक मठ मन्दिर, सुविधा सम्पन्न होटल, पार्क, वनभोजस्थल, पक्की सडक र त्यहाँको प्राकृतिक सौन्दर्यताका कार...

पाकापुस्ताको भरमा 'मारुनी नाच'
प्यूठान । प्यूठान नगरपालिका–६ माझकोट फुकेथुमका ७७ वर्षीय मारुनी नाचका गुरुमुखे खगे पुन वृद्धावस्थामा पनि युवा जस्तै जोसिलो पारामा मारुनी देखाउँछन् । उनको मारुनीमा विधिपूर्वक गाउने मोह युवापूताको ज...

सहारा घर : बेसहाराको आश्रयस्थल
कैलाली । कैलालीको बौनियामा रहेको सहारा घर बेसहाराका आश्रयस्थल बनेको छ । विसं २०७२ मा उनले आश्रयको खोजी गरिरहेका बेसहारालाई सहारा दिने उद्देश्यले स्थापना गरिएको 'सहारा घर'अहिले सडक मानवका लागि महत्व...

काँक्रेबिहारमा वन्यजन्तु असुरक्षित : वनभोज र नाचगानमा प्रतिबन्ध
सुर्खेत । कर्णालीकै प्रमुख पर्यटकीय स्थल काँक्रेबिहारलाई वनभोजका लागि ‘हट स्पट’मानिन्छ । घुमघाम र वनभोजका लागि देशभरबाट यहाँ पर्यटकहरु आउने गरेका छन् । घना जंगलको बिचमा रहेको काँक्रेबिहारको संरचना...

नागरिकको अर्बाैँ ठगी गरेर फरार जिबीलाई कसले जोगाउँदैछ?
सहकारी खोल्ने। आफू र आफ्ना मान्छे बोर्डमा बस्ने अनि घरजग्गा र मिडियामा लगानी। जिबी ( गितेन्द्रबाबु) राईको धन्दा हो, यो। यो समूहले सहकारीका बचतकर्ताको १६ अर्बभन्दा बढी रकम दुरुपयोग गर्दै नेटवर्किङ ...

अलीगढ मुस्लिम विश्वविद्यालय। सर्वोच्च अदालतको फैसलाबारे एएमयुका विद्यार्थीहरूले के के भनिरहेका छन्?
अल्पसङ्ख्यक दर्जाबारे सर्वोच्च अदालतको निर्णयप्रति अलिगढ मुस्लिम विश्वविद्यालयका विद्यार्थीहरूको प्रतिक्रिया पनि अहिले बाहिर आउँदै छ। यस निर्णयमा खुसी व्यक्त गर्दै विश्वविद्यालयका एक विद्यार्थीले ...

युपी उपचुनावको मिति परिवर्तन गर्दा कसलाई फाइदा हुन सक्छ?
निर्वाचन आयोगले केरल, पञ्जाब, उत्तर प्रदेश र उत्तराखण्डमा विधानसभा चुनावको मिति घोषणा गरेको छ। आयोगको यो कदमपछि उत्तर प्रदेशको राजनीतिमा गर्मी परेको छ। मुख्य विपक्षी समाजवादी पार्टीले यसले भाजपाला...

माननीय ढुंगानाज्यू, सुनुवाइ न्यायाधीश मल्लको हो कि निरौलाको?
शुक्रबार सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेको संसदीय सुनुवाइ भयो । संसदीय सुनुवाइ समितिले उनीहरुलाई सर्वसम्मत अनुमोदन पनि गरिसकेको छ । यी दुई न्यायाध...

ट्रम्पका लागि हरेक दिन 10 लाख वितरण गर्ने एलोन मस्कले राष्ट्रपतिबाट के प्राप्त गर्नेछन्?
डोनाल्ड ट्रम्प अमेरिकाका आगामी राष्ट्रपति बन्ने भएका छन्। राष्ट्रपतिको दरबार ह्वाइट हाउसमा ट्रम्पको पुनरागमन उनको एक प्रमुख समर्थक एलोन मस्कका लागि पनि विशेष हुन सक्छ। अमेरिकी चुनावको नतिजापछि विश...

गाजा युद्धमा मारिएकामध्ये ७० प्रतिशत महिला र बालबालिका रहेको एक अध्ययनले देखाए
इजरायली आक्रमणमा परी गाजामा ज्यान गुमाउनेहरूमध्ये ७० प्रतिशत महिला र बालबालिका रहेको एक अध्ययनले देखाएको छ । संयुक्त राष्ट्रसंघले गतवर्ष हमासको आक्रमणपछि इजरायलले गरेको निरन्तरको आक्रमणका कारण पहि...

आजका लागि विदेशी मुद्राको विनिमय दरः बढ्यो अमेरिकी डलर र युरोको भाउ
काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार शुक्रबारको तुलनामा शनिबार अमेरिकी डलर र युरोको भाउ बढेको छ । शुक्रबार अमेरिकी डलर ...

गौतमबुद्ध विमानस्थलमा आज एकैदिन तीनवटा अन्तर्राष्ट्रिय उडान
काठमाडौँ, २४ कात्तिक : मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा धमाधम अन्तर्राष्ट्रिय उडान हुन थालेको छ । सोही क्रममा आज तीनवटा अन्तर्राष्ट्रिय एय...

धनगढीका २१ वर्षीय बेपत्ता युवक भारतमा मृत फेला
कैलालीको लम्कीचुहा नगरपालिका–३ चिसापानीस्थित रानी–जमरा–कुलरिया सिँचाई आयोजनाको नहरमा बेपत्ता धनगढी घर भएका एक युवक भारतमा मृत फेला परेका छन्। धनगढी उपमहानगरपालिका–६ मट्यारी घर भएका २१ वर्षीय प्रदि...

कारागारबाट सुरुङ खनी फरार भएका यादव पक्राउ
काठमाडौँ, २४ कात्तिक : सुनसरीको रामधुनी नगरपालिकास्थित क्षेत्रीय कारागार झुम्काबाट सुरुङ खनी फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । फरार भएको १२ वर्षपछि सुनसरी प्रहरीले ती व्यक्तिलाई पक्राउ ...

वित्तीय संस्थाको कर्मचारी हुँ भनेर फोन गर्नेलाई व्यक्तिगत विवरण नदिनू : सीआईबसी
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंक तथा वित्तीय संस्थाको कर्मचारीको आवरणमा फोन गरेर व्यक्तिगत विवरण माग्नेलाई आफ्नो विवरण नदिन आग्रह गरेको छ । ह्याकर र ठगीमा संलग्नहरूले ‘खाता रिन्...

एमाले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट हटाइयोस् : पूर्वमन्त्री अधिकारी
कोशी प्रदेश सभा सदस्य तथा निवर्तमान मन्त्री लीलाबल्लभ अधिकारीले नेकपा एमाले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गर्न पार्टीमा निवेदन दिएका छन् । नेकपा एमालेको प्रतिनिधि परिषद् सदस्य रहेका अधिकार...

अमेरिकी डलर र युरोको भाउ बढ्यो, अरू कुनको मूल्य कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार शुक्रबारको तुलनामा शनिबार अमेरिकी डलर र युरोको भाउ बढेको छ । शुक्रबार अमेरिकी डलर...

बागलुङ–पूर्वी रुकुम सडक कालोपत्र नहुँदा समस्या
ढोरपाटन (बागलुङ)- राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ–पूर्वी रुकुम सडक अधुरै रहेको छ । निर्माण कम्पनीले लामो समयदेखि काम नगर्दा बागलुङको निसीखोला गाउँपालिका–६ पातीहाल्ने सिमान...

२४ कार्तिक २०८१
hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/9093196c-d253-409f-ace6-3bfd8505c415 सम्बन्धित समाचार

निर्माण सकिएको तीन वर्षमै शिव–बुद्ध उद्यान जीर्ण
निर्माण कार्य सम्पन्न भएको तीन वर्ष नबित्दै रामेछापको खाँडादेवी गाउँपालिका–६ माकादुमको घ्यानसिङ डाँडामा निर्माण गरिएको शिब–बुद्ध उद्यान जीर्ण बनेको छ । खाँडादेवी गाउँपालिकाले २०७८ सालमा रु १० लाखक...

नेपालमा इन्टरनेट प्रयोगकर्ता कुल जनसंख्याभन्दा बढी
काठमाडौं । नेपालको कुल जनसंख्याभन्दा बढी इन्टरनेट प्रयोगकर्ता भएको तथ्यांक सार्वजनिक भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार नेपालमा कुल ४ करोड ३५ लाख २३ हजार ५ सय ८८ वटा इन्टरनेट प्रयोगकर्ता ...

आज गणेशमान सिंहको ११०औँ जन्मजयन्ती मनाइँदै
काठमाडौँ- प्रजातन्त्र पुनःस्थापनाका लागि २०४६ सालमा भएको जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको एक सय १०औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । नेपाली राजनीतिमा त्याग र साहसक...
२७ समाचार देखाइएको