२०८१ कार्तिक २५ का समाचार
नवेम्बर १०, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे, १२ समाचार : 'लोडसेडिङमुक्त भएको सरकारलाई मन नपरेको प्रचण्डको टिप्पणी' देखि 'रविलाई छुटाउन आन्दोलनमा रास्वपा' सम्म
पछिल्ला २४ घण्टामा विकसित मुख्य-मुख्य घटनाक्रमहरूको संगालो रातको १२ बजे रातोपाटी डटकमको रात्रिकालीन प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’ प्रस्तुत गरेका छौँ :- १. एमाले सचिवालय बैठक नेकपा एमालेको सचिवालय ...

राप्ती गाउँपालिका कार्यालयमा बाँसका कुर्सी
तुलसीपुर । दाङको राप्ती गाउँपालिकाको कार्यालयमा बाँसबाट बनेका कुर्सी प्रयोगमा ल्याइएको छ । पहिलो चरणमा पालिका अध्यक्ष प्रकाश विष्टको कार्यकक्षमा ती कुर्सी प्रयोगमा ल्याइएको हो । राप्ती–५ स्थित करङ...

इजरायल-हमास युद्धविराममा कतार मध्यस्थकर्ता नरहने
दुबई । गाजा युद्धविराम र बन्धक सम्झौताका लागि प्रमुख मध्यस्थकर्ताको हैसियतबाट कतार पछि हटेको छ । खाडी मुलुक कतारले हमासलाई उसको दोहा कार्यालयबाट गाजा युद्धविराम र बन्धक सम्झौताका लागि काम गर्न नसक...

घोराही–तुलसीपुर सडक : बहुवर्षीय योजनाकारुपमा काम अघि बढाउने तयारी
दाङ । घोराही–तुलसीपुर चार लेन सडक निर्माणका लागि बहुवर्षीय बनाउने तयारी छ । सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्रबहादुर विष्टका अनुसार मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले हेर्नेगरी छलफल भएक...

ट्रम्पलाई बाइडेनको निम्तो, आगामी बुधबार भेटवार्ता हुने तय
वासीङ्टन डीसी । अमेरिकी राष्ट्रपति जो बाइडेन र भर्खरै राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पबीच आगामी बुधबार भेटवार्ता हुने भएको छ । शनिबार बाइडेनको निमन्त्रणामा ट्रम्पले बुधबार वाइट हाउसमा बाइडेनस...

मौलाथुम्कीका घर-घरमा धारा, हट्यो डोकोमा पानी बोक्नुपर्ने बाध्यता
नवलपरासी । नवलपुरको देवचुली नगरपालिका–५ मौलाथुम्कीमा पानीको धारा घरघरमा पुगेपछि यहाँका स्थानीयको डोकोमा पानी बोक्ने बाध्यता हटेको छ । घरमा धारा नहुँदा खोला तथा घरदेखी पर रहेको ट्याङ्कीबाट पानी बोक्...

दक्षिण सुडानमा बाढीका कारण १४ लाख मानिस प्रभावित, तीन लाख विस्थापित
नैरोबी । दक्षिण सुडानमा आएको विनाशकारी बाढीका कारण करिब १४ लाख मानिस प्रभावित भएका छन् । दक्षिण सुडानमा आएको पछिल्लो प्राकृतिक प्रकोप (बाढी) का कारण १४ लाख व्यक्ति प्रभावित भएका र तीन लाख ७९ हजारभ...

उत्तरी गाजामा अनिकाल व्याप्त
रोम । उत्तरी गाजा क्षेत्रमा बढ्दो शत्रुता र खाद्य सहायतामा लगभग रोक लगाइएका कारण अनिकाल छाएको छ । संयुक्त राष्ट्रसङ्घको सहयोगमा तयार पारिएको एक अध्ययन प्रतिवेदनले गाजा क्षेत्रमा युद्धका कारण अनिका...

मानव तस्करीमा मुछिएपछि सांसद अधिकारी एमालेबाट निलम्बनमा, प्रहरी हिरासतमा रहेका रविलाई जोगाउन रास्वपाको तिगडम
सहकारी ठगीमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेको विषयले राजनीति बजार गर्माएका बेला फेरि अर्काे प्रकरण बजारमा आएको छ। कोशीका कानुनमन्त्री लिलाबल्लब कोइराला मानव तस्करी मुद्दामा जोडिए। मानव त...

रविका निजी गल्तीमा स्वर्णिम र सुमना किन आफ्नो व्यक्तित्वलाई बलि चढाउँदै छन्?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रवि लामिछानेलाई छुटाउन दोस्रो चरणको प्रदर्शन गर्ने निर्णय गरेको छ । सशक्त आन्दोलनको नाम दिएर उसले अन्य दलको पनि साथ खोजेको छ । भलै रास्वपालाई उचाल्ने धेरै छ...

हिमाचलका मुख्यमन्त्री सुखविन्दर सुखुले 'समोसा विवाद' बारे के भने?
हिमाचल प्रदेशका मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले एक कार्यक्रममा आदेश दिइएको सामोसामाथि सिआइडीले अनुसन्धान गरेकोमा फेरि प्रतिक्रिया दिएका छन्। शनिबार सुखविन्दर सुखुले महाराष्ट्रमा काङ्ग्रेसको कार...

असदुद्दीन ओवैसीले प्रधानमन्त्रीको 'एक रहेगे तो सुरक्षित रहेगे' टिप्पणीको बारेमा के भने?
अखिल भारतीय मजलिस-ए-इत्तेहादुल मुस्लिमीन (एआईएमआईएम) का प्रमुख तथा हैदराबादका सांसद असदुद्दीन ओवैसीले प्रधानमन्त्री नरेन्द्र मोदीको 'एक रहेगे तो सुरक्षित रहेगे' टिप्पणीलाई लिएर उनको आलोचना गरेका छन...

अगालेगा टापु भारतको नयाँ गुप्तचर सैन्य आधार हो?
अर्नाड पाउलीले हिन्द महासागरको यो अगालेगा टापु कहिल्यै छोड्न चाहेनन्, तर यस वर्ष, आफ्नो भाँचिएको हृदयले, उनले आफ्ना सामानहरू प्याक गरे र गए। उनीहरूले यो अवस्थालाई आफ्नो घरको सैन्यीकरणको रूपमा लिन्...

क्रोएसियामा एक नेपालीसहित विदेशी कामदारमाथि आक्रमण गरेको आरोपमा चार जना पक्राउ
एक नेपालीसहित विदेशी कामदारमाथि आक्रमण गरेको आरोपमा चार जनालाई पक्राउ गरिएको क्रोएसियाको प्रहरीले जनाएको छ । व्यापक आप्रवासन र घट्दो जनसङ्ख्याको सामना गरिरहेको ३८ लाख जनसङ्ख्या भएको युरोपियन युनिय...

पाँच जिल्लाका सात सय उद्योगको अनुगमन, नौ लाखका सामाग्री नष्ट
तनहुँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीले पाँच जिल्लामा अनुगमन गर्दै आएको छ । दमौलीमा रहेको कार्यालयले तनहुँसहित, लमजुङ, गोरखा, नवलपुर र मनाङमा नियमित रूपमा अनुगमन गर्दै आएको ...

‘कतार गाजा युद्धविराम वार्ताको मध्यस्थकर्ता नरहने’
कतारले गाजा युद्धविराम र बन्धक सम्झौताका लागि प्रमुख मध्यस्थकर्ताको हैसियतबाट पछि हटेको छ । खाडी मुलुक कतारले हमासलाई उसको दोहा कार्यालयबाट गाजा युद्धविराम र बन्धक सम्झौताका लागि काम गर्न नसक्ने पन...

इन्डोनेसियासँगको सम्बन्धमा ‘नयाँ अध्याय’ को थालनी : चीन
चीनले इनडोनेसियासँगको सम्बन्धमा ‘नयाँ अध्याय’ सुरू भएको जनाएको छ । चीनका राष्ट्रपति सी चिनफिङल इन्डोनेसियाली समकक्षीसँग शनिबार भएको भेटवार्ताले दुई देशबीचको सम्बन्धलाई थप मजबुत पार्ने बताउनुभएको ह...

मूल कथा उपन्यास 'सङ्ग्रामपुर' बाट लिएको लेखकको दाबी
हलमा हाउसफूल चलिरहेको फिल्म पूर्णबहादुरको सारङ्गीको मूल कथा आफ्नो उपन्यासको भएको दाबी सहित 'सङ्ग्रामपुर' का लेखक डा शिवशङ्कर बस्यालले १० बुँदे कथाको प्लट सार्वजनिक गरेका छन्। फिल्मको कथा र निर्देश...

धवलागिरि आयुर्वेद औषधालयको स्तरोन्नति
गण्डकी प्रदेश सरकारले धवलागिरि आयुर्वेद औषधालयमा भर्ना भएरै बिरामीको उपचार गर्ने तयारी थालेको छ । औषधालयमा हाल बहिरङ्ग सेवामात्र सञ्चालनमा रहेको यस अस्पतालमा अन्तरङ्ग सेवा थप गर्नेगरी बजेट विनियोजन...

आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमय दर
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकले आइतबारका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३१ पै...

व्यावसायिक तरकारीखेतीबाट मनग्य आम्दानी
दैलेखको गुराँस गाउँपालिका–८ झ्याजे गाउँका किसानले तरकारी बेचेर पर्याप्त आम्दानी गर्दैआएका छन् । नौ परिवार रहेको उक्त गाउँका किसानको मुख्य आम्दानीको स्रोत नै तरकारीखेती हो । तरकारी बेचेरै यो गाउँका ...
ताजिकिस्तान र अफगानिस्तान विरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बिदाइ
ताजिकिस्तानमा हुने अफगानिस्तान र घरेलु टोलीविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बिदाइ गरिएको छ । एन्फाले आज काठमाडौंस्थित टिम बसिरहेको होटेलमा पुगेर टोलीको बिदाइ गर...

धौलागिरि आयुर्वेद औषधालयमा भर्ना गरेरै बिरामीको उपचार सुरु
गलकोट (बागलुङ)- गण्डकी प्रदेश सरकारले धौलागिरि आयुर्वेद औषधालयमा भर्ना भएरै बिरामीको उपचार गर्ने तयारी थालेको छ । औषधालयमा हाल बहिरङ्ग सेवामात्र सञ्चालनमा रहेको यस अस्पतालमा अन्तरङ्ग सेवा थप गर्ने...

आलोचना बढेपछि प्रकाश सपुतले मागे माफी
फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ को सफलतासँगै यसका निर्माण पक्ष दङ्ग छन्। उत्साहित छन्। तर यही फिल्मका अभिनेता प्रकाश सपूत भने आलोचनाको घेरामा छन्। आलोचनाको कारण यही फिल्म नै हो। फिल्मको प्रदर्शन मित...

आगलागीबाट दुई घर जलेर नष्ट हुँदा ११ लाखको क्षति
खोटाङमा आगलागीबाट दुई घर जलेर नष्ट हुँदा ११ लाख रुपियाँभन्दा बढीको क्षति भएको छ । शनिबार दिउँसो खाजा पकाउने क्रममा भान्छाबाट सल्किएको आगोले रावाबेसी गाउँपालिका –५ दुबेकोलस्थित तल्लोदुबेका बीरबहादुर...

विदेशी मुद्राको विनिमय दर : आज कुनको मूल्य कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकले आइतबारका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३१ प...

डोकोमा पानी बोक्ने देवचुलीबासीको बाध्यता हटेपछि फेरियो दैनिकी
त्रिवेणी (नवलपरासी)- नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिका–५ मौलाथुम्कीमा पानीको धारा घरघरमा पुगेपछि यहाँका स्थानीयको डोकोमा पानी बोक्ने बाध्यता हटेको छ । घरमा धारा नहुँदा खोला ...

कांग्रेसद्वारा उपनिर्वाचनका लागि उम्मेदवारको टुङ्गो
आगामी मङ्सिर १६ गते हुन लागेको उपनिर्वाचनका लागि नेपाली कांग्रेसले हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदको उम्मेदवारको टुङ्गो लगाएको छ । सर्केगाड गाउँपालिका–८ राहदेवकी सविता बुढालाई नेपाली क...

मिथिलामा अक्षय नवमी पर्व मनाइँदै
मिथिलाञ्चलमा आज अक्षय नवमी पर्व मनाइँदै छ । मिथिलामा धातृ नवमी र इच्छा नवमीसमेत भनिने यो पर्व कात्तिक शुक्ल नवमी तिथिमा मनाइन्छ । यस पर्वमा अमला (धातृ) रुखको फेदमा खाना खाने मैथिल परम्परा छ । बगैँ...

कांग्रेस र एमाले नै राजनीतिक प्रतिष्पर्धी हुन् : नेता डा कोइराला
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले देशका दुई ठूला दल कांग्रेस र नेकपा एमाले हाल सरकारमा रहे पनि यी दुवै पार्टी मुख्य राजनीतिक प्रतिस्पर्धी रहेको बताएका छन्। आज कांग्रेस त्रियुगा नगरपालिका–११...
३० समाचार देखाइएको