मुख्य सामग्रीमा जानुहोस्
२०८१ कार्तिक ३ को विवरण
आज

२०८१ कार्तिक ३ का समाचार

अक्टोबर १९, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com१०७ हप्ता अघि

रातोपाटी ब्रिफिङ : रवि लामिछाने पक्राउदेखि सन्दीप लामिछानेलाई अमेरिकाको भिसासम्म

पछिल्लो २४ घण्टामा भएका मुख्यमुख्य घटनाक्रमसहित रातको १२ बजे रातोपाटीको रात्रिकालीन श्रृंखला ‘रातोपाटी ब्रिफिङ’ प्रस्तुत गरेका छौँ :- १. रवि लामिछाने पक्राउ, समर्थकहरूको विरोध प्रदर्शन पूर्वउपप्...

ratopati.com१०७ हप्ता अघि

रास्वपाको तडकभडकबारे एमालेको प्रतिक्रिया, 'अनुसन्धानलाई नै प्रभावित गर्ने काम उचित होइन'

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अनुसन्धानलाई प्रभावित गर्ने गरी गतिविधि गर्नु उचित नभएको टिप्पणी गरेका छन् । शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहका...

hamrokhelkud.com१०७ हप्ता अघि

वेस्ट इन्डिजलाई हराउँदै न्युजिल्यान्ड फाइनलमा

वेस्ट इन्डिजलाई हराउँदै न्युजिल्यान्ड फाइनलमा एजेन्सी – वेस्ट इन्डिजलाई सेमिफाइनलमा पराजित गर्दै न्युजिल्यान्ड युएईमा जारी टि ट्वान्टी महिला विश्व कपको फाइनल प्रवेश गरेको छ । तेस्रो पटक फाइनलमा प...

ratopati.com१०७ हप्ता अघि

डब्लुटिटी 'युवा ग्रान्ड स्म्यास' सन् २०२५ बाट सुरू हुने

बेइजिङ । विश्व टेबल टेनिस (डब्लुटिटी) ले सन् २०२५ मा ‘डब्लुटिटी युवा ग्रान्ड स्म्यास’ सुरु गर्ने घोषणा गरेको छ । डब्लुटिटीका अनुसार युवा प्रतियोगिताको नयाँ स्तरमा यु–१५ र यु–१९ पुरुष र महिलाहरूको ...

himalkhabar.com१०७ हप्ता अघि

प्रधानमन्त्री, शीर्ष नेता, महान्यायाधिवक्ता र प्रहरी प्रमुखले काखी च्यापेका रवि किन समातिए?

सहकारी ठगी आरोपमा सत्ता र शक्तिको आडमा बारम्बार जोगिँदै आएका पूर्वगृहमन्त्री रवि लामिछानेलाई प्रहरीले पक्राउ गरी पोखरातर्फ लगेको छ। यस प्रकरणले हाम्रो कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको ‘हुक...

ratopati.com१०७ हप्ता अघि

थप्रेक दौड प्रतियोगितामा मगर प्रथम

तनहुँ । यहाँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेकमा शुक्रबार आयोजित दौड प्रतियोगितामा पोखराका गिरु मगर प्रथम भएका छन् । दसैंको अवसरमा तमु हरियाली क्लबले आयोजना गरेको प्रतियोगितामा निर्धारित आठ किलोमि...

ratopati.com१०७ हप्ता अघि

विपद् संकटग्रस्त स्थानीय तहमा राहत तथा पुनर्स्थापनाका लागि ४३ करोड अनुदान दिने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । सरकारले विपद् संकटग्रस्त ७१ स्थानीय तहमा राहत, पुनर्निर्माण र पुनर्स्थापनाका लागि ४३ करोड रुपैयाँ अनुदान दिने भएको छ । शुक्रबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले असोज १० देखि १३ गतेसम्म...

ratopati.com१०७ हप्ता अघि

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री भण्डारीका सय दिन, यस्ता छन् उपलब्धि

काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले कार्यभार सम्हालेको १०० दिन पुगेको छ । हनिमुन पिरियड मानिने १०० दिनमा गरेको कामको आधारमा नै सरकारको प्रशंसा र आलोचना हुने गरेको छ...

ratopati.com१०७ हप्ता अघि

पर्यटकीय स्थलबाट अन्नपूर्ण गाउँपालिकाले गर्‍यो एक करोडबढी आम्दानी

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीय स्थलहरुबाट चालु आर्थिक वर्ष २०८१/८२ मा एक करोड २७ लाख ६३ हजार आन्तरिक आम्दानी गरेको छ । अन्नपूर्णमा रहेका पर्यटकीयस्थल पुनहिल, भुरुङ तातोपानी,...

ukeraa.com१०७ हप्ता अघि

रवि लामिछानेको हिरासत यात्रा : कुरिनटारको सशस्त्रको कार्यालयमा खाना, चोक-चोकमा समर्थकको नाराबाजी

रवि लामिछानेको हिरासत यात्रा : कुरिनटारको सशस्त्रको कार्यालयमा खाना, चोक-चोकमा समर्थकको नाराबाजी ७ मिनेट अघि A A काठमाडौँ : शुर्यदर्शन सहकारीमा रहेको बचतकर्ताको रकम अपचलनमा संलग्न रहेको आरोपमा ...

ratopati.com१०७ हप्ता अघि

रुसलाई बढ्दो उत्तर कोरियाली समर्थन धेरै चिन्ताजनक : फ्रान्स

पेरिस । दक्षिण कोरियाली गुप्तचर निकायले उत्तर कोरियाले युक्रेनमा मस्कोको युद्धलाई समर्थन गर्न धेरै सैनिकहरू तैनाथ गरिरहेको बताएपछि फ्रान्सले शुक्रबार उत्तर कोरिया र रुस बीचको बढ्दो सैन्य सहयोगबारे ...

ratopati.com१०७ हप्ता अघि

धार्मिक पर्यटकका लागि तीन करोडको लगातमा आश्रम भवन

पर्वत । पर्वतको महाशिला गाउँपालिका–५ लुंखुदेउरालीस्थित प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल महाशिला क्षेत्रमा आउने धार्मिक पर्यटकलाई लक्षित गरी आश्रम भवन निर्माण गरिएको छ । संस्कृति पर्यटन तथा नागर...

ratopati.com१०७ हप्ता अघि

मनकामना केबलकार नियमित सञ्चालनमा

चितवन । मनकामना केबलकार पुनः नियमित सञ्चालनमा आएको छ । मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनका अनुसार मर्मत सम्भारका लागि गत असोज २९ गतेदेखि यही कात्तिक १ गतेसम्म बन्द गरिएको केबलकार श...

ratopati.com१०७ हप्ता अघि

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८१ पैसा ...

ratopati.com१०७ हप्ता अघि

पर्यटकलाई आकर्षित गर्दै 'हात्तीदह सिमसार'

सिरहा । लहान नगरपालिका–१५ स्थित चुरेका फेदमा अवस्थित ‘हात्तीदह सिमसार’ क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकको लागि प्रसिद्धस्थल हो । चाडपर्वलाई लक्षित गरि नयाँ संरचना निर्माण गरिएपछि अहिले यस क्षेत्र थ...

barnanmedia.com१०७ हप्ता अघि

झारखण्डमा भाजपाको नेतृत्वमा रहेको एनडिएले कति सिट पाउने छ?

भारतीय जनता पार्टी (भाजपा) को नेतृत्वमा रहेको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) ले झारखण्ड विधानसभा चुनावका लागि सिट बाँडफाँडको सूत्रलाई अन्तिम रूप दिएको छ। यो घोषणा असमका मुख्यमन्त्री तथा झा...

barnanmedia.com१०७ हप्ता अघि

सप्तरीबाट १३ जना सडकअाश्रित मानवहरुकाे उद्धार

मेचीमहाकाली राष्ट्रिय उद्धार यात्राकाे पाँचाै दिन शुक्रबार मधेश प्रदेशअन्तर्गत सप्तरीबाट १३ जनाकाे उद्धार भएकाे छ । ‘यो पटककाे चाडपर्वमा कसैले बस्न नपराेस् सडकपेटीमा’ भन्ने भावनासहित मानवसेवा आश्र...

ratopati.com१०७ हप्ता अघि

रवि पक्राउ परेपछि रातभर रास्वपा कार्यकर्ताको नाराबाजी

कास्की । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछाने पक्राउ परेपछि शुक्रबार रातभर उनका समर्थकहरूले नाराबाजी गरेका छन् । रविका समर्थक...

barnanmedia.com१०७ हप्ता अघि

हमासद्वारा नेता याह्या सिनवारको मृत्यु

प्यालेस्टिनी सशस्त्र समूह हमासले शुक्रबार गाजामा इजरायली सेनाद्वारा आफ्नो नेता याह्या सिनवारको हत्या भएको पुष्टि गरेको छ । इजरायलले उनको मृत्युको घोषणा गरेको एक दिनपछि हमासले पुष्टि गरेको हो । 'हा...

barnanmedia.com१०७ हप्ता अघि

साँझ काठमाडौँमा पक्राउ परेका लामिछानेलाई प्रहरीले रातिनै पोखरा पुर्‍यायो

प्रहरीले शुक्रबार साँझ काठमाडौँबाट नियन्त्रणमा लिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेलाई पोखरा पुर्‍याएको छ । प्रहरीले लामिछानेका समर्थकहरूको नाराबाजी र विरोध प...

ekantipur.com१०७ हप्ता अघि

पूर्वगृहमन्त्री लामिछाने कास्की प्रहरीको हिरासतमा 

काठमाडौँ — सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ गरिएका पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई जिल्ला प्रहरी कार्यालय कास्कीलाई जिम्मा लगाइएको छ । प्रहरीको केन्द्...

barnanmedia.com१०७ हप्ता अघि

सरकारले टीआरसीसम्बन्धी सत्य निरूपण आयोगमा पदाधिकारी सिफारिसका लागि ब्यूँताइयो पूरानै समिति

सरकारले टीआरसीसम्बन्धी सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्न पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको समितिलाई निरन्तरता दिने भएको ...

barnanmedia.com१०७ हप्ता अघि

सडक विभागका उच्चस्तरीय टोलीद्वारा फोक्सिङटार पुल निरीक्षण

सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकको सुनकोशीस्थित फोक्सिङटार पुल बाढीले बगाएपछि सडक विभागका उच्च अधिकारी र विज्ञ टोलीले निरीक्षण गरेका छन् । सडक विभागअन्तर्गत विकास सहायता कार्या...

barnanmedia.com१०७ हप्ता अघि

अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रमा आन्तरिक पर्यटकको भीड

यहाँको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । दसैँको टीकापछिका पाँच दिनमा आठ सय बढी आन्तरिक पर्यटक त्यस क्षेत्रमा पुगेक...

barnanmedia.com१०७ हप्ता अघि

लोप हुँदै मखानखेती

मखानखेतीका लागि उर्वर भूमि मानिएको महोत्तरीमा मखानखेती लोप हुँदै गएको छ । कुनै बेला मिथिला क्षेत्रकै आम्दानीको स्रोत मानिएको मखानखेती लोप हुन थालेको जलेश्वर नगरपालिका–१ का किसान विजय मुखियाले बताउ...

barnanmedia.com१०७ हप्ता अघि

महिला तथा बालबालिका बेचबिखनको जोखिममा

गत असोज २७ गते सुर्खेतको भेरी गङ्गा नगरपालिका छिन्चुबाट भागेका दुई बालबालिका ३० गते नेपालगन्जस्थित सीमानाका जमुनाहमा फेला परे । भारत जाँदै गरेका उनीहरुलाई नेपाल प्रहरीले नियन्त्रणमा लियो । जोखिमपू...

barnanmedia.com१०७ हप्ता अघि

ब्राजिलमा हुने जि–२० शिखर सम्मेलनमा पुटिनले भाग नलिने

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार नोभेम्बरमा ब्राजिलमा हुने जि–२० शिखर सम्मेलनमा भाग नलिने बताउनुभएको छ । उहाँका अनुसार उहाँको आगमनले सम्मेलनलाई ‘बिगार्नेछ’ । आफ्नो गिरफ्तारीका लागि अन्तर...

barnanmedia.com१०७ हप्ता अघि

स्पेनको अदालतद्वारा पत्नीको मुद्दामा न्यायाधीश विरुद्ध प्रधानमन्त्रीको मुद्दा खारेज

स्पेनको एक अदालतले शुक्रबार प्रधानमन्त्री पेड्रो सान्चेजले आफ्नी पत्नी बेगोना गोमेजद्वारा कथित प्रभाव पार्ने र भ्रष्टाचारको अनुसन्धान गरिरहेका न्यायाधीश विरुद्ध दायर गरेको मुद्दा खारेज गरेको छ । न...

barnanmedia.com१०७ हप्ता अघि

कास्कीका ७ न्यायाधीशले दिए प्रधानन्यायाधीश राउतको नेतृत्व क्षमतालाई चुनौती

कास्की जिल्ला अदालतका सात जना न्यायाधीशले न्यायिक अराजकताको ज्वलन्त नमुना प्रस्तुत गरेका छन् । रवि लामिछानेको पक्राउ पुर्जी जारी गर्ने न्यायाधीश समेत नभएपछि नेपालगन्जबाट झिकाउनुपर्ने अवस्था आएपछि न...

barnanmedia.com१०७ हप्ता अघि

ढकमक्क फुल्न थाले तिहार लक्षित सयपत्री

वाणगङ्गा नगरपालिका कपिलवस्तुका भाष्कर पंगेनी र दशरथ साउदले घोराही उपमहानगरपालिका–१५ भरतपुरमा व्यावसायिक सयपत्री फूलखेती गर्नुभएको छ । उहाँको फूलखेतीमा पुग्ने जो कसैको मन आनन्दित हुन्छ । कतिपयले आइप...

३० समाचार देखाइएको

३० समाचार देखाइएको