मुख्य सामग्रीमा जानुहोस्
२०८१ कार्तिक ६ को विवरण
आज

२०८१ कार्तिक ६ का समाचार

अक्टोबर २२, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com१०७ हप्ता अघि

१२ बजे, १२ समाचार : 'दल विभाजनसम्बन्धी अध्यादेशको चर्चा' देखि 'विपक्षी दलको खबरदारी'सम्म

पछिल्ला २४ घण्टामा विकसित मुख्य–मुख्य घटनाक्रमहरूको संगालो रातोपाटी डटकमको रात्रिकालीन प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’प्रस्तुत गरेका छौँ :- आजका मुख्य समाचारमा अध्यादेशको चर्चा चलिरहँदा मन्त्रिपरिषदक...

ratopati.com१०७ हप्ता अघि

विपक्षी दलसँग प्रधानमन्त्री ओली : रविप्रति आक्रामक, अध्यादेशबारे रक्षात्मक

काठमाडौँ । सरकारलाई ज्ञापनपत्र बुझाउन बालुवाटर पुगेका विपक्षी दलका नेताहरूसँगको भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति आक्रोश पोखेका छन् । नेताह...

ratopati.com१०७ हप्ता अघि

बंगलादेशमा डेंगीका बिरामी ५० हजार नजिक

ढाका । बंगलादेशमा अक्टोबरमा मात्रै डेंगीकारण ८४ जनाको मृत्यु भएको छ । यो डेंगीका कारण यसवर्षकै सबैभन्दा धेरै मासिक मृत्यु हो । स्वास्थ्य सेवा महानिर्देशनालय (डिजिएचएस) ले स्थानीय समयअनुसार आइतबार ...

ratopati.com१०७ हप्ता अघि

कांग्रेसको नीति अनुसन्धान प्रतिष्ठानमा १८ जना सदस्यहरू मनोनीत

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा १८ जना सदस्यहरू मनोनीत भएका छन् । पार्टीका उपसभापति एवं प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले सोमबार पार्टी विधा...

ratopati.com१०७ हप्ता अघि

सडक र विद्युत् सुविधासँगै सुगम बन्दै गाउँ

म्याग्दी । मालिका गाउँपालिका–३ पात्लेमा तीन वर्षअघि सडक विस्तार भएको थियो । करिब एक सय २० परिवारको बसोबास रहेको पात्ले गाउँमा हालै केन्द्रीय प्रसारण लाइनमार्फत विद्युतीकरण भएपछि गाउँ सुगम बन्दै गएक...

ratopati.com१०७ हप्ता अघि

भारत र चीनबीच सीमाक्षेत्रको तनाव अन्त्य गर्ने सहमति

नयाँदिल्ली । भारत र चीनबीच सीमाक्षेत्रमा जारी तनाव अन्त्य गर्ने सहमति भएको छ । भारतीय विदेश सचिव विक्रम मिश्रीले विवादित सीमाक्षेत्रमा तनाव अन्त्यका लागि गस्तीको व्यवस्था गर्न दुई देशबीच सहमति भएको...

ratopati.com१०७ हप्ता अघि

करण जोहरको धर्मा प्रोडक्सनको आधा हिस्सा किन्दैछन् अदार पूनावाला

नयाँ दिल्ली । सिरम इन्ष्टिच्यूट अफ इन्डियाका सीईओ अदार पुनवालाले चर्चित बलिउड निर्माता–निर्देशक करण जोहरको धर्मा प्रोडक्सनको आधा शेयर किन्ने भएका छन् । पुनवाला र जोहरबीच यससम्बन्धी साझेदारी भएको छ...

ratopati.com१०७ हप्ता अघि

राष्ट्रसंघ भन्छ, 'गाजामा युद्ध तत्कालै अन्त्य हुनुपर्छ'

न्यूयोर्क । मध्यपूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसंघका विशेष संयोजक टोर वेन्नेसल्यान्डले गाजामा नागरिकहरूमाथि जारी इजरायली आक्रमणको निन्दा गर्दै युद्ध लम्बिएमा हुने मानवीय सङ्टबारे चेता...

ratopati.com१०७ हप्ता अघि

छत्तीसगढमा प्रहरीसँगको भीडन्तमा पाँच माओवादी मारिए

नयाँ दिल्ली । भारतको छत्तीसगढस्थित माओवादी प्रभावित क्षेत्र गडचिरोलीमा दोहोरो भीडन्त हुँदा पाँच जना माओवादी मारिएका छन् । भामरागढको जंगलमा सोमबार भएको भीडन्तमा परी प्रहरीको गोली लागेर पाँच जना माओ...

ratopati.com१०७ हप्ता अघि

लेबनानमा इजरायलको ड्रोन हमला, ६ जनाको मृत्यु

बेरुत । पूर्वी लेबनानी सहर बालबेकमा रहेको एउटा घरमा सोमबार इजरायली ड्रोन हमलामा छ जनाको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएका छन् लेबनानको आधिकारिक राष्ट्रिय समाचार एजेन्सीले मध्य बालबेकको नाब...

ratopati.com१०७ हप्ता अघि

ट्रम्पलाई जिताउन पैसाको खोलो बगाउँदैछन् एलन मस्क

काठमाडौँ । अमेरिकाको राष्ट्रपति चुनाव लडिरहेका डोनाल्ड ट्रम्पलाई जिताउन विश्वकै धनीमध्येका एक उद्योगपति इलन मस्कले पैसाको खोलो बगाइरहेका छन् । गएको तीन महिनामा मात्रै इलनले ट्रम्पका लागि ७५ मिलियन...

ratopati.com१०७ हप्ता अघि

उच्च रक्तचाप र टाइप-२ मधुमेहका बिरामीले मेथी खानुका यस्ता छन् फाइदा

काठमाडौं । मधुमेह अहिलेको समयको गम्भीर समस्यामध्ये एक हो । तपाईलाई टाईप २ मधुमेहको साथमा उच्च रक्तचाप पनि छ र स्वास्थ्यका लागि सस्तो र शरीरलाई हानी नगर्ने कुनै फाइदाजनक चीजको खोजीमा हुनुहुन्छ भने आ...

ratopati.com१०७ हप्ता अघि

विदेशी मुद्राको विनिमय दर : आज कुनको मूल्य कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २२ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८२ पैसा काय...

barnanmedia.com१०७ हप्ता अघि

अमेरिकाले इरानमाथि आक्रमण गर्ने इजरायल योजनाको खुलासाको अनुसन्धान

अमेरिकाले इरानमाथि आक्रमण गर्ने इजरायलको योजनाको अमेरिकी मूल्याङ्कनलाई वर्णन गर्ने गोप्य कागजातहरू चुहावटको अनुसन्धान गरिरहेको छ, प्रतिनिधि सभाका सभामुख माइक जोन्सनले पुष्टि गरेका छन्। कागजातहरू क...

barnanmedia.com१०७ हप्ता अघि

जाम्बियाका राष्ट्रपतिले आफ्ना प्रतिद्वन्द्वीको पक्षमा फैसला गर्ने शीर्ष न्यायाधीशलाई बर्खास्त गरे

जाम्बियाका राष्ट्रपति हाकाइन्दे हिचिलेमाले न्यायपालिकामा राजनीतिक हस्तक्षेपको थप आरोप लगाएर न्यायिक दुर्व्यवहारको आरोपमा निलम्बन गरेका तीन शीर्ष न्यायाधीशलाई बर्खास्त गरेका छन्। तीन संवैधानिक अदाल...

barnanmedia.com१०७ हप्ता अघि

भारत र चीन सीमा तनाव कम गर्न सहमत

भारत र चीन विवादित हिमालय सीमानामा तनाव कम गर्न गस्ती प्रबन्धमा सहमत भएका छन् जसले हालैका वर्षहरूमा घातक हात-हात झडपहरू देखेको छ, भारतका शीर्ष कूटनीतिज्ञले भनेका छन्। विक्रम मिश्रीले सोमबार भने कि...

barnanmedia.com१०७ हप्ता अघि

रास्वपालाई रवि जोगाउने चिन्ता, माधव नेपाललाई पार्टी फुट्ने भय

प्रतिपक्षी दललाई झडका लागेको छ। प्रमुख प्रतिपक्षी माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विपक्षी गठबन्धनलाई गोलवद्ध गरिरहेका बेला सरकारी कदमले तितरवितर बनाइदिएको छ। सहकारी ठगी प्रकरणमा रास्वपा सभा...

ratopati.com१०७ हप्ता अघि

'स्टेम सेल' थेरापीले टाइप १ मधुमेह निको हुन्छ ?

काठमाडौं । अहिलेसम्म मधुमेहका बिरामीले औषधि र सुँईमार्फत रगतमा चिनीको मात्रा नियन्त्रित गरिरहेका छन् । उनीहरूका लागि स्टेम सेल थेरापीले टाइप १ मधुमेह निको पार्न सक्ला ? भन्ने प्रश्न निकै चासोको वि...

barnanmedia.com१०७ हप्ता अघि

प्रधानमन्त्री ओली र समाजवादीका अध्यक्ष नेपालबीच बालुवाटारमा भनाभन

प्रधानमन्त्री केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच बालुवाटारमा भनाभन भएको छ। ज्ञापनपत्र बुझाउन बालुवाटार पुगेका बेला ओली–नेपालबीच भनाभन भएको हो। भनाभनको विषय भने एमाले–एकीकृत स...

barnanmedia.com१०७ हप्ता अघि

रुसमा पुटिन र राष्ट्र्सङ्घका महासचिवबीच बिहीबार भेट हुने

रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेट गर्नुहुने क्रेमलिनले बताएको छ । महासचिव गुटेरेसको सन् २०२२ अप्रिलपछि रुसको यो पहिलो भ्रमण हो । केन...

barnanmedia.com१०७ हप्ता अघि

प्रहरीको अनुसन्धानमा विश्वास गर, सडकबाट बिथोल्ने प्रयास नगर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने यतिखेर कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् । हिरासतमा के भन्नु ? प्रहरीले विशेष सेवा, सुविधा र सत्कारका साथ राखेको छ । यद्यपि उन...

barnanmedia.com१०७ हप्ता अघि

ढिरहेको वजन कम गर्न चाहनुहुन्छ ?

आजभोलि खानपान फेरिएको छ । बजारमा मिलावट भएका सामानहरू जसरी छ्याप्छ्याप्ती किनबेच भइरहेका छन् । यसको असर स्वास्थ्यमा मोटोपनाको रुपमा प्रष्ट देखिइ रहेको छ । मोटोपना घटाउन मानिसहरु जिम गएर पसिना बगाइ...

ratopati.com१०७ हप्ता अघि

ज्वानु चिया पिउँदा भाग्छन् यी रोग

काठमाडौं । मानिसहरु बिहान उठ्ने बित्तिकै दुधको चिया पिउन रुचाउँछन् । तर बिहान बिहान दुधबाट बनेको चिया सेवन स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ । तर बिहान उठ्ने बित्तिकै दुध चिया पिउनुको सट्टा ज्वा...

barnanmedia.com१०७ हप्ता अघि

बाढीपहिरोले नदी किनारामा थुपारेको फोहर सफा गर्दै ललितपुर महानगर

ललितपुर महानगरले आगामी शनिबार बाढीपहिरोले नदी किनारामा थुपारेको फोहर सफा गर्ने भएको छ । महानगरले सोमबार यहाँ आयोजना गरेको नदी किनारामा थुप्रिएको फोहरमैला सरसफाइसम्बन्धी तयारी बैठकमा महानगरप्रमुख च...

barnanmedia.com१०७ हप्ता अघि

प्रथम सोल्मा यु–१७ फुटबलको उपाधि सोल्मा स्पोर्टस् क्लबलाई

प्रथम सोल्मा यु–१७ फुटबल प्रतियोगिताको उपाधि आयोजक सोल्मा स्पोर्टस् क्लब (निलो) ले जितेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित क्लबको खेल मैदानमा सोमबार साँझ सम्पन्न फाइनल खेलमा दिक...

deshsanchar.com१०७ हप्ता अघि

चाडपर्व तथा डेंङ्गी संक्रमण बढेका कारण पोखरामा रगत अभाव

कास्की- चाडपर्वले रक्तदान र सङ्कलन कार्यक्रम नहुँदा पोखरामा रगत अभाव भएको छ । नेपाल रेडक्रस सोसाइटीअन्तर्गतको प्रादेशिक रक्त सञ्चार केन्द्र पोखराले दसैँका समयमा नियमित तालिकाअनुसार रक्तदान कार्यक्र...

barnanmedia.com१०७ हप्ता अघि

राति ११ बजेसम्म होटल सञ्चालन गर्न पाउनुपर्ने तुलसीपुरका व्यवसायीको माग

तुलसीपुरका होटल व्यवसायीले राति ११ बजेसम्म होटेल खोल्न पाउनुपर्ने माग गरेका छन् । कोरोना पछि होटेल व्यवसाय बन्द गर्नुपर्ने अवस्थामा रहेको भन्दै राति ११ बजेसम्म खोल्न पाउनुपर्ने माग राख्दै आएका हुन्...

barnanmedia.com१०७ हप्ता अघि

रवि लामिछाने पक्राउ गरिएकोमा प्रधानमन्त्री ओलीले के भने ?

प्रधानमन्त्री केपी शर्मा ओलीले ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई कसैको दबाब वा आग्रहमा नभई अनुसन्धान गर्ने निकायबाट प्रक्रियागतरुपमा पक्...

२८ समाचार देखाइएको

२८ समाचार देखाइएको