२०८१ कार्तिक ९ का समाचार
अक्टोबर २५, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे, १२ समाचार : 'पञ्चायत-गणतन्त्रकालीन अर्थतन्त्रको लेखाजोखा'देखि 'रविविरुद्ध अर्को पक्राउ पुर्जी'सम्म
पछिल्ला २४ घण्टामा विकसित मुख्य–मुख्य घटनाक्रमहरूको संगालो रातको १२ बजे रातोपाटी डटकमको रात्रिकालीन प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’ प्रस्तुत गरेका छौँ :- १. लामिछानेविरुद्ध अर्को पक्राउ पुर्जी, तिहार...
भोलिदेखि राष्ट्रिय स्क्राबल प्रतियोगिता
रमेश विश्वकर्मा गुल्मी, कात्तिक ८ गते । गुल्मीमा राष्ट्रियस्तरको स्क्राबल प्रतियोगिता शुक्रबारदेखि सुरु हुने भएको छ । तम्घासस्थित सिद्धबाबा माध्यमिक विद्यालयको आयोजनामा पहिलो पटक यस जिल्लामा राष्ट...

मुस्ताङबाट एकैवर्ष ९२ करोडको स्याउ निर्यात
म्याग्दी । स्याउको राजधानी भनेर चिनिने हिमालपारीको जिल्ला मुस्ताङमा यस वर्ष हालसम्मकै बढी स्याउ उत्पादन भएको छ । स्याउ निर्यात गरेर मुस्ताङी किसानले ९२ करोड बढी जिल्लामा भित्र्याएका छन् । कृषि ज्ञ...

बालुवाजन्य सामग्रीले सप्तकोसीको सतह उच्च हुँदा बढ्दै जोखिम
सुनसरी । वर्षायाममा बाढी आउँदा सप्तकोसीको राक्षसी रूप देखिन्छ । पूर्वीपहाडी जिल्ला र अन्य ठूला नदीमा पानीको सतह बढनेबित्तिकै सप्तकोसी नदीमा पानीको बाहव बढ्दै जान्छ र नदी आसपासका क्षेत्रमा तहसनहसको ...

समुद्री विज्ञहरू भन्छन् : 'सुनामीका लागि विश्व पहिलेभन्दा बढी तयार'
जकार्ता । समुद्री विज्ञान विशेषज्ञहरूले पूर्वचेतावनी प्रणालीहरूका कारण विश्व विनाशकारी सुनामीका लागि पहिलेभन्दा बढी तयार रहेको बताएका छन् । यद्यपि उनीहरूले अझै पनि सुनामी कहिले आउन सक्छ भन्ने भविष...

स्नातकोत्तर गरेका अर्याल कुखुरापालनमा
पाल्पा । उच्च शिक्षा हासिल गरेर पनि गाउँमा नै कृषिकर्ममा रमाउने मानिस हिजोआज विरलै पाइन्छन् । व्यवस्थापनमा स्नातकोत्तर गरेका पाल्पा रामपुर नगरपालिका–८ आँपचौरका भुवन अर्याल कुखुरापालन गरेर समाजमा उद...

उडिसा र पश्चिम बंगालमा चक्रवात : १५ लाख मानिसहरू स्थानान्तरण
नयाँदिल्ली। भारतको उडिसा र पश्चिम बंगाल क्षेत्रबाट आउन लागेको चक्रवातका कारण करिब १५ लाख मानिसलाई अन्यत्र सारिएको छ । भारतीय अधिकारीहरूले चक्रवात ‘दाना’ आगामी २४ घण्टासम्म सक्रिय रहने र यसले व्याप...

भूकम्पपीडितका लागि बनाइएको एकीकृत बस्ती उपयोगविहीन
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कस्थित बसेरीमा निर्माण गरिएका एकीकृत बस्तीमा १९ वटा ट्रष्ट भवन ठडिएका छन् । बीस घर भूकम्पपीडित र चार घर अन्य गरि २४ घर स्थानीय बासिन्दाका लागि भ...

मुक्तिनाथमा दैनिक चार हजार पर्यटकको आगमन
म्याग्दी । हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थलका रुपमा परिचित मुस्ताङको मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्न थालेको छ । दसैँ सकिएलगत्तै मुक्तिनाथमा दैनिक करिब चार हजार धार्मिक ...

पाकिस्तानमा भीषण गोलीबारी, १९ जना आतंककारी मारिए
पेसावर । पाकिस्तानका विभिन्न जिल्लाहरूमा भीषण गोलीबारी चलिरहेको छ । बिहीबार तीन छुट्टाछुट्टै भीडन्तमा परी १९ जना आतंककारी मारिएका छन् । पाकिस्तानी सुरक्षा बलहरूले दोहोरो भीडन्तका क्रममा १९ जना आतं...

माल्दिभ्समा आर्थिक संकट : सार्वजनिक क्षेत्रमा ५० प्रतिशत तलब कटौती
माले । आर्थिक संकटमा परेको माल्दिभ्समा सार्वजनिक क्षेत्रका तलबहरूमा ५० प्रतिशत कटौती भएको छ । माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले ऋण संकट रोक्न सार्वजनिक क्षेत्रका तलबहरू घटाउने मितव्ययी अभिय...

विदेशी मुद्रा विनिमय दर : आज कुनको मूल्य कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरकी डलर एकको खरिददर १३४ रुपैइाँ २३ पैसा रहेको छ भने बिक्रीदर १३४ रुपैयाँ ८३ पैसा ...
भारतीय महिला हकी टिमकी पूर्व कप्तान रानी रामपालले अन्तर्राष्ट्रिय हकीबाट सन्यासको घोषणा किन गरीन?
भारतीय महिला हकी टिमकी पूर्व कप्तान रानी रामपालले अन्तर्राष्ट्रिय हकीबाट सन्यासको घोषणा गरेकी छन्। हरियाणाको एउटा सानो सहरबाट हुर्किएकी रानी रामपालको करियर 16 वर्षसम्म फैलिएको थियो। उनका पिता कार ...

विकिपिडिया कसरी काम गर्छ, यो कति भरपर्दो छ? एएनआईले मानहानिको मुद्दा किन दायर गरेको छ?
यदि तपाईँ यो लेख पढ्दै हुनुहुन्छ भने, तपाईँ सम्भवतः विकिपिडियासँग परिचित हुनुहुन्छ। धेरै मानिसहरूले सानादेखि गम्भीरसम्मका विषयहरूबारे जान्नका लागि विकिपिडिया पहिलो स्थान हो। तर पछिल्ला केही दिनदेख...

भारत-चीन सम्झौतामाथि किन उठिरहेका छन् प्रश्न, के भन्छन् विज्ञ?
भारत-चीन सम्झौतामाथि किन उठिरहेका छन् प्रश्न, के भन्छन् विज्ञ? रुसको कजानमा ब्रिक्स शिखर सम्मेलन सुरु हुनुअघि भारतका विदेश सचिव विक्रम मिस्रीले पत्रकार सम्मेलनमा घोषणा गरे कि भारत र चीन पूर्वी लद्...

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले विभागीय मन्त्रीमाथि ट्रेरेनन
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नै विभागीय मन्त्रीमाथि बिहीवार दिनभर अनौठो ट्रायल गरेका छन् । डेडिकेटेड र ट्रंक लाइन विवादमा उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड...

नयाँ मितव्ययी कदमअन्तर्गत माल्दिभ्समा ५० प्रतिशत तलब कटौती हुने
आर्थिक सङ्कटमा परेको माल्दिभ्समा सार्वजनिक क्षेत्रका तलबहरूमा ५० प्रतिशत कटौती हुने भएको छ । माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले ऋण सङ्कट रोक्न सार्वजनिक क्षेत्रका तलबहरू घटाउने मितव्ययी अभिय...

इजरायली आक्रमणमा गाजाको उत्तरी क्षेत्रमा ७७० जनाको मृत्यु
हमासलाई पुनर्गठन हुनबाट रोक्ने उद्देश्यले इजरायलले सुरु गरेको आक्रमणमा गाजा क्षेत्रको उत्तरी भागमा सात सय ७० भन्दा बढी मानिसको मृत्यु भएको गाजाको नागरिक सुरक्षा निकायले बिहीबार बताएको छ । हमासको स...

फ्रान्सद्वारा लेबनानलाई दश करोड युरो सहयोगको घोषणा
पेरिस । फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोनले बिहीबार फ्रान्सले लेबनानलाई दश करोड युरो सहयोग गर्ने बताएका छन् । पेरिसले लेवनानलाई वित्तीय सहयोग गर्ने लक्ष्यका साथ आयोजना गरेको सहायता सम्मेलनल...

अमेरिका र कतारद्वारा गाजा वार्ताको नयाँ घोषणा, ब्लिङ्केनद्वारा नयाँ विकल्पहरूको खोजी
अमेरिका र कतारले बिहीबार गाजा युद्धविरामको वार्ता पुनः सुरु गर्ने घोषणा गरेका छन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले भने अमेरिका नेतृत्वको योजना महिनौँसम्म असफल भएपछि मध्यस्थकर्ताहरूले नयाँ...

पाटनको दौवहालःमा रात्रिकालीन व्यापार मेला हुने
ललितपुर पाटनको दौवहालःमा रात्रिकालीन व्यापार मेला हुने भएको छ । वडा नं १६ कार्यालयले बिहीबार यहाँ पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार स्थानीय जात्रा, पहिरन, पहिचान र संस्कृतिलाई उजागर गर्नुका स...

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायम...

रित्तो थाल बोकेर सहकारीपीडित सडकमा
दुःखजिलो गरी आर्जेको रकम सहकारीमा डुबेपछि बचतकर्ता महिनौँदेखि पीडामा छन् । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थालगायत सहकारी संस्थाका बचतकर्ताले बिहीबार पनि सङ्घर्षलाई जारी राखे । उनीहरूले रि...

‘खर्क’ व्यवस्थापन रणनीति तयार गर्दै कर्णाली
कर्णाली प्रदेशमा रहेका खर्क (गोठ) व्यवस्थापन गरी मनग्य आम्दानी लिन सकिनेगरी रणनीति तयार गर्नुपर्ने सरोकारवालाले सुझाव दिएका छन् । विशेषगरी प्रदेशका हिमाली जिल्लाका खर्कको व्यवस्थापन र संरक्षण गरी आ...

विषादीरहित तरकारीखेती प्रवर्द्धन गर्दै लहान नगरपालिका
सिरहा- सिरहाको लहान नगरपालिका–१५ का तीनवटा कृषक समूहका गरी ६३ किसान परिवारलाई विषादीरहित तरकारीखेती प्रवर्द्धनका लागि रु दुई लाख मूल्य बराबरका कृषि सामग्री प्रदान गरिएको छ । लहान नगरपालिका, राष्ट्...

इलाममा फस्टाउँदै प्याजखेती
पछिल्लो समय यस जिल्लामा प्याजखेती फस्टाउँदै गएको छ । कम लगानी र छोटो समयमा नै राम्रो आम्दानी गर्न सकिने भएपछि यहाँका किसान व्यावसायिक प्याजखेतीतर्र्फ आकर्षित भएका हुन् । सन्दकपुर गाउँपालिका–३ सुलु...
भत्किएको कोठामा कार्यालय प्रमुख
जिल्लाको बेलझुण्डीमा अन्तर्राष्ट्रियस्तरको फुटबल र¬ङ्गशाला छ । सोही ठाउँमा एथ्लेटिक्सको सिन्थेटिक ट्रयाक छ । त्यही गौरवको उक्त रङ्गशाला संरक्षण गर्ने जिम्मा–दाङ जिल्ला खेलकुद विकास समिति हो । तर, त...
कमल थापालाई दुई राष्ट्रिय उपाधि
काठमाडौँ, ८ कात्तिक : कमल थापाले चौथो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगितामा आज दुई उपाधि जितेका छन् । सातदोबाटोस्थित नेपाल टेनिस सङ्घको कोर्टमा भएको उक्त प्रतियोगिता कमलले पुरुष ५५ वर्षमाथ...

के खाली पेटमा केरा खानु हानिकारक हुन्छ ?
काठमाडौं । केरा पौष्टिक फल हो । जसमा भिटामिन, मिनरल्स र फाइबर प्रशस्त मात्रामा पाइन्छ । यसलाई सामान्यतः बिहानको खाजाको रूपमा खाइन्छ । तर खाली पेटमा केरा खानु स्वास्थ्यका लागि हानिकारक हुन्छ भन्ने ...
२९ समाचार देखाइएको