मुख्य सामग्रीमा जानुहोस्
२०८१ पुष २६ को विवरण
आज

२०८१ पुष २६ का समाचार

जनवरी १०, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com९५ हप्ता अघि

१२ बजे, १२ समाचार : रविसहित ६ प्रतिवादी धरौटी बुझाएर थुनामुक्तदेखि दुर्गा प्रसाईंका सहयोगीले ३ लाख धरौटी बुझाउन नसक्दा कारागार चलानसम्म

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– १. रवि रिहा पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अ...

ratopati.com९५ हप्ता अघि

टीकापुर जग्गा हिनामिना प्रकरणमा ८७ जना दोषी ठहर

काठमाडौं । विशेष अदालत काठमाडौंले टीकापुर जग्गा अनियमितता प्रकरणमा ८७ जनालाई दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले टीकापुर...

techpana.com९५ हप्ता अघि

राम्रो आम्दानी हुने डिजिटल सीप सिकाउन ३ दिने वर्कशप आयोजना हुँदै, कसरी हुने सहभागी ?

काठमाडौं । आईटी ट्रेनिङ इन्स्टिच्युट डब्लूओएम एकेडेमीले तीन दिने डिजिटल सीप विकास सम्बन्धी वर्कशप आयोजना गर्ने भएको छ । राम्रो आम्दानी हुने डिजिटल सीप प्रदान गर्ने उद्देश्यले आउँदो ९ देखि ११ माघसम्...

techpana.com९५ हप्ता अघि

प्रयोगकर्ताले च्याटजीपीटी प्रो अत्यधिक चलाएपछि ओपनएआईको खर्च बढ्यो

काठमाडौं । ओपनएआईका सहसंस्थापक एवं प्रमुख कार्यकारी अधिकृत (सीईओ) साम अल्टम्यानले कम्पनीले सामना गरेको वित्तीय चुनौतीबारे खुलासा गरेका छन् । सोमबार सामाजिक सञ्जाल एक्समा पोस्ट राख्दै अल्टम्यानले प्...

techpana.com९५ हप्ता अघि

नेपालमा अब क्रिप्टो र अनलाइन बेटिङमा संलग्न व्यक्तिलाई सम्पत्ति शुद्धीकरणको मुद्दा लाग्ने

काठमाडौं । नेपालमा अब क्रिप्टोकरेन्सी र अनलाइन बेटिङमा संलग्न व्यक्तिहरूलाई सम्पत्ति शुद्धीकरणको मुद्दा लाग्ने भएको छ । हालै राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले सम्पत्ति शुद्धीकरण कसुरमा क्रिप्ट...

techpana.com९५ हप्ता अघि

सांसद ज्ञानेन्द्र शाहीले लिक गराए हजारौँ सर्वसाधारणका फोन नम्बर र ठेगानासहित व्यक्तिगत डेटा

काठमाडौं । सांसद ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले हजारौँ व्यक्तिका वैयक्तिक जानकारी लिक गराइदिएका छन् । मङ्गलबार फेसबुकमा उनले राखेको एक पोस्टका कारण सर्वसाधारणका नाम, मोबाइल नम्बर र ठेगाना जस्ता व...

techpana.com९५ हप्ता अघि

जिमेलमै किन निर्भर छन् नेपालका सरकारी कार्यालय ?

अङ्ग्रेजीमा ईमेलको आविष्कार हुनुअघि मेल भन्नाले कुनै निकाय, कार्यालयको वा व्यक्तिगत रुपमा गरिने लिखित सञ्चारलाई बुझिन्थ्यो । पछि गएर इन्टरनेटको विकास क्रमसँगै यसैको इलेक्ट्रोनिक, इन्टरनेटको माध्यमब...

techpana.com९५ हप्ता अघि

२१ औं शताब्दीका महान वैज्ञानिक स्टिफन हकिङः प्रविधिकै कारण देखाउन पाए आफ्नो अद्भुत क्षमता

काठमाडौं । सन् १९४२ जनवरी ८ का दिन बेलायतको अक्सफोर्डमा जन्मिएका स्टिफन ह्वकिङ आफ्नो बेलाका चर्चित वैज्ञानिक थिए । जटिल ब्रह्माण्डका रहस्य बुझाउन उनले दिएको योगदान इतिहासमा स्वर्ण अक्षरले लेखिएको छ...

techpana.com९५ हप्ता अघि

अस्कर अवार्ड र कयौँ फिल्म फेस्टिबलमा प्रदर्शनपछि ‘सेतो सूर्य’ युट्युबमा आउँदै

काठमाडौं । दिपक रौनियार निर्देशित फिल्म ‘सेतो सूर्य’ युट्युबमा प्रदर्शनमा आउने भएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत निर्देशक रौनियारले फिल्म युट्युबमा सार्वजनिक हुन लागेको जानकारी दिएका हुन् ।

techpana.com९५ हप्ता अघि

एनसेल बन्यो आईएसओ २७००१ र २७७०१ को मान्यता पाउने नेपालको पहिलो दूरसञ्चार सेवाप्रदायक

काठमाडौं । मोबाइल सेवाप्रदायक एनसेल सूचना सुरक्षा व्यवस्थापन प्रणाली (आईएसएमएस) र गोपनीयता सूचना व्यवस्थापन प्रणाली (पीआईएमएस) प्रमाणित हुने नेपालकै पहिलो दूरसञ्चार कम्पनी बनेको छ ।

techpana.com९५ हप्ता अघि

एन्ड्रोइडमा नयाँ अपडेट, अब क्यूआर कोडबाटै फाइलहरु ‘क्विक सेयर’ गर्न सकिने

काठमाडौं । एन्ड्रोइड डिभाइसबीच सजिलै फाइल पठाउन प्रयोग गरिने 'क्विक शेयर' फिचरमा नयाँ अपडेट आएको छ । यस अन्तर्गत अब क्यूआर कोड प्रयोग गरेर डकुमेन्ट, फोटो र भिडिओहरू अन्य डिभाइसमा सजिलै शेयर गर्न सक...

techpana.com९५ हप्ता अघि

अर्को साता सार्वजनिक हुँदै हुन्डाईको क्रेटा ईभी, इन्जिनमा उपलब्ध क्रेटाभन्दा कत्तिको छ फरक ?

काठमाडौं । दक्षिण कोरियाली कार निर्माता हुन्डाईको क्रेटा ईभी पहिलो पटक बजारमा आउँदैछ । कम्पनीको एसयूभी क्रेटा ईभी यही १७ जनवरीमा भारत मोबिलिटी एक्स्पोमा आधिकारिक रूपमा सार्वजनिक हुनेछ ।

techpana.com९५ हप्ता अघि

सुबिसुले बुझायो ३१.३८ करोड बक्यौता, अब लाइसेन्स नवीकरणसँगै ब्यान्डविथको भुक्तानी गर्न सक्ने

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसुले नियामक नेपाल दूरसञ्चार प्राधिकरण समक्ष आफ्नो बक्यौता रकम चुक्ता गरेको छ । कम्पनीले केही दिन अघि रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष बापत ३१ करोड ३...

techpana.com९५ हप्ता अघि

आउँदो मंगलबारदेखि राष्ट्रिय परिचयपत्रको आधारमा बैंक खाता खोल्न सकिने

काठमाडौं । आउँदो माघ १ देखि राष्ट्रिय परिचयपत्रको आधारमा बैंक तथा वित्तीय संस्थामा नयाँ खाता खोल्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार जारी गरेको परिपत्रमा यसबारे व्यवस्था गरिएको हो ।

ratopati.com९५ हप्ता अघि

अख्तियारको कार्यालय पुगेर खामभित्र घुस दिने सापकोटाविरूद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालयमा घुस रकमसहित पुगेका अछामको मेल्लेख गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ध्रुवप्रसाद सापकोटाविरूद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर...

ratopati.com९५ हप्ता अघि

धरौटीमा छुटेका रवि घर पुगे, शुक्रबार काठमाडौंं जिल्ला अदालत उपस्थित हुने

काठमाडौं । सूर्यदर्शन सहकारीको बचत रकम अपचलनलगायत मुद्दामा धरौटीमा रिहा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई परिवारको जिम्मा लगाइएको छ । अदालतबाट छुटेपछि प्रहरील...

ukeraa.com९५ हप्ता अघि

रविलाई धरौटीमा छाड्ने न्यायाधीश नीतिज : खुल्ला कोटामा प्रतिस्पर्धा गरेर न्यायाधीश, पहिलो पोस्टिङ नै कास्की

रविलाई धरौटीमा छाड्ने न्यायाधीश नीतिज : खुल्ला कोटामा प्रतिस्पर्धा गरेर न्यायाधीश, पहिलो पोस्टिङ नै कास्की ८ मिनेट अघि A A काठमाडौँ : न्याय सेवा आयोगले ४३ रिक्त जिल्ला न्यायाधीशमा नियुक्त गर्न ...

ratopati.com९५ हप्ता अघि

लघुवित्त वित्तमा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी माघ १ गतेदेखि लघुवित्त वित्तीय संस्थामा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्नुपर्ने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले एक निर्देशन जारी गर्दै राष्ट्र...

barnanmedia.com९५ हप्ता अघि

रवि सहकारी ठगीमा निर्दाेष सावित भएका होइनन्, रास्वपाको हर्ष बढाइँ किन?

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ८४ दिनपछि प्रहरी हिरासतबाट छुटेका छन्। पोखराको सूर्यदर्शन सहकारीको रकम अपचनमा २ कात्तिकमा पक्राउ परेका रवि पछिल्लो पटक ७ पुसमा अदालतमा मुद्दा दायर भ...

ratopati.com९५ हप्ता अघि

रियाल मड्रिड स्पेनिस सुपर कपको फाइनलमा, उपाधि भिडन्त बार्सिलोनासँग

काठमाडौं । रियाल मड्रिड स्पेनिस सुपर कपको फाइनलमा पुगेको छ । बिहीबार राती भएको दोस्रो सेमिफाइनलमा मलोर्कालाई ३-० गोल अन्तरले हराउँदै रियाल फाइनलमा पुगेको हो । रियाललाई विजयी गराउन बेलिंघन र रोड्रि...

barnanmedia.com९५ हप्ता अघि

दिल्लीको ओबीसी सूचीमा जाटहरूलाई समावेश गर्ने केजरीवालको बयानमा भाजपाले के भन्यो?

नयाँ दिल्लीः दिल्लीका पूर्व मुख्यमन्त्री तथा आम आदमी पार्टी (एएपी) का राष्ट्रिय संयोजक अरविन्द केजरीवालले दिल्लीमा जाटहरूलाई ओबीसी दर्जा दिन माग गरेका छन्। पूर्व सांसद परवेश वर्माले भने, "दिल्लीमा...

barnanmedia.com९५ हप्ता अघि

भारतमा सीबीएसईले विद्यालयहरूलाई नोटिस जारी गर्यो,नियम उल्लङ्घन भएमा दण्ड लगाइने

केन्द्रीय माध्यमिक शिक्षा बोर्ड (सीबीएसई) ले शिक्षकका लागि योग्यता मापदण्डमा संशोधन गरेको छ। सीबीएसईले विद्यालयहरूलाई सूचना जारी गर्दै सम्बद्ध विद्यालयहरूले आफ्ना कर्मचारीहरूको विवरण सार्वजनिक गरी...

barnanmedia.com९५ हप्ता अघि

लस एन्जलसमा आगलागीको कारण के हो?

क्यालिफोर्नियाको लस एन्जलसमा ठूलो आगलागी भएको छ। आगोको दायरा निरन्तर बढ्दै गएको छ र कम्तिमा 6 वटा जङ्गल जलिरहेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले अग्निशमन अभियानको प्रगति निगरानी गर्न इटालीको भ्र...

barnanmedia.com९५ हप्ता अघि

तालिबान र भारतबिच के भयो, पूर्व अफगान कूटनीतिज्ञ के भन्छन्?

अफगानिस्तानबाट अशरफ घानीको सरकार प्रस्थान र तालिबानको आगमनपछि आफ्नो पकड बलियो हुने पाकिस्तानले सोचेको थियो। 15 अगस्ट 2021 मा जब तालिबानले अफगानिस्तानको नियन्त्रण लिएको थियो, पाकिस्तानका तत्कालीन प...

barnanmedia.com९५ हप्ता अघि

काठमाडौं अदालतले टीकापुर जग्गा अनियमितता प्रकरणमा ८७ जनालाई दोषी

विशेष अदालत काठमाडौंले टीकापुर जग्गा अनियमितता प्रकरणमा ८७ जनालाई दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले टीकापुर जग्गा प्र...

ratopati.com९५ हप्ता अघि

बैंकले सस्तैमा जग्गा लिलाम गरेको विरोधमा लहानका स्थानीय आन्दोलित, प्रहरीसँग झडप

सिरहा । कृषि विकास बैंक लहान शाखाले करोडौँको जग्गा सस्तोमा लिलाम गरेको भन्दै स्थानीय आन्दोलित भएका छन् । उनीहरूले बिहीबार घण्टौँसम्म टायर बाली लहानस्थित पूर्वपश्चिम राजमार्ग नै अवरूद्ध पारे । आन्द...

barnanmedia.com९५ हप्ता अघि

घुससहित सहायक लेखापाल र विद्यालय सञ्चालक समिति सदस्य पक्राउ

पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका-५ बाट घुस लिँदालिँदै विद्यालयका लेखापाल र संचालक समितिका सदस्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । पाल्हीनन्दन-५ स्थित राजनारायण मा...

ratopati.com९५ हप्ता अघि

विनाशकारी डढेलोमा परी लस एन्जेलसमा कयौँको मृत्यु, पाँच जनाको मात्रै आधिकारिक पुष्टी

काठमाडौं । अमेरिकाको लस एन्जेलस काउन्टीमा लागेको विनाशकारी डढेलो अझै नियन्त्रणबाहिर रहेको बताइँदै छ । आगलागीले ठूलो मानवीय हताहती भएको अड्कल गरिए पनि हालसम्म पाँच जनाको मृत्यु पुष्टि भएको छ । अधिक...

barnanmedia.com९५ हप्ता अघि

गुल्मी भार्सेका किसान व्यावसायिक किबीखेतीमा आकर्षित

गुल्मीमा व्यावसायिक किबीखेतीमा किसानको आकर्षण बढ्दै गएको छ । जिल्लाको सत्यवती गाउँपालिका–८ अन्तर्गत भार्सेका किसानले किबी बिक्री गरेर वार्षिक रु ८० लाखभन्दा बढी आम्दानी गर्न थालेका छन् । २०६५ सालद...

barnanmedia.com९५ हप्ता अघि

विदेशबाट फर्केपछि मूर्ति बनाउन सिकेका ‘चित्रप्रसाद’

तुलसीपुर–१ छोटेका चित्रप्रसाद सुवेदी नौ वर्ष मलेसिया बसेर आउनुभयो । मलेसियामा पनि राम्रो कमाई नभएपछि उहाँले गाउँमै केही गर्ने प्रण गर्नुभयो र सुरू गर्नुभयो विभिन्न मूर्ति बनाउन । न कुनै तालिम, न त...

deshsanchar.com९५ हप्ता अघि

टिकापुर नगर विकास समिति जग्गा घाेटाला प्रकरणः ८७ जना दाेषी ठहर, बाँकीलाई सफाई

धनगढी- टीकापुर नगर विकास समितिको जग्गा घोटाला प्रकरणमा विशेष अदालतले ८७ जनालाई दोषी ठहर गरेकाे छ । टीकापुरको सार्वजनिक जग्गा व्यक्तिको नाममा कायम भएको भ्रष्टाचार मुद्दामा बिहीबार विशेष अदालतले ८७ ...

barnanmedia.com९५ हप्ता अघि

म्याग्दीका सडक योजनामा बजेट अभाव

गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा रू दुई करोड विनियोजन गरेको बेनी–पाखापानी सडक योजनाको रू एक करोड ९४ लाख छ महिनामै खर्च भइसकेको छ । दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित २०८१ साल जेठ २० गते र...

barnanmedia.com९५ हप्ता अघि

आयोगको कार्यालयमै घुस दिन खोज्ने सापकोटाविरूद्ध मुद्दा दायर

काठमाडौँ, २६ पुसः अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा घुस रकमसहित पुगेका अछामको मेल्लेख गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ध्रुवप्रसाद सापकोटाविरूद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरि...

deshsanchar.com९५ हप्ता अघि

विदेशी मुद्राको विनिमय दरः अमेरिकी डलर र युरो स्थिर रहँदा अन्यको मूल्य घटबढ

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकले निर्धारण गरेको दरअनुसार आज अमेरिकी डलर र युरोपियन युरोको मूल्य स्थिर रहेको छ । यस्तै, सिङ्गापुर...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको