२०८२ माघ ५ का समाचार
जनवरी १९, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार: समानुपातिक उम्मेदवारको बन्दसूची सार्वजनिकदेखि एन्फाको ‘अर्ली इलेक्सन’ विवादसम्म
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. समानुपातिक उम्मेदवारको बन्दसूची सार्वजनिक निर्वाचन आयोगले समानुपातिक निर्वाचन ...

श्रमिकको सुरक्षा गर्न इजरायल र ओमानसँग सम्झौता
नेपाल सरकारले वैदेशिक रोजगारीमा रहेका हजारौँ नेपाली श्रमिकको सुरक्षालाई संस्थागत गर्न इजरायल र ओमानसँग श्रम सम्झौताको प्रक्रिया अगाडि बढाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायल ...
बालेन शाह : 'योद्धा' कि 'भगौडा' ?
बालेन शाह : 'योद्धा' कि 'भगौडा' ? १ मिनेट अघि काठमाडौंले बालेनलाई ५ वर्षको लागि चुनेको थियो, तर उनी बीचैमा बाटो बदलेर सिंहदरबार छिर्ने तयारीमा छन्। के उनी देशकै नेतृत्व गर्न योग्य भइसकेका हुन् ? ...

जनकपुरमा बालेन्द्र र पारस शाह एउटै होटलमा
जनकपुर — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जनकपुरमा हुने सभाका लागि आएका बालेन्द्र शाह र पूर्वयुवराज पारस शाह आइतबार एउटै होटलमा बसेका छन् । सोल्टी समूहले व्यवस्थापन गरिरहेको होटल यात्री निव...

जसपा नेपालले टुंगो लगायो पर्साका तीन क्षेत्रका उम्मेदवार
वीरगन्ज । जनता समाजवादी पार्टी (जसपा) नेपालले आसन्न निर्वाचनका लागि पर्सा जिल्लाका तीन निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार टुंगो लगाएको छ । पर्सा जिल्ला अध्यक्ष रामनरेश यादवका अनुसार पार्टीले जिल्ल...

गरिमा विकास बैंकले परिवर्तन गर्यो लोगो
काठमाडौँ । गरिमा विकास बैंकले आफ्नो आधिकारिक लोगो तथा छाप परिवर्तन गरेको छ । आफ्नो संस्थागत पहिचानलाई समयसापेक्ष र सशक्त बनाउने उद्देश्यसहित बैंकले माघ १ गतेदेखि नयाँ लोगो प्रयोगमा ल्याएको हो । बै...

पुराना राजनीतिक दल सुध्रिए नयाँ आवश्यक छैन
नेपाली राजनीतिमा नयाँ राजनीतिक सम्भावना र वैकल्पिक राजनीतिको खोजी पछिल्लो एक दशकदेखि भइरहेको छ । राजनीतिक रूपमा व्यवस्था परिवर्तनसँगै र आन्दोलनहरूको मर्म अनुरूप नागरिकमा आउनुपर्ने खुसी र सन्तुष्टि...

ट्रम्पको धम्कीविरुद्ध ग्रिनल्यान्डमा विशाल प्रदर्शन
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीपूर्ण अभिव्यक्तिको विरोध गर्दै शनिबार ग्रिनल्यान्डमा हजारौँ नागरिक सडकमा उत्रिएका छन् । कठ्याङ्ग्रिने हिउँ र बरफबीच राजधानी नुकका बासिन्दाहरूले विरोधका प्ले...

टिकट नपाएपछि पूर्वमन्त्री प्रदीप यादवले त्यागे जसपा नेपाल, एमालेमा प्रवेश
वीरगन्ज । जसपा नेपालका समन्वय समिति सदस्य तथा पूर्वमन्त्री प्रदीप यादवले पार्टी परित्याग गर्दै नेकपा एमालेमा प्रवेश गरेका छन् । जसपा नेपालसँग पार्टी एकीकरण भएको १६ दिनमै यादवले जसपा छाडेर एमाले रोज...

प्रतिनिधि सभा निर्वाचन ४५ दिन बाँकी : निर्वाचन आचारसंहिता लागू
काठमाडौँ / निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको छ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आचारसंहिता लागू गरेको हो । निर्वाचनलाई स्वच्छ, स्वतन्...

चिसो छल्न बस्ती छाडेपछि सुनसान छ खुम्बू क्षेत्र
सोलुखुम्बू / हरेक वर्षको हिउँदयाममा खुम्बू क्षेत्र सुनसान बन्ने गर्छ । यहाँका स्थानीयहरु चिसो छल्न बेँसी झर्ने भएकाले हिउँदयाममा खुम्बूक्षेत्र सुनसान बन्ने गरेको हो । पर्यटकीय यामका बेला पर्यटकको च...

आठ सहसचिवको सरुवा, छविलाल रिजाल गण्डकी प्रदेश पुगे
काठमाडौँ । सरकारले संघीय तथा प्रदेश सरकारका आठ जना सहसचिवको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय र प्रदेशमा जिम्मेवारी हेरफेर गर्ने निर्ण...

समृद्ध मुलुक निर्माण गर्न ऊर्जा प्रदान गरोस् : राष्ट्रपति पौडेल
काठमाडौँ / राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसार पर्वले सबै नेपालीबीचको एकतालाई अझ सुदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माणका लागि अघि बढ्न सबैलाई ऊर्जा प्रदान गरोस् भनी कामना ग...

हालसम्म ८९ लाख १७ हजार मतपत्र छपाई सम्पन्न
काठमाडौँ / आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको समानुपातिक तर्फको कूल ८९ लाख १७ हजार थान मतपत्र छपाई भइसकेको छ । आयोगले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र...

देश बनाउन कर्मचारीको भूमिका महत्वपूर्ण : सञ्चारमन्त्री खरेल
काठमाडौँ / सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्री जगदीश खरेलले देश बनाउन कर्मचारीतन्त्रको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालको आइतबार बिदाई कार्यक्रममा मन्...

इरानमा नयाँ नेतृत्व खोज्ने समय आए को छ : ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानका सर्वोच्च नेता आयातोल्लाह अली खमेनीको लामो शासनको कडा आलोचना गर्दै इस्लामिक गणतन्त्रमा ‘नयाँ नेतृत्व खोज्ने समय आएको’ टिप्पणी गर्नुभएको छ । इरानमा ब...

मोरङका ६ निर्वाचन क्षेत्रमा यी हुन् एमालेका उम्मेदवार
काठमाडौँ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि मोरङ जिल्लाका छ वटा निर्वाचन क्षेत्रमा नेकपा एमालेले प्रत्यक्षतर्फका उम्मेदवार टुंगो लगाएको छ । पार्टीले निर्वाचन क्षेत्र नं. १ मा घन...

समावेशिताका आधारभूत मूल्यलाई अझ सुदृढ बनाउन सहयोग पु-याउनेछ : उपराष्ट्रपति यादव
काठमाडौँ / उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालको संविधानले अङ्गिकार गरेको गणतन्त्र, सङ्घीयता, समानता, समावेशिता, धर्मनिरपेक्षता र कानुनी राज्यका आधारभूत मूल्यहरूलाई सोनाम ल्होसार जस्ता पर्वले ...

माघकृष्ण औँसी: माधव नारायणका बर्तालु पुगे फर्पिङ
काठमाडौँ । साँखु शालिनदीस्थित माधव नारायणका बर्तालु तीर्थयात्रा गर्दै आइतबार साँझ बेलुकी दक्षिणकाली नगरपालिकाको फर्पिङस्थित शेषनारायण पुगेका छन् । माघकृष्ण औँसीका दिन आज बिहान आर्यघाटमा स्नान गरी ...

कञ्चनपुरमा महिला मतदाता बढी
कञ्चनपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदाताको सङ्ख्या यहाँ तीन लाख १४ हजार ३८५ रहेको छ । तीमध्ये महिला मतदातको सङ्ख्या एक लाख ६० हजार ३१६ छ । जिल्ला निर्वाचन कार्यालयका...

इयु–मर्कोसुरबीच ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौता
युरोपेली सङ्घ (इयु) र दक्षिण अमेरिकी राष्ट्रहरूको मर्कोसुर ब्लकले शनिबार औपचारिक रूपमा बहुप्रतीक्षित स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर गरेका छन् । विश्वभर बढ्दो संरक्षणवाद र व्यापारिक तनावको पृ...

दक्षिण युक्रेनमा विद्युत कटौती : रुसी अधिकारीको आरोप
रुसी कब्जामा रहेको दक्षिणी युक्रेनमा युक्रेनी सेनाको आक्रमणपछि दुई लाखभन्दा बढी घरबास बिजुलीविहीन भएको मस्कोस्थित अधिकारीहरूले आइतबार बताएका छन् । मस्को–स्थापित अधिकारी येभ्गेनी बालिट्स्कीका अनुसा...

चिलीमा डढेलोका कारण आपतकालको घोषणा, २० हजारलाई सुरक्षित स्थानमा सारियो
चिलीमा डढेलोका कारण करिब २० हजार मानिसहरू विस्थापित भएपछि चिलीका राष्ट्रपति ग्याब्रियल बोरिकले आइतबार दुई दक्षिणी क्षेत्रमा आपतकाल घोषणा गर्नुभएको छ। अग्निनियन्त्रकहरूले देशभरि १९ वटा डढेलोसँग जुध...

इरानमा बिस्तारै इन्टरनेट सेवा पुनः सञ्चालनमा आउँदै
करिब १० दिनअघि अकस्मात इन्टरनेट र अन्य सञ्चार सेवा बन्द गरेको इरानले ‘बिस्तारै’ इन्टरनेट सेवामा पहुँच पुनस्र्थापना गर्ने प्रयास गरिरहेको इरानी अधिकारीहरूले बताएका छन्। आर्थिक कठिनाइको विरोधमा डिसे...
तेस्रो एकदिवसीय खेलमा न्युजिल्याण्डका डेरिल मिचेलले भारत विरुद्ध शतक प्रहार गरे
मध्य प्रदेशको इन्दौरमा खेलिएको भारत र न्युजिल्याण्डबीचको तेस्रो एकदिवसीय खेलमा डेरिल मिचेलले शतक प्रहार गरेका छन्। यो शृङ्खलाको अन्तिम र निर्णायक खेल हो। यसअघि दुवै टोलीले एक-एक खेल जितेका छन्। य...
विराट कोहलीको इनिङले काम गरेन, न्युजिल्याण्डले भारतलाई हराउँदै एकदिवसीय शृंखला जित्यो
भारतलाई २-१ ले हराउँदै न्युजिल्याण्डले तीन खेलको एकदिवसीय शृंखला जितेको छ। आइतबार इन्दौरमा खेलिएको तेस्रो तथा अन्तिम खेलमा न्युजिल्याण्डले ४१ रनले जित हासिल गरेको छ। यस खेलमा भारतीय टोलीका कप्तान...

बरेलीमा घरमै नमाज पढेको आरोपमा १२ जनालाई पक्राउ गर्नुको कारण के हो?
उत्तर प्रदेशको बरेली जिल्लामा एउटा घरमा शुक्रबारको नमाज पढेको आरोपमा करिब १२ जनालाई हिरासतमा लिइएको घटना प्रकाशमा आएको छ। प्रहरीले आधिकारिक अनुमति बिना नै निजी निवासलाई धार्मिक स्थलमा परिणत गरिरहे...

ग्रिनल्याण्डमा ट्रम्पको कर लगाउने धम्कीबारे फिनिश प्रधानमन्त्रीले के भने?
फिनिश प्रधानमन्त्री पेट्टेरी ओर्पोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्डका युरोपेली सहयोगीहरूलाई दिएको कर धम्कीप्रति प्रतिक्रिया दिएकी छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्...

सभामा लामिछाने र बालेनले सोमबार जनकपुरमा ‘परिवर्तन उद्घोष सभा’लाई सम्बोधन गर्ने, यस्तो छ कार्यक्रम
बालेनको पक्षमा नाराबाजी गर्दै स्वागत गरेका छन्। विमानस्थलमा बालेनले सञ्चारकर्मीलाई संक्षिप्त सम्बोधन गरे। त्यसक्रममा उनले जनकपुरधाम आएर समर्थकहरूलाई भेट्न पाउँदा निकै खुसी लागेको बताए। ‘यहाँ आइपु...

एमालेले आगामी उम्मेदवार को कहाँ?
नेकपा एमालेले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा चुनावको लागि तय गरेको उम्मेदवार सुचीमा केही नाम संशोधन गर्दै अन्तिम सूची तय गरेको छ। जस अनुसार उपाध्यक्ष विष्णु पौडेल रुपन्देही २ मै फ...

सरकारले ८ जना सहसचिवको सरुवा
सरकारले ८ जना सहसचिवको सरुवा गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनमा काठमाडौँको प्रमुख जिल्ला अधिकारी रहेका छविलाल रिजालसहित ८ जनालाई सरुवा गर्ने निर्णय गरेको हो। ...

ब्रेक फेल भएर घरमा बस ठोक्किँदा मेडिकल सञ्चालकको समेत मृत्यु, यी हुन् मृतक पाँच र घाइते १२ जना
सुनसरीको धरान उप–महानगरपालिका वडा नं. १३ जिरोप्वाइन्टस्थित कोसी राजमार्गमा आइतबार अपराह्न बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको घटनामा मेडिकल सञ्चालकको समेत ज्यान गएको पुष्टि भएको छ। ५ जना मृतकहरू...
३२ समाचार देखाइएको