मुख्य सामग्रीमा जानुहोस्
२०८२ माघ ६ को विवरण
आज

२०८२ माघ ६ का समाचार

जनवरी २०, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com४१ हप्ता अघि

१२ बजे १२ समाचार: उम्मेदवार चयनमा व्यस्त दलहरूदेखि रास्वपाकाे चुनाव अभियान सुरुसम्म

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. जनकपुरबाट थाल्यो रास्वपाले चुनाव अभियान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले...

onlinekhabar.com४१ हप्ता अघि

सप्तरी-४ बाट पूर्वमन्त्री तैजुलाल चौधरीले पाए टिकट

५ माघ, सप्तरी । सप्तरी-४ बाट पूर्व युवा तथा खेलकुद विकास मन्त्री नेपाली कांग्रेसका नेता तैजुलाल चौधरीले टिकट पाएका हुन् । सोमबार कांग्रेस सभापति गगन थापासहितको टोलीले चौधरीको टिकट टंगो लगाएको नेता...

baahrakhari.com४१ हप्ता अघि

इरानमा पटक–पटकको विद्रोहका बाबजुद खामेनी शासन किन टिकिरहेको छ ?

काठमाडौं । इरानमा सर्वोच्च नेता अयातोल्लाह अली खामेनिईले विगत ३७ वर्षदेखि शासन गरिरहेका छन् । यस अवधिमा अनगिन्ती विद्रोहहरू भए, जनता सडकमा ओर्लिए । अमेरिका र इजरायलले पनि सत्ता परिवर्तनका लागि आफ्न...

ratopati.com४१ हप्ता अघि

एक महिने निःशुल्क परिवार योजना शिविरबाट छ सयभन्दा बढी लाभान्वित

महोत्तरी । यहाँ सञ्चालन भएको एक महिने निःशुल्क परिवार योजना शिविरबाट छ सयभन्दा बढी लाभान्वित भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयद्वारा गत पुस ४ गतेदेखि यही माघ ३ गतेसम्म जिल्लाका १५ वटै पालिकाको ...

ratopati.com४१ हप्ता अघि

उम्मेदवार मनोनयन आजदेखि: उम्मेदवार मनोनयनका लागि यी कागजात अनिवार्य

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको उम्मेदवार मनोनयन दर्ताका लागि प्रत्यक्षतर्फ नागरिकताको प्रमाणपत्र अनिवार्य कागजातका रूपमा रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगले निर्धारण ग...

ratopati.com४१ हप्ता अघि

शेरबहादुर देउवा आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाज्यू आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने भएका छन् । देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले दिएका उनले यस प...

onlinekhabar.com४१ हप्ता अघि

देउवा चुनाव नलड्ने

६ माघ, काठमाडौं । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा आगामी फागुनमा हुने प्रतिनिधि सभा निर्वाचन नलड्ने भएका छन् । उनको स्वकीय सचिवालयले देउवा निर्वाचनमा उम्मेदवार नबन्ने जानकारी गराएको हो । `नेपा...

ratopati.com४१ हप्ता अघि

धनगढीमा ‘सीप तथा रोजगार मेला’ सुरु

कैलाली । धनगढी उपमहानगरपालिकाको आयोजनामा आजदेखि धनगढीमा सीप तथा रोजगार मेला सुरु भएको छ । युवा जनशक्तिलाई आन्तरिक श्रम बजारमा ल्याउने उद्देश्यले उपमहानगरपालिकाको आयोजनामा सीप तथा रोजगार मेला सुरु ...

ratopati.com४१ हप्ता अघि

पर्वतमा माघ २० गतेभित्र हातहतियार बुझाउन निर्देशन

पर्वत । जिल्ला प्रशासन कार्यालय पर्वतले यही माघ २० गते भित्र इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरेको छ । आसन्न फागुन २१ को प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय प...

setopati.com४१ हप्ता अघि

कांग्रेसले शेरबहादुर देउवालाई टिकट दिएन, देउवाले गरे चुनाव नलड्ने घोषणा

नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधामन्त्री शेरबहादुर देउवाले आगामी प्रतिनिधिसभा निर्वाचन नलड्ने भएका छन्। देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले उक्त जानकारी दिएका हुन्। 'शेरबहादुर देउव...

ukeraa.com४१ हप्ता अघि

वालेनको लागि होल्ड गरेको काठमाडौँ-२ मा राप्रपाका प्रदेश सांसद रास्वपाको उम्मेदवार

वालेनको लागि होल्ड गरेको काठमाडौँ-२ मा राप्रपाका प्रदेश सांसद रास्वपाको उम्मेदवार २० घण्टा अघि काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ चुनाव जितेकी सोविता गौतमलाई जोखिमपूर्ण चितवन ३...

ratopati.com४१ हप्ता अघि

चीनको अर्थतन्त्र २०२५ मा ५ प्रतिशतले वृद्धि

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएका आयात करहरूको दबाब हुँदाहुँदै पनि बलियो निर्यातका कारण चीनको अर्थतन्त्र सन् २०२५ मा वार्षिक पाँच प्रतिशतले विस्तार भएको छ । तर वर्षको अन्तिम त्र...

barnanmedia.com४१ हप्ता अघि

पोर्चुगलको राष्ट्रपति चुनावमा कट्टर–दक्षिणपन्थी लोकप्रियतावादी रनअफमा

कट्टर–दक्षिणपन्थी लोकप्रियतावादी दलका नेता आन्द्रे भेन्टुराले आइतबार सम्पन्न पोर्चुगलको राष्ट्रपति चुनावको पहिलो चरणमा आश्चर्यजनक रूपमा दोस्रो स्थान हासिल गर्दै आगामी फेब्रुअरीमा हुने दुईतर्फी रनअफ...

ratopati.com४१ हप्ता अघि

आगलागीले निसास्सिएकी वृद्धाको उद्धार

कर्णाली । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ मङ्गलगढी चोक नजिक रहेको मानिकेज ऊर्जा पसलमा भएको आगलागीमा परी निसास्सिएकी एक वृद्धा महिलाको उद्धार गरिएको छ । सोमबार साँझ आगलागीले जलिरहेको घरबाट ७० वर्...

techpana.com४१ हप्ता अघि

समाचार हटाइएको*

असावधानीवश प्रकाशित यो समाचार हटाइएको छ । यसबाट पाठकलाई पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौं । पछिल्लो अध्यावधिक: माघ ६, २०८२ १३:४९ टिप्पणीहरू

barnanmedia.com४१ हप्ता अघि

स्पेनमा उच्चगति रेल दुर्घटना, २१ जनाको मृत्यु

दक्षिणी स्पेनमा आइतबार साँझ एउटा उच्चगतिको रेल पटरीबाट खस्दै विपरीत दिशाबाट आइरहेको अर्को उच्चगतिको रेलसँग ठोक्किँदा कम्तीमा २१ जनाको ज्यान गएको छ भने दर्जनौँ यात्रु घाइते भएका छन् । स्पेनका याताया...

ukeraa.com४१ हप्ता अघि

मक्ख मधेस

मक्ख मधेस १८ घण्टा अघि काठमाडौं : लामो समयदेखि मधेसको राजनीति एउटा निश्चित शैली छ पहाडे राष्ट्रवाद भन्दै गाली गर्नु। मधेसलाई सधैँ पीडित देखाउनु र त्यसको कारण सधैँ केन्द्रलाई देखाउनु। अधिकारको चर्...

barnanmedia.com४१ हप्ता अघि

चीनको जनसङ्ख्या लगातार चौथो वर्ष घट्यो

दशकौँसम्म लागू गरिएको एक–बच्चा नीतिपछि थप सन्तान जन्माउन जनतालाई कसरी विश्वस्त पार्ने ? चीनले यही चुनौती सामना गरिरहेको छ । एक–बच्चा नीति अन्त्य भएको करिब एक दशक बितिसक्दा पनि जन्मदर बढ्न नसकेपछि च...

barnanmedia.com४१ हप्ता अघि

इरानको सरकारी टिभी ह्याक, निर्वासित युवराजको सन्देश प्रसारण

ह्याकरहरूले इरानको सरकारी टेलिभिजनको स्याटेलाइट प्रसारण अवरुद्ध गर्दै देशका निर्वासित युवराज रेजा पहलवीलाई समर्थन गर्ने तथा सुरक्षा फौजलाई ‘जनतामाथि हतियार नउठाउन’ आग्रह गर्ने सन्देश प्रसारण गरेका ...

barnanmedia.com४१ हप्ता अघि

दक्षिण अफ्रिकामा भएको सडक दुर्घटनामा, १२ जनाको मृत्यु

दक्षिण अफ्रीकाको जोहानेसबर्ग स्थित एक स्कुलका विद्यार्थीहरू बोकेको मिनीबस ट्रकसँग ठोक्किएर दुर्घटना हँदा मिनी बसमा सवार १२ जना विद्यार्थीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुससार दुर्...

ratopati.com४१ हप्ता अघि

नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा भेटिए

नवलपरासी । यस वर्षको जलपक्षी गणनाका क्रममा नारायणी नदी क्षेत्रमा ४२ प्रजातिका चरा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना संयोजक डिबी चौधरीले यस वर्ष नारायणी नदी क्षेत्रमा ...

ratopati.com४१ हप्ता अघि

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

काठमाडौँ । पत्रकार ऋषि धमला प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रौतहट क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिने भएका छन् । धमला पत्नी एलिजा गौतमका अनुसार धमालाले आम जनता पार्टीको तर्फबाट मोबाइल चुनाव चिन्ह लि...

ratopati.com४१ हप्ता अघि

कहाँ-कहाँ स्थापना भए काठमाडौँका निर्वाचन कार्यालय

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँका विभिन्न स्थानमा निर्वाचन कार्यालय स्थापना गरी आवश्यक कामकारबाही सञ्चालन भएका छन् । जिल्ला निर्वाचन कार्यालय काठमाडौ...

ratopati.com४१ हप्ता अघि

कास्कीमा निर्वाचन लक्षित सुरक्षा रणनीति तय

गण्डकी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गराउन कास्कीमा सुरक्षा रणनीति तयार गरिएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले निर्वाचनमा ...

ratopati.com४१ हप्ता अघि

रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा मनोनयन दर्ताको समय निर्धारण

लुम्बिनी । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज उम्मेदवार मनोनयन दर्ताका लागि समय निर्धारण गरिएको छ । जिल्लामा रहेका पाँचवटै निर्वाचन क्षेत्रमा आज बसेको सर्वपक्षीय बैठकले सबै निर्वाचन ...

khabarhub.com४१ हप्ता अघि

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ शुक्ल पक्षको द्वितिया तिथि। तदनुसार सन् २०२६ जनवरी २० तारिख।

ratopati.com४१ हप्ता अघि

मंगलबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकन डलर एकको खरिददर १४५ रुपैयाँ १६ पैसा र बिक्रीदर १४५ रुपैयाँ ७६ पैसा तोकिएको छ । अष्ट्रेलियन डल...

nepaltvonline.com४१ हप्ता अघि

आज देशभर उम्मेदवारी दर्ता हुँदै

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ । निर्वाचन आयोगले देशभरका १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्य...

nepaltvonline.com४१ हप्ता अघि

एक करोड दुई लाख ३० हजार थान मतपत्र छपाइ

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले हालसम्म समानुपातिकतर्फको एक करोड दुई लाख ३० हजार थान मतपत्र छपाइ गरेको छ...

nepalnews.com४१ हप्ता अघि

प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गराउन नागरिकता अनिवार्य

काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको उम्मेदवार मनोनयन दर्ताका लागि प्रत्यक्षतर्फ नागरिकताको प्रमाणपत्र अनिवार्य कागजातका रूपमा रहेको निर्वाचन आयोगले जनाएको छ। आयोगले निर्धारण गरे...

३० समाचार देखाइएको

३० समाचार देखाइएको