नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

पूर्णिमा व्रत
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
यस तिथिमा चन्द्रमा सर्वाधिक चम्किलो र तेजिलो रूपमा रहेको हुन्छ । यस दिन व्रत बस्नाले चन्द्रमाको असीम कृपा प्राप्त हुने र स्वास्थ्य, समृद्धि र शान्ति प्राप्त हुने विश्वास छ । पूर्णिमाको दिन विशेषगरि भगवान् शिव र विष्णुको आराधना गरिन्छ । भगवान् विष्णुलाई गरिने विशेष अर्चनालाई सत्य नारायण पुजा को स्वरूपमा गरिन्छ । सामान्यतया सत्य नारायण पूजा जहिले गरे पनि हुने कार्य हो यद्यपि पूर्णिमाको दिनमा गरिने यस पुजा को फल निकै धेरै पाइन्छ ।

के तपाईं पूर्णिमाको व्रत बस्नुहुन्छ?
वैज्ञानिक हिसाबले हेर्दा पूर्णिमाको दिन पृथ्वीमा गुरुत्ववलको प्रभाव धेरै रहने र यस दिन व्रत बसेर भगवानको नाम स्मरण गर्दा आत्म शुद्धि हुने बताइन्छ । यस दिन व्रत बस्नाले मेटावोलीक प्रक्रिया सुदृढ रहने, ग्यास्ट्रिक समस्याहरू हल भएर जाने र शरीरमा सकारात्मक ऊर्जा बढ्ने हुन्छ । यस दिनको व्रत बिहान सूर्योदयको समय वाट साँझमा चन्द्रोदय भएसम्म गरिन्छ । कसै कसै ले निराहार र निर्जल बसेर यस व्रत लिन्छन् भने कसै कसैले एक छाक मात्र खाएर, अलिनो आहार ग्रहण गरेर व्रत बस्दछन् । साँझमा चन्द्रोदय पछि चन्द्रमाको दर्शनसँगै व्रत समापन हुन्छ ।



काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको सिरिजमा नेपाल १६ रनले विजयी भएकाे छ । स्कटल्याण्डमा भएको खेलमा नेपालले नेदरल्याण्डलाई १६ रनले परािजत गरेकाे हाे ।
आइसिसी विश्वकप लिग–२ को जारी संस्करणमा नेपालले पाँचौं जित निकालेको छ । पाँचौं जित दर्ता गर्नेक्रममा नेपालले मंगलबार राति नेदरल्याण्ड्सलाई १६ रनले हरायो । योसँगै नेपालले स्कटल्याण्डको भ्रमणमा चारमध...
काठमाडौँ – आईसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार भएको खेलमा नेपालले नेदरल्याण्ड्सविरुद्ध सनसनीपूर्ण जीत निकालेको छ ।

काठमाडौं । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारिताको माध्यममार्फत रातोपाटी डटकमले खेलेको भूमिकाको खुलेर प्रशंसा गरेका छन्। रातोपाटी डटकमको १२ औँ वार्षिकोत्सवको अवसरमा मंगलबार रा...
News Summary Generated by OK AI. Editorially reviewed. नेपालबाट ५ खेलाडी सहित ११ सदस्यीय टोली भुटानको थिम्पु जाँदैछ। खेलाडीमा शरद सुवाल, प्रनेश श्रेष्ठ, औतार श्रेष्ठ, उर्मिला श्रेष्ठ र शिला ठकुर...

काठमाडौं - अभिनेता राजेश हमालले वर्षमा एउटा चलचित्रमा काम गरी कलाकारिता क्षेत्रमा नै रमाउने बताएका छन्। सोमबार साँझ ६१औं जन्मदिनको अवसरमा ‘युगदेखि युगसम्म’ पुस्तक अनावरण कार्यक्रममा अभिनेता हमालले...
वीर गणेशमान सिंह १० किमि दौड अर्को महिना काठमाडौं (हाम्रो खेलकुद)- वीर गणेशमान सिंह १० किमि दौडको पाँचौं संस्करण अर्को महिना आयोजना हुने भएको छ। आयोजक वीर गणेशमान सिंह स्पोर्टस कमिटीले मंगलवार पत...

ताप्लेजुङको मैवाखोला गाउँपालिकाले शैक्षिक सुधारका लागि कडा नीति अख्तियार गरेको छ। आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै पालिकाले विद्यालयमा अनियमित हुने र अमर्यादित व्यवह...