मुख्य सामग्रीमा जानुहोस्
२०८२ जेठ २७ को विवरण
आज

२०८२ जेठ २७ का समाचार

जून १०, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com७३ हप्ता अघि

पनौतीमा आइतबारदेखि हिले–जात्रा सुरु

काभ्रेपलाञ्चोक। यहाँको ऐतिहासिक नगर पनौतीमा एक हजार ४ सय २१ वर्षदेखि मनाइँदै आइएको हिले–जात्रा आजदेखि सुरु भएको छ । परम्पराअनुसार आज (सोमबार) साँझ पुण्यमाता खोलामा नागको प्रतिकका रूपमा दुईवटा बाँस...

ratopati.com७३ हप्ता अघि

विकासबारे ‘जेन–जी’को बुझाइ र अपेक्षा कस्तो छ ?

काठमाडौँ । सन् १९९७ देखि २०१२ का बिच जन्मिएको पुस्तालाई ‘जेन–जी’ भनिन्छ । प्रविधिसँगै हुर्किएको यो पुस्ताको सोच र बुझाइ अन्यको भन्दा भिन्न छ । नेपालको विकासबारे यो पुस्ताको बुझाइ र अपेक्षा कस्तो छ...

ratopati.com७३ हप्ता अघि

जेन–जी युवाले अध्ययन र अदालतमा देखेको अन्तर

काठमाडौँ । सन् १९९७ देखि २०१२ को बिचमा जन्मिएका व्यक्तिलाई जेन–जी पुस्ताका रूपमा चिनिन्छ । यिनीहरूलाई ‘डिजिटल नेटिभ्स’ पनि भनिन्छ, किनभने यो इन्टरनेट, स्मार्टफोन, सामाजिक सञ्जाल र प्रविधिसँगै हुर्क...

ratopati.com७३ हप्ता अघि

‘ई–स्पोर्टस्’मा नाम र दाम कमाउँदै ‘जेन–जी’ पुस्ता

काठमाडौँ । नेपाली खेलकुदको इतिहासमा फरक परिचय बोकेको खेल हो ‘ई–स्पोर्टस्’ (इलेक्ट्रोनिक्स स्पोर्टस) । नेपालमा ई–स्पोर्टस्लाई मलजल गर्नमा ‘जेन–जी’ पुस्ताको निकै ठुलो योगदान छ । ‘जेन–जी’ पुस्ताको वि...

ratopati.com७३ हप्ता अघि

१२ वर्षमा १० वटा सरकार : कसरी फस्यो सरकार अस्थिरताको चक्रव्यूहमा ?

काठमाडौँ । २०७० साल जेठ ३० गते खिलराज रेग्मी नेतृत्वको तत्कालीन सरकारले मंसिर ४ गते दोस्रो संविधान सभा निर्वाचन घोषणा गर्‍यो । नेपालको इतिहासमा त्यो एउटा अनौठो परिघटना थियो । संविधान सभाको दोस्रो न...

ratopati.com७३ हप्ता अघि

हामी बिगतबाट सिक्छौँ, वर्तमानको सामना गर्छौँ र भविष्यबारे सोच्छौँ

अनलाइन न्युज पोर्टल रातोपाटी डटकमको सङ्घर्षपूर्ण तर सफल यात्राले आजबाट १२ वसन्त पार गरेको छ । यस अवसरमा सम्माननीय राष्ट्रपतिज्यू, सम्माननीय प्रधानमन्त्रीज्यू, माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्र...

ratopati.com७३ हप्ता अघि

१२ बजे १२ समाचार: विद्यालय शिक्षा विधेयक अन्योलमादेखि सुनमा पाइलैपिच्छे कर

रातोपाटी डटकम वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएको छ– १.विद्यालय शिक्षा विधेयक अन्योलमा बहुप्रतीक्षित ‘विद्यालय शिक...

ratopati.com७३ हप्ता अघि

क्यालिफोर्नियाका गभर्नरले ट्रम्प प्रशासनमाथि मुद्दा हाले

काठमाडौं। क्यालिफोर्नियाका गभर्नर गेभिन नुसमले राष्ट्रपति ट्रम्प प्रशासनमाथि मुद्धा हालेका छन् । गभर्नर नुसमले आफ्नो अनुमति बिना लस एन्जलसमा नेशनल गार्ड तैनाथ गरेकोमा ट्रम्प प्रशासनविरुद्ध मुद्दा ...

barnanmedia.com७३ हप्ता अघि

धौलागिरि अस्पताल १५ वर्षपछि स्तरोन्नति

बागलुङको धौलागिरि अस्पताल १५ वर्षपछि स्तरोन्नति भएको छ । विसं २०६७ मा जिल्ला अस्पतालबाट धौलागिरि अञ्चल अस्पतालका रूपमा ५० श्ययामा सञ्चालित उक्त अस्पताललाई गण्डकी प्रदेश सरकारले १५ वर्षपछि एक सय श्य...

barnanmedia.com७३ हप्ता अघि

वर्षा लागेपछि त्रासमा बस्छन् वाग्मती किनारका बासिन्दा

उत्तरमा चुरे सिरानी हालेको सर्लाहीको पश्चिममा रौतहटसँगको सिमाना वाग्मती नदीले छुट्याएको छ । चुरेको खोच छिचोल्दै निस्कने वाग्मती बहावले वर्षाको समयमा नदी किनारका गाउँको उठिबास लगाउने गरेको छ । खोलाम...

barnanmedia.com७३ हप्ता अघि

आयोगले एकैसाथ तीन मुद्दा दायर गर्‍यो

काठमाडौँ, २७ जेठः ऋण दिलाइदिएबापत घुस लिएको अभियोगमा नेपाल राष्ट्र बैंकका तत्कालीन अध्यक्ष डा चन्द्रबहादुर अधिकारी पाँच जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको...

barnanmedia.com७३ हप्ता अघि

गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि

ऐतिहासिक गण्डकी शतकुण्डीय गायत्री कोटिहोमले पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको छ । नेपालमात्र नभई भारतबाट कोटिहोममा आएका भक्तजनले पोखरास्थित विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गरेकाले ...

barnanmedia.com७३ हप्ता अघि

कर्णाली प्रदेश प्रज्ञा–प्रतिष्ठान विधेयक सभासमक्ष टेबुल

कर्णाली प्रदेश प्रज्ञा–प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभासमक्ष टेबुल गरिएको छ । प्रदेशसभाको छैटौँ अधिवेशनको चौधौँ बैठकमा सभामुख नन्दा गुरुङको अनुमत...

barnanmedia.com७३ हप्ता अघि

लागू औषध गाँजा मुद्दामा फरार रहेका एक अभियुक्त पक्राउ

लागू औषध (गाँजा) मुद्दामा फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले दिएको जानकारीअनुसार, वादी नेपाल सरकार विरुद्ध प्रतिवादी श्याम कुस्ल...

barnanmedia.com७३ हप्ता अघि

कोभिड–१९ सङ्क्रमित फेला पर्न थालेपछि झापामा सीमानाकामा कडाइ

भारतसहित सुदूरपश्चिम प्रदेशमा कोभिड–१९ सङ्क्रमित फेला पर्न थालेपछि झापामा सतर्कता बढाइएको छ । सङ्क्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला स्वास्थ्य सङ्कट व्यवस्थापन समिति, बैठकको निर्णयअनुसार...

barnanmedia.com७३ हप्ता अघि

सोनम रघुवंशीसम्म कसरी पुग्यो प्रहरी?

मेघालयको पूर्वी खासी पहाडी जिल्ला उत्तर प्रदेशको गाजीपुर जिल्लाबाट एक हजार किलोमिटरभन्दा टाढा छ। इन्दौरका राजा रघुवंशीको शव जुन २ मा पूर्वी खासी हिल्समा फेला परेको थियो र एक हप्ता पछि उनकी हराइरहे...

ratopati.com७३ हप्ता अघि

फिफा विश्वकप क्वालीफायर: बेल्जियमसँग स्तब्ध बन्याे वेल्स

काठमाडौँ। फिफा विश्वकप २०२६ को क्वालीफायर बेल्जियमसँग वेल्स ३ः४ गोलको अन्तरले पराजित भएको छ। मंगलबार किङ बाउडोइन रङ्गशालामा सम्पन्न रोमाञ्चक खेलमा ३ शून्यले पछि परेको वेल्सले खेलमा फर्कने प्रयासका...

barnanmedia.com७३ हप्ता अघि

भारतबाट हुल बाँधेर आउने जङ्गली हात्ती

यहाँको मेचीनगर–४ बाहुनडाँगीका बासिन्दा दैनिक भारतबाट हुल बाँधेर आउने जङ्गली हात्तीबाट फेरि आजित बन्न थालेका छन् । साँझ नपर्दै मेची नदी पार गरेर आउने ५० देखि ६० वटा हात्तीका समूहले किसानले लगाएको अ...

barnanmedia.com७३ हप्ता अघि

पाँचखालमा राष्ट्रिय खुला सोतोकान कराते प्रतियोगिता हुँदै

जिल्लाको पाँचखालमा राष्ट्रिय खुला सोतोकान कराते प्रतियोगिता हुने भएको छ । नेपाल सोतोकान कराते–डो एसोसिएसन काभ्रेपलाञ्चोकद्वारा यही जेठ ३० र ३१ गते प्रतियोगिता हुने भएको हो । आयोजकद्वारा सोमबार बने...

barnanmedia.com७३ हप्ता अघि

राप्रपा अध्यक्ष थापाले दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न माग रिहा गरियोस्

राप्रपा नेपालका अध्यक्ष कमल थापाले दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न माग गरेका छन्। 'चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनाको बहानामा पक्राउ गरिएका उनलाई अहिले नयाँ-नयाँ मुद्दाहरू थपेर सरकारले...

rajdhanidaily.com७३ हप्ता अघि

सुशासनमा अल्झिएको जनअपेक्षा

चीन र भारतबीच अवस्थित दक्षिण एसियाको भूपरिवेष्ठित देश नेपाल आफ्नो समृद्ध सांस्कृतिक सम्पदा, मनोरम परिदृश्य र हिमालयका अग्ला चुचुराका लागि प्रसिद्ध छ । यो इतिहासमा खडा भएको राष्ट्र हो । जुन धेरै जात...

barnanmedia.com७३ हप्ता अघि

मध्य प्रदेशमा राशन लिन जाँदै गर्दा दलित युवकको हत्या, राहुल गान्धीले भाजपामाथि निशाना बनाए

मध्य प्रदेशको छतरपुर जिल्लाको बिल्हारी गाउँमा जुन ८, आइतबार राशन लिन गएका एक दलित युवकको गोली हानी हत्या गरिएको छ। पंकज प्रजापति नौगाउँ प्रहरी चौकी अन्तर्गत पर्ने आफ्नो गाउँको सरकारी रासन पसलमा रा...

barnanmedia.com७३ हप्ता अघि

तनावमा माधव नेपाल, एकातिर भ्रष्टाचार मुद्दा, अर्काेतिर पार्टीमा पहिरो जाने

एमाले विभाजन गरी एकीकृत समाजवादी गठन गरेका माधवकुमार नेपाल सक्रिय राजनीतिको उत्तरार्धमा छन्। उत्तर्राधमा यसकारण कि अब नेपाल अदालतबाट भ्रष्टाचारी ठहर होउन कि सफाइ पाउन। तर, सक्रिय राजनीति उनका लागि...

rajdhanidaily.com७३ हप्ता अघि

भन्सारमा अब केन्द्रीय जाँचपास प्रणाली

काठमाडौं । प्रतिनिधिसभाबाट गत वैशाखमा पास भएर गएको भन्सार विधेयक राष्ट्रिय सभाबाट पनि पास भएको छ । भन्सार विधेयक, २०८० पारित भएर ऐनको रूपमा आएपछि राजस्वको चुहावट नियन्त्रण गर्न सहज हुने अपेक्षा गरि...

onlinekhabar.com७३ हप्ता अघि

एसियन कप छनोट : लाओससँग सजग नेपाल

News Summary Generated by OK AI. Editorially reviewed. नेपालले आज लाओससँग एसियन कप छनोट अन्तर्गत खेल्दैछ। प्रशिक्षक म्याट रोसले घरेलु मैदानमा लाओसको कडा प्रतिस्पर्धा हुने बताए। नेपालले लाहोसविर...

rajdhanidaily.com७३ हप्ता अघि

माओवादी र रास्वपा एक कदम पछाडि, कांग्रेस आन्तरिक छलफलमा

काठमाडौं । पेचिलो बनेको भिजिट भिसा प्रकरणमा प्रतिपक्षी दल एक कदम पछाडि हटेका छन् । प्रतिपक्षी दलको प्रस्तावअनुसार सत्तारूढ नेपाली कांग्रेस आन्तरिक छलफलमा जुटेको छ । दलहरूका बीचमा सहमति हुन नसक्दा प...

ratopati.com७३ हप्ता अघि

यस्ताे छ आजकाे लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७० पैसा र बिक्रीदर १३७ रुपैयाँ ३० पैसा निर्धारण गरि...

rajdhanidaily.com७३ हप्ता अघि

मुख्य रजिस्ट्रार र रजिस्ट्रारमाथि ‘न्यायिक टिप्पणी’ किन ?

काठमाडौं । सर्वोच्च अदालतले आफ्नै मुख्य रजिस्ट्रार र रजिस्ट्रारले कर्तव्य र अधिकारको जिम्मेवारीपूर्वक वहन गर्न नसकेको’ ठहर गरेको छ । न्यायाधीश डा. नहकुल सुवेदीको एकल इजलासले रिट निवेदन दर्ता गर्दा ...

rajdhanidaily.com७३ हप्ता अघि

ऋण दिँदा ७४ लाख घुस बुझ्ने नेपाल बैंकका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । बर्खास्तीमा परेका नेपाल बैंकका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ । ऋण दिँदा विभिन्न कम्पनीबाट घुस लिएको अभियोगमा...

rajdhanidaily.com७३ हप्ता अघि

अनायास प्रदेश प्रमुख ठोरीमा

वीरगन्ज । पर्साको ठोरीमा मधेश प्रदेशका मन्त्रीहरु मात्र नभई मधेस प्रदेश प्रमुख सुमित्रा भण्डारी समेत पुगेकी छन् । यो प्रदेशको पर्यटकीयस्थल मध्ये राम्रो सम्भावना बोकेको ठोरीमा मधेश प्रदेश प्रमुख भण्...

rajdhanidaily.com७३ हप्ता अघि

कर्णालीमा कानुन विपरित खेलकुद परिषद्मा सदस्य सचिव नियुक्त

सुर्खेत । कर्णाली प्रदेश सरकारले कानुन विपरित कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिव नियुक्त गरेको छ । जेठ १८ गतेको मन्त्रिपरिषदको बैठकले रिक्त सदस्य सचिव पदमा सामाजिक विकास मन्त्रालयका यु...

rajdhanidaily.com७३ हप्ता अघि

विदेशी मदिरा आयातको वृद्धिले आर्थिक संकटको धज्जी

वीरगन्ज । मुलुकमा आर्थिक शंकटको अवस्था अझ कसिलो बन्दै गएको छ । तर तयारी अवस्थाको महँगो मदिरा गत बर्षभन्दा बढि नेपाल भित्रिएको तथ्याँकले भने यहाँ आर्थिक शंकट नगहिरिएको संकेत गर्दछ । भन्नुको तात्पर्य...

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको