मनमा नयाँ उत्साह र सकारात्मक ऊर्जा छाउनेछ। पुराना साथीहरूसँगको कुराकानीले दिनलाई रमाइलो बनाउनेछ। रोकिएका काम साँझतिर बन्न सक्छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।



काठमाडौं । मोटरसाइकल चोरीमा संलग्न तीनजनालाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । वाग्मती प्रदेश ०२–०५५ प ४०६८ नम्बरको मोटरसाइकलसहित धादिङको गजुरी गाउँपालिका–...

काठमाडौँ । हरित जलवायु कोष (जीसीएफ) को सञ्चालक समितिले नेपालको एक महत्वपूर्ण जलवायु अनुकूलन परियोजनाका लागि झण्डै ५ अर्ब रुपैयाँ (३६.२० मिलियन अमेरिकी डलर) बराबरको अनुदान स्वीकृत गरेको छ। पपुवा न्...

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सरकारले बजेट समावेशी र समानुपातिक नल्याएको भन्दै पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । ...

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामति सेवा विधेयक पारित गर्ने क्रममा गम्भीर षड्यन्त्र भएको बताउएका छन्। योङ कम्यु...

सिरहा। यहाँको अर्नमा गाउँपालिका–१ स्थित बुढियाचाप गाउँमा शनिबार भएको एक शंकास्पद मृत्यु प्रकरणमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
कर्णाली । तातोपानी गाउँपालिका ८ जुम्लाको राक्सेस्थित पाटनमा पहिरो जाँदा चरीरहेका १३ भेडा पुरिएका छन् । सोमबार दिउँसो ४ः०० बजेको समयमा पाटनमा चरीरहेका भेडालाई पहिरोले पुरेको हो । वर्षातका कारण आएको...

सर्वोच्च अदालतले विभिन्न संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्ति विवादमा निर्णय सुनाउने अन्तिम तयारी गरेको छ। संवैधानिक इजलासका ५ न्यायाधीशमध्ये ३ जनाले आज दिनभर बालुवाटारस्थित प्रधानन्यायाधीशको...

पाल्हीनन्दन – नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–१ स्थित महेशपुर भन्सार कार्यालयले ४० लाख १२ हजार रुपैयाँभन्दा बढीको चिनी नष्ट गरेको छ। चार वर्षअघि बरामद गरिएको चिनी अखाद्य भएको भन्दै आज यहाँको झरह...