२०८२ असार १७ का समाचार
जुलाई १, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

प्रदेशसभा सदस्यले च्याते बजेट किताब , पेट्रोलियम पदार्थमा उच्च मूल्यवृद्धि, कार्तिक १७ गते उपनिर्वाचन
काठमाडौँ । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ– १. प्रदेशसभा बैठकमै सांसदद्वारा बजेट किताब च्यातियो कर्णाली प्रदेश सभामा वि...

शिक्षक महासंघको दबाबमा कांग्रेसले रोक्यो पारित हुनै लागेको विद्यालय शिक्षा विधेयक
नेपाली कांग्रेसले प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित हुने चरणमा रहेको विद्यालय शिक्षा विधेयक रोकेको छ। समितिले सोमबार विधेयक पारित गर्ने तयारी गरेको थियो। यसका लागि ...

चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी बन्द
चितवन। चितवन राष्ट्रिय निकुञ्जले सोमबारदेखि निकुञ्जभित्र जिप सफारी बन्द गरेको छ । निकुञ्जले सूचना जारी गर्दै वन्यजन्तु तथा चराचुरुङ्गीको प्रजननको समय भएकाले आजदेखि लागू हुने गरी जिप सफारी बन्द गरेक...

इजरायली सेनाविरुद्ध नारा लगाउँदा अमेरिकाद्वारा बेलायती ‘ब्यान्ड’ को भिसा रद्द
काठमाडौँ । अमेरिकी सरकारले बेलायती ‘ब्यान्ड’ (संगीत समूह) ‘बब भायलन’ का सदस्यहरूको भिसा रद्द गरेको छ। उनीहरूले बेलायतको ग्लास्टनबरी संगीत महोत्सवमा इजरायली सेनाविरुद्ध ‘डेथ टु आईडीएफ’ (इजरायली रक्ष...

एक महिनामा २६ सय बढी फरार प्रतिवादी पक्राउ
काठमाडौँ। नेपाल प्रहरीले आर्थिक वर्ष २०८१/८२ को जेठ महिनामा देशभरबाट फरार रहेका २ हजार ६ सय ३८ जना प्रतिवादीलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार यी प्रतिवादीहरू अदालतबाट फैसला भइसकेका तर फरार रहेका ...
‘क्याप्टेन कूल’ नामको ट्रेडमार्क दर्ता गर्न खोज्दै धोनी
काठमाडौँ । पूर्व भारतीय क्रिकेट कप्तान महेन्द्र सिंह धोनीले आफूलाई दिइएको चर्चित उपनाम ‘क्याप्टेन कूल’ ट्रेडमार्कका रूपमा दर्ता गर्न आवेदन दिएका छन्। धोनीले यो नाम विशेष गरी कोचिङ र ट्रेनिङ सेन्टर...

ट्रम्प र नेतन्याहुबिच भेटवार्ता हुँदै
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुबीच आगामी जुलाई ७ मा भेटवार्ता हुने भएको छ। अमेरिकी समाचार संस्था रोर्यटसले अमेरिकी अधिकारीहरूलाई उद्धृत उनीह...

जोखिमयुक्त यात्रा गर्न बाध्य छन् धरान हरियालीका स्थानीय
सुनसरी। धरान उपमहानगरपालिका–८ मा अवस्थित हरियाली तीन ढ्वाङ्गे खहरे पुल भत्किएको एक वर्ष भइसक्दा पनि पुनः निर्माण नहुँदा स्थानीय दैनिक ज्यान जोखिममा राखेर आवतजावत गर्न बाध्य छन् । विक्रम संवत् २०८० ...

रुपन्देही क्षेत्र नं ३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुने
काठमाडौँ, १७ असारः निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र नं ३ मा उपनिर्वाचन गर्ने घोषणा गरेको छ । उक्त निर्वाचन क्षेत्रका प्रत्यक्ष निर्वाचित सांसद दीपक बोहराको गत चैत १९ गते निधन ...

‘फिल्ड इपिडिमियोलोजी’सम्बन्धी प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न
सात बुँदे घोषणापत्र जारी गर्दै ‘फिल्ड इपिडिमियोलोजी’सम्बन्धी प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । ‘सबल स्वास्थ्यका लागि एकताः फिल्ड इपिडिमियोलोजी, निगरानी र नीतिगत निर्देशन’ भन्ने नाराका साथ व...

स्पेनका समकक्षीद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी
प्रधानमन्त्री केपी शर्मा ओली स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) पेड्रो साञ्चेजद्वारा आयोजित रात्रिभोजमा सहभागी हुनुभएको छ । संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय...

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा जोशी
काठमाडौँ, १७ असारः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पशुपति क्षेत्र विकास कोषको निमित्त सदस्य सचिव पदको जिम्मेवारी कार्यकारी निर्देशक सुवासचन्द्र जोशीलाई दिनुभएको छ । ...

बालश्रम रोक्न सामूहिक प्रयास अपरिहार्य
तीनवटै तहका सरकारसँगै सरोकार भएका सबैको सामूहिक प्रयासलले बालश्रम रोक्न सकिनेमा पोखरामा आयोजित एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । पोखरा उद्योग वाणिज्य सङ्घअन्तर्गतको सामाजिक विकास केन्द्रद्वार...

इञ्जिनियरको क्षमता विकाससम्बन्धी तालिम सम्पन्न
काठमाडौँ, १७ असारः भवन निर्माण तथा सहरी विकास विभाग, जापानी अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका), तथा स्टक्चरल इञ्जिनियर्स एसोसिएसन नेपालको संयुक्त आयोजनामा दुईदिने ‘भवन निर्माण कार्यविधि तथा विद्युत...

पहिरोले अवरुद्ध कर्णाली राजमार्ग एकतर्फी खुल्यो
पहिरो खसेर अवरुद्ध भएको कर्णाली राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । वर्षाका कारण कर्णाली राजमार्गअन्तर्गत कालीकोटको शुभकालिका गाउँपालिका–१ को गगनेखोला र जितेनजिक पहिरो पन्छाएपछि राजमार्ग खुलेको हो ...

चुनौतीका चाङबीच ६७ वर्ष लाग्यो राष्ट्रिय ध्वजावाहक
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले १७ असार २०१५ (तद्नुसार १ जुलाई १९५८) स्थापनाकालदेखि सेवा प्रारम्भ गरेयता दुर्गम क्षेत्र पनि सुगम बन्दै गइरहेका छन् । अधिकांश विकट पहाडी ठाउँमा समेत उसले आफ...

आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ९२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५२ पैसा निर्धारण गरिएक...

निर्वाचन घोषणासँगै टिकटका दाबेदारहरूको दौडधुप सुरु
काठमाडौं । निर्वाचन आयोगले रूपन्देही क्षेत्र नं. ३ मा आगामी १७ कात्तिकमा उपनिर्वाचन गर्ने भएको छ । आयोगको सोमबार बसेको बैठकले उपनिर्वाचन मिति तय गरेको हो । चर्चामा कांग्रेसका खाँण, एमालेका भट्टराई...

वीरगन्जको मुख्य सडक विस्तारको काम सोमबारदेखि सुरु
त्रिभुवन राजपथ अन्तर्गत पर्ने वीरगन्जको मुख्य सडक विस्तारको काम सोमबारदेखि सुरु भएको छ। मुख्य सडक विस्तारको विरुद्ध स्थानीय घरधनीहरूले दायर भएको मुद्दा सर्वोच्च अदालतले गत फागुन २८ गते खारेज गरेसँ...

कांग्रेस केन्द्रीय समिति बैठकः चुनावी गठबन्धन माओवादीसँग सत्ता सहकार्य किन एमालेसँग ?
काठमाडौं । प्रमुख सत्ता साझेदार कांग्रेसको केन्द्रीय समिति बैठकमा चुनावी गठबन्धनदेखि सत्ता सहकार्यका ’boutमा नेतृत्वसँग जवाफ मागिएको छ । चुनावी गठबन्धन गर्दा एउटा दलसँग अनि सत्ता सहकार्य अर्को दलसँ...

चौथो तलाबाट खसेर लिफ्ट बनाउँदै गरेका दुई मजदुरको मृत्यु
काठमाडौँको दरबारमार्गस्थित एक घरको चौथो तलाबाट खसेर लिफ्ट बनाउँदै गरेका दुई मजदुरको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१ दरबारमार्गस्थित हिटीपोखरी नजिक पोतला डेभलभमेन्ट प्रालिले बनाउँदै गरेको नि...

आज राष्ट्रियसभाको बैठक बस्दै, कस्तो छ कार्यसूची ?
काठमाडौँ । राष्ट्रियसभाको बैठक आज (मंगलबार) अपराह्न १२ः१५ बजे संघीय संसद् भवन, नयाँ बानेश्वरमा बस्नेछ। बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत सात मन्त्रालयका साथै राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपति...

कर्जा लगानी गर्न बैंकहरूलाई हम्महम्मे
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरू कर्जा लगानी गर्न असमर्थ हुँदै गएपछि उनीहरूले नेपाल राष्ट्र बैंकमा ३ प्रतिशतभन्दा कम ब्याजदर पाउन पनि अधिक प्रतिस्पर्धा गर्न थालेका छन् । बजारमा अर्थतन्त्र सुस...

इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
इजरायलसँग भएको १२ दिन लामो युद्धका क्रममा इरानमा कम्तीमा ९३५ जनाले ज्यान गुमाएको इरानी सरकारी सञ्चारमाध्यमले सोमबार जनाएको छ । युद्धविराम लागू भएको करिब एक सातापछि यो विवरण सार्वजनिक गरिएको हो । “...

इजरायलद्वारा गाजाको प्रसिद्ध क्याफेमा आक्रमण, कम्तिमा २० जनाको मृत्यु
इजरायलले गाजाको एक क्याफेमा हवाई आक्रमण गरेको छ, जसमा कम्तिमा २० प्यालेस्टिनी मारिएको बताइएको छ। स्वास्थ्यकर्मी र प्रत्यक्षदर्शीका अनुसार इजरायलले पश्चिमी गाजाको समुन्द्र किनारमा रहेको क्याफेमा आक...
आजपाले देशैभरी निजामती विधेयक किन जलायो ?
काठमाडौं । प्रतिनिधिसभाबाट पारित ‘संघीय निजामती सेवा विधेयक, २०८२’ को प्रति आम जनता पार्टी (आजपा)ले देशैभरी जलाएको छ । यो विधेयक श्रेणीविहीन, गरिब, निमुखाको पक्षमा नरहेको निष्कर्ष सहित आजपाले अस्वी...

इराकले इरानमाथि इजरायलको आक्रमण किन रोकेन?
इरान र इजरायलबीच हालै भएको १२ दिने युद्धपछि इराकी प्रधानमन्त्री मोहम्मद शिया अल-सुदानीले इजरायलले इराकी हवाई क्षेत्रको प्रयोग गर्नु एक स्वतन्त्र देशको सार्वभौमिकताको उल्लङ्घन भएको बताएका छन्। बीबी...

नेहा हत्या प्रकरण: अभियुक्त तौफिक पक्राउ
उत्तर-पूर्वी दिल्लीको अशोक नगर क्षेत्रमा रहेको एउटा छाना अब अपराध स्थल बनेको छ। यसको सिमानामा मोटो अक्षरमा 'पाँचौं तल्ला घटना क्षेत्र' लेखिएको छ। यदि तपाईंले यो सिमानाको ठीक तल हेर्नुभयो भने, तपाई...
भाँचिएको पुल निर्माणमा ढिलाई यातायात व्यवसायी र सर्वसाधारणलाई लगातार सास्ती
मकवानपुर । महेन्द्रराजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको सबैभन्दा लामो दुम्किबासको विनयी खोलामा पक्की पुल ढलान ढीलो भएको प्रति यातायात व्यवासायीहरुको ध्यानाकर्षण भएको छ । पुल भाँचिएपछि हिउँदमा खोलाब...

थोरै लगानीमा धेरैको मन जितेको आन्टीको चिकेन पकौडा
काठमाडौंको खास स्वाद चाख्ने हो भने भव्य रेस्टुरेन्टहरू चहार्ने होइन, गल्ली गल्लीमा खुलेका स–साना होटल घुम्नुपर्छ, जहाँको बास्नाले तपाईंलाई टाढैबाट आफूतिर तान्छ। पाटन, नागबहालको 'ओम तारा चप हाउस' त...

मंगलबार गणेशको पूजा कसरी गर्ने ?
काठमाडौं – आज २०८२ साल असार १७ गते मंगलबार। असार शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन् २०२५ जुलाई १ तारिख। मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल प्राप्त हुने हिन्दू धर्म शास्त्रमा उल्ले...

ब्रान्डेड बन्दै असार १५, हराउँदै असारे भाका
इलाम । १५ असार धान दिवस । माना रोपेर मुरी फलाउने महिना । असार सुरु भएदेखि आली काट्ने, हिल्याउने, आली लगाउने र रोपाइँको तयारी गर्ने समय । हप्तौं दिनको दैनिक कामपछि बल्ल हुन्छ, रोपाइँको तयारी । त्यसक...
३२ समाचार देखाइएको