२०८२ असार ३२ का समाचार
जुलाई १६, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार: ओलीविनाको एमालेबारे विद्या भण्डारीको सङ्केत, भिजिट भिसामा अझै ‘सेटिङ’
काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ लिएर उपस्थित भएका छौँ– १. ओलीविनाको एमालेबारे विद्या भण्डारीको सङ्केत ‘पार्टी भनेको एउटा दर्शन,...

गाजामा मानवीय संकट गहिरिँदै, इयुको ध्यान सहयोगमा केन्द्रित
बेल्जियम । युरोपेली युनियन (इयु) का परराष्ट्र मन्त्रीहरूले मंगलबार गाजाको युद्धलाई लिएर इजरायलविरुद्ध सम्भावित कारबाहीबारे छलफल गरेका छन् । तर सदस्य राष्ट्रहरूबीचको मतभेदका कारण कुनै ठोस निर्णय लिन...

पहिरोले पुरिएर दुई जनाको ज्यान गयो
गणेश खनाल अर्घाखाँची,असार ३१ गते । जिल्लामा पहिरोले पुरिएर दुई जनाको ज्यान गएको छ । भुमिकास्थान नगरपालिका वाडनम्वर १० तल्लोपाकु बस्ने वर्ष ६६ को गोबिन्द बुढामगर र उहाँका श्रीमती वर्ष ६७ को श्यामकल...

पेट्रोलियम पदार्थको मूल्य घट्यो
गोरखापत्र अनलाइन काठमाडौं, असार ३१ गते । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । मंगलबार राति १२ बजेपछि घटेको मूल्य समायोजन हुने निगमको भनाइ छ । निगमका अनुसार पेट्रोलमा प्रत...
राखेपलाई चीनको ८५ लाखबराबरको सामग्री सहयोग
काठमाडौं । चीनको युनान प्रादेशिक खेलकुद ब्युरोले राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई खेल सामग्री तथा स्वास्थ्य परीक्षण उपकरण सहयोग स्वरुप मंगलबार हस्तान्तरण गरेको छ । नेपालस्थित चिनियाँ दूतावासका ड...

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट
मस्को। युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग गर्ने एक अमेरिकीलाई रुसी नागरिकता प्रदान गरिएको मस्को–स्थापित अधिकारीहरूले मङ्गलबार बताएका छन् । रुसी राज्य मिडियाका रिपोर्टहर...

बाँदरको दुःखले बेसार खेती
रामेछाप । मन्थली नगरपालिका वडा नं–८ चिसापानीका किसानले बाँदरको समस्या समाधानका लागि व्यावसायिक रूपमा बेसार खेती सुरु गरेका छन् । बारीमा लगाएको मकैमा बाँदरले आक्रमण गरेपछि उनीहरुले त्यसको विकल्पमा ब...
भारतविरुद्ध चौथो टेस्टका लागि इंग्ल्याण्डको टिममा परिवर्तन
काठमाडाैँ । भारतविरुद्धको एन्डरसन–तेन्दुलकर ट्रफी अन्तर्गतको चौथो टेस्ट खेल अघि इंग्ल्याण्डले आफ्नो टोलीमा परिवर्तन गरेको छ। घाइते स्पिनर शोएब बशीरको स्थानमा अनुभवी खेलाडी लियाम डसनलाई टोलीमा समावे...

‘चन्द्रलाई कसले मार्यो ?’: चिच्याउँदै बोलेको मौन आवाज (तस्बिरहरू)
काठमाडौँ– म त दर्शक थिएँ, पहिलो सिटमा बसेर नाटक हेर्दै थिएँ, तर म त्यहाँ बसिरहेको एउटा साधारण दर्शक थिएन रहेछु । म भित्रैबाट कामिरहेकी थिएँ, आँखा रसाइरहेका थिए, मन भक्कानिएको थियो। कारण थियो– ‘चन्द...

वाणगंगामा बाढीको जोखिम, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
काठमाडौँ । कपिलवस्तु जिल्लाको वाणगंगा वर्षा मापन केन्द्र तथा आसपासका क्षेत्रमा पछिल्लो एक घण्टामा हल्का देखि मध्यम वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार उक्त क्षेत्र...

चन्दा सङ्कलन गरी २७ किलोमिटर पदमार्ग निर्माण
म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ को धार्मिक पर्यटकीयस्थल खयरबाराही (खयरभारानी) ताल जोड्न पदमार्ग निर्माण भएको छ । रु एक करोड ७० लाख चन्दा सहयोग जुटाएर उक्त पदमार्ग निर्माण गरिएको हो । खयरभारानी थ...

१६८ छोरीलाई मुद्दती खाता उपहार
बागलुङ नगरपालिकाले ‘नगरकी छोरी’ कार्यक्रमअन्र्तगत दुई वर्षमा १६८ जना छोरीको मुद्दती खाता खोल्न सफल भएको छ । बागलुङ नगरपालिकाले रु पाँच हजारसहितको मुद्दती खाता छोरीलाई उपहार स्वरुप प्रदान गरिएको जना...

सिँचाइमा क्षति पुग्दा बाँझिए खेतबारी
एक दशकअघि तमोर कोरिडोरको ट्रयाक खोल्ने क्रममा यहाँको टारी कुलो सिँचाइमा क्षति पुग्यो । आयोजनामा क्षति भएपछि कुम्मायक गाउँपालिका–४, शिवादोभानको फाँटमा पानी आउन छाड्यो । जसको असर खेतीमा पर्यो । तमो...

दुई वटा व्यापारिक फर्ममाथि कारबाही
काठमाडौँ, ३२ असारः गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेको तथा रिलेबलिङ गरेको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा व्यापारिक फर्ममाथि कारबाही गरेको छ । विभागले श्रीर...

मङ्गलम इन्डष्ट्रिजमा अवसर इक्विटी फण्डले ३८ करोड लगानी गर्ने
काठमाडौँ, ३२ असारः मङ्गलम इन्डष्ट्रिज लिमिटेडमा अवसर इक्विटी डाइभर्सिफाइड फण्डले झण्डै रु ३८ करोड बराबरको रणनीतिक लगानी गर्ने भएको छ । सो लगानीबाट कम्पनीलाई आफ्ना कार्यसञ्चालन प्रक्रियाहरुको सुदृढी...

गोपाल श्रेष्ठको नेतृत्वमा सुनसरी उद्योग वाणिज्य सङ्घको नयाँ कार्यसमिति
सुनसरी । सुनसरी उद्योग वाणिज्य सङ्घको नयाँ कार्यसमितिका लागि सम्पन्न निर्वाचनमा गोपाल श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका छन्। मंगलबार सम्पन्न मतगणना अनुसार उनले १ हजार ६ सय ५ मत प्राप्त गर्दै शिवराज ...

सेनामाथि टिप्पणी गरेको मुद्दामा राहुल गान्धीलाई जमानत, के हो त मामिला ?
भारतीय सेनामाथिको आफ्नो टिप्पणीको सम्बन्धमा कांग्रेस सांसद तथा लोकसभामा विपक्षी नेता राहुल गान्धी आज लखनऊको सांसद/विधानसभा अदालतमा उपस्थित भए। अदालतले राहुल गान्धीलाई भारतीय सेनामाथि गरेको टिप्पणी...

गोप्य योजना अन्तर्गत हजारौं अफगानी नागरिकलाई बेलायत पठाइयो
गोप्य योजना अन्तर्गत हजारौं अफगानी नागरिकहरू बेलायत पुगेका थिए। एक बेलायती अधिकारीले अनजानमा यी अफगानी नागरिकहरूको डाटा चुहावट गरेपछि यो कुरा प्रकाशमा आएको हो। फेब्रुअरी २०२२ मा अफगानिस्तानमा तालि...

निमिषा प्रिया, जसको हत्याको आरोप लगाइएको थियो, माफीको प्रश्नमा उनका भाइले के भने?
यमनमा मृत्युदण्डको सजाय भोगिरहेकी भारतीय नर्स निमिषा प्रियाको मृत्युदण्ड स्थगित भएको खबरहरूबीच, बीबीसी अरबी सेवाले निमिषा प्रियाको पूर्व व्यापारिक साझेदार तलाल अब्दो महदीका भाइ अब्देल फताह महदीसँग ...

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ र बिक्रीदर १३७ रुपैयाँ ६० पैसा निर्धारण गरिएको छ । ...
मीना देउवाको साफ यू–२० च्याम्पियनसिप ह्याट्रिकप्रेरित नेपालको सहज जित
मीना देउवाको ह्याट्रिकप्रेरित नेपालले साफ यू–२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्ध ७–० को सहज जित निकालको छ । मंगलबार बंगलादेशको बसुन्धार किंग्स एरिनाको प्रशिक्षण मैदानमा सम्पन्न खेलमा नेपाललाई सहज ज...

अनलाइन जुवा खेलाउने ५ जना नगरकोटबाट पक्राउ
प्रहरीले अनलाइन जुवा खेलाउने पाँच जना व्यक्तिलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले असार ३० गते मण्डनदेउपुर नगरपालिका वडा नं. ७ नगरकोट स्थित नालडुम भिलेज रिसोर्ट र ग्रिन पिस ...

भारतको पिथौरागढमा १३ जना सवार गाडी नदीमा खस्यो
भारतको पिथौरागढ जिल्लास्थित थाल प्रहरी चौकी क्षेत्रमा यात्रुहरूले भरिएको गाडी नियन्त्रण बाहिर गई नदीमा खसेको छ। गाडीमा रहेका जम्मा १३ जनामध्ये आठ जनाको मृत्यु भएको छ पिथौरागढ जिल्लाका एसपी रेखा य...

पूर्वराष्ट्रपति भण्डारीको आक्रामक पुनरागमन, पार्टीमा ओली बाधक बनेपछि घोषणा गरिन् समानान्तर मञ्च
नेकपा एमालेको सक्रिय राजनीतिमा प्रवेश गरेको घोषणा गरेकी पूर्वराष्ट्रपति विद्या भण्डारीलाई अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्ने मनसुवा देखाएका छैनन् । बरु ओली निकै अप्रिय हदसम्म पनि टिप्पणी गर्न पछ...

मन्त्रिपरिषदमा हेरफेर गर्ने प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले मौजुदा मन्त्रिपरिषदमा हेरफेर गर्ने भएका छन्। प्रधानमन्त्री ओलीले हालका केही मन्त्री हटाएर नयाँ ल्याउने गृहकार्य गरिरहेको उनीनिकट नेताहरूले बताएका छन्। हाल मन्त्रिपर...

सशस्त्र प्रहरी बलको नं १५ गण काभ्रेका गणपति प्रसाईँमाथि कारबाही
सशस्त्र प्रहरी बलको नं १५ गण काभ्रेका प्रमुख एसपी प्रेम प्रसाईँमाथि विभागीय कारबाही गरिएको छ। सरुवा भएर जान लागेका एसपी प्रसाईलाई चितवनस्थित गढीमाई बाहिनीले सोमबार नसियत दिएको हो। विपद्को बेलामा अ...

कालीगण्डकी नदीमा बेलिब्रिज जडान
मुस्ताङ। यहाँको घरपझोङ गाउँपालिका–२ र १ जोड्ने कालीगण्डकी नदीमा बेलिब्रिज निर्माण सम्पन्न भएको छ । दुई वर्षमा बेलिब्रिज निर्माण सम्पन्न भएको हो । बेलिब्रिज निर्माणका लागि सङ्घीय विशेष अनुदानको रु ...

भारतमा चाेरी, बाँकेमा पक्राउ
नेपालगन्ज – भारतबाट लुटपाट गरी आएका ६ जनालाई बाँके प्रहरीले पक्राउ गरेकाे छ । इलाका प्रहरी कार्यालय कोहलुरका अनुसार, कालिकोटको रासकोट नगरपालिका वडा नम्बर १ बस्ने ४२ वर्षीय मनबहादुर शाही, सोही ठाउँ...
२८ समाचार देखाइएको