नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

पूर्णिमा व्रत
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
शुक्ल पक्षको अन्तिम दिन पूर्णिमा हो । यस तिथीमा चन्द्रमा सर्वाधिक चम्किलो र तेजिलो रुपमा रहेको हुन्छ । यस दिन व्रत बस्नाले चन्द्रमाको असिम कृपा प्राप्त हुने र स्वास्थ, समृद्धि र शान्ति प्राप्त हुने विश्वास छ । पूर्णिमाको दिन विशेषगरि भगवान शिव र विष्णुको आराधना गरिन्छ । भगवान विष्णुलाई गरिने विशेष अर्चनालाई सत्य नारायण पुजाको स्वरुपमा गरिन्छ । सामान्यतया सत्य नारायण पुजा जहिले गरे पनि हुने कार्य हो यद्धपि पूर्णिमाको दिनमा गरिने यस पुजाको फल निकै धेरै पाइन्छ ।

के तपाईं पूर्णिमाको व्रत बस्नुहुन्छ?
पूर्णिमा व्रतको महत्व
वैज्ञानीक हिसाबले हेर्दा पूर्णिमाको दिन पृथ्वीमा गुरुत्ववलको प्रभाव धेरै रहने र यस दिन व्रत बसेर भगवानको नाम सुमरण गर्दा आत्मशुद्धि हुने बताइन्छ । यस दिन व्रत बस्नाले मेटावोलीक प्रक्रिया सुदृढ रहने, ग्याष्ट्रिक समस्याहरु हल भएर जाने र शरीरमा सकारात्मक उर्जा बढ्ने हुन्छ । यस दिनको व्रत बिहान सूर्योदयको समयवाट साँझमा चन्द्रोदय भएसम्म गरिन्छ । कसै कसै ले निराहार र निर्जल बसेर यस व्रत लिन्छन् भने कसै कसैले एक छाक मात्र खाएर, अलिनो आहार ग्रहण गरेर व्रत बस्दछन् । साँझमा चन्द्रोदय पछि चन्द्रमाको दर्शनसंगै व्रत समापन हुन्छ ।





काठमाडाैँ – नेपाल एडभेन्चर एकेडेमीले ट्रेकिङ गाइडहरुलाई प्रोफेसनल ट्रेकिङ गाइडको प्रशिक्षण प्रदान गरेको छ। नेपालको पर्यटकीय क्षेत्र र यस क्षेत्रमा काम गर्ने गाइडहरुलाई सक्षम बनाउने र कसरी पर्यटकलाई...

काठमाडौँ । भारतका वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलले भारतलाई कसैले झुकाउन नसक्ने बताएका छन्। इन्डिया टुडेको कार्यक्रममा बोल्दै उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतको अर्थतन्त्रलाई प्र...

बाजुरा । बडीमालिकाको दर्शन गरेर नाटेश्वरी फर्किने क्रममा त्रिवेणी नगरपालिका–९ पर्ने विष्णुपानी नजिकै शुक्रबार दिउँसो भिरबाट लडेर एक तीर्थयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दियाको ठाकुरबाबा ...

सप्तरी – सप्तरीको राजविराज नगरपालिका–२ स्थित पडरियामा आज घरायसी विवादका क्रममा भाइले दाइलाई बञ्चरो प्रहार गरी हत्या गरेका छन् ।

सन्तोष दहित दाङ, साउन २३ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भारतको उत्तराखण्डस्थित बिनु नदीमा आएको बाढीमा बेपत्ता भएका बर्दियाका चार जना नेपाली नागरिकको खोज तथा उद्धार कार्य प...

नेपाललाई पछिल्ला वर्षहरूमा जसरी विद्युतीय सवारी साधन (ईभी)को लहरले खर्लप्पै छोप्यो, त्यसैको सेरोफेरोमा ईभीका तीन युवा व्यवसायी भन्छन्, नेपालमा ईभीको हाल भएको विकास तथा विस्तार रेभोलुसन होइन, एभोलुस...
भरतपुरमा शुक्रबार सम्पन्न राष्ट्रिय युवा संघ नेपाल कपको उपाधि भरतपुर महानगर कमिटीले जितेको छ। राष्ट्रिय युवा संघ कालिका नगर कमिटीलाई हराउँदै भरतपुर च्याम्पियन बनेको हो। राष्ट्रिय युवा संघ भरतपुर म...

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आगामी भदौ ८ गते काठमाडौँमा केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । पार्टीभित्रको वैचारिक विवाद, सङ्गठनको आन्तरिक द्वन्द्व समाधान गर्न केन्द्रीय कमिटी बैठ...