मुख्य सामग्रीमा जानुहोस्
२०८२ साउन २३ को विवरण
आज

२०८२ साउन २३ का समाचार

अगस्त ८, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com६५ हप्ता अघि

१२ बजे १२ समाचार: एक महिनामै चार गुणाले बढे संक्रमित, ६०० उद्यमीले पाए ८८ करोडको स्टार्टअप कर्जा

काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा १२ बजे १२ समाचारसहित हामी उपस्थित भएका छौँ– १. कर्णालीका सामाजिक विकासमन्त्रीको एक वर्ष घनश्...

deshsanchar.com६५ हप्ता अघि

नीति अभावले करोडौँको काठ वनमै कुहिँदै

कञ्चनपुर –वैज्ञानिक वन व्यवस्थापन कार्यविधि खारेज गरिएको पाँच वर्ष बितिसक्दा पनि नयाँ दिगो कार्यविधि नआउँदा कैलाली र कञ्चनपुरका दर्जनौं सामुदायिक तथा साझेदारी वन उपभोक्ता समूह समस्यामा परेका छन्। ...

ratopati.com६५ हप्ता अघि

टिकटक बन्यो एभरेस्ट महिला भलिबल लिगको इन्टरटेनमेन्ट पार्टनर

काठमाडौँ । वात्सल्य एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो संस्करणका लागि लोकप्रिय भिडियो प्लेटफर्म टिकटक आधिकारिक इन्टरटेनमेन्ट पार्टनरको रूपमा जोडिएको छ। आयोजक ईन्फिनिटी ड्रिम्सले बिहीबा...

ratopati.com६५ हप्ता अघि

आरसीबी फ्यान क्लब नेपालद्वारा नेपाली क्रिकेटर आसिफ शेखलाई हस्ताक्षरित आरसीबी जर्सी प्रदान

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको लोकप्रिय फ्रेन्चाइज टोली रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) को नेपालस्थित आधिकारिक मान्यता प्राप्त समर्थक समूह आरसीबी फ्यान क्लब नेपालले नेपाली...

ratopati.com६५ हप्ता अघि

पुटिनको भारत भ्रमण मिति लगभग तय: डोभाल

काठमाडौँ। भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) अजित डोभालले रूसी राष्ट्रपति व्लादिमीर पुटिनको भारत भ्रमणको मिति लगभग तय भएको बताएका छन्। रुसको भ्रमणमा रहेका डोभालले मस्कोमा आयोजित एक बैठकको ...

ratopati.com६५ हप्ता अघि

तत्काल राजीनामा दिन इन्टेलका प्रमुखलाई ट्रम्पको आग्रह

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी चिप निर्माता कम्पनी इन्टेलका नयाँ कार्यकारी प्रमुखले तत्काल राजीनामा दिनुपर्ने बताएका छन्। “इन्टेलका प्रमुख कार्यकारी अधिकृत निकै विवादमा छन् ...

ratopati.com६५ हप्ता अघि

भूकम्पको दश वर्ष: अझै पाल र टेकोको भरमा कुमारी घर

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको जीवित देवी कुमारी घर पाल र टेकोको भरमा अड्याइएको छ । यस वर्षको वर्षात् सुरु हुन लागेसँगै कुमारी घरभित्र पानी छिर्न थालेपछि पुरातत्...

barnanmedia.com६५ हप्ता अघि

उच्च अदालतमा तीन जना महिला न्यायाधीश सिफारिस

न्याय परिषदले उच्च अदालतमा तीन जना महिला न्यायाधीश सिफारिस गरेको छ । बिहीबार प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा बसेको बैठकले २७ जनालाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गर्दा ३ जना महि...

barnanmedia.com६५ हप्ता अघि

उच्च अदालतमा २७ न्यायाधीश सिफारिस हुँदा कर्मचारीभन्दा धेरै भाग बारलाई, ११ न्यायाधीश उच्चमा उक्लिए

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत नेतृत्वको न्याय परिषद्ले उच्च अदालतका लागि २७ न्यायाधीश नियुक्ति सिफारिस गरेको छ। न्याय परिषदको बिहीबारको बैठकले जिल्ला न्यायाधीश, न्याय सेवाका कर्मचारी र कानुन ...

barnanmedia.com६५ हप्ता अघि

दलीय रबरछाप न्याय परिषद् विघटन गरौँ

हुन त सर्वोच्च अदालतको भवन अब सिंहदरबार परिसरमै बन्दै छ । अहिलेसम्म न्यायपालिकाको भवन सिंहदरबारको पर्खालभन्दा बाहिरै छ । खिलराज रेग्मीले कार्यपालिकासँग साँठगाँठ गरेको भनेर आरोप लगाउनेहरुले उनी सिंह...

barnanmedia.com६५ हप्ता अघि

उच्च अदालतको न्यायाधीशमा २७ जनाको नाम सिफारिस (सूचीसहित)

उच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि २७ जनाको नाम सिफारिस गरिएको छ। न्याय परिषदको बिहीबार बसेको बैठकले उच्च अदालतमा २७ जना न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो। न्याय परिषद्का अनुसार...

barnanmedia.com६५ हप्ता अघि

उत्तरकाशी दुर्घटनाको तेस्रो दिन: अहिलेसम्म कति जनालाई उद्धार गरियो?

मंगलबार उत्तरकाशीमा बादल फुटेर भएको दुर्घटनापछि राहत र उद्धार कार्य जारी छ। उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले हालसम्म (आज दिउँसो ३ बजेसम्म) २७४ जनाको उद्धार गरिएको बताएका छन्। मुख्यमन्...

ratopati.com६५ हप्ता अघि

फोहरमैला प्रशोधन केन्द्रमा उपकरण जडान

तनहुँ । शुक्लागण्डकी नगरपालिका शुक्लागण्डकी–५ कसेरीमा फोहरमैला प्रशोधनका लागि आधुनिक यन्त्र उपकरण जडान सुरु गरिएको छ । लामो समयसम्म फोहरमैला व्यवस्थापनमा समस्या भोग्दै आएको नगरपालिकाले आधुनिक उपकरण...

barnanmedia.com६५ हप्ता अघि

मतदाता सूचीमा 'अनियमितता' भएको राहुल गान्धीको आरोपमा भाजपाले भन्यो- 'निराशाको चरम सीमा'

कांग्रेस नेता राहुल गान्धीको 'चुनाव धाँधली' को आरोपमा भाजपाले प्रतिक्रिया जनाएको छ । भाजपा सांसद संबित पात्राले पत्रकार सम्मेलनमा भने , "राहुल गान्धीले संवैधानिक संस्थामाथि आक्रमण गरेको यो पहिलो प...

barnanmedia.com६५ हप्ता अघि

राहुल गान्धीले मतदाता सूचीमा अनियमितताको आरोप लगाए, आयोगले भन्यो- लिखित रूपमा दिनुहोस् नत्र...

लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले बिहीबार पत्रकार सम्मेलन गर्दै निर्वाचन आयोगमाथि गम्भीर आरोप लगाएका छन्। उनले महाराष्ट्र र हरियाणामा लोकसभा चुनाव र विधानसभा चुनावमा "मतदाता सूचीमा ठूलो धा...

ratopati.com६५ हप्ता अघि

पशुपतिनाथमा पवित्रारोहण गरिँदै

काठमाडौँ । श्रावण शुक्ल चतुर्दशीका अवसरमा आज पशुपतिनाथ मन्दिरमा पवित्रारोहण गरिँदैछ । आराध्यदेव भगवान् पशुपतिनाथलाई जनै (यज्ञोपवीत) फेर्ने कर्मलाई पवित्रारोहण भनिन्छ । पशुपति क्षेत्र विकास कोषअन्त...

deshsanchar.com६५ हप्ता अघि

संस्कार, संस्कृतिको संरक्षणमा जुट्दै भोजपुरका ‘नेवार समुदाय’

भोजपुर- भोजपुरका नेवार समुदाय परम्परागत लाखे जात्रासँगै संस्कार, संस्कृतिको संरक्षणमा जुटेका छन् । पछिल्लो समय स्थानीय कला, संस्कार, संस्कृति तथा मौलिक परम्परा लोप हुने खतरा बढेसँगै उनीहरू परम्पराक...

barnanmedia.com६५ हप्ता अघि

उत्तराखण्ड बाढीमा कम्तीमा १७ नेपाली बेपत्ता, केही घाइते

भारतको उत्तराखण्डमा आएको भीषण बाढीमा परेर कम्तिमा १७ जना नेपाली नागरिक समेत बेपत्ता भएको खुलेको छ । बर्दिया घर भएका ४ र जाजरकोट घर भएका १३ जना सम्पर्कविहीन भएको भन्दै आफन्तले स्थानीय प्रशासन गुहार...

rajdhanidaily.com६५ हप्ता अघि

खर्चिला चाडबाड, भड्किला व्यवहार !

हाम्रो प्रचलनमा नागपञ्चमी (श्रावण शुक्लपञ्चमी)देखि हिउँद र वसन्तपञ्चमी (माघ शुक्ल पञ्चमी)देखि ‘बर्खा लाग्छ’ भन्ने गरिन्छ । त्यसो त, साउने र माघे संक्रान्ति पनि मौसम र चाडबाडसँग सरोकार राख्ने गर्छन्...

barnanmedia.com६५ हप्ता अघि

क्यानडा उड्नै लाग्दा गायक सेन्चुरी केएमसी अस्पतालमा भर्ना

लोकदोहोरी ccको स्वास्थ्यमा समस्या आएको छ। एक महिनाको सांगीतिक यात्राको क्रममा क्यानडा जान लागेका उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको यात्री प्रतीक्षालयमा रहँदा अचानक पेटमा समस्या देखिएपछि अस्...

rajdhanidaily.com६५ हप्ता अघि

मुख्यमन्त्री बानियाँले ठेक्का लिएका सडक ४ वर्षदेखि अलपत्र

बाजुरा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँका कारण बाजुरालाई मुगु हुँदै हुम्ला जोड्ने सडक कालोपत्रे अलपत्र परेको छ । मुख्यमन्त्री बानियाँको ‘बानियाँ निर्माण सेवा’ले ठेक्का लिए...

deshsanchar.com६५ हप्ता अघि

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १४० रुपैयाँ ०३ पैसा र बिक्रीदर १४० रुपैयाँ ६३ पैसा कायम भएको छ । य...

barnanmedia.com६५ हप्ता अघि

प्रहरीका लागी टेण्डरमा ‘मिलेमतो’ गरेको आरोप, ६ सदस्यीय छानबिन समिति गठन

नेपाल प्रहरीका लागी आवश्यक लत्ताकपडा र बन्दोबस्तीका सामान खरिदमा ‘मिलेमतो’ गरेको आरोप लागेको छ । त्यसबारे उजुरी परेपछि सार्वजनिक खरिद अनुगमन कार्यालय, केशरमहलले छानबिन सुरु गरेको छ । छानबिन गर्न स...

barnanmedia.com६५ हप्ता अघि

न्यायाधीशमा सत्ता गठबन्धन कांग्रेसबाट ४ जनाको नाम सिफारिस हुँदा एमालेका २ जना

उच्च अदालतको न्यायाधीशमा सत्ता गठबन्धन नेपाली कांग्रेस र नेकपा एमालेको भागवण्डामा ६ जना सिफारिसमा परेका छन् । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा बिहीबार बसेको परिषद्को बैठकले २७ जना ...

rajdhanidaily.com६५ हप्ता अघि

कर्णाली प्रदेशमा कांग्रेसको भूमिकाप्रति एमाले असन्तुष्ट

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशसभा संसदीय दलले सत्ता साझेदार नेपाली कांग्रेसले गठबन्धन संस्कृतिअनुरूप व्यवहार नगरेको निष्कर्ष निकालेको छ । बिहीबार प्रदेशसभास्थित दलको कार्यालयमा बसेको बैठकले क...

barnanmedia.com६५ हप्ता अघि

सहितका विपक्षी दलहरुले राजनीतिक दल स्वमूल्याङ्क कार्यविधि स्वीकार्य छैन

प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सहितका विपक्षी दलहरुले राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२ बहुदलीय लोकतन्त्रको बर्खिलाप गर्ने उद्देश्यबाट प्रेरित रहेको जनाउँदै उक्...

barnanmedia.com६५ हप्ता अघि

शिक्षा विधेयकमाथिको छलफलमा पारित प्रक्रियामा फेरि मन्त्रीको अड्चन

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले बहुप्रतीक्षित शिक्षा विधेयकमाथिको छलफल औपचारिक रूपमा टुङ्ग्याएको छ। तर बिहीबार नै विधेयक पारित गर्ने तयारी भने शिक्षामन्त्री रघुजी पन्तको ...

rajdhanidaily.com६५ हप्ता अघि

राजगढ गोलीपछि ५ बुदे सहमति

राजविराज । सप्तरीको राजगढ गाउँपालिका २ कमलपुरमा प्रहरीले चलाएको गोली लागेर लालु प्रसाद यादवको मृत्युपछी उत्पन्न तनाव र थालिएको आन्दोलन बिहीबार स्थानीय प्रशासन तथा आन्दोलनरत पक्षसँग सहमति भएपछी स्थग...

rajdhanidaily.com६५ हप्ता अघि

प्रहरीलाई सूचना दिदा ज्यान जोखिममा

तुलसीपुर । शान्ति, सुरक्षा र आपराधिक नियन्त्रणका लागि प्रहरीलाई साथ दिने सोच राख्ने नागरिक अहिले आफैं असुरक्षित महसुस गर्न थालेका छन् । प्रहरीमा विश्वास गरेर खबर गर्ने नागरिक नै अहिले ‘सूचना चुहावट...

rajdhanidaily.com६५ हप्ता अघि

पर्सामा बल्ल सिजनको अन्तिमको धान रोपाई

वीरगन्ज । गएको मंगलबारसम्ममा पर्सामा औसतमा ९२ प्रतिशत रोपाइँ सम्पन्न भएको पाइएको पर्सा ज्ञान केन्द्रको दावी छ । केही स्थानीय तहमा ९२ र केहीमा ९४ प्रतिशतसम्म रोपाइँ सम्पन्न भइसकेको पनि कृषि ज्ञान के...

३० समाचार देखाइएको

३० समाचार देखाइएको