दीगो फाइदा हुने कार्य प्रारम्भ गर्नुका साथै नयाँ सम्झौताहरू गर्ने समय रहेको छ। पहिला गरिएको कामहरूको उचित प्रतिफल प्राप्त हुनेछ। शिक्षाको क्षेत्र फराकिलो बन्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।

द्वितीया श्राद्ध
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
यो भनेको सधैं देवता, पितृहरू, महान योगीहरू, स्वाहा र स्वधालाई सम्मान गरौं भन्ने हो। सोरहा श्राद्धको आरम्भसँगै स्वर्ग र पृथ्वीको बीचको पितृलोकमा रहेका सबै देवतास्वरूप पितृहरू मोक्ष प्राप्त हुन्, सबै पितृहरूले बैतर्णी नदी पार गर्न सकून्, र पितृप्रेम कायम रहोस्।

के तपाईंहरूले पितृहरूको सम्मानमा सोह्र श्राद्धको नियमहरू मान्ने गर्नुभएको छ ?
पितृहरूको आशीर्वाद कायम रहोस्, पुण्य र शुभकामना कायम रहोस्, र हामी हाम्रा पूर्वजहरूको आजको स्वरूप हौं, होइन र? तर्पण, दियो पूजा, विश्वदेव ब्राह्मण र अन्य पूजा निश्चित समयमा गर्न सकिन्छ। यो विश्वास छ कि यदि पिण्डदान सो समयमा नहुँदा पितृहरूले प्राप्ति हुँदैन। सनातन दर्शनले जीवन र ब्रह्माण्डको अस्तित्वमा पितृहरूको महत्वलाई ठूलो मान्यता दिएको छ।
वैदिक सनातन संस्कृतमा पितृकर्म अर्थात् श्राद्ध सामान्यतया दुई पटक गरिन्छ, नियमित श्राद्ध मृत्युदिनको तिथिमा र अर्को श्राद्ध सोरहा श्राद्ध अवधिमा गरिन्छ। यस वर्षको सोरहा श्राद्धको आरम्भसँगै प्रत्येक परिवारमा शान्ति र सुख समृद्धि फैलियोस्। दितिया श्राद्ध तिथिमा निधन भएका पितृहरूको मोक्षको कामना।





पोखरामा भएको प्रदर्शन मध्यरातसम्म पनि रोकिएको छैन। प्रदर्शनको नाममा प्रदर्शनकारीले सरकारी संरचना तोडफोड गर्ने र आगो लगाउने काम गरिरहेका छन्। आन्दोलनकारीले जिल्ला कारागार पर्वतमा मध्यरात आक्रमण गर...

काठमाडौँ । राजधानीमा रहेको होटल हायातमा ठुलो संख्यामा अराजक जत्था घुसेर सवारी साधन तथा सम्पत्ति तोडफोड हुन थालेपछि नेपाली सेना त्यसतर्फ तैनाथ भएको छ । मंगलबार दिनभर जनेजीको नाममा प्रदर्शन भएको थिय...

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले कारागारबाट आफ्नो रिहाइ कानुनी आधारमै भएको बताएका छन् । सोमबार साँझ भिडियो सन्देश जारी गर्दै उनले कारागार प्रशासनले असुरक्षाको कारण देखाएर बाहिरिन अनुरोध गरे...

काठमाडौं । नेपाली सेनाले लुटपाटलगायतका घटना भए तत्कालै खबर गर्न आकस्मिक नम्बर दिएको छ । सेनाले मंगलबार (भदौ २४) आकस्मिक सम्पर्क नम्बरहरू दिएको हो । जसका लागि नेपाली सेनाको आकस्मिक सम्पर्क नम्बरहरू...

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भएको हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । सोमबार एक्समा एक पोस्ट लेख्दै मोदीले नेपालको स्थिरता, शान्ति र समृद्धि अत्यन्त महत्वप...

कर्णाली। सुर्खेतमा जेनजी प्रदर्शनकारीहरूको आन्दोलन उग्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनधनको क्षति कम गर्न निषेधाज्ञा जारी गरेको छ। प्रशासन कार्यालयले आज अपरान्ह ४ः३० बजेदेखि अर्को ...

नेपाली सेनाले देशका विभिन्न भागमा तोडफोड, लुटपाट र आगजनी गर्नेहरूविरूद्ध कारबाही सुरू गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र आन्दोलनरत समूहकै सहयोगमा सेनाले कारबाही सुरु गरेको हो। काठमाडौँका ...

काठमाडौं- कोटेश्वर स्थित भाटभटेनीमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन्। अहिले आगो बलिरहेको छ । यसअघि उनीहरूले सिंहदरवार, सर्वोच्च अदालत, काठमाडौं जिल्ला अदालत, विशेष अदालत, शीतल निवासलगायतका सरकार...