मुख्य सामग्रीमा जानुहोस्
२०८२ भदौ २४ को विवरण
आज

२०८२ भदौ २४ का समाचार

सेप्टेम्बर ९, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

nepalnews.com६१ हप्ता अघि

प्रधानमन्त्री ओलीको वक्तव्यः सरकार र जेन–जी पुस्ताबीच सोच र बुझाइको अस्पष्टताका कारण अप्रिय घटना भयो

काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल बन्दको विरोधमा भएको प्रदर्शनमा १९ जनाको ज्यान गएपछि सोमबार साँझ वक्तव्य जारी गर्दै सरकार र जेन–जी पुस्ताबीच सोच र बुझाइको अस्पष्टताका कारण अ...

nagariknews.nagariknetwork.com६१ हप्ता अघि

गृहमन्त्रीको राजीनामाले पुग्दैन, प्रधानमन्त्रीको जवाफदेही खोइ ?

प्रमुख प्रतिपक्षी दलहरुसँगमात्र होइन सत्तामा रहेको कांग्रेसको एउटा खेमा समेत सरकारसँग असन्तुष्ट थियो। कांग्रेसको आन्तरिक विवादले सरकार कमजोर बनाउँदै गरेको बेला एमालेभित्रको विद्या भण्डारी समूह पनि ...

khabarhub.com६१ हप्ता अघि

जेन–जी आन्दोलनमा दमनबारे मध्यराति बालेनको स्टाटस : प्रधानमन्त्रीलाई दिए ‘आतङ्कवादी’को संज्ञा

काठमाडाैं – जेन–जी समूहले सोमबार गरेको देशव्यापी आन्दोलनमा १९ जनाको ज्यान गएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले कठोर शब्द प्रयोग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरे...

nepalpress.com६१ हप्ता अघि

जेनजीलाई आन्दोलन स्थगन गर्न सरकारको आग्रह

काठमाडौं । सरकारले जेनजी पुस्तालाई आन्दोलन स्थगित गरी शान्ति सुव्यवस्था कायम गर्न सहयोगका लागि आग्रह गरेको छ । आन्दोलनमा आफ्नो अभिष्ट पूरा गर्ने उद्देश्यकले घुसपैठ गरी सार्वजनिक सम्पत्ति तोडफोड गर...

ratopati.com६१ हप्ता अघि

१२ बजे १२ समाचार: प्रधानमन्त्रीकाे राजीनामा मागदेखि कारागारबाट रविको सन्देशसम्म

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र प्रमुख प्रतिपक्ष दल नेकपा म...

clickmandu.com६१ हप्ता अघि

निम्नआदरमा बालेनले प्रधानमन्त्रीलाई भनेः तँ नेता त के मान्छे पनि बन्न सकिनस्

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीले कहिल्यै छोराछोरीका बुबा हुन नपाएकाले अरूका छोराछोरी मर्दाको पिडा थाहा नपाएको बताएका छन् । प्रधानमन्त्री ओलीमाथि अम...

ekantipur.com६१ हप्ता अघि

आजको घटनाबारे १५ दिनभित्र प्रतिवेदन पेस गर्ने गरी छानबिन समिति बनाइने

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले जेन–जी पुस्ताले आज आह्वान गरेको प्रदर्शनका क्रममा भएको घटनाप्रति दुःख व्यक्त गर्दै उक्त घटनाले आफूलाई मर्माहत बनाएको बताएका छन् । आज भएको घटनाका सम्बन्धमा...

nepalnews.com६१ हप्ता अघि

जेनजी प्रदर्शनका क्रममा भएको घटनाप्रति राष्ट्रपतिद्वारा चिन्ता व्यक्त

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकभर आज भएको जेनजी पुस्ताको प्रदर्शनका क्रममा नागरिकको हताहत भएको घटनाले आफू मर्माहत भएको बताएका छन् । मुलुकको वर्तमान परिस्थितिका बारेमा उहाँले गम्भीर चिन...

khabarhub.com६१ हप्ता अघि

माओवादीले भन्यो : नरसंहारको जिम्मा लिएर प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ ।

techpana.com६१ हप्ता अघि

हामी जेन-जीको साथमा छौँ

बेथिति र भ्रष्टाचार विरुद्ध उभिएको जेन जी पुस्ताको स्वस्फूर्त आन्दोलनमाथि सरकारबाट आज भएको दमन घोर भर्त्सनायोग्य र निन्दनीय छ । सरकार र दलका नेताहरूलाई सुध्रने चेतावनीसहितका प्लेकार्ड बोकेर प्रदर्श...

baahrakhari.com६१ हप्ता अघि

मेटा र एक्सले भ्रष्ट देशमा सूचीकरण हुन आउँदिन भने, हामीलाई हेपे : मन्त्री गुरूङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाल मेटा र एक्सले भ्रष्ट देशमा सूचीकरण हुन नआउने जानकारी दिएको बताएका छन् । सोमबार साँझ मन्त्रिपरिषद् बैठकपछि बोल्दै उनले ...

nepalpress.com६१ हप्ता अघि

कांग्रेसबाट निर्वाचित उपमेयरलाई छोरीको प्रश्न- मलाई गोली लागेको भए विरोध गर्नुहुन्थ्यो कि मौन बस्नुहुन्थ्यो ?

काठमाडौं । मधु मेनु खतिवडाले आफ्नी आमा सुनसरीको दुहबी नगरपालिकाकी उपमेयर मेनुका पोख्रेल खतिवडालाई छोरीलाई गोली लागेको भए बोल्नु हुन्थ्यो कि नाइ भन्दै प्रश्न गरेकी छन् । सामाजिक संजालमार्फत मधुले न...

nepalnews.com६१ हप्ता अघि

मध्यरातमा ओलीविरुद्ध बालेनको स्टाटस

काठमाडौं। काठमाडौं महानगरका मेयर बालेन शाहले जेन–जी आन्दोलनका क्रममा १९ विद्यार्थीको ज्यान गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कडा आरोप लगाएका छन्। सोमबार मध्यराति फेसबुकमार्फत प्रतिक्रिया जनाउ...

ratopati.com६१ हप्ता अघि

सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

काठमाडौँ। चौतर्फी विरोध र सोमबार काठमाडौँमा भएको जेनजीहरुको प्रदर्शनपछि सरकारले सामाजिक सञ्जालहरूमाथि लगाएको प्रतिबन्ध फिर्ता लिएको छ। सोमबार साँझ प्रधानमन्त्री निवासमा बसेको मन्त्रिपरिषद् बैठकले स...

setopati.com६१ हप्ता अघि

मंगलबार बिहान ५ बजेसम्म थपियो कर्फ्यू

काठमाडौं जिल्ला प्रशासन कार्यालयले मंगलबार बिहान ५ बजेसम्मलाई कर्फ्यू आदेश जारी गरेको छ। बानेश्वरसहित संवेदनशील क्षेत्रमा मंगलबार मध्यराति लागू हुने गरी प्रमुख जिल्ला अधिकारी छवि रिजालले बिहान ५ ब...

kharibot.com६१ हप्ता अघि

बालेनले प्रधानमन्त्रीलाई भने 'आतंकवादी'

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै आतंकवादीको संज्ञा दिएका छन् ।

nagariknews.nagariknetwork.com६१ हप्ता अघि

प्रधानमन्त्री माथि बालेनको तिखो प्रहार, भने – ‘तँ आतंकवादी होस्’

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘आतंकवादी’ को संज्ञा दिएका छन्। सोमबार मध्यराति सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै प्र...

setopati.com६१ हप्ता अघि

जेन–जी आन्दोलनको दबाबले सामाजिक सञ्जालहरू खुला गर्न बाध्य भयो सरकार

जेन–जी आन्दोलनले सिर्जना गरेको दबाबका कारण सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध हटाउन सरकार बाध्य भएको छ। काठमाडौं लगायत देशका विभिन्न सहरमा भएको जेन-जीहरूको विरोध प्रदर्शनमा भएको व्यापक सरकारी दमनल...

nepalpress.com६१ हप्ता अघि

जेनजी आन्दोलन- परीक्षा दिन काठमाडौं आएका सुलभ सँधैका लागि अस्ताए

रुपन्देही । काठमाडौंमा भएको जेनजी आन्दोलनमा नेपालगञ्ज उपमहानगरपालिका–१ का युवा सुलभराज श्रेष्ठले सहादत प्राप्त गरेका छन् । उनी नरेन्द्र श्रेष्ठ र बिनिता खड्काका एक्ला छोरा थिए । काठमाडौंमा इन्जिनि...

ratopati.com६१ हप्ता अघि

गैरआवासीय नेपाली सङ्घद्वारा जेनजी प्रदर्शनमा भएको हिंसामा प्रति दुःख व्यक्त

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले जेनजी पुस्ताको आह्वानमा सोमबार नेपालमा भएको प्रदर्शनका क्रममा भएका हिंसात्मक घटनाबाट दुःख व्यक्त गरेको छ सोमबार एक विज्ञप्ति जारी गर्दै सङ्घले आन्दोलन...

clickmandu.com६१ हप्ता अघि

सामाजिक सञ्जालमाथिको प्रतिबन्ध एक साता पनि टिकेन, मन्त्रिपरिषदले गर्‍यो फुकुवाको निर्णय

काठमाडौं । सामाजिक सञ्जालहरुमाथि लगाएको प्रतिबन्ध सरकारले खुला गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल खुला गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरू...

ratopati.com६१ हप्ता अघि

विद्यार्थीमाथिको बर्बर दमन लोकतन्त्रको हत्या हो: नेपाल विद्यार्थी संघ

काठमाडौँ । नेपाल विद्यार्थी सङ्घले युवापुस्ता जेनजीद्वारा आयोजित देशव्यापी प्रदर्शनका क्रममा निहत्था विद्यार्थीमाथि भएको बर्बर दमनप्रति गम्भीर ध्यानाकर्षण व्यक्त गरेको छ। सङ्घका अध्यक्ष दुजाङ शेर्...

nagariknews.nagariknetwork.com६१ हप्ता अघि

पछि हट्यो सरकार, सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा

सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ। केही दिनअघि विभिन्न सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द गर्ने निर्णय गरेको सरकारले बानेश्वर घटनापछि आफ्नो निर्णयबाट पछि हटेको ...

ratopati.com६१ हप्ता अघि

विद्यार्थीमाथिको दमनले राज्य भक्षक बनेको प्रमाणित: कम्युनिस्ट समाजवादी पार्टी नेपाल

काठमाडौँ । कम्युनिस्ट समाजवादी पार्टी नेपालले जेनजी पुस्ताद्वारा आयोजित प्रदर्शनमा निहत्था विद्यार्थीमाथि दमनले राज्य भक्षक बनेको प्रमाणित भएको बताएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै पार्टीले यस...

ratopati.com६१ हप्ता अघि

जेनजी आन्दोलनमा अभिभावकीय भूमिका अपरिहार्य: सोबिता गौतम

काठमाडौँ । रास्वपा सांसद सोबिता गौतमले युवा पुस्ता जेनजीद्वारा सुरु गरिएको स्वतःस्फूर्त आन्दोलनलाई वैकल्पिक शक्ति र मिलेनियल पुस्तालाई आन्दोलनको मार्गदर्शन दिन आह्वान गरेकी छन्। गौतमले नेतृत्व अभा...

techpana.com६१ हप्ता अघि

जेन-जी प्रदर्शनमा भएको क्रुर दमनप्रति संयुक्त राष्ट्रसंघीय मानव अधिकार आयोग स्तब्ध

काठमाडौँ । नेपालमा जेन-जी पुस्ताले गरेको प्रदर्शनका क्रममा प्रहरीबाट भएको बल प्रयोग र प्रदर्शनकारीहरूको मृत्युप्रति संयुक्त राष्ट्रसंघीय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण व्यक्त गरेको छ ।

ratopati.com६१ हप्ता अघि

सामाजिक सञ्जालले नेपाललाई भ्रष्ट मुलुक भन्दै दर्ता अस्वीकार गरे: मन्त्री गुरुङ

काठमाडौँ । सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मेटा, एक्स लगायतका सामाजिक सञ्जालहरूले नेपाललाई भ्रष्ट मुलुक भन्दै नेपालमा दर्ता हुन अस्वीकार गरेको जानकारी दिएका छन्। सोमबार साँझ ...

ratopati.com६१ हप्ता अघि

क्यूएफएक्स सिनेमाले मंगलबार सबै हल बन्द गर्ने घोषणा

काठमाडौँ। क्यूएफएक्स सिनेमाले सोमबार देशभरि भएको जेनजी आन्दोलनमा घटेको ‘दुर्भाग्यपूर्ण’ घटनापछि मंगलबारका लागि सबै सिनेमा हल बन्द गर्ने निर्णय गरेको छ। कम्पनीले एक विज्ञप्ति जारी गर्दै मंगलबार देशभ...

ratopati.com६१ हप्ता अघि

युवाहरूको मागलाई संवाद र शान्तिपूर्ण माध्यमबाट सम्बोधन गर्न आग्रह

काठमाडौँ। संयुक्त राष्ट्र सङ्घीय मानव अधिकार आयोगले नेपालमा सोमबार जेनजीले गरेको प्रदर्शनको क्रममा भएको मृत्युप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ। आयोगकी प्रवक्ता रविना समदसानीले नेपालबाट धेरै इमेल प...

ratopati.com६१ हप्ता अघि

काठमाडौँमा पुनः बढाइयो कर्फ्युको समय

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले कर्फ्युको समय बढाएको छ । यसअघि सोमबार राति १० बजेसम्मका लागि काठमाडौँका विभिन्न स्थानमा लगाइएको कर्फ्यु मङ्गलबार बिहान ५ः०० बजेसम्म थप भएको हो । काठमा...

barnanmedia.com६१ हप्ता अघि

रविले कारागारभित्रैबाट दिए निकासका लागि चारबुँदे रोडम्याप

रास्वपा सभापति रवि लामिछानेले कारागारभित्रैबाट वर्तमान संकट समाधानका लागि रोडम्याप प्रस्तुत गरेका छन् । उनले या त जेनजीसमेतको संलग्नतामा अन्तरिम सरकार गठन गर्नुपर्ने र त्यो नभए अर्लि इलेक्सनमा जान...

barnanmedia.com६१ हप्ता अघि

पञ्जाब बाढी: किसानहरूका लागि ल्याइएका 'जिस्का खेत, उस्की बालुवा' नीति के हो?

पञ्जाब सरकारले सोमबार बाढी प्रभावित किसानहरूलाई आफ्नो खेतमा जम्मा भएको बालुवा र माटो बेच्न अनुमति दिएको छ। सरकारका अनुसार यो निर्णयले किसानहरूलाई राहत प्रदान गर्नेछ र प्रभावित किसानहरूले "बालुवा ब...

ratopati.com६१ हप्ता अघि

विद्यार्थीमाथिको निर्मम आक्रमणको जिम्मेवारी वर्तमान सरकारले लिनुपर्छ: दिगो विकासका लागि राष्ट्रिय युवा सञ्जाल नेपाल

काठमाडौँ। दिगो विकासका लागि राष्ट्रिय युवा सञ्जाल नेपालले भ्रष्टाचार, कुशासन र सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्धको विरोधमा सुरु गरिएको शान्तिपूर्ण आन्दोलनप्रति प्रशासनले प्रयोग गरेको अत्य...

barnanmedia.com६१ हप्ता अघि

जेरुसेलममा भएको गोलीबारीबारे प्रधानमन्त्री मोदीले भने- हामी आतंकवादी हमलाको निन्दा गर्छौं

सोमबार जेरुसेलममा ६ जनाको मृत्यु भएको घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिक्रिया दिएका छन्। वास्तवमा, जेरुसेलममा प्यालेस्टिनी बन्दुकधारीहरूले गरेको आक्रमणमा ६ जनाको मृत्यु भएको छ भ...

barnanmedia.com६१ हप्ता अघि

जेनजी युवाहरूको हत्याको न्यायिक छानबिनका लागि प्रधानमन्त्रीको राजीनामा जरुरी

सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध यसरी युवा जमात जुरुक्क विरोधमा उत्रिएको नेपालमा पहिलो घटना हो। अनि आन्दोलनमा उत्रिएकामाथि भएको दर्दनाक दमन र एकै दिन १९ जना मारिएको घटना पनि पहिलो...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको