दीगो फाइदा हुने कार्य प्रारम्भ गर्नुका साथै नयाँ सम्झौताहरू गर्ने समय रहेको छ। पहिला गरिएको कामहरूको उचित प्रतिफल प्राप्त हुनेछ। शिक्षाको क्षेत्र फराकिलो बन्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।

गैर आवासीय नेपाली दिवस
विशेष अडियो
सुन्न ट्याप गर्नुहोस्
हरेक वर्ष ११ अक्टोबरमा गैर आवासीय नेपाली दिवस विभिन्न कार्यक्रमको आयोजना गरेर मनाउने चलन छ । यस अवसरमा संघका अध्यक्षलगायत पदाधिकारीहरु सहित विभिन्न मुलूकहरुबाट आएका गैरआवासीय नेपालीहरुको बाक्लो उपस्थिति रहने गर्दछ । यस दिवस नेपालभित्र मात्र नभई बिदेशमा रहेका नेपाली समुदायहरुले पनि आआफ्नो तरिकाले मनाउने गर्दछन् ।

विदेशमा रहेका गैर आवासीय नेपालीहरूले नेपालको विकासमा मुख्यतः कसरी योगदान पुर्याइरहेका छन्?
को हुन गैर आवासीय नेपाली ?
गैर आवासीय नेपाली दिवसको, नेपाली पासपोर्ट बोकेर ६ महिना या बढि समयकालागि रोजगारी, बसाइ-सराई या शिक्षाको सन्दर्भमा अन्य देशमा वसोवास गर्ने नेपालीलाई गैर आवासीय नेपाली भनिन्छ, जसको पुस्ताहरुको उद्गमविन्दु नेपाल भएतापनि कारणवश विदेशमा नागरीकता लिएर बसेका हुन्छन् अथवा पूर्व नेपाली नागरीक भएर विदेशी नागरीकता स्वीकार गरेका नेपालीहरुलाई पनि बुझाउँदछ । सन २००७ मा जारी गरिएको गैर आवासीय नेपाली ऐनले दक्षिण एसियाली क्षेत्रीय सङ्गठनका सदस्यहरु सार्क देशमा बसोवासगर्ने नेपालीमूलका नागरीक र लामोसमयसम्म विदेशमा बस्ने विधार्थीहरु र नेपाल सरकारका परराष्ट्र मातहतका कर्मचारीहरुलाई गैर आवासीय नेपालीमा समावेश नगर्ने स्पष्ट पारेको छ ।
चाहे हिन्दुहरूको दसैँ होस् या क्रिस्टियनहरूको क्रिसमस अनि थ्याङक्स गिभिङ्गमा खाइने टर्की चराहरू या मुसलमानहरूको इद बकरइदमा काटिने खसी बोकाहरू, कहीँ–कतै धर्म र संस्कारहरूबाटै मानव सभ्यताले मांसाहारी चलन बोकेर ल्याएको तथ्य पनि हामीले पछ्याइ आएका छौँ ।
गैर आवासीय नेपाली दिवस २०२५ को नारा "Right of NRNs, Foundation of Nation's Prosperity," गैर-आवासीय नेपालीहरू (NRNs) को अधिकारको संरक्षण नेपालको विकासको लागि महत्वपूर्ण छ भन्ने कुरामा जोड दिन्छ। यसले यो कुरालाई प्रकाश पार्छ कि जब NRN हरूलाई समर्थन, सम्मान र सशक्त बनाइन्छ, लगानी, सीप र ज्ञान मार्फत उनीहरूको योगदान देशको आर्थिक र सामाजिक विकासको लागि बलियो जग बन्छ।





भैरहवा — एक समय मुलुकका ग्रामीण क्षेत्रमा कुमाल समुदायले तयार गरेका माटाका भाँडाको माग थियो । पानी पिउने सुराहीदेखि मकै भुट्ने हाँडीसम्म उनीहरूले बनाउँथे । चिसो पानीका लागि माटाको गाग्रीदेखि पैसा ज...

कञ्चनपुर । मौसमी वर्षा बाहिरिएसँगै कञ्चनपुरका किसान धानबाली भित्र्याउन व्यस्त देखिन थालेका छन् । काटेर राखेको धान वर्षाका कारण भिजेपछि धान सुकाउनेदेखि काट्ने, थन्क्याउने, थ्रेसिङ गर्नेलगायत कार्यमा...
२५ असोज, काठमाडौँ । केभीआर समिट च्यालेन्ज तेस्रो संस्करणको पहिलो चरणमा पुरुषतर्फ डेनमार्कका डेनियल मोयलर र महिलातर्फ नेदरल्यान्ड्सकी एनी माइ बान पहिलो भएका छन् । ट्रेलमान्डु नेपालको आयोजनामा शनिबा...

काठमाडौं – ‘हामी नेपाल’ संस्थापक सुदन गुरुङले आफ्नो अभियानलाई विदेशी शक्ति र ‘फ्री तिब्बत’ आन्दोलनसँग जोडेर बदनाम गर्न खोजिएको भन्दै तीव्र आपत्ति जनाएका छन्।

काठमाडौं। सरकारले गत ‘जेन–जी’ आन्दोलनका क्रममा क्षति भएका जग्गाधनी स्रेस्ता (लालपूर्जा) पुनः कायम गर्ने प्रक्रिया सरलीकृत गरेको छ । आन्दोलनका क्रममा देशभरका विभिन्न मालपोत कार्यालयहरूमा आगलागी र त...

अमेरिका — अमेरिकाको मिसिसिपी राज्यमा शुक्रबार राति भएको गोली काण्डमा चार जनाको मृत्यु छ भने १२ जना घाइते भएका छन् । मिसिसिपी राज्यको उत्तर–पश्चिममा पर्ने लेल्यान्ड सहरमा शुक्रबार राति डाउनटाउन नजि...

सुर्खेत — असोज ७ को नगर कार्यपालिका बैठकले निर्णय गरेपछि सुर्खेतको पञ्चपुरी नगरपालिकाले करार कर्मचारी हटाउन सुरु गरेको छ । उसले चालु आर्थिक वर्षमा करारका म्याद नथपिएका कर्मचारीसहित नगरपालिकाको अनुद...

इलाम । सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले बाढीपहिरो प्रभावित क्षेत्रको पुनः स्थापनालाई तत्काल प्राथमिकतामा राखेर काम अघि बढाउन सरकार प्रतिबद्ध...