मुख्य सामग्रीमा जानुहोस्
२०८२ असोज २५ को विवरण
आज

२०८२ असोज २५ का समाचार

अक्टोबर ११, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com५६ हप्ता अघि

१२ बजे १२ समाचार: प्रचण्डको सम्पादकहरूसँग अन्तरक्रिया, मन्त्री थप्ने तयारीमा प्रधानमन्त्री कार्की

काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रीकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा १२ बजे १२ समाचार लिएर उपस्थित भएका छौँ– १. जेनजी मन्त्री थप्ने तयारीमा प्रधानमन्त्री कार्की ...

ratopati.com५६ हप्ता अघि

पीएनजीमाथि ओमानको ५२ रनको जित

काठमाडौँ । विश्व टी- ट्वान्टी छनोट प्रतियोगितामा ओमानले उत्कृष्ट प्रदर्शन गर्दै पपुवा न्युगिनी (पीएनजी) माथि ५२ रनको सानदार जित दर्ता गरेको छ । समूह चरणको खेलमा ओमानले पहिले ब्याटिङ गर्दै २० ओभरमा ...

setopati.com५६ हप्ता अघि

टी-२० विश्वकप : सुपर-६ मा नेपालले प्रतिस्पर्धा गर्ने चारै टोलीको टुंगो

आइसिसी मेन्स टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटको सुपर-६ मा पुग्ने सबै टोलीको टुंगो लागेको छ। शुक्रबार राति घरेलु टोली ओमानले पपुवा न्युगिनीलाई ५२ रनले पराजित गरेसँगै सुपर-६ को समिकरण पनि पूरा भएको...

ratopati.com५६ हप्ता अघि

जापनिज इन्सेफ्लाइटिस सङ्क्रमण बढ्दै, देशभर ३१ जनाको मृत्यु

काठमाडौँ । जापनिज इन्सेफ्लाइटिस सङ्क्रमणबाट यस वर्ष देशभर ३१ जनाको मृत्यु भइसकेको छ । नेपालमा १० वर्षको तुलनामा जापनिज इन्सेफ्लाइटिसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या अहिलेसम्मको सबैभन्दा धेरै रह...

ratopati.com५६ हप्ता अघि

तिहारमा महानगरभित्र विदेशी फूल प्रतिबन्धित

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले तिहारमा विदेशबाट आयात गरिएको फूलमाला बिक्री वितरणमा रोक लगाएको छ । महानगर प्रहरी बलले शुक्रबार यहाँ पत्रकार सम्मेलन गरी नेपाली किसानलाई प्रोत्साहन गर्नका लागि वि...

barnanmedia.com५६ हप्ता अघि

ओली सरकार ढलेपछि चल्यो एमालेका मेयर नेपालीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा

सहकारीका बचतकर्ताको अर्बाै रकम ठगी गरेका बागलुङको ढोरपाटनका मेयर देवकुमार नेपालीविरुद्ध गत वर्ष जेठमै सम्पत्ति शुद्धीकरणको मुद्दा चलाउने तयारी थियो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान प...

barnanmedia.com५६ हप्ता अघि

कांग्रेसको भावी सभापतिमा पूर्णबहादुर खड्काको नाममा सहमति गर

जेनजी आन्दोलनले नेपालको राजनीतिक संरचनालाई भूकम्पजस्तै हल्लाइदिएको छ । यस आन्दोलनले केवल सरकारलाई मात्र होइन, दशकौँदेखि देशको राजनीतिमा प्रभुत्व जमाएका पुराना दलहरूलाई पनि असान्दर्भिक सावित गरिदियो...

barnanmedia.com५६ हप्ता अघि

अख्तियारको सह्राहनीय सक्रियता: एकपछि अर्को ठूला माछा फन्दामा, सम्पत्ति छानबिनको योजना पनि सार्वजनिक गर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दसैँपछि अड्डा खुल्नासाथ दुई ठूला भ्रष्टाचार प्रकरणमा मुद्दा चलाउने निर्णय गरेको छ । पहिलो दिन आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल नेतृत्वको सरकारका दुई मन्त्री...

barnanmedia.com५६ हप्ता अघि

तालिबान सरकारका विदेशमन्त्रीको पत्रकार सम्मेलनमा महिला अनुपस्थितिप्रति भारतीय पत्रकारहरू आक्रोशित

तालिबान सरकारका विदेशमन्त्री अमिर खान मुत्ताकी भारत भ्रमणमा छन्। उनले भारतीय विदेशमन्त्री एस. जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग उच्चस्तरीय बैठकहरू गरे, जहाँ उनले अफगानिस्तानमा आतं...

barnanmedia.com५६ हप्ता अघि

यी महिलाले नोबेल शान्ति पुरस्कार प्राप्त गरिन्, ट्रम्प र भेनेजुएलाका जनतालाई समर्पित गरिन्

२०२५ को लागि नोबेल शान्ति पुरस्कार भेनेजुएलाकी राजनीतिज्ञ मारिया कोरिना मचाडोलाई प्रदान गरिएको छ। नोबेल समितिले सामाजिक सञ्जाल वेबसाइट X मा भन्यो कि नोबेल शान्ति पुरस्कार मारिया कोरिना मचाडोलाई "भ...

barnanmedia.com५६ हप्ता अघि

ट्रम्पले ट्रुथ सोसियलमा लेखे, "चीनको मनोवृत्ति शत्रुतापूर्ण छ, अब कदम चाल्नुपर्छ।"

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको हालैका नीतिहरूप्रति तीव्र प्रतिक्रिया जनाउँदै चीनले "विश्वलाई बन्धक बनाउन खोजिरहेको" र अब अमेरिकाले "प्रतिशोधात्मक आर्थिक कदम चाल्नुपर्ने" बताएका छन्। "ची...

barnanmedia.com५६ हप्ता अघि

सिङ्गामा बहुउद्देश्यीय कवर्डहल निर्माण

म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गामा बहुउद्देश्यीय कवर्डहल निर्माण भएको छ । बेनी नगरपालिकाको सहयोगमा स्थानीयबासीले श्रमदान गरेर खेलकुद, सामाजिक र सांस्कृतिककार्यका लागि कवर्डहल निर्माण गरेका हुन् ...

barnanmedia.com५६ हप्ता अघि

प्रमुख जिल्ला अधिकारी थपलियाद्वारा भैरे डाँडा आवास निर्माण अनुगमन : पहिरो पीडितलाई चाँडै हस्तान्तरण गरिने

सङ्खुवासभाको खाँदबारी नगरपालिका–७ स्थित भैरे डाँडामा पहिरो पीडितका लागि आवास निर्माण अन्तिम चरणमा पुगेको छ । सिलिचोङ गाउँपालिका–१ बेसिन्दाका ५५ परिवारको खाँदबारी नगरपालिका–७ स्थित भैरे डाँडामा आवास...

deshsanchar.com५६ हप्ता अघि

तोडफोडका घटनामा सम्लग्न भएको अभियोगमा काभ्रेमा थप एघार जना पक्राउ

काभ्रेपलाञ्चोक- गत भदौ तेस्रो साता भएको ‘जेनजी’ प्रदर्शनका क्रममा काभ्रेमा तोडफोड ,आगजनी तथा अन्य घटनामा संलग्न भएका अभियोगमा थप एघारलाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।

barnanmedia.com५६ हप्ता अघि

जग्गाको स्रेस्ता कायम गर्ने प्रक्रिया थप सरल, यस्तो छ नयाँ व्यवस्था

काठमाडौँ, २५ असोजः सरकारले गत भदौ २३ र २४ गतेको आन्दोलनका कारण क्षति भएका जग्गाको स्रेस्ता कायम गर्ने प्रक्रियालाई सरलीकृत गरेको छ । यसअघि देशका विभिन्न मालपोत कार्यालयले जारी गरेको सूचनाका कारण आ...

barnanmedia.com५६ हप्ता अघि

नेपाल–भारत सीमा क्षेत्रको स्थलगत अनुगमन

जिल्ला सुरक्षा समिति सिरहाले आज नेपाल-भारत सीमाको विभिन्न नाकाको स्थलगत अनुगमन गरेको छ । प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार अनुगमन टोलीले कमलानदीको पटहरवा हुँदै माडर, २ नम्बर गेट, बुधौरा,...

barnanmedia.com५६ हप्ता अघि

चाँदनीचोकमा ट्रकक्रेनको ठक्करबाट एकको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका-२ स्थित चाँदनीचोकमा ट्रकक्रेनको ठक्करबाट शुक्रबार एक जना वृद्धको मृत्यु भएको छ। सडक निर्माणका लागि सिङ्गापुरबाट यहाँ ल्याइएको ...

barnanmedia.com५६ हप्ता अघि

विशेष गरी आउटडोर प्रयोजनको लागिमा नयाँ मापदण्ड तय गर्दै जेइको ५ बीईभी

विशेष गरी आउटडोर प्रयोजनको लागि लाइट अफ-रोड इलेक्ट्रिक एसयुभिको रूपमा प्रस्तुत गरिएको जेइको ५बीईभीले, नयाँ प्रविधी र विशेषताहरूमार्फत विशुद्ध इलेक्ट्रिक अफ–रोडिङको क्षेत्रमा एक नयाँ मापदण्ड तय गरेक...

deshsanchar.com५६ हप्ता अघि

देशभरबाट मनसुन बाहिरियो

काठमाडौँ- यस वर्षको मनसुन शुक्रबारदेखि नेपालको सम्पूर्ण भूभागबाट बहिर्गमन भएको छ ।

lokaantar.com५६ हप्ता अघि

डलरदेखि कतारी रियालसम्म : यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६० पैसा र बिक्रीदर १४२ रुपैयाँ २० पैसा निर्धारण गरिएको छ । यु...

barnanmedia.com५६ हप्ता अघि

जेनजी आन्दोलनमा उठेका माग सबै नेपालीको भएको :पूर्वगृहमन्त्री

पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकले जेनजी आन्दोलनमा उठेका माग सबै नेपालीको भएको बताएका छन्। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन दबाउन सरकारबाट बल प्रयोग गर्ने नीति नरहेको दाबी...

barnanmedia.com५६ हप्ता अघि

गत वर्षभन्दा यस वर्ष डेङ्गु सङ्क्रमितको सङ्ख्यामा कमी

काठमाडौँ महानगरपालिकाभित्र गत वर्षको तुलनामा यस वर्ष डेङ्गु सङ्क्रमितको सङ्ख्यामा कमी आएको छ । गत वर्षभन्दा चालु आर्थिक वर्षमा महानगरभित्र डेङ्गु सङ्क्रमितको सङ्ख्या तुलनात्मक रूपमा कमी आए पनि आगाम...

ratopati.com५६ हप्ता अघि

जुम्लामा नुन अभाव छैन: साल्टट्रेडिङ कर्पोरेशन

जुम्ला । साल्टट्रेडिङ कर्पोरेशन शाखा कार्यालयले जिल्लामा पर्याप्त मात्रमा नुन रहेको जनाएको छ । यहाँस्थित डिपोमा अहिले करिब छ हजार क्विन्टल नुन मौज्दात रहेको कार्यालय प्रमुख नगेन्द्रबहादुर थापाले जा...

khabarhub.com५६ हप्ता अघि

अमेरिकाले चीनमा थप्यो १०० प्रतिशत ट्यारिफ, ट्रम्पको नयाँ घोषणाले व्यापार युद्ध झन् चर्किने

वासिङ्टन डी.सी.- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि १०० प्रतिशत ट्यारिफ लगाउने घोषणा गरेका छन्।

deshsanchar.com५६ हप्ता अघि

एकीकृत समाजवादीद्वारा फागुन २१ गते हुने निर्वाचनको तयारी गर्ने निर्णय

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आगामी फागुन २१ गते हुने निर्वाचनको तयारी गर्ने निर्णय गरेको छ ।

lokaantar.com५६ हप्ता अघि

सशस्त्र प्रहरीद्वारा पटका बरामद, कार चालक फरार

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साले चाडपर्व र उत्सवमा प्रयोग हुने पटाकासहित सवारी साधनलाई विहीबार नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीर...

lokaantar.com५६ हप्ता अघि

दुर्गा प्रसाईंद्वारा बैठक आह्वान

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले देशको वर्तमान राजनीतिक अवस्थालाई अत्यन्तै जटिल र संवेदनशील रहेको भन्दै बैठक आह्वान गरेका छन्। नेपाल अहिले “इति...

nepalkhabar.com५६ हप्ता अघि

सबैजसो विदेशी मुद्राको मूल्य घट्यो

नेपाल राष्ट्र बैंकले आज (शनिबार) लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य घटेको राष्...

nepalkhabar.com५६ हप्ता अघि

अमेरिकी सेनाको हतियार कारखानामा ठूलो विस्फोट, १९ जना बेपत्ता

अमेरिकाको टेनेसी राज्यमा रहेको एक सैन्य विस्फोटक पदार्थ बनाउने कारखानामा ठूलो विस्फोट भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार घटनामा १९ जना बेपत्ता भएका छन् र उनीहरूको मृत्यु भएको आशंका गरिए...

lokaantar.com५६ हप्ता अघि

रामजी रामसहित ४ जनालाई मन्त्री बनाउने तयारी

प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका प्रतिनिधिहरूलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी अघि बढाएकी छिन्। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार छिट्टै शपथ गराउने गरी चार जना नयाँ मन्त...

३० समाचार देखाइएको

३० समाचार देखाइएको