दीगो फाइदा हुने कार्य प्रारम्भ गर्नुका साथै नयाँ सम्झौताहरू गर्ने समय रहेको छ। पहिला गरिएको कामहरूको उचित प्रतिफल प्राप्त हुनेछ। शिक्षाको क्षेत्र फराकिलो बन्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।

विश्व सहरीकरण दिवसको पृष्ठभूमि
अक्टोबर ३१, २०१४ मा पहिलो सहरीकरण दिवस मनाइएको थियो । सन् २०२५ को विश्व सहरीकरण दिवस बाह्रौं संस्करण हो ।अक्टोबर महिनालाई अर्बन अक्टोबर भनिन्छ, सहरी महिनाका रूपमा अक्टोबर मासको अन्तिम दिनलाई सहरीकरण दिवसका रूपमा मनाइन्छ । उत्कृष्ट सहर, उत्कृष्ट जीवन भन्ने सोचलाई मध्यनजर गरी हरेक वर्षको अक्टोबर ३१ को दिन विश्वभरि सहरीकरण दिवस मनाइन्छ । सन् २०१४ मा चीनमा ‘प्रमुख सहरी रूपान्तरण’ भन्ने नाराका साथ पहिलो सहरीकरण दिवस मनाइएको थियो ।
तपाईंको विचारमा तपाईंको शहरको सबैभन्दा ठूलो समस्या कुन हो?
गाउँ र सहर
गाउँको छुट्टै मौलिक पहिचान हुन्छ । तर, सहर भन्ने बित्तिकै सबैको अनुमानमा सुविधा सम्पन्न संसार भन्ने धारणा हुन्छ । सहर एक ठुलो मानव समुदायलाई व्यवस्थित आवास, यातायात, स्वच्छता, उपयोगिता, भूमिको उपयोग र सञ्चारका लागि व्यापक सुविधायुक्त जगत् हो । सहरीकरण भन्नाले एक स्मार्ट र हरियो सहर बनाउने भन्ने मात्र पनि हैन, यो त सांस्कृतिक, सामाजिक, आर्थिक र राजनीतिक जगको स्थापना गर्नु पनि हो ।
अन्तर्राष्ट्रिय समुदायको हितलाई बढवा दिन विश्वव्यापी सहरीकरणको अवसरहरू भेट्न, सहरीकरणको चुनौतीहरू सम्बोधन गर्न, गाउँ र सहरहरूबिचको सहयोग बढाउन र सहरी विकासका लागि योगदान पुर्याउन विश्व सहरीकरण दिवस मनाइन्छ ।






१४ कात्तिक, काठमाडौं । चार वर्षअघि नेकपा एमालेसँग विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टी माओवादीसहितका शक्तिहरूसँग एकता गर्ने विषयको विवादले फुटेको छ । अध्यक्ष माधवकुमार नेपालले माओवादी के...

विराटनगर । कुपोषित बालबालिकाको स्वास्थ्य पुनः स्थापना गर्दै उनीहरूलाई पुनः सामान्य जीवनमा फर्काउन सहयोग पुर्याउने उद्देश्यले विराटनगरस्थित कोशी अस्पतालमा सञ्चालित पोषण पुनः स्थापना केन्द्र बालबालि...

प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार बालुवाटारमा आयोजना गरेको पत्रकार सम्मेलनमा वर्तमान मन्त्रिपरिषदका सदस्यमध्ये कोही चुनावमा उठ्छन् कि उठ्दैनन् भन्ने प्रश्न उठेको थियो। पत्रकार सम्मेनलको सुरूआ...

काठमाडाैं – नेकपा एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकता गर्ने विषयमा अन्तिम अधिकार सचिवालय बैठकलाई दिएको छ । सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसालसहित १४ जना नेताहरूले यही अवस्थामा एक...

प्रधानमन्त्री कार्कीले सम्पादकहरुसँग मनको बह खोल्दै भनिन् “जेनजीका एउटा समूहले मन्त्री बनाउन नाम दिन्छन्, अर्को समूह आएर काट्छन्” ९ मिनेट अघि काठमाडौं : न्यायपालिकाबाट सिधै कार्यकारी नेतृत्वमा पु...

मुस्ताङ । मुस्ताङको लोघेकर दामोदरकुण्ड–४, याराबाट दामोदरकुण्ड हुँदै सरेबुङ पास क्षेत्रका लागि निस्किएका १४ पर्यटक तथा पदयात्री जिल्ला प्रशासन कार्यालय मुस्ताङको सम्पर्कमा आएका छन् । मुस्ताङका प्रम...

वीरेन्द्रनगर — कर्णाली प्रदेशसभा पुनर्निर्माणको तयारी गरिएको छ । गत भदौ २३/२४ गते भएको जेन- जीको आदोलनको क्रममा आगलागीबाट ध्वस्त पारिएको प्रदेशसभा पुनर्निर्माण गर्ने निर्णय गरिएको छ । प्रदेशसभा पु...

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको नयाँ मूल्य सार्वजनिक गरेको छ । निगम सञ्चालक समितिको बैठकको आजको निर्णयअनुसार डिजेल र मट्टितेलमा एक एक रुपियाँ घटाइएको छ । पेट्रोलको मूल्य यथावत राखिएको छ। आज र...