मुख्य सामग्रीमा जानुहोस्
२०८२ कार्तिक १४ को विवरण
आज

२०८२ कार्तिक १४ का समाचार

अक्टोबर ३१, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com५३ हप्ता अघि

१२ बजे १२ समाचार: देशभित्रै घुम्न थाले नेपालीदेखि कर्णाली सरकारको बजेट कार्यान्वयन निराशाजनकसम्म

काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा ‘१२ बजे १२ समाचार’ लिएर हाजिर भएका छौँ– १. ‘भिजिट भिसा’मा कडाइपछि देशभित्रै घुम्न थाले नेपाली ...

barnanmedia.com५३ हप्ता अघि

सेनालाई लेबनानी राष्ट्रपतिको आदेश- सीमावर्ती क्षेत्रमा इजरायलसँग प्रतिकारका लागि तयार रहनू

लेबनानको दक्षिणी क्षेत्रमा इजरायली आक्रमणपछि यसको सामना गर्न लेबनानका राष्ट्रपति जोसेफ आउनले आफ्नो सेनालाई बिहीबार निर्देशन दिएका छन् । लेबनानी प्रेसिडेन्सीबाट जारी विज्ञप्तिमा उनले लेबनानी सशस्त्...

ratopati.com५३ हप्ता अघि

जनकपुरधाममा विवाहपञ्चमी महोत्सवको तयारी तीव्र

जनकपुरधाम । जनकपुरधाममा प्रत्येक वर्ष भव्य रूपमा मनाइने सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको तयारी औपचारिक रूपमा सुरु गरिएको छ । बिहीबार जानकी मन्दिर परिसरमा सम्पन्न सर्वपक्षीय बैठकले यस वर्षको महोत...

ratopati.com५३ हप्ता अघि

गृहिणीबाट उद्यमी: सीपले जीवन बदल्दै भोजपुरका महिला

भोजपुर । पहिले घरधन्दा र परिवारमा सीमित भोजपुरका महिला अहिले आफ्नै सीपबाट आम्दानी गर्न थालेका छन् । गाउँपालिका र वडास्तरमा सञ्चालित सिलाइकटाइ, ढाका बुनाइ, बेमौसमी तरकारीखेती, मुढा बनाउने, अचार बनाउ...

barnanmedia.com५३ हप्ता अघि

सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य

चीनले बिहीबार सन् २०३० सम्ममा आफ्ना अन्तरिक्ष यात्रीहरूलाई चन्द्रमाको सतहमा अवतरण गराउने योजनालाई तीव्र रूपमा अघि बढाइरहेको घोषणा गरेको छ । यो लक्ष्य चीनको दीर्घकालीन उद्देश्य — अन्तरिक्ष अन्वेषणमा...

ratopati.com५३ हप्ता अघि

महाकाली सिँचाइ आयोजनाकाे मुआब्जा वितरणमा सकस

महेन्द्रनगर । कञ्चनपुर र कैलालीको ३३ हजार ५२० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यसहित १८ वर्षअघि सुरु गरिएको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको प्रगति २७ प्रतिशतमा सीमित छ । बजेट अभ...

ratopati.com५३ हप्ता अघि

घरजग्गाको कारोबार गर्ने कम्पनीलाई अनुमतिपत्र दिइने

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गाको कारोबार गर्ने कम्पनीका लागि अनुमतिपत्र प्रदान गर्ने भएको छ । विभागले एक सूचनामार्फत रु तीन करोडभन्दा बढीको कारोबार गर्ने कम्पनीलाई अनुमति प्...

ratopati.com५३ हप्ता अघि

राप्तीसोनारीका महिला बाख्रापालनतर्फ आकर्षित

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिकाका किसान महिला पछिल्लो समयमा बाख्रापालनतर्फ आकर्षित भएका छन् । बाख्रापालनबाटै राम्रो आम्दानी हुने भएपछि किसान महिला बाख्रापालनतर्फ आकर्षित भएको राप्तीसोनारी–...

barnanmedia.com५३ हप्ता अघि

ट्रम्पको आणविक परीक्षण टिप्पणीले दशकौँ पुरानो अमेरिकी नीति पुनः चर्चामा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आणविक हतियार परीक्षण पुनः सुरु गर्ने सङ्केत दिएपछि दशकौँदेखि थन्किएको अमेरिकी नीति पुनः विवादमा आएको छ । उनको भनाइले वासिङ्टनका प्रतिद्वन्द्वीहरू–रुस, चीन र उत्त...

barnanmedia.com५३ हप्ता अघि

रोहितको शतकले टारेन नेपालको हार, यूएई ५ विकेटले विजयी

कप्तान रोहित पौडेलको शतकका बाबजुद नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ मा लगातार दोस्रो हार व्यहोरेको छ। अघिल्लो खेलमा अमेरिकासँग हार भोगेको नेपालविरुद्ध बिहीबार यूएईले ५ विकेटको जित दर्ता ग...

ratopati.com५३ हप्ता अघि

मजदुरदेखि सफल व्यावसायिक किसानसम्म जयप्रकाशको प्रेरणादायी यात्रा

कञ्चनपुर । विगतमा अरूको खेतमा मजदुरी गरेर गुजारा चलाउने बेदकोट नगरपालिका–१ चम्फापुरका जयप्रकाश राना अहिले आफ्नै बारीमा दर्जनौँ किसानलाई रोजगारी दिनसक्ने सफल व्यावसायिक किसान बनेका छन् । दुई दशकदेख...

barnanmedia.com५३ हप्ता अघि

महामन्त्री थापाले गरे केन्द्रीय कार्यसमिति बैठक बहिष्कार

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जारी केन्द्रीय कार्यसमितिको बैठक बहिष्कार गरेका छन्। बिहीबार बसेको बैठकमा प्रस्तुत गर्ने एजेन्डाबारे कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग कुरा नमिलेपछि महा...

barnanmedia.com५३ हप्ता अघि

महाधिवेशनको कार्यतालिका प्रस्तुत गर्न पूर्णबहादुर असहमत, बैठकमै गएनन् महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापा बिहीबारको केन्द्रीय समिति बैठकमा सहभागी भएनन् । महामन्त्री थापा निकट नेताहरूका अनुसार, नियमित महाधिवेशनको कार्यतालिका प्रस्ताव गर्ने विषयमा कार्यवाहक सभापति पू...

barnanmedia.com५३ हप्ता अघि

इरानको चाबहार बन्दरगाहको सम्बन्धमा भारतलाई यो छुट मिल्यो, विदेश मन्त्रालयले दियो जानकारी

विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले इरानको चाबहार बन्दरगाहमा दिइएको छुटको बारेमा एक विज्ञप्ति दिएका छन् । "हामीलाई त्यो बन्दरगाहमा लगाइएको अमेरिकी प्रतिबन्धबाट छ महिनाको अवधिको लागि छुट दिइए...

barnanmedia.com५३ हप्ता अघि

अलीगढमा चार मन्दिरमा धार्मिक नारा लेखेको आरोपमा चार जना पक्राउ परे

उत्तर प्रदेशको अलिगढको लोढा क्षेत्रमा चार मन्दिरमा धार्मिक नारा लेखेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। घटना यसै महिना अक्टोबर २५ मा भएको थियो, जसको बारेमा प्रहरीले आज अर्थात् बिहीबार जा...

barnanmedia.com५३ हप्ता अघि

बिहार चुनाव: महिलालाई टिकट दिनेमा आरजेडी, जेडीयू वा भाजपा, को अगाडि ?

बिहारमा महिला मतदाताहरूको भूमिका कति महत्त्वपूर्ण छ भन्ने कुरा यहाँ महिला मतदानको प्रतिशत पुरुषहरूको तुलनामा सधैं राम्रो रहेको तथ्यबाट अनुमान लगाउन सकिन्छ। यसको अर्थ पुरुष मतदाताहरू भन्दा महिलाहरू...

ratopati.com५३ हप्ता अघि

दृष्टिविहीन इन्द्रप्रसादको आत्मनिर्भर जीवन

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–५ लेकफाँटका इन्द्रप्रसाद सुवेदीले दुवै आँखा देख्दैनन् । आवाजको भरमा मान्छे चिन्नुहुन्छ । हिँडेर घरदेखि टाढा जान सहयोगीको ...

barnanmedia.com५३ हप्ता अघि

अस्पताल नजिकैबाट चितुवाको छालासहित दुई जनालाई पक्राउ

नेपाल प्रहरीले ललितपुरको बिएन्डबी अस्पताल नजिकैबाट चितुवाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक चक्र जोशीका अनुसार बिहीबार ललितपुर ...

barnanmedia.com५३ हप्ता अघि

मुद्रास्फीतिमा नियन्त्रणका बाबजुद ब्याजदरमा फेरबदल नगर्ने इसिबीको भनाइ

व्यापार विवाद र भूराजनीतिक तनावको बीचमा ‘अनिश्चित’ आर्थिक दृष्टिकोणलाई मध्यनजर राख्दै युरोपेली केन्द्रीय बैङ्क (इसिबी) ले बिहीबार ब्याज दरहरू अपरिवर्तित राख्ने निर्णय गरेको छ। एक वर्ष लामो ब्याजदर...

deshsanchar.com५३ हप्ता अघि

‘प्रदेश स्वास्थ्य आपत्कालीन तयारी तथा प्रतिकार्य योजना’ निर्माण गरिँदै

कर्णाली- विपद्का हिसाबले मुलुकको अत्यन्तै जोखिम मानिने कर्णालीमा ‘प्रदेश स्वास्थ्य आपत्कालीन तयारी र प्रतिकार्य योजना’ निर्माण गर्न थालिएको छ ।

barnanmedia.com५३ हप्ता अघि

सीमावर्ती गाउँमा इजरायली आक्रमण, लेबनानका राष्ट्रपतिद्वारा प्रतिकार गर्न सेनालाई आदेश

लेबनानको दक्षिणी क्षेत्रमा इजरायली आक्रमणपछि यसको सामना गर्न लेबनानका राष्ट्रपति जोसेफ आउनले आफ्नो सेनालाई बिहीबार निर्देशन दिएका छन् । लेबनानी प्रेसिडेन्सीबाट जारी विज्ञप्तिमा उनले लेबनानी सशस्त्र...

barnanmedia.com५३ हप्ता अघि

पत्नीलाई ढकिया छाडेर जाँतो बोकी हिँडे रेशम, पत्नीविरुद्ध चुनाव लड्दै रेशम

टीकापुर हत्याकाण्डमा जन्मकैद पाए पनि राष्ट्रपतिबाट आममाफी पाएका रेशम चौधरीले पत्नी रञ्जिता श्रेष्ठसँग ‘राजनीतिक सम्बन्ध विच्छेद’ गरेका छन्। ढकिया (नागरिक उन्मुक्तिको चुनाव चिह्न छाडेर जाँतो (नागरिक...

barnanmedia.com५३ हप्ता अघि

काङ्ग्रेसका नेता मोहम्मद अफताब आलमको उपचारका क्रममा निधन

नेपाली काङ्ग्रेसका पूर्वसांसद तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको उपचारका क्रममा निधन भएको छ । केही दिनदेखि उनको काठमाडौं मेडिकल कलेज (केएमसी)मा भेन्टिलेटरमा राखेर उपचार भइरहे पनि आज निधन भएको परि...

deshsanchar.com५३ हप्ता अघि

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४२ रुपैयाँ २२ पैसा निर्धारण गरिएको...

barnanmedia.com५३ हप्ता अघि

स्वनिर्मित नियम घोषणा गरी विश्व व्यापारलाई नबिथोल्न चीनको आग्रह

चीनले जी–७ राष्ट्रहरूलाई एउटा समूहको स्वनिर्मित नियमको प्रयोग गरी अन्तर्राष्ट्रिय व्यापार व्यवस्थालाई अवरुद्ध नगर्न आग्रह गरेको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले पत्रकारसँगको निय...

barnanmedia.com५३ हप्ता अघि

वरिष्ठ लेखा अधिकृत कार्कीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैलेखको डुङ्गेश्वर गाउँपालिकाका वरिष्ठ लेखा अधिकृत टङ्कबहादुर कार्कीविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । कार्कीले डुङ्गेश्वर गाउँपालिकाको सडक स्तरोन्...

ratopati.com५३ हप्ता अघि

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले शुक्रबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४२ रुपैयाँ २२ पैसा...

barnanmedia.com५३ हप्ता अघि

एआईजी अधिकारी इन्टरपोल महासभामा भाग लिन मोरक्को जाँदै

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) राजन अधिकारीको मोरक्को भ्रमण स्वीकृत भएको छ । हिजो (बुधबार) बसेको मन्त्रिपरिषद् बैठकले ९३ औँ इन्टरपोल महासभामा सहभागी हुन अधिकारीलाई स्वीकृत प्रदान गरेक...

khabarhub.com५३ हप्ता अघि

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल कात्तिक १४ गते शुक्रबार। कात्तिक शुक्ल पक्षको नवमी तिथि। तदनुसार सन् २०२५ अक्टोबर ३१ तारिख। विश्व सहरीकरण दिवस ।

२९ समाचार देखाइएको

२९ समाचार देखाइएको