मुख्य सामग्रीमा जानुहोस्
२०८२ कार्तिक २० को विवरण
आज

२०८२ कार्तिक २० का समाचार

नवेम्बर ६, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com५२ हप्ता अघि

१२ बजे १२ समाचार: एकीकृत समाजवादी रहेन ‘एकीकृत’, महाधिवेशन चुनाव अघि कि पछि गर्ने भन्नेमा अल्झियो कांग्रेस

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– एकीकृत रहेन एकीकृत नेकपा एमालेबाट विद्रोह गर्दै चार वर्ष अघि गठन भएको माधव नेपाल ...

canadanepal.com५२ हप्ता अघि

फिलिपिन्समा आँधीका कारण कम्तीमा ८५ जनाको मृत्यु

काठमाडौँ । फिलिपिन्समा कालमेगी आँधीका कारण कम्तीमा ८५ जनाको मृत्यु भएको छ। अधिकारीका अनुसार कालमेगी यस वर्ष मध्य फिलिपिन्समा आएको सबैभन्दा शक्तिशाली आँधीमध्ये एक हो। यस कारण लाखौँ मानिस आफ्नो घर छ...

barnanmedia.com५२ हप्ता अघि

फ्रान्समा कारले पैदल यात्रीलाई ठक्कर दिँदा कम्तीमा १० जना घाइते

फ्रान्सको एट्लान्टिक टापु ओलेरोनमा बुधबार एक ३५ वर्षीय व्यक्तिले आफ्नो कारले पैदल यात्री र साइकल चालकहरूलाई जानाजानी ठक्कर दिँदा कम्तीमा १० जना घाइते भएका छन् । “ओलेरोनका बासिन्दाले पश्चिमी शहर ला...

ukeraa.com५२ हप्ता अघि

गोली चलाउन आदेश दिने र सिंहदरबार जलाउने छाडेर रविसँग जाँचबुझ आयोगको सात घण्टा बयान, रविले भने "समय आउँदैछ"

गोली चलाउन आदेश दिने र सिंहदरबार जलाउने छाडेर रविसँग जाँचबुझ आयोगको सात घण्टा बयान, रविले भने "समय आउँदैछ" केहि सेकेन्ड अघि काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहम...

ratopati.com५२ हप्ता अघि

पाक्न लागेको धानबालीमा वर्षाले क्षति, किसान चिन्तित

इलाम । इलाममा पाक्न लागेको धानबालीमा वर्षाले क्षति पुर्‍याएपछि किसानहरू चिन्तित भएका छन् । गत कात्तिक १३ देखि १५ सम्मको अविरल वर्षाले जिल्लाको दश वटै पालिकामा पाक्न लागेको धानबालीमा क्षति गरेपछि कि...

techpana.com५२ हप्ता अघि

म्यानमारका अनलाइन स्क्यामिङ सेन्टरबाट १४ नेपालीको उद्धार, थप ११ जनालाई फर्काउने तयारी

काठमाडौँ । थाइल्याण्डस्थित नेपाली राजदूतावासले विभिन्न प्रलोभनमा परी म्यानमार पुगेर अनलाइन स्क्यामिङ केन्द्रमा अवैध रूपमा काम गरिरहेका १४ जना नेपाली नागरिकलाई उद्धार गरी स्वदेश फर्काएको छ । दूतावास...

barnanmedia.com५२ हप्ता अघि

जलवायु वार्तामा विश्व नेताहरू प्रवेश गर्दा, गरिब समुदायहरू सबैभन्दा बढी जोखिममा

ब्राजिलमा हुन लागेको आगामी जलवायु वार्ताको सन्दर्भमा विश्वका नेताहरू एकत्रित हुँदै गर्दा जलवायु सङ्कटको सबैभन्दा ठूलो मूल्य तिर्नेहरू गरिब र सीमान्त समुदायहरू हुने प्रष्ट हुँदै गएको छ । रियोको उत्...

ratopati.com५२ हप्ता अघि

च्याम्पियन्स लिगमा भिल्लारियल पराजित, पाफोस १-० ले विजयी

काठमाडौँ । बुधबार राति सम्पन्न युरोपियन च्याम्पियन्स लिग फुटबल अन्तर्गत पाफोसले स्पेनिस क्लब भिल्लारियललाई १-० गोलले पराजित गर्दै जित दर्ता गरेको छ। खेलमा पाफोसका डेरेक लकासेनले ४६ औँ मिनेटमा निर्...

ratopati.com५२ हप्ता अघि

चेल्सी र काराबाग एफकेबिचको खेल बराबरीमा टुङ्गियो

काठमाडौँ । नेपाली समय अनुसार बुधबार राति सम्पन्न युरोपियन च्याम्पियन्स लिग फुटबलमा इङ्लिस क्लब चेल्सी र अजरबैजानी क्लब काराबाग एफकेबीचको खेल २-२ को बराबरीमा टुङ्गिएको छ। खेलको सुरुवातमै चेल्सीका इ...

hamrokhelkud.com५२ हप्ता अघि

नटराजन काठमान्डु गोर्खाजको ‘आइकोनिक खेलाडी’

नटराजन काठमान्डु गोर्खाजको ‘आइकोनिक खेलाडी’ काठमाडौं (हाम्रो खेलकुद)- नटराजन साह काठमान्डु गोर्खाजको ‘आइकोनिक खेलाडी’ छनोट भएका छन् । काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटका लाग...

ratopati.com५२ हप्ता अघि

प्राङ्गारिक मलको प्रयोगले माटोको उर्वराशक्ति बढ्यो

कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका-९ स्थित सामुदायिक पशुचौपाया व्यवस्थापन केन्द्रले किसानलाई प्राङ्गारिक मल वितरण गर्न थालेपछि माटोको उर्वराशक्ति वृद्धि हुनुका साथै कृषिजन्य उत्पादनमा सुधार देखिन थाले...

ratopati.com५२ हप्ता अघि

फुटबलका लागि ‘रेफ्री’ र ‘कोच’ उत्पादन गर्न प्रशिक्षण

कञ्चनपुर । जिल्लाको दोधारा चाँदनीमा फुटबल ‘रेफ्री’ र ‘कोच’को प्रशिक्षण सुरु भएको छ । कञ्चनपुर जिल्ला फुटबल सङ्घको आयोजना र दोधारा चाँदनी नगरपालिकाको आर्थिक सहयोग एवं अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को...

barnanmedia.com५२ हप्ता अघि

चीनद्वारा अमेरिकी सामानमा थप शुल्क स्थगित

चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच गत हप्ताको भेटवार्तामा भएको सम्झौतालाई औपचारिक रूप दिँदै चीनले अमेरिकी सामानमा लगाइने अतिरिक्त शुल्क एक वर्षका लागि स्थगित गर्ने ...

ratopati.com५२ हप्ता अघि

अस्पतालकै भवनबाट गाउँपालिकाको सेवा

सिरहा । गत भदौ २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा यहाँको औरही गाउँपालिकाको प्रशासनिक भवनमा आगजनी गरिएकामा सेवा प्रवाहमा समस्या भइरहेको छ । गाउँपालिकाको भवन आगजनीबाट ध्वस्त भएपछि हाल स्थानीय औरही...

barnanmedia.com५२ हप्ता अघि

न्युयोर्कमा ऐतिहासिक विजय : वामपन्थी जोहरान ममदानी मेयर निर्वाचित, डेमोक्रेटहरूको मनोबल उकासियो

अमेरिकाको राजनीतिक केन्द्र मानिने न्युयोर्क सहरमा मङ्गलबार भएको निर्वाचनमा युवा वामपन्थी नेता जोहरान ममदानीले मेयर पदमा ऐतिहासिक विजय हासिल गर्नुभएको छ । यो परिणामले न्युयोर्कको राजनीतिक दिशा परिवर...

barnanmedia.com५२ हप्ता अघि

जेन-जीको जिल्ला समिति बनाइँदै

भदौ २३ र २४ गतेको आन्दोलपछि एकाएक चर्चामा आएको जेन-जी पुस्तामा संलग्न युवाहरुले देशव्यापी सञ्जाल निर्माण गर्ने क्रममा जिल्ला जिल्लामा समिति गठन गर्न थालेका छन् । यसै सिलसिलामा कोशी प्रदेश अन्तर्गतक...

barnanmedia.com५२ हप्ता अघि

बाँकेमा धानखेती क्षेत्र घट्यो, उत्पादन बढ्यो

बाँके जिल्लामा धानखेती गर्ने क्षेत्र घट्दै गए पनि गत वर्षको तुलनामा उत्पादनमा भने वृद्धि भएको छ । यस वर्ष ३४ हजार ७११ हेक्टरमा धानखेती गरिएकोमा प्रति हेक्टर ४।६ मेट्रिक टन उत्पादन भई कुल एक लाख ६०...

barnanmedia.com५२ हप्ता अघि

बङ्गलादेशमा डेङ्गुका कारण हुने मृत्यु , हुनेको दर बढ्यो

बङ्गलादेशमा डेङ्गुका कारण हुने मृत्यु दरमा वृद्धि देखिएको छ। यहाँ एकै दिनमा १० जनाको मृत्यु भएसँगै यो बर्ष डेङ्गुका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या ३०२ पुगेको स्वास्थ्य सेवा महानिर्देशनालयले जन...

barnanmedia.com५२ हप्ता अघि

जेनजीहरू एकै छाताभित्र आउन मुस्किल हुँदा पुराना दलहरूलाई फाइदा

गत भदौ २३ र २४ को विद्रोहले जे जति क्षति गर्यो। त्यसपछि धेरैको आशा थियो, सुनौलो किरण पनि छरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढल्नुका साथै प्रतिनिधिसभा पनि विघटन भयो। पूर्वप्रधानन्...

barnanmedia.com५२ हप्ता अघि

राहुल गान्धीले फेरि लगाए भोट चोरीको आरोप, बिहार चुनावको बारेमा आशंका व्यक्त गरे

लोकसभामा विपक्षी दलका नेता तथा कांग्रेस सांसद राहुल गान्धीले फेरि एक पटक मत चोरीको आरोप लगाएका छन्। उनले गत वर्षको हरियाणा विधानसभा चुनावमा खसालिएको प्रत्येक आठ मतमध्ये एक मत धाँधलीपूर्ण भएको दाबी ...

barnanmedia.com५२ हप्ता अघि

भोट दिन मन लाग्ने कांग्रेस बनाउन महाधिवेशन अनिवार्य : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको महाधिवेशन केवल नेतृत्व चयन वा नियमित प्रक्रिया मात्र नभएर देश र नागरिकको विश्वास जित्नका लागि समीक्षा र सङ्कल्प गर्ने अनिवार्य सर्त भएको बताएका छन्।...

barnanmedia.com५२ हप्ता अघि

सशस्त्र प्रहरी निरीक्षक पदको लिखित तथा प्रयोगात्मक परीक्षाको नतिजा प्रकाशन

सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय, भर्ना तथा छनोट शाखाले साधारण निरीक्षक पदको लिखित तथा प्रयोगात्मक परीक्षाको नतिजा प्रकाशन गरेको छ । विज्ञापन नम्बर १०(०८१८२) को २०८१ फागुन १६ मा प्रकाशित व...

deshsanchar.com५२ हप्ता अघि

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपैयाँ १६ पैसा का...

barnanmedia.com५२ हप्ता अघि

विहार विधानसभा निर्वाचन : मोदी अररिया आउने भएपछि सुनसरीको सीमा क्षेत्रमा कडाइ

भारतको बिहारमा हुने आसन्न विधानसभा निर्वाचन नजिकिँदै जाँदा सुनसरी र मोरङ जिल्लाको सुरक्षामा कडाइ गरिएको छ। बिहारको अररिया जिल्लामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको चुनावी सभाको तयारी भइरहेका बे...

ratopati.com५२ हप्ता अघि

पूर्वसैनिक घलेको लोभलाग्दो ‘ड्रागन फ्रुट’ खेती

सुनसरी । करिब २८ वर्ष भारतीय सेनामा सेवा गरी अवकाश प्राप्त कृपाश्वर घले गुरुङले यहाँको रामधुनी नगरपालिका–७ रानीपोखरीमा व्यावसायिक रूपमा ‘ड्रागन फ्रुट’ खेती गर्दै आएका छन् । उनले विसं २०७४ मा स्थाप...

barnanmedia.com५२ हप्ता अघि

सप्तरीमा राजीनामा विवादले अध्यक्ष र उपाध्यक्ष आमनेसमाने

सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीकाे राजीनामा विवादले अध्यक्ष र उपाध्यक्ष आमनेसमाने भएका छन् । अध्यक्ष चाैधरीले आफूले राजीनामा बुझाएको भनिएको पत्र किर्ते भएको बताएका...

deshsanchar.com५२ हप्ता अघि

हरिवंशलाई लिएर ‘पाँच पाण्डव’ घोषणा

काठमाडौँ- अभिनेता हरिवंश आचार्यलाई लिएर नयाँ चलचित्र ‘पाँच पाण्डव’ निर्माण हुने भएको छ ।

ratopati.com५२ हप्ता अघि

टेलिकम कम्पनीको घट्दो आम्दानीमा चर्को करको मार

काठमाडौँ । पछिल्ला सात वर्षमा टेलिकम सेवा प्रदायक कम्पनीको आम्दानी करिब २८ प्रतिशतले घटेको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार दुई टेलिकम सेवा प्रदायकको आम्दानी आर्थिक वर्ष २०७४/७५ मा रु ९८ अर्ब...

barnanmedia.com५२ हप्ता अघि

मनाइयो गुरु नानक जयन्ती

काठमाडौँ, २० कात्तिकः गुरु नानक जयन्तीका अवसरमा पशुपतिस्थित राजराजेश्वरी निर्मल अखडामा ‘गुरु गन्थ साहेव’ पाठ गराउनाका साथै साधुसन्तलाई भण्डारा गराइएको छ । स्वामी गोकुलानन्दले यस अवसरमा ७०० जनालाई ...

२९ समाचार देखाइएको

२९ समाचार देखाइएको