२०८२ कार्तिक २२ का समाचार
नवेम्बर ८, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार: दबाबमा कांग्रेसको संस्थापन समूह, सुरु भयो ड्राइभिङ लाइसेन्स छपाइ
काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा ‘१२ बजे १२ समाचार’ लिएर उपस्थित भएका छौँ– १. कांग्रेस बैठक नेपाली कांग्रेसमा महाधिवेशन सम्बन्ध...
भोजपुरमा ‘मुन्धुम अल्ट्रा ट्रेल रेस’
भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका–९ हसनपुरको सबैभन्दा होचो स्थान कोप्चेदेखि टेम्केमैयुङ गाउँपालिकाको तावा भन्ज्याङसम्म ‘मुन्धुम अल्ट्रा ट्रेल रेस’ को आयोजना हुने भएको छ । आगामी मङ्सिर २० र २१ ...

सुरक्षा खतरा देखाउँदै रूसी नागरिकविरूद्ध इयूले भिसामा थप कडाइ गर्दै
युक्रेन युद्धको लगभग चार वर्ष पछि युरोपेली सङ्घले शुक्रबार यूरोपमा सुरक्षा खतरा बढेको भन्दै रूसी नागरिलाई दिइदै आएको मल्टिपल इन्ट्री भिसा अस्वीकार गर्ने बताएको छ। “युरोपमा आक्रमण गर्नु र स्वतन्त्र...

प्रचारप्रसारको अभावले ओझेलमा पर्दै हतुवागढीको ‘महादेव थान’
भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक धार्मिकस्थल ‘महादेव थान’ प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । गाउँपालिकाले पछिल्ला वर्षमा संरक्षण र पूर्वाधार विका...

इन्डोनेसियाको एक क्याम्पसमा भएको विस्फोटमा परी २० जना घाइते
इन्डोनेसियाको राजधानी जकार्तास्थित एक क्याम्पसमा शुक्रबार भएका दुईवटा विस्फोटमा परी कम्तिमा २० जना घाइते भएको अधिकारीहरूले बताएका छन्। विष्फोट के कारण भएको थियो भन्ने बिषयमा अनुसन्धान भइरहेको अधिक...

जापानद्वारा दुई वर्षमा पहिलोपटक चीनमा समुद्री खाद्य निर्यात पुनः सुरु
दुई वर्षअघि फुकुसिमा दाइची आणविक ऊर्जा संयन्त्रबाट प्रशोधित रेडियोधर्मी फोहोर पानी समुद्रमा छोडिएपछि चीनले जापानी समुद्री खाद्य पदार्थमा लगाएको प्रतिबन्ध अन्ततः हटेको छ । जापानले शुक्रबार यस कदमपछि...

इरानमाथि लगाइएका प्रतिबन्ध हटाउन ट्रम्प खुला
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार इरानमाथि लगाइएका कडा अमेरिकी प्रतिबन्धबारे छलफल गर्न आफू खुला रहेको बताएका छन् । उनका अनुसार तेहरानले बारम्बार ती प्रतिबन्ध हटाउन माग गर्दै आएको छ । मध्...

'हाइब्रिड युद्ध'को त्रास : ईयूद्वारा रूसी नागरिकलाई 'मल्टिपल इन्ट्री भिसा'अस्वीकार
युक्रेन युद्ध सुरु भएको करिब चार वर्षपछि युरोपेली सङ्घ (ईयू) ले यूरोपमा सुरक्षा खतरा बढेको कारण देखाउँदै रूसी नागरिकहरूलाई दिइने मल्टिपल इन्ट्री भिसा अस्वीकार गर्ने निर्णय गरेको छ। ईयू विदेश मामिल...

दुर्गम गाउँको विद्यालयमा स्मार्ट बोर्ड खरिद गर्न आर्थिक सहयोग
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेको दुलेखर्कमा अवस्थित रितुङ्ग माध्यमिक विद्यालयमा स्मार्ट बोर्ड खरिदका लागि रु दुई लाख सहयोग प्राप्त भएको छ । मङ्गलेखानी बस्तीका दिवङ्गत देविप...

तनहुँमा दैनिक ४० राहदानी वितरण
तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँले शुक्रबारदेखि दैनिक ४० वटा राहदानीको कोटा निर्धारण गरेको छ । कार्यालयमा हाल राहदानी विभागबाट एक वटामात्र स्टेसन प्राप्त भएको र सोही एक स्टेशनमार्फत् सेवा प्रव...

रास्वपा रविकै नेतृत्वमा चुनावमा जाने, आयातित नेतृत्व नलिने
जेनजी आन्दोलनपछि राजनीतिक बजारमा एउटा बहस निम्तियो, रास्वपा सभापति कुलमान घिसिङ। बालेनले समर्थन गर्छन्, रवि लामिछाने सभापति छाड्छन्। तर, यो सहज विषय भने पक्कै थिएन। किनकी रवि लामिछाने आफूले जन्माए...

म्याग्दीमा सडक पूर्वाधारका ३२ योजना कार्यान्वयनमा
म्याग्दी । गण्डकी प्रदेश सरकारले म्याग्दीमा चालु आर्थिक वर्ष २०८२/८३ मा सडक पूर्वाधार सम्बन्धी ३२ योजना सञ्चालन गर्ने भएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दी मार्फत कार्यान्वयन हुने सडक स्तरोन्...

बिहार चुनाव: पहिलो चरणको मतदान प्रतिशतमा कसले के दाबी गरिरहेको छ?
बिहार विधानसभा चुनावको पहिलो चरणको मतदान पछि, दोस्रो तथा अन्तिम चरणको प्रचार अभियान तीव्र भएको छ। शुक्रबार प्रधानमन्त्री नरेन्द्र मोदीदेखि गृहमन्त्री अमित शाह, कांग्रेस नेता राहुल गान्धी र उत्तर प...
एल्चे र रियल सोसिडाड बराबरीमा रोकिए
काठमाडौँ । ला लिगाको अन्तर्गत शनिबार सम्पन्न एल्चे र रियल सोसिडाड बिचचको खेल १–१ को बराबरीमा समाप्त भएको छ। एल्चेका लागि आल्भारो रोड्रिगेज ले खेलको ५७ औँ मिनेटमा गोल सुरुवाती अग्रता दिलाएका थिए। ...

मोहन भागवतले भने, 'जब भारतले संसारलाई आफ्नोपनको बारेमा सिकाउँछ, तब यो विश्व नेता बन्नेछ
राष्ट्रिय स्वयंसेवक संघका प्रमुख मोहन भागवतले भारतले विश्वप्रतिको आफ्नोपनको विचार सिकाउँदा मात्र विश्व नेता बन्ने बताएका छन्। मोहन भागवतले बेंगलुरुमा आयोजित एक कार्यक्रममा भने , "समाज कसरी चल्छ? स...

‘विश्व रेडियोग्राफी दिवस’ तथा ‘अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ मनाइँदै
काठमाडौँ । ‘विश्व रेडियोग्राफी दिवस’ तथा ‘अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । विश्वभर रेडियोग्राफी र रेडिएसन थेरापीबारे चेतना फैलाउने उद्देश्यले प्रत्येक वर...

मतदाता नामावली संकलन उत्साहजनक : आयोग
काठमाडौँ, २२ कात्तिक ः आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि देशव्यापी मदाता नामावली संकलन जारी छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पछिल्लो समयमा नागरिकको उत्साहजनक रुपमा मतदात...

रुसी सेनामा भारतीयहरूको भर्तीको बारेमा विदेश मन्त्रालयले के भन्यो?
रुसी सेनामा भारतीय नागरिकलाई समावेश गर्ने सम्बन्धमा भारतीय विदेश मन्त्रालयले यस विषयमा रुससँग सम्पर्कमा रहेको बताएको छ। "पछिल्ला केही महिनाहरूमा, हामीले धेरै भारतीय नागरिकहरूलाई रूसी सेनामा भर्ती ...

दैलेखमा जीप दुर्घटना हुँदा १५ जना घाइते
दैलेखमा बोलेरो जीप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । शुक्रबार साँझ कालिकोटबाट सुर्खेततर्फ आउँदै गरेको भे १ ज १०५६ नम्बरको जीप दैलेखको आठबीस नगरपालिका–८ सेरावाडास्थित कर्णाली राजामार्गमा दुर्घट...

अमेरिका संयुक्त राष्ट्रसङ्घीय अधिकार समीक्षाका लागि अनुपस्थित
इटहरी उपमहानगरपालिका–३ सुनौलो बस्तीका बसन्त राई बाँसको चोयाबाट नाङ्लो बुनेर आत्मनिर्भर बन्नुभएको छ । पुख्र्यौली सीपलाई नै व्यवसायिक रूपमा अङ्गाल्दै आउनु भएकाउहाँले करिब दुई दशकदेखि नाङ्लो बनाएर बि...

रास्वपाको टिप्पणी- पार्टी कब्जा गर्ने नियतको खुला प्रतिवाद
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी कब्जा गर्ने नियतले सहकार्यको हात बढाउनेहरूको प्रतिवाद गर्ने बताएको छ। शुक्रबार चितवनको सौराहामा सुुरु भएको विस्तारित बैठकमा कार्यवाहक सभापति डीपी आर्य...

विप्लव, घनश्याम र जनार्दनले भने– जनताका अधिकार खतरामा परे
राष्ट्रियता, लोकतन्त्र र जनताका हक अधिकार खतरामा परेको नेताहरूले बताएका छन् । शुक्रबार नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव,नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल र प्रगतिशील राष्ट्रिय अ...

अध्यक्ष यादवद्वारा जसपा नेपाल छोडेका नेतालाई फर्किन आह्वान
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा पार्टी परित्याग गरेका सम्पूर्ण नेता एवं कार्यकर्तालाई जसपा नेपालमा फर्किन आह्वान गरेका छन् । अध्यक्ष यादवको अध्यक्षतामा बसेको केन्द्रीय ...

चोयाको नाङ्लो बुनेर जीविकोपार्जन
सुनसरी । इटहरी उपमहानगरपालिका–३ सुनौलो बस्तीका बसन्त राई बाँसको चोयाबाट नाङ्लो बुनेर आत्मनिर्भर बनेका छन् । पुर्ख्यौली सीपलाई नै व्यावसायिक रूपमा अङ्गाल्दै आउनु भएका उनले करिब दुई दशकदेखि नाङ्लो ब...

बाढीपहिरोको क्षतिबाट तीन अर्ब ७८ बराबरको बीमा दावी
काठमाडौं । गत असोजमा गएको बाढी पहिरोका कारण पुगेको क्षतिका कारण बीमा कम्पनीहरुमा तीन अर्ब ७८ करोड ४० लाख ९० हजार बराबरको दावी परेको छ । गत असोज १७ गतेदेखि १९ गतेसम्म परेको अविरल वर्षाका कारण जनधनक...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपैयाँ १६ पैसा निर्धारण गर...

एक अर्ब लगानीमा थानकोटमा प्रसूति तथा स्त्रीरोग अस्पताल निर्माण हुँदै
काठमाडौं । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी र यहाँस्थित जर्मन राजदूत उडो युगेन भोल्जबीच शुक्रबार भेटवार्ता भएको छ । सो अवसरमा उहाँहरुका बीचमा जर्मन विकास बैँक (केएफडब्लू) को करिव एक अर्...
लाम्पाटामा पाखो सम्याएर खेलमैदान निर्माण
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका-२ लाम्पाटामा खेलमैदान निर्माण भएको छ । मङ्गला शिक्षा क्याम्पसको छात्रावास परिसरमा रहेको पाखो सम्माएर खेलमैदान निर्माण गरिएको हो । क्याम्पस सञ्चालक समितिका अ...
२८ समाचार देखाइएको