२०८२ मंसिर १५ का समाचार
डिसेम्बर १, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

आईआईएमएसको नयाँ क्याम्पस २.० सञ्चालनमा
नेपालमा विश्वस्तरीय उच्च शिक्षा प्रदान गर्ने उद्देश्यसहित आईआईएमएस कलेजले आफ्नो अत्याधुनिक र सुविधायुक्त नयाँ क्याम्पस ‘आईआईएमएस २.०’ को उद्घाटन गरेको छ। काठमाडौंको नक्साल, भगवतीबहालस्थित नवनिर्मि...
विराटको शानदार शतकमा भारतको रोमाञ्चक जित, दक्षिण अफ्रिका १७ रनले पराजित
विराट कोहलीको कीर्तिमानी शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनको मद्दतमा भारतले दक्षिण अफ्रिका विरुद्धको पहिलो एकदिवसीय खेलमा १७ रनको रोमाञ्चक जित हासिल गरेको छ। यो जितसँगै भारतले सिरिजमा १–० को अग्रता...

बर्दियामा परालको टौवामा आगलागी
बर्दिया — दुई दिनमा दुई ठाउँमा परालका टौवामा आगलागी भएको छ । गुलरिया नगरपालिका–३ कट्टी गाउँमा आइतबार दिउँसो र ठाकुरबाबा नगरपालिका–५ बनवीरपुरमा शनिबार अबेर परालको टौवामा आगलागी भएको हो । कट्टीस्थित...

१२ बजे १२ समाचार: एमालेको महाधिवेशन प्रतिनिधि छनोटमा ठाउँ–ठाउँमा लफडा, एसएसपीको रिक्त ७ सिटमा १७ प्रतिस्पर्धी
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. एमालेको महाधिवेशन प्रतिनिधि छनोटमा ठाउँ–ठाउँमा लफडा नेकपा एमालेको महाधिवेशन प्...

बीउ उत्पादन र प्रमाणीकरणका लागि तालिम
डडेल्धुरा — डडेल्धुरामा खाद्यबालीको बीउ उत्पादन र प्रमाणीकरण प्रक्रियालाई व्यवस्थित बनाउन किसान तथा व्यापारीलाई तीनदिने तालिम दिइएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ डडेल्धु...

सदरमुकाम आउने साँघुरा सडक र अप्ठ्यारा घुम्तीका हराए सडक ऐना
गुल्मी — रेसुंगा नगरपालिका–८ का परमानन्द भण्डारी आफ्नै घरअगाडिको सडक ऐना हराउँदा चिन्तित छन् । घुम्तीजस्तै सडकका कारण दुर्घटना कम गर्न सडक ऐना राखिए पनि अहिले उक्त ऐना नहुँदा दुर्घटनाको जोखिम बढेको...

कर्णालीको एकता सन्देश सभा मंसिर २७ गते सारियो
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी कर्णाली प्रदेश समितिद्वारा मंसिर १८ गते सुर्खेत, वीरेन्द्रनगरमा आयोजना हुने भनिएको एकता सन्देश सभा स्थगित गरिएको छ। पार्टीका केन्द्रीय नेतृत्वको कार्य व्यस्तता त...

साँगा–धुलिखेल सडक: अवरुद्ध स्तरोन्नति अघि बढाउने सहमति
काभ्रेपलान्चोक। अरनिको राजमार्गको सूर्यविनायक–धुलिखेल सडकखण्ड स्तरोन्नतिअन्तर्गत साँगा–धुलिखेल सडक विस्तारमा बनेपाको पुल बजार क्षेत्रमा रोकिएको काम सञ्चालन हुने भएको छ । करिब डेढ वर्षदेखि अवरुद्ध ...

अन्तरिक्षमा उन्नत विज्ञान र प्रविधि परीक्षण: अमेरिकी–रुसी टोलीको आठ महिनाको अभियान
मस्को । अमेरिकी–रुसी तीन सदस्यीय टोलीले बिहीबार रुसी अन्तरिक्षयानबाट प्रक्षेपण भई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा आठ महिनाको अभियान सुरु गरेको छ । रुसी सोयुज प्रक्षेपण यान बिहान २ः२७ बजे (बाइको...

क्यालिफोर्नियाको स्टकटनमा बैंक्वेट हलमा गोलीकाण्ड
क्यालिफोर्नियाको स्टकटनस्थित एक बैंक्वेट हलमा पारिवारिक जमघट चलिरहेका बेला भएको भीषण गोलीकाण्डमा चारजनाको मृत्यु भएको र १० जना घाइते भएको सान जोआक्विन काउन्टी शेरिफ अफिसले जनाएको छ । मृतक र घाइतेमध...

दल दर्तासहित लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय राजनीतिक यात्रामा
काठमाडौँ । कुनै बेला लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायलाई समाजले अर्कै हिसाबले सोच्थ्यो । लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकमा पर्नेहरूले पनि सामाजिक र विविध कारणले अपहेलित महसुस गर्थे । त्यही भएर उन...

मधेसमा तामाङको इतिहासबारे चर्चा
काठमाडौँ । मार्टिन चौतारीमा आइतबार तराई मधेसमा तामाङ समुदाय पुगेको इतिहासबारे चर्चा गरिएको छ । नियमित रूपमा हुने छलफलका क्रममा आइतबार अनुसन्धानकर्ता निस्नु थिङले आफूले अध्ययन गरेको तराई मधेसमा ताम...

नेपालद्वारा श्रीलङ्कामा बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त
काठमाडौँ । नेपाल सरकारले श्रीलङ्कामा हालै आएको विनाशकारी बाढीका कारण अनेकौँ जनजीवनको क्षति र देशभर व्यापक क्षतिबारे गहिरो दुःख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्तिमार्फत श्रीलङ्...
चेल्सी र आर्सनलबिचको खेल बराबरी
काठमाडौँ । आइतबार भएको प्रिमियर लिगको रोमाञ्चक खेलमा चेल्सी र आर्सनल १–१ गोलको बराबरीमा रोकिएका छन्। चेल्सीको लागि ट्रेवोह चालोबाहले खेलको ४८औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। तर ३८औँ मिनेटम...

फिलिपिन्समा व्यापक भ्रष्टाचारविरुद्ध सडक आन्दोलन
फिलिपिन्समा आइतबार रोमन क्याथोलिक चर्चका पादरीहरूसहित हजारौँ नागरिकले बाढी नियन्त्रण परियोजनामा भएको ठूलो भ्रष्टाचार काण्डविरुद्ध सडकमा उत्रिएका छन् । प्रदर्शनकारीहरूले देशलाई नै हल्लाइदिएको अनियमि...

श्रीलङ्कामा बाढीको प्रकोपमा १५९ जनाको मृत्यु
श्रीलङ्काको राजधानी तथा देशभरिका धेरै भागमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको सङ्ख्या कम्तीमा १५९ पुगेको अधिकारीहरूले बताएका छन् । शक्तिशाली चक्रवात दितवाहबाट सुरु भएको प्रकोपपछि अहिले पनि ...

स्विट्जरल्यान्डमा महिला–पुरुष सबैका लागि राष्ट्रिय सेवा प्रस्ताव
पुरुषजस्तै महिलाहरूले पनि सेना, नागरिक सुरक्षा टोली वा अन्य स्वरूपमा अनिवार्य राष्ट्रिय सेवा गर्नुपर्ने कि नपर्ने भन्ने ऐतिहासिक विषयमा स्विस नागरिकहरू मतदान गर्दैछन् । आइतबार सम्पन्न हुने यो जनमत ...

हङकङमा भीषण आगलागीबाट मृत्यु सङ्ख्या १४६ पुग्यो
हङकङको एक ठूलो आवास क्षेत्रमा यस साताभित्र लागेको आगलागीबाट मृत्यु हुनेहरूको सङ्ख्या १४६ पुगेको प्रहरीले आइतबार पुष्टि गरेको छ । वाङ फुक कोर्टमा भएको यो आगलागीलाई सन् १९८० यताकै विश्वकै सबैभन्दा ग...

भारतको तमिलनाडुमा दुई बस ठोक्किँदा १० जनाको मृत्यु, २० भन्दा बढी घाइते
भारतको दक्षिणी राज्य तमिलनाडुमा आइतबार दुई सरकारी बस एक–आपसमा ठोक्किँदा १० जनाको मृत्यु भएको र २० भन्दा बढी घाइते भएको भारतीय प्रहरीले जनाएको छ । उक्त दुर्घटना तमिलनाडुको सिवगङ्गा जिल्ला अन्तर्गत ...

घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले घर जग्गासम्बन्धी कारोबार गर्न इजाजत पत्र लिन चाहने फर्म, कम्पनी वा संस्थालाई आवेदनका लागि म्याद थप गरेको छ । विभागले यही मङ्सिर २७ गतेसम्म आवेदन दिन स...
गिरोनासँग बारबरीमा रोकियो रियल म्याड्रिड
काठमाडौँ। सोमबार सम्पन्न ला लिगा खेलमा रियल म्याड्रिड गिरोनासँग बारबरीमा रोकिएको छ । गिरोनाका अज़्जेदिन औनाहीले पहिलो हाफको ४५ औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए। दोस्रो हाफमा रियल म्याड्रिड...

दुर्लभ प्रजातिका दुई वटा कछुवाको उद्धार
मेचीनगर नगरपालिका–२ बौद्धमोडबाट दुई वटा दुर्लभ प्रजातिको कछुवाको आइतबार उद्धार गरी ती कछुवालाई बाहुनडाँगी प्रहरी चौकीमा सुरक्षित राखिएको छ । स्थानीय सुरेन्द्रकुमार महतले फेला पारेका ती फरक दुई प्र...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ, १५ मङ्सिर : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४४ पैसा निर...

अधिकार र कर्तव्यबीचको सेतु ‘नागरिक शिक्षा’
लोकतन्त्र र मानवअधिकारबीच अन्तरसम्बन्ध रहेको हुन्छ । लोकतान्त्रिक व्यवस्था भएका देशमा राज्यले हरेक नागरिकलाई गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारीलगायत अधिकार प्रदान गरेको हुन्छ । अहिले हाम्र...

विदेशबाट फर्केर गाउँमै ‘सस्तोबजार’ सञ्चालन
वैदेशिक रोजगारीमा १६ वर्ष बिताएर स्वदेश फर्किनुभएका यहाँको बेदकोट नगरपालिका–१ सुडाका बसन्तराज भट्टले विदेशमा सिकेका सीप र अनुभवलाई उपयोग गर्दै गाउँमै व्यवसाय सुरु गर्नुभएको छ । उहाँले गाउँमै ‘आफ्न...

अमेरिका–युक्रेन वार्ता ‘धेरै उत्पादक’ भएको रुबियोको भनाइ
काठमाडौँ। अमेरिकी तथा युक्रेनी अधिकारीहरूबिच फ्लोरिडामा भएको भेटवार्ता ‘धेरै उत्पादक’ रहेको अमेरिकी परराष्ट्रमन्त्री मार्को रुबियोले बताएका छन्। रुस–युक्रेन युद्ध अन्त्य गर्ने योजना बारे केन्द्रित ...

स्वदेशी लगानीमै बन्ने भयो अपर अरुण
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको अगुवाइमा संखुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत् आयोजना स्वदेशी लगानीमा बन्ने भएको छ । एनआरए...

एमाले ११औं महाधिवेशनः प्यानल प्रतिस्पर्धाको तयारीमा ओली–पोखरेल
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को ११औं महाधिवेशनको मिति नजिकिँदै जाँदा प्यानल निर्माणसँगै नेताहरू तानातानमा परेका छन् । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल अध्यक्ष हुन...

छोरीलाई जैमिनीको मुद्दती खाता
बागलुङ। जैमिनी नगरपालिकाले ‘जैमिनीको छोरी’ कार्यक्रम अन्तर्गत आफ्नो नगरक्षेत्रमा जन्मिएका ४१ जना छोरीलाई मुद्दती खाता खोलिदिएको छ । नगरपालिकाले छोरी जन्माउनेलाई प्रोत्साहन गर्न गत आर्थिक वर्षदेखि न...
कांग्रेसमा आन्तरिक लोकतन्त्रको सकस
४७ दिनका १८ प्रयास पहिलो बैठकः २८ असोज दोस्रो बैठकः ३० असोज तेस्रो बैठकः ३१ असोज चौथो बैठकः १ कात्तिक (स्थगित) पाँचांै बैठकः १० कात्तिक छैटौं बैठकः १३ कात्तिक सातौं बैठकः १६ कात्तिक आठौं बै...

जेनजी र वैकल्पिक शक्तिलाई समेट्दै रास्वपा
काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेलगायतका राजनीतिक शक्तिहरूलाई ‘डेट एक्स्पाएर’ घोषणा गर्दै वैकल्पिक राजनीतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वैकल्पिक शक्तिलाई आफ्न...
३१ समाचार देखाइएको