मुख्य सामग्रीमा जानुहोस्
२०८२ मंसिर १७ को विवरण
आज

२०८२ मंसिर १७ का समाचार

डिसेम्बर ३, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ekantipur.com४८ हप्ता अघि

एमाले महाधिवेशन प्रतिनिधि छान्न निर्वाचन : मतदानमा ५० प्रतिशतभन्दा कमको सहभागिता

काठमाडौँ — नेकपा एमालेको २७–२९ मंसिरमा हुने ११औं महाधिवेशनका प्रतिनिधि चयनका लागि सहमति हुन नसकेका २० जिल्लामा निर्वाचन भएको छ । तर मतदानमा ५० प्रतिशतभन्दा पनि कम संगठित सदस्य मात्र सहभागी भएका छन्...

ekantipur.com४८ हप्ता अघि

कहिले पूरा होला ढुङ्ग्रेबासीको बिजुली बाल्ने सपना ?

उदयपुर — उदयपुरगढी गाउँपालिका–४ ढुङ्ग्रेकी पानमाया मगरको घरमा बेलुका अँधेरो नहुँदै खाना पाक्छ । किनकि, राती खाना पकाउन उनको घरमा बिजुली छैन । ५८ वर्षीया पानमाया र उनका ६३ वर्षीय श्रीमान् बुर्जमान म...

ratopati.com४८ हप्ता अघि

१२ बजे १२ समाचार: मधेशसमा एमाले धक्का, एमाले ओखलढुङ्गाको प्रतिनिधि छनोट प्रक्रिया रद्द

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ । १. प्रदेश प्रमुख र सभामुखपछि मुख्यमन्त्री गुमाउँदै एमाले यसअघि एमालेबाटै सभामुख ...

ratopati.com४८ हप्ता अघि

सोचेअनुसार प्रदर्शन हुन नसक्दा बाहिरियौँ: कर्णालीका प्रशिक्षक बस्न्यात

काठमाडौँ । कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपिएल) बाट बाहिरिने पहिलो टोली बनेको छ । मंगलबार पोखरा एभेन्जर्ससँग ३४ रनले पराजित भएसँगै लिग चरणको कर्णाली एक खेल अगावै बाहिरिएको हो । कर्णालीका प्रश...

ratopati.com४८ हप्ता अघि

मार्तडी आगलागीबाट दुई करोड क्षतिको अनुमान

बाजुरा । जिल्ला सदरमुकाम मार्तडीमा एक डिपार्टमेन्ट पसलमा आगलागी हुँदा रु दुई करोड बराबरको क्षति भएको अनुमान गरिएको छ । बडीमालिका नगरपालिका–८ तल्लो जिउलामा रहेको प्रकाश थापाको फर्निचर, गाडी ग्यारेज...

ratopati.com४८ हप्ता अघि

सीमा क्षेत्रमा कडाइ, अवैध प्रवेशमा निगरानी

सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले सीमावर्ती नाकाबाट परिचय नखुलेका र शङ्कास्पद व्यक्तिको अवैध प्रवेश रोक्न थालेको छ । प्रशासनले आज एक सूचना जारी गर्दै सीमा क्षेत्रमा सुरक्षा निकायबाट सुरक्षा व...

ratopati.com४८ हप्ता अघि

आगलागीजन्य घटना नियन्त्रणका लागि ड्राइराइजर प्रणाली प्रयोगमा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगलागीजन्य घटना नियन्त्रणका लागि ‘ड्राइराइजर’ प्रणाली प्रयोगमा ल्याएको छ । विपद् व्यवस्थापन विभागले पञ्चकुमारी मार्ग जनगोरेटोमा बिछ्याइएको ड्राइराइजर प्रणालीको सफ...

ratopati.com४८ हप्ता अघि

बेमौसमी वर्षाका कारण यो वर्ष उत्पादनमा कमी आउने

काठमाडौँ । विभिन्न समयमा भएको बेमौसमी वर्षाका कारण कृषि तथा पशुपन्छीतर्फ क्षति तथा हानिनोक्सानी पुर्‍याउँदा यो वर्ष उत्पादनमा कमी आउने भएको छ । बेमौसमी वर्षाका कारणबाट भएको कृषि तथा पशुपन्छीतर्फ क...

ratopati.com४८ हप्ता अघि

सुडानमा बढ्दो विस्थापनका कारण मानवीय सङ्कट गहिरिँदै: संयुक्त राष्ट्रसङ्घ

संयुक्त राष्ट्रसङ्घ। सुडानको दार्फुर, कोर्दोफान, उत्तर राज्य र नाईल नदी क्षेत्रमा विस्थापितको सङ्ख्या तीव्र बढेको संयुक्त राष्ट्रसङ्घीय मानवीय संयोजन कार्यालय (ओचा) ले जनाएको छ । ओचाका अनुसार अल–फ...

ratopati.com४८ हप्ता अघि

सांसदले भत्काए मापदण्डभन्दा कम चौडाइको कल्भर्ट पर्खाल

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ काउलेगौडामा मापदण्डभन्दा बाहिर गएर बनाएको कल्भर्ट पर्खाल भत्काइएको छ । मापदण्डभन्दा कम चौडाइ भएको कल्भर्टको पर्खाल मंगलबार अनुगमन टोलीले भत्काएको हो । पूर्वाध...

ratopati.com४८ हप्ता अघि

एसियामा प्राकृतिक विपद्: लाखौँ मानिस घरविहीन

बाण्डा आचे । इन्डोनेसिया, श्रीलङ्काका सरकार र राहत समूहहरूले मङ्गलवार बाढीपीडितलाई सहायता पुर्‍याउन तिव्र प्रयास गरेका छन् । चार देशमा बाढीका कारण हालसम्म एक हजार २०० भन्दा बढी मानिसको मृत्यु भइसके...

ratopati.com४८ हप्ता अघि

मोजाम्बिकमा तीन लाख मानिस विस्थापित: संयुक्त राष्ट्र

जेनेभा। संयुक्त राष्ट्रसङ्घले मङ्गलवार उत्तर मोजाम्बिकमा बढ्दो हिंसाका कारण हजारौँ नागरिक विस्थापित भएका प्रति ‘गम्भीर चिन्ता’ व्यक्त गरेको छ । पछिल्ला केही महिनामा यहाँ करिब तीन लाख मानिस विस्थापि...

ratopati.com४८ हप्ता अघि

पर्यटकीय उल्लेरी–घोडेपानी सडकखण्डमा मोटरेवल कल्भर्ट पुल

कास्की । अन्नपूर्ण संरक्षण क्षेत्रभित्रको महत्त्वपूर्ण विश्वप्रख्यात पर्यटकीय गन्तव्य घोडेपानी जाने प्रमुख सडकमार्ग विरठाँटी–तीखेढुङ्गा–उल्लेरी–घोडेपानी खण्डमा मोटरेवल कल्भर्ट पुल निर्माण सुरु भएको...

barnanmedia.com४८ हप्ता अघि

रुस र अमेरिकाद्वारा आणविक परीक्षण पुनः सुरु गर्ने चेतावनीले बढ्यो चिन्ता

संयुक्त राज्य अमेरिका र रुसले दशकौँपछि पुनः आणविक परीक्षण सुरु गर्न सकिने सङ्केत दिएपछि अन्तर्राष्ट्रिय समुदाय तीव्र रूपमा चिन्तित बनेको छ । यस्तो चेतावनीले दशकौँदेखि कायम रहेको विश्वव्यापी परीक्षण...

ratopati.com४८ हप्ता अघि

गहुँ र मकैको बीउ वितरण

विराटनगर । विराटनगर महानगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई गहुँ र मकैको बीउ वितरण सुरु गरेको छ । महानगर परिसरमा मंगलबार आयोजित कार्यक्रममा आर्थिक विकास समितिका संयोजक श्याम घिमिरे र आर्थिक विक...

ratopati.com४८ हप्ता अघि

व्यवस्थित बस्ती विकासका लागि प्रदेश सरकार अग्रसर: मन्त्री देवकोटा

काठमाडौँ। बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री डा दिनेशचन्द्र देवकोटाले व्यवस्थित बस्ती विकासका लागि पालिकाको भूमिका नै महत्त्वपूर्ण हुने बताएका छन् । बागमती प्रदेश सरकारको भौतिक पूर...

barnanmedia.com४८ हप्ता अघि

एआईले धनी–गरिबको अन्तर अझ बढाउन सक्ने चेतावनी

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बारे रहेको व्यापक उत्साहका बीच यसको प्रभावले विश्वका धनी र गरिबबीचको दुरूह अन्तरलाई अझै फराकिलो बनाउन सक्ने कठोर वास्तविकता संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडिपी)...

barnanmedia.com४८ हप्ता अघि

पाकिस्तानमा उपभोक्ता मूल्य वार्षिक ६.१ प्रतिशत, मासिक ०.४ प्रतिशत वृद्धि

पाकिस्तानमा नोभेम्बर महिनामा उपभोक्ता मूल्य वृद्धि वार्षिक रूपमा ६.१ प्रतिशत पुगेको पाकिस्तान तथ्याङ्क विभागले जनाएको छ । उक्त दर अक्टोबरमा दर्ता भएको ६.२ प्रतिशतभन्दा हल्का कमी हो । विभागका अनुसा...

barnanmedia.com४८ हप्ता अघि

तरकारी बजारहरूमा बिहान सबेरैदेखि साँझसम्म चहलपहल

काठमाडौँ उपत्यकाका तरकारी बजारहरूमा बिहान सबेरैदेखि साँझसम्म चहलपहल हुने गर्दछ । बिहान सबेरै करिब ३ बजेदेखि चहलपहल सुरु हुने तरकारी बजारमा ताजा तरकारी बोकेर आएका ट्रकहरू एकाबिहानै बजार प्रवेश गर्छ...

barnanmedia.com४८ हप्ता अघि

हेटौँडा २५ मिटर सडक विस्तारबारे दुर्गा प्रसाईंको आपत्ति

हेटौँडा बजार क्षेत्रमा जारी २५ मिटर सडक विस्तारको विषयमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सरकारको शैली र मुआब्जा प्रक्रियाप्रति कडा आपत्ति जनाएका छन्। सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले उचित क्षतिप...

barnanmedia.com४८ हप्ता अघि

पुटिनको भारत भ्रमणअघि फ्रान्सेली, बेलायती र जर्मन कूटनीतिज्ञहरूका लेखहरूमाथि विवाद उत्पन्न

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भ्रमणको ठीक अगाडि, जर्मनी, फ्रान्सका राजदूतहरू र बेलायती उच्चायुक्तको संयुक्त लेखलाई लिएर भारतमा विवाद भएको छ। डिसेम्बर १ मा, भारतका लागि जर्मन राजदूत फिलिप एकरम्...

barnanmedia.com४८ हप्ता अघि

पुटिनले भने- यदि युरोप हामीसँग लड्न चाहन्छ भने हामी पनि तयार छौं

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भनेका छन् कि रुस युरोपसँग युद्ध चाहँदैन, तर यदि युरोप लड्न चाहन्छ भने तयार छ। युक्रेनसँगको युद्ध अन्त्य गर्न पुटिनले अमेरिकी विशेष दूत स्टिभ विटकफसँग भेट गर्ने का...

barnanmedia.com४८ हप्ता अघि

इन्डोनेसियामा बाढीमा ७०० भन्दा बढीको मृत्यु, ५०० जनाको खोजी जारी

इन्डोनेसियाको सुमात्रा टापुमा आएको विनाशकारी बाढी र पहिरोबाट मृत्यु हुनेको संख्या ७०० भन्दा बढी पुगेको छ भने ५०० जना अझै बेपत्ता छन्। धेरै मानिसहरू हिलोमुनि फसेको आशंका गरिएको छ। लगभग दस लाख मानिस...

barnanmedia.com४८ हप्ता अघि

राष्ट्रिय महाधिवेशनका लागि दुमी किरात राईहरु खोटाङको खार्मीमा

देश तथा विदेशमा रहेका दुमी किरात राईहरु खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा भेला भएका छन् । दुमी किरात राई फन्सीकीमको आठौँ राष्ट्रिय महाधिवेशनका लागि नेपालसहित छिमेकी देश भारतको ...

ratopati.com४८ हप्ता अघि

एटलेटिको माड्रिडलाई ३-१ ले पराजित गर्दै बार्सिलोनाको शानदार जित

काठमाडौँ। स्पेनिस ला लिगामा बुधबार भएको खेलमा बार्सिलोनाले एटलेटिको माड्रिडलाई ३-१ गोल अन्तरले पराजित गरेको छ । खेलको १९औँ मिनेटमै एटलेटिको माड्रिडका एलेक्स बाएनाले गोल गर्दै टोलीलाई सुरुवाती अग्र...

barnanmedia.com४८ हप्ता अघि

धार्मिक पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै शालग्राम सङ्ग्रहालय

बागलुङ नगरपालिका–४ कुँडुलेस्थित शालग्राम सङ्ग्रहालयमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको छ । मानव निर्मित सुरुङभित्र सवा एक लाख शालग्राम शिला एकै पटक देख्न सकिने हुँदा पर्यटक बढेका हुन् । विश...

ratopati.com४८ हप्ता अघि

प्रिमियर लिगः सिटीको जीत र न्युक्यासल–टोटनह्यामबिच बराबरी

काठमाडौँ । बुधबार प्रिमियर लिगमा भएका दुई खेलहरू म्यानचेस्टर सिटीले जीत हात पर्दा न्युक्यासल–टोटनह्याम बराबरी बराबरीमा रोकिएका छन् । न्युक्यासलका ब्रुनो गुइमाराएस र एन्थोनी गोर्डनले गोल गरे भने टो...

ratopati.com४८ हप्ता अघि

एकै दिन देशभर १७ स्थानमा आगलागीका घटना

काठमाडौँ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा यही मङ्सिर १५ गते बिहानदेखि १६ गते बिहानसम्म देशभर २० वटा विपद्मा घटनाका जानकारी प्राप्त भएका छन्। प्राधिकरणका प्राप्त भएका विव...

barnanmedia.com४८ हप्ता अघि

एउटै गाउँबाट रु दुई करोडभन्दा बढीको सुन्तला बिक्री

तनहुँको व्यास नगरपालिका–१३ स्थित बेनीकोट गाउँका किसानले यसवर्ष रु दुई करोड बराबरको सुन्तला बिक्री गरेका छन् । सदरमुकाम दमौलीबाट सात किलोमिटर दुरीमा अवस्थित बेनीकोटका किसानलाई यतिबेला बारीमा फलेका ...

barnanmedia.com४८ हप्ता अघि

नयाँ व्यवस्था कार्यान्वयनका लागि राष्ट्र बैंकको सर्कुलर

काठमाडौँ, १७ मङ्सिरः नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत गरिएका नयाँ व्यवस्था कार्यान्वयनका लागि बैंक तथा वित्तीय संस्थालाई सर्कुलर गरेको छ । केन्द्...

ratopati.com४८ हप्ता अघि

नेपाल–चीन महिला सहकार्यको ऐतिहासिक सम्मेलन

काठमाडौँ । जनवादी गणतन्त्र चीनको सिजाङ (तिब्बत) प्रान्तको परराष्ट्र मामिला कार्यालयको निमन्त्रणामा आयोजित महिला सम्मेलनमा नेपाल–चीन महिला सहकार्य गर्ने विषयमा छलफल भएको छ । यही मङ्सिर ८ गतेदेखि १२...

rajdhanidaily.com४८ हप्ता अघि

प्रहरीमा भ्रष्टाचार शृंखला नयाँ होइन !

राजनीतिक भ्रष्टबाट प्रभावित राज्य संयन्त्रमध्ये नेपाल प्रहरी पनि एक हो । व्यक्ति विशेषसम्बद्ध भ्रष्टाचारका घटना नेपाल प्रहरीमा फाटफुट रूपमा २०२५–२६ सालबाटै हुँदै आएका हुन् । २०३० सालअघिसम्म जिल्लाक...

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको