मुख्य सामग्रीमा जानुहोस्
२०८२ मंसिर २० को विवरण
आज

२०८२ मंसिर २० का समाचार

डिसेम्बर ६, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com४८ हप्ता अघि

१२ बजे १२ समाचार: ओलीलाई नेता व्यवस्थापनमा सकस, एनपीएलमा ‘प्लेअफ’ को समिकरण पुरा

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ । १. एमाले महाधिवेशन नेकपा (एमाले) को ११ औँ महाधिवेशन नजिकिँदै गर्दा कोशी प्रदेशबा...

ratopati.com४८ हप्ता अघि

चुरे क्षेत्रको अवैध उत्खनन रोक्न अनुगमन

सिरहा । सिरहाको धनगढीमाई, गोलबजार र मिर्चैया नगरपालिकामा पर्ने चुरे क्षेत्र मूल भएर बग्ने गागन, कशाहा, बाखेट र घुर्मीखोलामा अवैध रूपमा भइरहेको ढुङ्गा, गिट्टी र बालुवाको उत्खनन रोक्न जिल्ला प्रशासन ...

ratopati.com४८ हप्ता अघि

विश्वकप खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु

काठमाडौँ।आइसिसी महिला टी–ट्वान्टी विश्वकपको ग्लोबल क्वालिफायर खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु भएको छ । मूलपानीस्थित खेल मैदानमा शुक्रबारदेखि टोलीको बन्द प्रशिक्षण सुरु भएको हो । यसअ...

barnanmedia.com४८ हप्ता अघि

चीनमा हरित र स्वच्छ ऊर्जा रूपान्तरण तीव्र गतिमा

चीनले सन् २०२१ देखि २०२५ सम्मको १४औँ पञ्चवर्षीय योजनामा हरित र स्वच्छ ऊर्जातर्फको रूपान्तरण इतिहासकै सबैभन्दा तीव्र गतिमा अघि बढाएको राष्ट्रिय ऊर्जा प्रशासन (एनइए) का प्रमुख वाङ होङझीले बताउनुभएको ...

ratopati.com४८ हप्ता अघि

फिफा विश्वकप २०२६ को समूह विभाजन: यस्तो बन्यो १२ समूह

काठमाडौँ। आगामी वर्ष संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा हुने फिफा विश्वकप २०२६ का लागि समूह विभाजन सम्पन्न भएको छ । नेपाली समयअनुसार शनिबार बिहान १२ बजे अमेरिकी राजधानी वासिङ्टन डिसीस्थित...

barnanmedia.com४८ हप्ता अघि

दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण

चार वर्षपछि भारतीय भूमिमा पुनः भेट भएका प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको आजको अन्तरक्रिया कूटनीतिक औपचारिकता मान नभई, बदलिँदो विश्व व्यवस्थाबीच पुरानो मित्रताको पु...

ratopati.com४८ हप्ता अघि

टोखाभित्रका मुख्य सडकमा ‘स्मार्ट’ सडक बत्ती

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिकाभित्रका मुख्य सडकमा ‘स्मार्ट’ सडक बत्ती जडान गरिएको छ । टोखा नगरपालिकाको ६५ प्रतिशत र नेपाल विद्युत् प्राधिकरणको ३५ प्रतिशत लगानीमा टोखाभित्रका मुख्य सडकमा ‘स्म...

ratopati.com४८ हप्ता अघि

इन्फिनिक्सः ‘क्याजुअल’ देखि ‘प्रो–गेमिङ’ सम्म नेपालमा शीर्ष गेमिङ स्मार्टफोन

काठमाडौँ। नेपालमा मोबाइल गेमिङको लोकप्रियता पछिल्ला वर्षहरूमा तीव्र गतिमा बढिरहेको छ। पहिले फुर्सदमा खेलिने साधारण गतिविधिका रूपमा सीमित मोबाइल गेम आज ईस्पोर्ट्स, डिजिटल प्रतिस्पर्धा र ठूलो समुदाय ...

barnanmedia.com४८ हप्ता अघि

पाकिस्तानी सेनाले भन्यो : इमरान खान राष्ट्रिय सुरक्षाका लागि खतरा

पाकिस्तानी सेनाले जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानविरुद्ध कडा नीति लिने संकेत दिएको छ। पाकिस्तानी सेना प्रमुख असिम मुनिरलाई चिफ अफ डिफेन्स फोर्सेज (सीडीएफ) नियुक्त गरिएको केही घण्टापछि सै...

ratopati.com४८ हप्ता अघि

विश्वकप २०२६ः क्रोएसियाविरुद्ध इङ्ल्यान्डको पहिलो खेल, स्कटल्यान्ड ब्राजिलको समूहमा

काठमाडौँ । फिफा विश्वकप २०२६ को समूह चरणको ड्र सार्वजनिक भएको छ, जसअनुसार इङ्ल्यान्डले आफ्नो यात्रा क्रोएसियाविरुद्ध सुरु गर्ने भएको छ भने स्कटल्यान्ड ब्राजिलसहित कठिन समूहमा परेको छ। इङ्ल्यान्डले...

barnanmedia.com४८ हप्ता अघि

विनाशकारी मौसमी प्रकोपपछि श्रीलङ्कामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध

हालै आएको विनाशकारी मौसमी प्रकोपका कारण श्रीलङ्का भरि करिब ८५ प्रतिशत विद्युत आपूर्ति बन्द भएको श्रीलङ्का सिलोन विद्युत बोर्ड (सिइबी) ले जनाएको छ । सिइबीका उप–महाप्रबन्धक नोएल प्रियन्थाका अनुसार प...

barnanmedia.com४८ हप्ता अघि

एमाले केन्द्रीय कार्यालयमै किन भयो नेताहरूबीच हात हालाहाल?

नेकपा (एमाले)को ११औं महाधिनवेशन चुनिएर आएका प्रतिनिधिको विषयले विवाद उत्पन्न गरेको छ। शुक्रबार एमाले केन्द्रीय कार्यालयमै नेताहरू हातपातमा उत्रिएका छन्। संगठन विभागका प्रमुखको कार्यकक्षमै असन्तुष्ट...

ratopati.com४८ हप्ता अघि

फिफा विश्वकप २०२६ः पाँच पटकको विजेता ब्राजिल समूह ‘सी’ मा को–को छन् प्रतिद्वन्द्वी ?

काठमाडौँ। आगामी वर्ष संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा हुने फिफा विश्वकप २०२६ का लागि समूह विभाजन सम्पन्न भएको छ । नेपाली समयअनुसार शनिबार बिहान १२ बजे अमेरिकी राजधानी वासिङ्टन डिसीस्थित...

barnanmedia.com४८ हप्ता अघि

कारागारमा चिनजान, छुटेपछि घरमै गएर प्रहरीको हत्या

कारागारमा रहेका वेला चिनजान भएकी सुरक्षाकर्मीलाई घरमै आएर विभत्स तरिकाले हत्या भएको एउटा घटना सार्वजनिक भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २०८१ चैत ३१ गते लमजुङको बेसीशहर नगरप...

barnanmedia.com४८ हप्ता अघि

चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

अत्यधिक चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजीवन प्रभावित बन्दै गएको छ । दिउँसो घाम लाग्दाको पारिलो समय केही न्यानो महशुस गरिए पनि बिहान र बेलुकीको समय चिसोले स्थानीयवासी तथा सुरक्षा निकाय र कर्मचारी...

barnanmedia.com४८ हप्ता अघि

निर्वाचन काउण्टडाउन ९० : निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ, २० मङ्सिरः निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोग सबै हिसाबले तयारीमा रहेको बताउनुभएको छ । निर्...

barnanmedia.com४८ हप्ता अघि

ललितपुर महानगरद्वारा स्वयमसेविका सम्मानित

विश्व स्वयमसेवक दिवसको अवसरमा ललितपुर महानगरद्वारा ८५ स्वयमसेविका सम्मानित भएका छन् । ‘स्वस्थ समुदायको निर्माण, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको योगदान’ नारासहित ललितपुर महानगरपालिकाद्वारा ...

barnanmedia.com४८ हप्ता अघि

पाकिस्तानी सेनाले भन्यो देशको सुरक्षा खतरामा छ, इमरान खानको दाबी

पूर्व प्रधानमन्त्री इमरान खानको नाम नलिईकन, पाकिस्तानका सेना प्रवक्ताले उनी मानसिक रूपमा बिरामी र देशको राष्ट्रिय सुरक्षाको लागि खतरा भएको बताएका छन्। इमरान खानको नाम नलिई, पाकिस्तानी सेनाका प्रवक...

barnanmedia.com४८ हप्ता अघि

ब्यासमा घोरेटो बाटो निर्माण

जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा निर्माणहुने तिला जलविद्युत्को ३८ दशमलव ०७ मेगावाटको बिजुली उत्पादन गर्न करिब रु सात अर्बभन्दा बढी लाग्ने भएको छ । तिला गाउँपालिका...

ratopati.com४८ हप्ता अघि

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा निर्माणहुने तिला जलविद्युत्को ३८ दशमलव ०७ मेगावाटको बिजुली उत्पादन गर्न करिब रु सात अर्बभन्दा बढी लाग्ने भएको छ । तिला ग...

barnanmedia.com४८ हप्ता अघि

वायुसेवा निगमद्वारा सञ्चय कोष र नागरिक लगानी कोषसँग छलफल

नेपाल वायुसेवा निगमले आफ्नो दीर्घकालीन ऋण व्यवस्थापन र दायित्व यकिनका विषयमा सञ्चय कोष र नागरिक लगानी कोषका उच्च अधिकारीसँग छलफल सुरु गरेको छ । पछिल्लो समय ऋणको आकार बढ्दै गएको अवस्थालाई व्यवस्थाप...

ratopati.com४८ हप्ता अघि

बजार अनुगमनमा विभाग थप सक्रिय

काठमाडौँ। बजार अनुगमन तथा निरीक्षणलाई पछिल्ला दिनमा प्रभावकारी बनाइरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका आठ उद्योग तथा फर्मलाई कारबाहीको दायरामा ल्याएको छ । विभा...

barnanmedia.com४८ हप्ता अघि

रुसको चेचन्यामा ड्रोन आक्रमणबाट गगनचुम्बी भवनमा आगलागीः रूसी सरकारी सञ्चारमाध्यम

रुसको कडा नियन्त्रणमा रहेको चेचन गणराज्यको सरकारी कार्यालयहरू रहेको एक अग्लो भवनमा ड्रोन आक्रमणपछि आगलागी भएको रुसको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । आक्रमण कारण उक्त भवनमा धेरै तलामा आगलागी भएक...

barnanmedia.com४८ हप्ता अघि

इजरायली आक्रमण रोक्न सरकारी कूटनीतिलाई समर्थन: हिजबुल्लाह प्रमुख

इजरायली आक्रमण अन्त्य गर्न हिजबुल्लाह समूहले लेबनानी राज्यको कूटनीतिलाई समर्थन गर्ने हिजबुल्लाहका प्रमुख नाइम कासेमले शुक्रबार बताएका छन् । उनले इजरायलसँग हालैको वार्तामा एक नागरिक प्रतिनिधिको समा...

ratopati.com४८ हप्ता अघि

फल्चामा गुन्जिए नारायणगोपाल र झलकमानका गीत

गण्डकी । इँटा र काष्ठकलाले सजिएको फल्चा । सारङ्गी र मादलसहित दौरासुरुवालमा ठाँटिएर फल्चामा लहरै बसेका बालकलाकार । शुक्रबार साँझपख बत्तीको उज्यालोमा देखिएको यो दृश्य मनमोहक थियो । पोखरा महानगरपालिक...

ratopati.com४८ हप्ता अघि

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौँ। आवश्यक मर्मत सम्भारका लागि आज (शनिबार) देखि दुई महिनासम्म कान्ति राजमार्ग बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार कान्ति राजमार्गका विभिन्न खण्डमा सडक विस्तारका लागि ब...

barnanmedia.com४८ हप्ता अघि

अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्नेमा जोड : पूर्वप्रधानमन्त्री नेपाल

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले पछिल्लो समय विश्व शक्ति सन्तुलनमा आएको फेरबदलका कारण अधिकांश राष्ट्रका आआफ्ना छिमेकीसँगको सम्बन्धमा उतारचढाव आएको बताएका छन्। एकेडेमी...

ratopati.com४८ हप्ता अघि

क्षतिग्रस्त विद्युत् संरचना मर्मत गरिँदै

हुम्ला। वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रद्वारा जिल्लाको तल्लो क्षेत्र अदानचुली गाउँपालिकाका क्षतिग्रस्त दुवै विद्युत् संरचना मर्मतको तयारी थालिएको छ । हाल टुकीको साहारामा रहेको अदानचुली गाउँपालिका...

barnanmedia.com४८ हप्ता अघि

हटेको छैन फागुन २१ को चुनावी संशय

फागुन २१ मा हुने चुनावका लागि आजबाट ठीक अब ९० दिन बाँकी छ । सरकार र निर्वाचन आयोगले चुनावका लागि प्राविधिक तयारी गरिरहेका छन् । तर गत प्रतिनिधि सभाका मुख्य दलहरू भने पार्टीका महाधिवेशनदेखि पार्टी...

ratopati.com४८ हप्ता अघि

काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आज (शनिबार) पशुपतिनाथ क्षेत्र, विमानस्थल, मित्रपार्क र बत्तीसपुतलीलगायतका स्थानमा बिद्युत् कटौती गर्ने भएको छ । विद्युत् वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण आय...

ratopati.com४८ हप्ता अघि

शनिबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४४ रुपैयाँ २८ पैसा निर्धारण गरिएको छ...

३१ समाचार देखाइएको

३१ समाचार देखाइएको