मुख्य सामग्रीमा जानुहोस्
२०८२ पुष ४ को विवरण
आज

२०८२ पुष ४ का समाचार

डिसेम्बर १९, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com४६ हप्ता अघि

१२ बजे १२ समाचारः जाँचबुझ आयोगको म्याद एक महिना थपियो, धकेलिँदै कांग्रेस महाधिवेशन

काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर उपस्थित भएका छौँ– १. एमाले अध्यक्षमा ओली विजयी नेकपा एमालेको अध्यक्षमा क...

ekantipur.com४६ हप्ता अघि

धनकुटामा आँप खेती गर्ने किसान खोज्दै पालिका र ज्ञान केन्द्रका अधिकारी

धनकुटा — आँप खेती ब्लक विकास कार्यक्रम संचालनका लागि पटक-पटक सार्वजनिक सूचना प्रकाशित गर्दा पनि आवेदन नपरेपछि गाउँपालिका र ज्ञान केन्द्रका अधिकारी आँप रोप्ने किसान खोज्दै गाउँ पसेका छन् । राष्ट्रि...

ratopati.com४६ हप्ता अघि

जिपको ठक्करबाट ५ वर्षीय बालकको मृत्यु

बागलुङ । बागलुङमा पिकअप जिपको ठक्करबाट एक बालकको मृत्यु भएको छ । बिहीबार साँझ ६ बजे म्याग्दीको सदरमुकाम बेनी बजारबाट बागलुङतर्फ आउँदै गरेको ध १ च १३३६ नम्बरको पिकअप जिपले ठक्कर दिँदा काठेखोला गाउँप...

ratopati.com४६ हप्ता अघि

रास्वपाद्वारा समानुपातिकतर्फ कर्णालीका प्रारम्भिक उम्मेदवारको नामावली सार्वजनिक (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत कर्णाली प्रदेशका लागि आन्तरिक उम्मेदवार छनोट प्रक्रियामा परेका प्रारम्भिक उम्मेदवारको नामावली सार्वजनिक गरेको...

ratopati.com४६ हप्ता अघि

पोखराबाट भारतका पर्यटकीय सहरमा सिधा उडानको पहलका लागि आग्रह: मुख्यमन्त्री

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका पर्यटकीय सहरहरूमा सिधा उडानका लागि पहल गर्न भारतीय राजदूतावास एवं सम्बद्ध सबैमा आग्रह गरेका छन्...

ratopati.com४६ हप्ता अघि

निर्वाचन आउन ७६ दिन बाँकीः जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन कानुनमा संशोधन

काठमाडौँ । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले अध्यादेश पारित गरी जारी गर्न राष्ट्रपतिसमक्ष प...

ratopati.com४६ हप्ता अघि

निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन...

setopati.com४६ हप्ता अघि

एमालेको ११औं महाधिवेशनका ११ दृश्य

नेकपा एमालेलाई विधिमा फर्काउन एघारौं महाधिवेशन महत्त्वपूर्ण परिघटना बन्यो। पाटी जीवनको लोकतान्त्रीकरण र आन्तरिक प्रतिस्पर्धामा एमाले अब्बल मानिए पनि पछिल्लो समय एमालेका तहगत संरचनाका अधिवेशन नियन्...

ratopati.com४६ हप्ता अघि

स्पा र होटेलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ

काठमाडौँ। नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले जानकारी दिएको छ । ...

barnanmedia.com४६ हप्ता अघि

इजरायलद्वारा लेबनानमा श्रृङ्खलाबद्ध आक्रमण

इजरायली सेनाले सैन्य परिसरसहित हेजबुल्लाहको पूर्वाधारलाई लक्षित गरी लेबनानमा आक्रमण गरेको लेबनानको सरकारी मिडियाले जनाएको छ । सन् २०२४ नोभेम्बरको युद्धविरामको बावजुद इजरायल र लडाकू समूह हेजबुल्लाह...

barnanmedia.com४६ हप्ता अघि

श्रीलङ्काको चक्रवात पुनर्निर्माणमा ठुलो बजेट

श्रीलङ्काको सरकारले सन् २०२६ मा ६४० भन्दा बढी नागरिकको ज्यान लिएको विनाशकारी चक्रवात दितवाहबाट देशलाई पुनःउठाउन करिब एक अर्ब ६० करोड अमेरिकी डलर बराबरको अतिरिक्त खर्च गर्ने योजना सार्वजनिक गरेको छ ...

barnanmedia.com४६ हप्ता अघि

भारतलाई यस्तो हार खुवाइएको छ, जुन उसले कहिल्यै बिर्सने छैन : पाकिस्तानी प्रधानमन्त्रीको दाबी

पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले आफ्नो मुलुकको सेनाले ‘सत्यको लडाइँ’मा जित हासिल गरेको दाबी गरेका छन्। उनले भारतले कहिले निबिर्सने गरी पाकिस्तानले हराएको जिकिर गरेका हुन्। बीबीसी उर्दुका अन...

barnanmedia.com४६ हप्ता अघि

जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने

जर्मन सरकारले बिहीबार जर्मनीमा शरण दिने वाचा गरिएका तर पाकिस्तानमा अलपत्र परेका ५३५ अफगानीहरूलाई व्यवस्थापन गर्न जर्मनी सरकार प्रतिवद्ध रहेको बिहीबार बताएको छ । गृहमन्त्री अलेक्जेन्डर डोब्रिन्ड्टल...

barnanmedia.com४६ हप्ता अघि

भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी

रुसले भेनेजुएलामा ‘घातक गल्ती’ नगर्न आग्रह गर्दै अमेरिकी ट्रम्प प्रशासनलाई संयमता अपनाउन आह्वान गरेको छ । मस्कोले आफ्नो सहयोगी काराकाससँग निरन्तर सम्पर्कमा रहेको बताएको छ। अमेरिकी राष्ट्रपति डोनल्...

barnanmedia.com४६ हप्ता अघि

रवि लामिछानेलाई अाज रुपन्देही लगिने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने

नक्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भोलि शुक्रबार रुपन्देही अदालतमा उपस्थित गराइने भएको छ। उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बिहीबार रविसँग बिगो वापत जमानत ल...

barnanmedia.com४६ हप्ता अघि

लोकसभामा 'भीबी-जी रामजी' विधेयक पारित, संजय सिंहले भने- 'विधेयक फिर्ता लिनुपर्नेछ

विकास भारत रोजगार तथा जीविकोपार्जन ग्यारेन्टी मिशन (ग्रामीण)' अर्थात् 'भीबी-जी राम जी' विधेयक बिहीबार लोकसभामा पारित भयो। 'भीबी-जी राम जी' विधेयकले युपीए युगको मनरेगा योजनालाई प्रतिस्थापन गर्नेछ। ...

barnanmedia.com४६ हप्ता अघि

हिजाब विवादमा नीतीश कुमारले माफी माग्नु पर्ने जावेद अख्तरको माग, पर्दाको अभ्यासमाथि पनि बोले

गीतकार जावेद अख्तरले मुस्लिम महिला डाक्टरको हिजाब तानेकोमा बिहारका मुख्यमन्त्री नीतीश कुमारसँग 'बिनसर्त माफी' माग गरेका छन्। यसका साथै उनले पर्दाको अभ्यासको बारेमा पनि आफ्नो विचार व्यक्त गरे। जाव...

barnanmedia.com४६ हप्ता अघि

लखनऊ टी-२० खेल रद्द भएपछि राजीव शुक्लालाई शशि थरुरको सुझाव

बुधबार लखनउमा बाक्लो कुहिरोका कारण भारत र दक्षिण अफ्रिकाबीचको चौथो टी-२० खेल रद्द गरिएको थियो, जसका कारण दर्शकहरूले आक्रोशित भएर विरोध प्रदर्शन गरेका थिए। साथै, प्रदूषण स्तरलाई लिएर सामाजिक सञ्जाल...

barnanmedia.com४६ हप्ता अघि

‘भीबी-जी राम जी’ विधेयकको विरोधमा विपक्षी दलको विरोध, शिवराज सिंहले भने- ‘राम जीसँग यति धेरै रिस किन?’

मनरेगा योजनाको सट्टा ल्याइएका 'विकास भारत रोजगार तथा जीविकोपार्जन ग्यारेन्टी मिशन (ग्रामीण)' विधेयक (VB- G राम जी) मा छलफलको क्रममा लोकसभामा भएको हंगामालाई लिएर केन्द्रीय कृषिमन्त्री शिवराज सिंह चौ...

barnanmedia.com४६ हप्ता अघि

एकता सन्देश सभामा सहभागी हुन पार्टी मातहतका कमिटीलाई आह्वान

काठमाडौँ, ४ पुस : नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन पार्टीमातहतका कमिटीलाई आह्वान गरेको छ । पार्टीका नेता राजेन्द्र पाण्डेको अध्यक्षतामा बिही...

barnanmedia.com४६ हप्ता अघि

उनान्तीस विद्यालयले राखे नेपालीपन झल्किने नाम

यस वर्ष काठमाडौँ महानगरपालिकामा सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन् । गत वर्षदेखि नै कामपाले गरेको आग्रहलाई मान्दै विद्यालयको नेपालीपन झल्कनेगरी...

barnanmedia.com४६ हप्ता अघि

दुई फरार कैदीबन्दी पक्राउ

काठमाडौँ, ४ पुस : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत भदौ २३ र २४ को आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथ देवल सुन्धाराबाट फरार भएका दुई जनालाई पक्राउ गरेको छ । मानव बेचबिखन र अपहर...

barnanmedia.com४६ हप्ता अघि

दोहोरो कर प्रक्रियाले व्यावसायिक किसान मारमा

काठमाडौँ, ४ पुस : फार्म दर्ता गरी व्यावसायिक रूपमा कृषि व्यवसायमा संलग्न भोजपुरका किसान दोहोरो तथा बहुकर प्रक्रियाका कारण समस्यामा परेका छन् । गाउँघरमै कृषि उद्यममा जोडिएका किसानले एउटै प्रकृतिको फ...

barnanmedia.com४६ हप्ता अघि

प्राकृतिक विपत्तितर्फको बीमा भुक्तानी ११ करोड १५ लाख

काठमाडौँ, ४ पुस : अविरल वर्षा तथा बाढीपहिरोका कारण भएको भौतिक तथा अन्य क्षतिको हालसम्म रु ११ करोड १५ लाखबराबरको बीमा रकम भुक्तानी भएको छ । बीमा प्राधिकरणका अनुसार गत असोज १८ गतेयताको अविरल वर्षा त...

barnanmedia.com४६ हप्ता अघि

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक आज बस्दै

नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज शुक्रबार बस्दै छ। बैठक आज दिउँसो १ बजे बस्ने गरी बोलाइएको एमालेका नवनिर्वाचित सचिव डा राजन भट्टराईले जानकारी दिए। उनका अनुसार बैठक बबरमहल...

barnanmedia.com४६ हप्ता अघि

रवि लामिछानेलाई थुनामुक्त गर्न अदालतका पाँच सर्त

सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका रवि लामिछानेलाई रिहा गर्न उच्च अदालत तुलसीपुरको बुटवल इजलास आदेश दिएको छ। यो आदेशसँगै लामिछाने बिहीबार नै ललितपुरको नक्खु कारागारबाट छुट्न...

barnanmedia.com४६ हप्ता अघि

जेनजी आन्दोलनका बेला सुन्धारा कारागारबाट भागेका २ कैदीलाई सीआईबीले पक्र्यो

नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका दुईजनालाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मानव बेचबिखन, अपहरण शरीर बन्धक डाँका र सङ्गठित अपराध मुद्...

barnanmedia.com४६ हप्ता अघि

संस्थापन इतरको आवाज बोकेर प्रवेश : गोकर्ण र योगेश

एघारौं महाधिवेशनबाट नेकपा (एमाले)को १९ सदस्यीय पदाधिकारीमा अध्यक्ष केपी शर्मा ओलीसहित १७ जना निर्वाचित भए । ईश्वर पोखरेल प्यानलबाट उपाध्यक्षमा गोकर्ण विष्ट १३६८ र उपमहासचिवमा योगेश भट्टराई १३४८ मत ...

khabarhub.com४६ हप्ता अघि

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आजका लागि निर्धारित विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६९ पैसा ...

२९ समाचार देखाइएको

२९ समाचार देखाइएको