२०८२ पुष ९ का समाचार
डिसेम्बर २४, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

भारतका गाउँगाउँ डुल्दै व्यापार गरिरहेका नेपाली
कञ्चनपुर — चिसो सुरु हुनै लाग्दा न्याना लुगा बोकेर गाउँघरमा धेरै फिरन्ते व्यवसायी पुग्छन् । उनीहरू कम्बल, ब्ल्यांकेट, स्वीटर लगायतका कपडा बोकेर घुम्ती व्यवसाय गर्छन् । यसरी व्यवसाय गर्नेमा धेरै सुद...

१२ बजे १२ समाचारः तोडियो संवादहीनतादेखि लेखकसँग बयानलिँदै आयोगसम्म
काठमाडौँ। आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. जाँचबुझ आयोग भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री ...

बुधबारदेखि आठौँ पर्वत महोत्सव
पर्वत। गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कुश्मामा आज (बुधबार) देखि आठौँ पर्वत महोत्सव सुरु हुने भएको छ । यही पुस १९ गतेसम्म सञ्चालन हुने महोत्सवको सम्पूर्ण तयारी पूर...

निर्वाचन ७१ दिन बाँकी: चुनावी गतिविधि तीव्र, समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दलहरू
काठमाडौँ । प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरूले आन्तरिक तयारीलाई तीव्र पारेका छन् । निर्वाचन आयोगले राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको कामलाई एकैसाथ अगाडि ...

अष्ट्रेलियाका प्रधानमन्त्रीद्वारा इजरायली राष्ट्रपतिलाई भ्रमणको निम्तो
काठमाडौँ । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी एल्बानीजले इजरायलका राष्ट्रपति इसाक हर्जोगलाई अष्ट्रेलिया भ्रमणका लागि औपचारिक निम्तो दिने बताएका छन् । सिड्नीमा यहुदी समुदायलाई लक्षित गरी भएको दुःखद...

ठगी तथा मानव तस्करी नियन्त्रण गर्न महानिरीक्षकलाई १४ बुँदे ध्यानाकर्षण पत्र
काठमाडौँ । काठमाडौँ वैदेशिक रोजगारीमा हुने ठगी तथा मानव तस्करी नियन्त्रणका लागि काठमाडौँको शङ्खरापुरमा रहेको सरोकार केन्द्रले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई १४ बुँदे ध्यानाकर्षण पत्...

क्षतिग्रस्त सरकारी कार्यालयलाई प्रविधि सामग्री हस्तान्तरण
सिरहा । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गतेको आगजनी तथा तोडफोडबाट क्षतिग्रस्त भएका लहानका विभिन्न सरकारी कार्यालयलाई लहान नगरपालिकाले मंगलबार प्रविधि सामग्री हस्तान्तरण गरेको छ । दैनिक सेवा प्रवा...

नागरिक प्रहरी सहकार्य बलियो बनाउन ‘हाम्रो प्रहरी’ कार्यक्रम
काठमाडौँ । नागरिक र प्रहरीबिचको सम्बन्धलाई थप बलियो बनाउन ‘हाम्रो प्रहरी’ कार्यक्रम सुरु गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले समुदाय र नागरिकबिचको सम्बन्ध र सहकार्यलाई बलियो बनाउन मंगलबारदेखि ...

प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह
सुर्खेत। वीरेन्द्रनगर नगरपालिकाको बजार क्षेत्रलाई व्यवस्थित र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घ सुर्खेतले चासो देखाएको छ । दैनिक अव्यवस्थित तथा प्रदेश राजधानीको सौन्दर्यमा नै असर पर्ने गरेर भइरहेक...

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केन्द्रीय प्रयोगशाला सेवा सुरु
सुनसरी। धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सम्पूर्ण प्रयोगशाला परीक्षण सेवा चौबिसै घण्टा उपलब्ध गराइने भएको छ । प्रतिष्ठानका प्रवक्ता प्रा डा अन्जु प्रधानका अनुसार स्वचालित, अर्...

उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु
पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा मङ्गलबार अज्ञात आतङ्ककारीहरूले प्रहरीको गाडीमा लक्षित गरी गोली चलाउँदा पाँच जना प्रहरीको मृत्यु भएको प्रहरीले जनाएको छ । घटना स्थानीय समय अनुसार ...

गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण
सुर्खेत। गृहमन्त्री ओमप्रकाश अर्यालले राष्ट्रिय गौरवको आयोजना भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण गरेका छन् । कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि सुर्खेत आएका गृहमन्त्री अर्या...

आयुर्वेदिक उपचारतर्फ जनआकर्षण बढ्दो
भोजपुर । भोजपुरमा आयुर्वेदिक उपचार पद्धतिप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको छ । कम खर्चमा रोग निको हुने र दीर्घकालीन स्वास्थ्य लाभ पाइने भएपछि स्थानीय नागरिक आयुर्वेदिक उपचारतर्फ आकर्षित हुन थाले...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता
विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग करिब चार अर्ब १० करोड अमेरिकी डलरको सम्झौतामा हस्ताक्षर गरेको...

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना
चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने नीति सार्वजनिक गर्दै सन् २०३० सम्म १५ गिगावाट क्षमता पु¥याउने लक्ष्य राखेको छ । राष्ट्रिय विकास तथा सुधार आयोग र राष्ट्रिय ऊर्जा प्रशासनले जा...

हुथी र यमन सरकारबीच करिब तीन हजार कैदी आदान–प्रदान गर्ने सहमति
यमनका इरान–समर्थित हुथी विद्रोही र यमनी सरकारबीच करिब तीन हजार कैदी आदान–प्रदान गर्ने सहमति भएको छ । यस आदान–प्रदानमा सात जना साउदी नागरिक पनि समावेश रहेका छन् । छिमेकी देश ओमानको राजधानी मस्कटमा ...

बङ्गलादेशको रेल भौतिक पूर्वाधार मजबुत बनाउन एसियाली विकास बैङ्कको सहयोग
एसियाली विकास बैङ्क र बङ्गलादेश सरकारले देशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने ३५ किलोमिटर लामो रेलमार्ग स्तरोन्नति गर्ने उद्देश्यले कुल ६८ करोड ८० लाख अमेरिकी डलर बराबरको ऋण सम्झौतामा हस्ताक्षर गरेका ...

कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा
कोलम्बियामा नेशनल लिबरेशन आर्मी (ईएलएन) विद्रोही समूहविरुद्ध अभियान गर्दा अपहरण गरिएका १८ सैनिकहरू स्थानीय बासिन्दा र क्याथोलिक चर्च तथा मानवअधिकार कार्यालयको सहयोगमा रिहा भएका छन् । रक्षामन्त्री ...

बंगलादेश: अन्तरिम सरकारका शिक्षा सल्लाहकारले दिपु चन्द्र दासको परिवारलाई भेटे
बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले हिन्दू युवा दीपु चन्द्र दासको हत्याको बारेमा X मा पोस्ट गरेका छन्। उनको पोस्टमा अन्तरिम सरकारका शिक्षा सल्लाहकार सीआर अबरारले मंगलबार दी...
महिला प्रिमियर लिग २०२६: जेमिमा रोड्रिग्सले दिल्ली क्यापिटल्सको कप्तानी गर्ने
दिल्ली क्यापिटल्सले मंगलबार महिला प्रिमियर लिगको २०२६ सिजनको लागि आफ्नो कप्तानको घोषणा गरेको छ। स्टार भारतीय खेलाडी जेमिमा रोड्रिग्सलाई कप्तान नियुक्त गरिएको छ। दिल्ली क्यापिटल्सले जारी गरेको प्रे...

फरार कैदीबन्दी पक्राउ
काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा फरार कैदीबन्दीलाई पक्राउ गरेको छ । प्रहरीले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ का टसी तामाङलाई पक्र...

तारिक रहमान: १७ वर्षपछि खालिदा जियाको छोराको बंगलादेश फर्काइ किन महत्वपूर्ण छ?
बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७ वर्ष देश बाहिर बसेपछि डिसेम्बर २५ मा बंगलादेश फर्कदैछन्। डिसेम्बर १६ मा, रहमानले लन्डनमा बंगलादेश राष्ट्रवादी पार्टी (BNP) को कार्य...

अब दुई कार्य दिनभित्रै राहदानी उपलब्ध गराइने
काठमाडौँ । राहदानी विभागले अब दुई कार्य दिनभित्र राहदानी उपलब्ध गराउने भएको छ । कूल तीन लाख ९६ हजार थान राहदानी छपाइ भएर आपूर्ति भइसकेको उल्लेख गर्दै विभागले आवश्यक भएकालाई तत्कालै उपलब्ध गराइने जन...

भारतको सहयोगमा निर्माण हुने दुई परियोजनाको शिलान्यास
काठमाडौँ, ९ पुसः भारत सरकारको सहयोगमा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–५ स्थित राज्यलक्ष्मी माध्यमिक विद्यालयका लागि निर्माण गरिने विद्यालय भवनको शिलान्यास गरिएको छ । उक्त भवनको मङ्गलबार काठमाडौँस्...

तीन वटा होटललाई जरिवाना
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा होटललाई कूल रु ४५ हजार जरिवाना गरेको छ । विभागका अनुसार मंगलबार थाकखोला थकाली भान्सा घर काठमाडौँलाई रु १५ हजार, पाककला प्रालिलाई रु...

सरकारले रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै
काठमाडौँ । सरकारले निर्वाचनको वातावरण बनाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनमत पार्टीको कार्यालय अनुगमन गर्ने भएको छ । सरकारले गठन गरेको उच्चस्तरीय...

भिरालो जग्गामा सुन्तलाखेती, वार्षिक १६ लाख आम्दानी
तनहुँको सदरमुकाम दमौली बजारबाट सात किलोमिटर दूरीमा रहेको बेनीकोटका एक किसानले बाँझो भिरालो जग्गामा सुन्तलाखेती गरी राम्रो आम्दानी गरेका छन् । अगुवा किसान दलबहादुर थापाले यसवर्ष रु १६ लाखको सुन्तला ...

कोरला नाका जोड्ने घमी खोला पुल अन्तिम चरणमा
नेपाल–चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ स्थित घमी खोलामा निर्माणाधीन पुल अन्तिम चरणमा पुगेको छ । कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाले ...

हिमालयन रिम फिल्म प्रदर्शनी सम्पन्न
काठमाडौँ, ९ पुसः नेपाल–चीन सांस्कृतिक आदानप्रदानलाई प्रव्रद्धन गर्ने उद्देश्यसहित आयोजना भएको हिमालयन रिम फिल्म प्रदर्शनी सम्पन्न भएको छ । काठमाडौँ विश्वविद्यालयमा भएको प्रदर्शनीमा चिनियाँ एनिमेसन...

निर्वाचनको वातावरण बनाउन सरकार दलीय संवादमा
काठमाडौँ, ९ पुसः सरकारले आसन्न निर्वाचनको वातावरण बनाउन प्रमुख राजनीतिक दलहरुसँगको वार्ता र संवादलातई तीव्रता दिएको छ । आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफल बनाउन सर...
३० समाचार देखाइएको