मुख्य सामग्रीमा जानुहोस्
२०८३ जेठ १४ को विवरण
आज

२०८३ जेठ १४ का समाचार

मे २८, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com२३ हप्ता अघि

१२ बजे १२ समाचार: काठमाडौँका जारमा न पानी शुद्ध, न भाँडा सफादेखि डीडीसीमा सीआईबीकाे छापासम्म

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ। खानेपानीमा समस्या काठमाडौँ ३२ जडीबुटीमा आइतबार पवन बानियाँले नजिकैको किराना पसलमा...

baahrakhari.com२३ हप्ता अघि

चन्द्रमामा बसोबास गर्ने नासाको योजनामा के छ ?

काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमामा स्थायी रूपमा बसोबासको योजना अघि सारेको छ । मानिसले चन्द्रमामा अन्तिमपटक पाइला टेकेको ५० वर्षभन्दा बढी समयपछि नासाले त्यहाँ स्थायी रूपमा बसोबा...

ratopati.com२३ हप्ता अघि

दुर्घटनामा नेपाली सेनाका जवानको मृत्यु, तीन घाइते

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–१७ झरहीखोलास्थित पूर्वपश्चिम राजमार्गमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन...

ratopati.com२३ हप्ता अघि

बसपार्क अगाडिका संरचनामा बिहीबार डोजर चल्ने

पोखरा । पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित हङकङ बजार अगाडिका विभिन्न संरचनामा बिहीबार डोजर चलाउने भएको छ । उपत्यका नगर विकास समितिको नाममा रहेको जग्गा अतिक्रमण गरेर विभिन्न संघ संस्थाले संरचना ठड्...

ratopati.com२३ हप्ता अघि

गणतन्त्र दिवसको अवसरमा नेपाल टेलिकमले ल्यायो विशेष अफर, ३० दिनसम्म अनलिमिटेड डाटा चलाउन पाइने

काठमाडौँ । नेपाल टेलिकमले गणतन्त्र दिवस २०८३ को अवसरमा आफ्ना प्रिपेड तथा पोस्टपेड मोबाइल ग्राहकहरूका लागि विशेष ‘गणतन्त्र दिवस अफर २०८३’ सार्वजनिक गरेको छ । टेलिकमले यस अफर अन्तर्गत ‘न्यु इयर लाइट’...

ratopati.com२३ हप्ता अघि

बसको ठक्करबाट विद्यार्थीको मृत्यु

झापा । गौरादह नगरपालिका–७ मा बुधबार स्कुल बसको ठक्करबाट एक विधार्थीको घटनास्थलमै मृत्यु भएको छ । गौरादह नगरपालिका–७ स्थित फगेटीमा सजग एकता बोर्डिङ स्कुलको गुडिरहेको बसले ठक्कर दिँदा सोही विद्यालयम...

ratopati.com२३ हप्ता अघि

पत्रकार आचरण विपरीतका कार्य नगर्न नगराउन काउन्सिलको आग्रह

काठमाडौँ । प्रेस काउन्सिल नेपालले पेसागत आचरण विपरीतका कार्य नगर्न नगराउन सञ्चारमाध्यम, आमपत्रकार, सञ्चारकर्मी एवं सामाजिक सञ्जालका प्रयोगकर्तालगायत सम्बद्ध सम्पूर्ण पक्षमा आग्रह गरेको छ । पछिल्लो...

barnanmedia.com२३ हप्ता अघि

नासाको चन्द्र आधार योजना अघि बढ्यो

नासाले आर्टेमिस–२ को ऐतिहासिक चन्द्र उडान अघि नै चन्द्रमामा आधार निर्माणका लागि आवश्यक ल्यान्डर, रोभर र ड्रोनहरूको पहिलो चरणको योजना सार्वजनिक गर्दै चार अमेरिकी कम्पनीलाई सयौँ करोड डलरका ठेक्का प्र...

deshsanchar.com२३ हप्ता अघि

श्रीमतीलाई जरबजस्ती करणी गरेको आरोपमा श्रीमान् पक्राउ

जनकपुरधाम – महोत्तरीमा श्रीमतीलाई जबरजस्ती करणी गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन्। २२ वर्षीया महिलाले श्रीमानले ईच्छा विपरीत पटक पटक जबरजस्ती करणी गरेको भन्दै २२ वर्षीय श्रीमानविरुद्ध जबरजस्ती...

deshsanchar.com२३ हप्ता अघि

दुग्ध विकास संस्थानको कार्यालयबाट सीआईबीद्वारा कागजात नियन्त्रण

काठमाडौँ- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी)को लैनचौरस्थित केन्द्रीय कार्यालयमा छापा मारी महत्त्वपूर्ण कागजातहरू नियन्त्रणमा ...

deshsanchar.com२३ हप्ता अघि

हावाहुरी र चट्याङले सशस्त्र प्रहरी गण ज्वालामाई दाङमा क्षति

दाङ – हावाहुरीसहितको वर्षा र चट्याङका कारण सशस्त्र प्रहरी बल नेपाल नं. २९ गण हे.क्वा. ज्वालामाई दाङ परिसरमा विभिन्न संरचनामा क्षति पुगेको छ।

deshsanchar.com२३ हप्ता अघि

युवालाई साइबर सुरक्षा र डिजिटल साक्षरतामा सचेत बनाउन बुटवलमा कार्यक्रम

बुटवल – डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै साइबर अपराध र अनलाइन दुरुपयोगका घटना बढ्न थालेपछि युवालाई साइबर सुरक्षा र डिजिटल साक्षरताबारे सचेत गराउने उद्देश्यले बुटवलमा कार्यक्रम आयोजना गरिएको छ।

deshsanchar.com२३ हप्ता अघि

तुसारपानीको बजेट घोडागाउँमा कार्यान्वयन भएको आरोप, स्थानीय आन्दोलित

दाङ – रोल्पाको सुनिलस्मृती गाउँपालिका–१ स्थित तुसारपानी बस्तीका स्थानीयले आफूहरूको लागि विनियोजन गरिएको खानेपानी योजना अन्य ठाउँमा कार्यान्वयन गरिएको भन्दै विरोध जनाएका छन्। तुसारपानीका उपभोक्ताले ...

deshsanchar.com२३ हप्ता अघि

खिवाङ–घराम्दी सडक अलपत्र

म्याग्दी – अन्नपूर्ण गाउँपालिकाको रणनीतिक महत्वको खिवाङ–घराम्दी सडक योजना निर्माण अलपत्र बनेको छ।

deshsanchar.com२३ हप्ता अघि

क्वाडलाई चीनको चेतावनी

पूर्वी र दक्षिण चीन सागर क्षेत्रमा बढ्दो तनाव र स्थिरताबारे क्वाड समूहका विदेशमन्त्रीहरूले व्यक्त गरेको चिन्तापछि चीनले बुधबार कडा प्रतिक्रिया जनाउँदै ‘गुट निर्माण’ र द्वन्द्व भड्काउने गतिविधि स्वी...

deshsanchar.com२३ हप्ता अघि

मानवअधिकार आयोगको प्रतिवेदन कार्यान्वयनमा इमान्दार बन्न सरकारलाई रक्षा बमको चेतावनी

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले हालै सार्वजनिक गरेको जेनजी आन्दोलनसम्बन्धी प्रतिवेदनलाई लिएर जेनजी अभियन्ता रक्षा बमले सरकारको कडा आलोचना गरेकी छन्।

deshsanchar.com२३ हप्ता अघि

राज्यका संयन्त्रप्रति किन गर्दैनन् विश्वास ? के भीड देखाउँदा प्रभाव पर्छ ?

नेपालगन्ज – बैशाख २१ गते नेपालगन्जकाे बेलासपुरमा साथी-साथीकाे सामान्य विवाद बढ्दा अपराध हुन पुग्याे। प्रितम अधिकारीकाे ब्रतबन्धमा गएका दिपेन्द्र राज गिरी र विशाल चन्द ठकुरीकाे विवाद हत्यामा परिणत भ...

barnanmedia.com२३ हप्ता अघि

नवीकरणीय ऊर्जा क्षेत्रमा चिनियाँ अनुसन्धानकर्ताको नयाँ सफलता

चिनियाँ अनुसन्धानकर्ताहरूको एक टोलीले सौर्य सेलको कार्यक्षमता र सञ्चालन स्थायित्व दुवै उल्लेखनीय रूपमा सुधार गर्ने नयाँ संरक्षण रणनीति विकास गरेको छ । यो सम्बन्धी अनुसन्धान हालै एक वैज्ञानिक जर्नलम...

barnanmedia.com२३ हप्ता अघि

इजरायल र हिजबुल्लाहबीच दक्षिण लेबनानमा झडप, १२ जनाको मृत्यु

इजरायल र इरान समर्थित हिजबुल्लाह समूहबीच दक्षिण लेबनानको रणनीतिक महत्व बोकेको लितानी नदी क्षेत्रमा मङ्गलबार तीव्र झडप भएको छ । इजरायली सेना थप उत्तरतर्फ अघि बढ्दै गएपछि दुवै पक्षबीच तनाव झन् बढेको ...

barnanmedia.com२३ हप्ता अघि

जेनजी आन्दोलनमा संलग्नताबारे सुशीला कार्कीसहित ४३ जनामाथि अनुसन्धान गर्न सिफारिस

राष्ट्रिय मानव अधिकार आयोगले पूर्वप्रधानमन्त्री सुशीला कार्कीसहित ४३ जनामाथि जेनजी आन्दोलनमा संलग्नता बारे अनुसन्धान गर्न सिफारिस गरेको छ। आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश समेत रहेकी कार्कीकै नेतृत्...

barnanmedia.com२३ हप्ता अघि

अमेरिकाले इरानलाई पठायो सम्झौताको सुरुवाती मस्यौदा

इरानको सरकारी सञ्चारमाध्यमले देशले ‘अमेरिकासँग सम्झौताका लागि सुरुवाती र अनौपचारिक मस्यौदा’ प्राप्त गरेको दाबी गरेको छ। रिपोर्ट उद्धृत गर्दै भनेको छ, ‘प्रस्तावअनुसार इरानले एक महिनाभित्र हर्मुज स्...

barnanmedia.com२३ हप्ता अघि

क्वाड राष्ट्रले फिजीमा बन्दरगाह बनाउने, शिखर सम्मेलन टुंगो नलाई सकियो विदेशमन्त्रीको बैठक

अस्ट्रेलिया, भारत, जापान र अमेरिकाका विदेशमन्त्रीहरूबीच फिजीमा संयुक्त रुपमा एउटा बन्दरगाह बनाउने सहमति भएको छ। मंगलबार नयाँ दिल्लीमा सम्पन्न क्वाड राष्ट्रका विदेशमन्त्रीहरूको बैठकमा दुर्लभ खनिज र...

barnanmedia.com२३ हप्ता अघि

ट्रम्प भन्छन्, इरानसँगको वार्ता अझै सन्तोषजनक छैन, तर सम्झौता हुनेछ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी वार्ता अहिलेसम्म अपेक्षाकृत नभएको बताएका छन्, तर उनी अन्ततः सम्झौतामा पुग्नेमा विश्वस्त छन्। "इरानसँगको वार्ता अहिलेसम्म सफल भएको छैन। हामी अहिले त...

barnanmedia.com२३ हप्ता अघि

दुबईको कम्पनीले इरानको छायाँ फ्लीटसँग सम्बन्धित चार प्रतिबन्धित कन्टेनरहरू नष्ट गर्ने

दुबईस्थित कम्पनी जीएमएसले इरानसँगको सम्बन्धको लागि प्रतिबन्धित चार कन्टेनर जहाजहरू भत्काउन अमेरिकी सरकारबाट स्वीकृति प्राप्त गरेको बताएको छ। बीबीसी फारसीका अनुसार, कम्पनीका सीईओले यो कदम तथाकथित "...

barnanmedia.com२३ हप्ता अघि

बाढीले बगाएको गुफामा फसेका पाँच जनालाई एक हप्तापछि जीवितै उद्धार

पाँच जना गाउँलेहरू एक हप्तासम्म बाढीले भरिएको गुफामा फसेका थिए र त्यसपछि उद्धार टोलीले उनीहरूलाई सुरक्षित रूपमा उद्धार गर्यो। भारी वर्षा र पहिरोपछि लाओसको एउटा गुफा भित्र यी मानिसहरू फसेका थिए। उ...

barnanmedia.com२३ हप्ता अघि

मानव अधिकार आयोगको प्रतिवेदनमा प्रसाईँको प्रतिक्रिया ?

मेडिकल व्यवसायी दुर्गा प्रसाईँले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनमाथि आफ्नो धारणा सार्वजनिक गर्दै भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन् । बुधबार राति ...

barnanmedia.com२३ हप्ता अघि

मानव अधिकार आयोगले सरकारी आयोगका अध्यक्ष गौरीबहादुर कार्कीलाई पनि डाम्यो

राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भएको मानव अधिकार उल्लङ्घनसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै पूर्वन्यायाधीश गौरीबहादुर कार्कीलाई पनि अनुसन्धानको दायरामा ल्याउन सिफारिस गरेको छ । ...

barnanmedia.com२३ हप्ता अघि

उपसचिवसहित १९ जना कर्मचारीको सरुवा , (सूचीसहित)

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिवसहित १९ जना कर्मचारीहरूको सरुवा गरेको छ । मन्त्रालयले विभिन्न मन्त्रालय, निकाय तथा स्थानीय तहमा कार्यरत कर्मचारीहरूको जिम्मेवारी हेरफेर गरेको हो ।...

ratopati.com२३ हप्ता अघि

राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

काठमाडौँ । नेपाली ललितकला क्षेत्रको उत्सव मानिने ‘राष्ट्रिय ललितकला प्रदर्शनी, निर्धारित मितिमा नहुने भएको छ । यही जेठ १५ गतेदेखि गणतन्त्र दिवसको अवसर पारेर आयोजना हुने मिति तय भएको प्रदर्शनी अर्को...

ratopati.com२३ हप्ता अघि

सेवा प्रवाहमा नेपाल प्रहरीले थालेका सुधारका प्रयास

काठमाडौँ । नेपाल प्रहरीले सङ्गठनका कामकारबाही तथा सेवा प्रवाहमा सुधारका प्रयास थालेको छ । प्रहरी कल्याण, कर्मचारी हित तथा मनोबल अभिवृद्धि, प्रविधि, डिजिटल प्रणाली तथा फरेन्सिक आधुनिकीकरण, नीतिगत, ...

barnanmedia.com२३ हप्ता अघि

रास्वपाका सांसद ढकालको आयोगको पछिल्लो प्रतिवेदनप्रति कडा असन्तुष्टि युद्ध जारी छ, कथा अहिले नलेख्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद हरि ढकालले मानवअधिकार आयोगको पछिल्लो प्रतिवेदनप्रति कडा असन्तुष्टि जनाउँदै महाभारतको दृष्टान्त दिएर आक्रोश व्यक्त गरेका छन् । बुधबार साँझ फेसबुकमा उनले आ...

३१ समाचार देखाइएको

३१ समाचार देखाइएको