२०८३ जेठ २८ का समाचार
जून ११, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचारः करका दर हेरफेरमा अर्थमन्त्रीको स्पष्टीकरण, रास्वपा कर्णाली नेतृत्वका रस्साकस्सी
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ । १. रास्वपा कर्णाली प्रदेशको नेतृत्वका लागि ५ जनाबिच रस्साकस्सी राष्ट्रिय स्वतन्त...

संसद्मा सभामुखको बोली चिप्लिएपछि ...
काठमाडौँ । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा एक रोचक दृश्य देखियो । राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गर्ने क्रममा सभामुख डीपी अर्यालले राष्ट्रपति रामचन्द्र पौडेललाई ‘प्रधानमन्त्री’ भनी सम...
राष्ट्रिय टोलीका पूर्व गोलकिपर श्रेष्ठ राखेप उपाध्यक्षमा नियुक्त
राष्ट्रिय टोलीका पूर्व गोलकिपर श्रेष्ठ राखेप उपाध्यक्षमा नियुक्त काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका पूर्व गोलकिपर विशाल श्रेष्ठ राष्ट्रिय खेलकुद परिषद् (राखेप) को उपाध्यक्षमा नियुक्...

अमेरिकाको नयाँ भिसा बन्ड पाइलट कार्यक्रम घोषणा
संयुक्त राज्य अमेरिकाले नयाँ भिसा बन्ड पाइलट कार्यक्रमको घोषणा गरेको छ, जसले केही भिसा आवेदकहरूका लागि प्रक्रियामा परिवर्तन ल्याउने अमेरिकाको दाबी छ । यो कार्यक्रम विशेषगरी भिसा अन्तर्वार्तापछि निर...
प्रदर्शनकारीद्वारा मेक्सिको विश्व कप स्टेडियम जाने बाटो अवरुद्ध
प्रदर्शनकारीहरुले विरोध प्रदर्शन गरी मेक्सिको सिटीको एजटेका स्टेडियममा पुग्ने बाटो अवरुद्ध गरेको जनाइएको छ । संयुक्त राज्य अमेरिका र क्यानाडाको सह–आयोजनामा हुन लागेको उद्घाटन खेल प्रतियोगितामा फुट...

मध्य अफ्रिकामा बढ्दो सङ्कटबारे राष्ट्रसङ्घको चेतावनी
संयुक्त राष्ट्र सङ्घले मध्य अफ्रिकामा बढ्दो सुरक्षा तथा मानवीय सङ्कटको चेतावनी दिँदै सुडान र चाडमा सशस्त्र समूहहरूले गरेको आक्रमणले यस क्षेत्रको स्थिरताका लागि बढ्दो खतरा उत्पन्न गरिरहेको जनाएको छ ...

इरानद्वारा अमेरिकी सैन्य आक्रमणको कडा निन्दा
इरानी विदेश मन्त्रालयले बुधबार इरान विरुद्धको अमेरिकी. सैन्य आक्रामकको कडा निन्दा गरेको छ । स्ट्रेट अफ होर्मुजमा सोमबार राति अमेरिकी सैन्य हेलिकप्टर दुर्घटना भएपछि, संयुक्त राज्य अमेरिकाले बुधबार ...
राखेपको उपाध्यक्षमा पूर्वफुटबलर श्रेष्ठ नियुक्त, सदस्यमा को-को?
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को उपाध्यक्षमा पूर्व फुटबलर विशाल श्रेष्ठ नियुक्त भएका छन्। त्यस्तै बोर्डको सदस्यहरूमा सिक्का सुवाल (टेबल टेनिस), शक्ति गौचन (क्रिकेट), मोनालिसा खुम्बु (चेस) र पवन ...

परीक्षार्थीका मोबाइल नष्ट नगर्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले परीक्षा हलमा भेटिएका मोबाइल नष्ट नगर्न आदेश दिएको छ। गत एसईई परीक्षामा चिट चोरेको भन्दै सिरहामा झण्डै एक करोडका मोबाइल नष्ट गरिएको सम्बन्धमा सर्वोच्चबाट यस्तो आदेश आएको हो। सर्वो...

१४ कुकीहरूलाई रिहा गरिएको एक दिनपछि मणिपुरमा छ जना नागाहरूको शव फेला पर्यो
मंगलबार मणिपुरमा १४ कुकी बन्धकहरूलाई रिहा गरिएको एक दिन पछि, प्रहरीले बुधबार धेरै दिनदेखि बेपत्ता रहेका छ जना नागा पुरुषहरूको शव फेला पारेको छ। मणिपुर प्रहरीले बुधबार बताएअनुसार मे १३ मा अपहरण गरि...

पश्चिम बंगालको शुभेन्दु सरकारका मन्त्रीहरूमाझ विभागहरू बाँडफाँड
पश्चिम बंगालको शुभेन्दु अधिकारी सरकारमा जुन १ मा शपथ लिएका ३५ मन्त्रीहरूको विभाग बाँडफाँड गरिएको छ। मे ९ मा शुभेन्दुसँगै पाँच मन्त्रीहरूले पनि शपथ लिएका थिए। त्यतिबेला उनीहरूको विभाग बाँडफाँड गरिएक...

बेन्जामिन नेतान्याहूले भने, 'टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान यहूदी विरोधी हुन्'
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इन्स्टाग्राममा टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई यहूदी विरोधी भनेका छन्। "यहूदी विरोधी तानाशाह एर्दोगानले कुर्दिश जनताको विरुद्ध नरसंहार गरिरहे...

१७ वर्षसम्म विमान उडाएका पाइलटको लाइसेन्स नक्कली भेटियो, एयर क्यानडाले के भन्यो ?
एयर क्यानडाका एक पूर्व पाइलटलाई १७ वर्षको अवधिमा वैध इजाजतपत्र बिना नै धेरै पटक यात्रुवाहक विमान उडाएको आरोप लागेको छ। एयर क्यानडाले घटना बाहिर आएपछि गत वर्ष पाइलटलाई तुरुन्तै ड्युटीबाट हटाइएको बत...

‘३५ वर्ष’ को भाष्य छाडेर वर्तमान र भविष्यमा केन्द्रित हुन नयाँ सांसदहरुलई रक्षा बमको आग्रह
जेनजी अभियन्ता रक्षा बमले नयाँ उदाएका सांसद (माननीय) हरूलाई ‘३५ वर्ष’ को पुरानो भाष्यबाट बाहिर निस्किएर काममा केन्द्रित हुन आग्रह गरेकी छन् । बुधबार सामाजिक सञ्जालमा सन्देश लेख्दै उनले नयाँ जनप्रति...

रास्वपा महाधिवेशनको काउन्डडाउन सुरु
रास्वपा महाधिवेशनको काउन्डडाउन सुरु भएको छ । बुधबारदेखि सो पार्टीले आधिकारिक रुपमा महाधिवेशन पोर्टल सुरु गरेसँगै महाधिवेशनको काउन्डडाउन सुरु भएको हो । महाधिवेशन पोर्टलमा पार्टीको महाधिवेशन आउने ट...

नयाँ कीर्तिमान राखेका मोदीलाई प्रधानमन्त्री बालेनले दिए बधाई
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारतको इतिहासमा लामो समयसम्म निर्वाचित प्रधानमन्त्री बन्न सफल भएकोमा बधाई दिएका छन् । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपर...

इयु प्रतिबन्धबारे चीनको चेतावनी
युक्रेन युद्धमा रुसलाई सहयोग गरेको आरोपमा चिनियाँ कम्पनीहरूलाई लक्षित गर्दै नयाँ प्रतिबन्धको तयारी गरिरहेको युरोपेली संघ (इयु)लाई चीनले कडा चेतावनी दिएको छ । बेइजिङले आफ्ना कम्पनीमाथि प्रतिबन्ध लग...

रुसका सैन्य केन्द्रमा युक्रेनी हमला
युक्रेनले रुसको सैन्य तथा ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै बुधबार गहिराइसम्म पुग्ने लामो दूरीका आक्रमणहरू गरेको छ । युक्रेनी नेतृत्वले यी कारबाहीलाई युद्धको मूल्य रुसका लागि अझ महँगो बनाउने रणनीतिक ...

काठमाडौँको कपन क्षेत्रमा भारी वर्षा
पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित विभिन्न जिल्लामा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार निश्चित वर्षामापन केन्द्र आसपास भारी वर्षा भएको हो । आज राति ८ः३० ...

प्रतिनिधिसभामा ‘नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक, २०८३’ प्रस्तुत
प्रतिनिधिसभामा ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३’ प्रस्तुत भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले उक्त विधेयक प्रस्ततु गरे । बैठकमा सभामुख डोलप्रसाद अर्यालले उक...

दोस्रो पटक गृहमन्त्रीमा नियुक्त भएका गुरुङले कालभैरवको दर्शन
दोस्रो पटक गृहमन्त्रीमा नियुक्त भएका सुधन गुरुङले कालभैरवको दर्शन गरेका छन्। बुधबार साँझ हनुमानढोका दरबार क्षेत्र पुगेर गुरुङले कालभैरवकाे दर्शन गर्नुका साथै प्रसाद ग्रहण गरेका हुन्। सम्पत्ति विव...

रास्वपा को कोसी प्रदेश अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन सभापतिमा चार जनाबीच प्रतिस्पर्धा, उम्मेदवारी शुल्कलाई लिएर असन्तुष्टि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कोसी प्रदेश अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि बन्द सत्र पछि मतदानको प्रक्रिया अघि बढेको छ। ६१ सदस्यीय नयाँ प्रदेश समिति चयनका लागि पार्टीको कानुन विभाग...

नवप्रवर्तन मन्त्री पुनले यसपालि पनि मन्त्रालयमै आवास बास
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले यसपालि पनि मन्त्रालयमै आवास बनाएका छन् । यसअघि सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा मन्त्री हुँदा पनि मन्त्रालयमै अस्थायी आवास बनाएर बसेका थिए...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौँ चन्द्रागिरी नगरपालिका-४ बस्ने रोल्पा घर भएकी ५४ वर्षीया निर्मला कुमारी श्रेष्ठलाई बुधबार प्रहर...

बर्डफ्लुले ‘पोल्ट्री’ क्षेत्रमा बढ्यो जोखिम
नेपालमा पछिल्लो समय तीव्र रूपमा फैलिएको बर्डफ्लु सङ्क्रमणले पोल्ट्री क्षेत्रमा गम्भीर आर्थिक सङ्कट निम्त्याउन सक्ने भन्दै यस क्षेत्रका विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । सरकारी निकायले बर्डफ्लु न...

परराष्ट्रमन्त्री चीन भ्रमणमा जानुहुने
परराष्ट्रमन्त्री शिशिर खनालले छिमेकी मुलुक चीनको औपचारिक भ्रमण गर्नुहुने भएको छ । छिमेकी सम्बन्धको आयामलाई थप बलियो र सन्तुलित बनाउने उद्देश्यसहित उहाँ चीनको औपचारिक भ्रमणमा जानुहुने भएको हो । त्यस...

आज २०८३ साल जेठ २८ गते बिहीबारको राशिफल
काठमाडौँ – २०८३ साल जेठ २८ गते बिहीबार अधिक जेठ कृष्ण पक्षको एकादशी तिथि। परमा एकादशी व्रत । सन् २०२६ जुन ११ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार ना...

स्थानीय तहको बजेट निर्माणमा सहजीकरण गर्न मन्त्रालय सक्रिय, समिति गठन गर्दै फिल्डमा खटायो टोली
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरूले कानुनले तोकेको समयभित्रै वार्षिक नीति, कार्यक्रम तथा बजेट तर्जुमा, स्वीकृति र कार्यान्वयन सुनिश्चित गर्न स्थानीय...

यस वर्ष हिन्दुकुश क्षेत्रमा कम मनसुनी वर्षा तर जोखिम यथावत् : अध्ययन
काठमाडौँ, २८ जेठः हिन्दुकुश–हिमालय (एचकेएच) क्षेत्रमा यस वर्ष औसतभन्दा कम मनसुनी वर्षा हुने पूर्वानुमान गरिएको भए पनि विपद्को जोखिम भने यथावत् रहने एक अध्ययनले देखाएको छ । छोटो अवधिमा हुने अत्यधिक...

प्रतिष्ठान पुनर्संरचना गर्न सिफारिस
सरकारले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानलाई पुनर्संरचना गर्ने भएको छ । नेपाल सरकार अन्तर्गत रहेका बोर्ड समिति, आयोजना तथा अन्य संस्थागत संरचनाको खारेजी, एकीकरण तथा पुनर्संरचना सिफारिस उच्...

बिहीबार भगवान विष्णुको पूजा
काठमाडौँ – २०८३ साल जेठ २८ गते बिहीबार अधिक जेठ कृष्ण पक्षको एकादशी तिथि। परमा एकादशी व्रत । सन् २०२६ जुन ११ तारिख।

कुखुरापालन व्यवसायबाट यसरी आत्मनिर्भर बने इलामका महेन्द्र
फाकफोकथुम गाउँपालिका–५ लुम्देका महेन्द्र घिमिरे बिहान उठ्ने बित्तिकै कुखुराको खोरमा पुग्नुहुन्छ । खोर सफा गर्ने, दाना, पानीको व्यवस्थापन गर्ने, फ्रेस हाउसमा कुखुराको मासु तयार गर्ने र बजार पठाउने क...

रासायनिक मल उठाउन तथा वितरण प्रक्रियामा आवश्यक समन्वय गर्न निर्देशन
काठमाडौँ, २८ जेठः सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका २६ पालिकालाई विनियोजन गरिएको रासायनिक मल हालसम्म नउठाएको पाइएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले सम्बन्धित निकायलाई पटक–पटक जानकारी गराउँदा ...
३३ समाचार देखाइएको