२०८३ असार १४ का समाचार
जून २८, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

टेलिकमका प्रिपेड ग्राहकलाई ‘सब्सक्रिप्सन बेस्ड’ सेवा, हरेक महिना प्याकेज खरिद गर्नु नपर्ने
काठमाडौं । नेपाल टेलिकमले भोलिदेखि प्रिपेड सेवाग्राहीका लागि सब्सक्रिप्सनमा आधारित मोडेल अन्तर्गत विभिन्न प्याकेज उपलब्ध गराउने भएको छ । सरकारको १०० दिने कार्यसूची अन्तर्गतको ‘डेलिभरी बेस्ड गभर्नेन...

आरोही फुञ्जो बनिन् पर्यटन सद्भावना दूत
गोरखा । कीर्तिमानी आरोही फुञ्जो झाङ्मु लामालाई चुमनुब्री गाउँपालिकाले पालिकाको पर्यटन सद्भावना दूत घोषणा गरेको छ । सर्वोच्च शिखर सगरमाथा सबैभन्दा छोटो समयमा आरोहण गरेर गिनिज बुक अफ वल्र्ड रेकर्ड क...

भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या १,४३० पुग्यो
काठमाडौँ । भेनेजुएलामा गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या १ हजार ४३० पुगेको छ । सांसद जर्ज रोड्रिगेजका अनुसार यस प्राकृतिक विपत्तिमा परी हालसम्म ३ हजार २ सय ३८ जना घाइते भएका छन् ।...
विश्वकप समूह ‘एल’ को निर्णायक भिडन्त: अन्तिम ३२ मा क्रोएसियाको अन्तिम कसरत
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को प्रतिस्पर्धा निकै रोचक मोडमा पुगेको छ । नेपाली समय अनुसार आइतबार बिहान २:४५ बजे हुने समूह चरणका अन्तिम दुई खेलले यस समूहबाट नकआउट चरण (अन्तिम ३२) ...
अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक
फिफा विश्वकप फुटबल प्रतियोगिताका क्रममा अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा खेल हेर्न पुगेका हजारौँ समर्थकले स्टेडियम बाहिरको माहोलभन्दा फरक अनुभव अमेरिकन ड्रीम मलमा प्राप्त गरेका छन्। स्...

कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
असार १४ गते आइतबारदेखि २० गते शनिबारसम्मको साप्ताहिक राशिफल मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सोमबारसम्मको समय मध्यम रहेकोले व्यस्तता बढे पनि स्वास्थ्यको ख्याल नगर्दा औषधी उपचार खर्च बढ्नेछ । खानपान...

इन्डोनेसियामा सरकार विरोधि प्रदर्शन जारी, दर्जनौँ पक्राउ
इन्डोनेसियाको दोस्रो ठूलो शहर सुराबायामा राष्ट्रपति प्रबोवो सुबिआन्तोको नीतिहरूको बिरूद्ध र्याली तथा प्रदर्शनका क्रममा प्रहरीले दर्जनौं प्रदर्शनकारीहरूलाई पक्राउ गरेको एक अधिकार समूहले शनिबार जनाएक...

जिप दुर्घटनामा स्वर्गद्वारी नगरपालिकाका उपमेयर रानाको मृत्यु
दाङ – प्युठानको स्वर्गद्वारी नगरपालिकाका उममेयर मिनराज राना मगरको जिप दुर्घटनामा मृत्यु भएको छ।
रेनुका नगरकोटी सर्वाेत्कृष्ट महिला फुटबल खेलाडी अवार्डबाट सम्मानित
काठमाडौँ – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर रेनुका नगरकोटी सर्वोत्कृष्ट महिला फुटबल खेलाडी अवार्डबाट सम्मानित भएकी छन्।

कञ्चनपुरका चुरे फेदीका बस्तीमा खानेपानीको अभाव
कञ्चनपुर – लगातार बढ्दो गर्मी र लामो समयदेखि वर्षा नहुँदा कञ्चनपुरका चुरे फेदीका बस्तीमा खानेपानीको अभाव हुन थालेको छ। भू–जलको सतह घट्दै जाँदा ह्यान्डपम्प, बोरिङ तथा प्राकृतिक मुहान सुक्न थालेपछि स...

पाँच वर्षमा क्यान्सरका बिरामी झण्डै दोब्बरले बढे
काठमाडौँ – विगत पाँच वर्षमा क्यान्सरका बिरामी करिब दोब्बरले बढेका छन्। सरकारबाट उपचार खर्च लिने क्यान्सरका बिरामी बढेका स्वास्थ्य सेवा विभागको सामाजिक सुरक्षा तथा नर्सिङ महाशाखाले जनाएको छ। महाशाखा...

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
काभ्रेपलाञ्चोक – स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक लगाइने भएको छ। जिल्ला सुरक्षा समितिले ...

आगामी साता मनसुन सक्रिय हुने, देशका धेरै ठाउँमा वर्षा हुने
काठमाडौं – कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने र ठाउँठाउँमा वर्षा गराउने जल तथा मौसम विभागले जानकारी गराएको छ।

भीरमा अल्झिएको भेडागोठालाको जीवन
गोरखा – गोठ नजिकैको इसराङ भीरबाट खसेको भेडा समात्न हाम्फालेका चुमनुब्री ३ पाङसिङका ६७ वर्षीय लारा गुरुङ फर्किएनन्। भेडा जोगाउन खोज्दा जीवन गुमाएका लारा न पहिलो व्यक्ति हुन्, न अन्तिम। उनको कथाले उत...

अफगानिस्तानमा भूकम्प, नेपालसम्म धक्का महसुस
काठमाडौं– अफगानिस्तानको हिन्दुकुश क्षेत्रमा शनिबार साँझ ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। नेपाली समयअनुसार साँझ करिब ७ः०४ बजे गएको भूकम्पको धक्का अफगानिस्तानसहित भारत, पाकिस्तान, चीन, ता...

इरानद्वारा अमेरिकी आक्रमणको जवाफी आफमण
इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) इरानी तटीय क्षेत्रहरूमा भएको अमेरिकी हवाई आक्रमणको जवाफमा अमेरिकी सैन्य स्थानहरूलाई लक्षित गरी आपक्रमण गरेको घोषणा गरेको इरना समाचार एजेन्सीले रिपोर्ट गर...

अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
अमेरिकाले ‘स्ट्रेट अफ हर्मुज’ मा व्यावसायिक कार्गो जहाजमाथि इरानले आक्रमण गरेको आरोप लगाएपछि दुवै देशबीच पुनः सैन्य तनाव चर्किएको छ । इरानी सरकारी सञ्चारमाध्यमका अनुसार अमेरिकी आक्रमणको प्रत्युत्त...
घानाविरुद्ध क्रोएसियालाई महत्त्वपूर्ण अग्रता
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को निर्णायक भिडन्तमा क्रोएसियाले घानाविरुद्ध सुरुवाती अग्रता लिएको छ । खेलको पहिलो हाफ जारी रहँदा क्रोएसिया १–० को स्थितिमा अगाडि छ । फिलाडेल्फिया स...
घानाविरुद्ध क्रोएसियाको अग्रता
१४ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत घानाविरुद्धको खेलमा क्रोएसियाले अग्रता लिएको छ । खेलको ३१ औं मिनेटमा क्रोएसियाका लागि पिटर सुसिकले गोल हान्दै आफ्नो टिमलाई अग्रता दिलाएका हुन् ।

राजस्व संकलनमा पूरा भएन सरकारको लक्ष्य, विकास खर्च पनि न्यून
चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेको छैन भने विकास खर्च पनि न्यून देखिएको छ। सरकारले राजश्व संकलनमा लक्ष्यको ७५.१७ प्रतिशत मात्रै हासिल गरेको ...

अमेरिकी पासपोर्टमा ट्रम्पको तस्वीर, सार्बजनिक भयो नमुना
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको स्वतन्त्रताको २५०औँ वार्षिकोत्सवको अवसरमा सीमित संस्करणको नयाँ स्मारक राहदानी (पासपोर्ट) सार्वजनिक गरेका छन् । उनले नयाँ पासपोर्टको नमुना सार्वजनिक ग...
पहिलो हाफमा घानाविरुद्ध क्रोएसिया १–० ले अगाडि
१४ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत घानाविरुद्धको खेलमा क्रोएसियाले पहिलो हाफमा १–० गोलको अग्रता लिएको छ । खेलको ३१ औं मिनेटमा क्रोएसियाका लागि पिटर सुसिकले गोल हान्दै आफ्नो टिमलाई अग्र...
इंग्ल्यान्ड भर्सेस् पानमा : पहिलो हाफ गोलरहित बराबरीमा सकियो
१४ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत इंग्ल्यान्ड र पानमाबीचको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । पहिलो हाफमा इंग्ल्यान्डले चर्को दबाब सिर्जना गर्नसके पनि गोल भने गर्न सकेन् । ग...

विकट बस्तीमा निःशुल्क आँखा शिविर
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्ला मसेट्टीमा निःशुल्क आँखा शिविर सञ्चालन भएको छ । कञ्चनपुरस्थित महेन्द्रनगर आँखा अस्पतालले रेसुङ्गा बैंकको आर्थिक सहयोगमा जिल्लाको दुर्गम बस्तीमा निःशु...

मंगेतर हत्या प्रकरण: प्रहरीले सिया गोयलका आमाबाबु र भाइलाई सोधपुछको लागि बोलायो
२५ वर्षीय पुणेका सम्पत्ति व्यापारी केतन अग्रवालको हत्या प्रकरणमा अभियुक्त सिया गोयलका आमाबाबु र भाइलाई प्रहरीले शनिबार सोधपुछको लागि लोनावाला ग्रामीण प्रहरी चौकीमा बोलाएको छ। पुणे प्रहरीले सिया गो...

पर्यटन प्रवर्द्धन गर्ने युवामाथि धरपकड किन? गलतलाई कारबाही होस, सहीलाई संरक्षण
नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिएको पर्यटन क्षेत्र अहिले अनेक चुनौतीसँग जुधिरहेको छ। एकातिर होटल व्यवसायी, ट्राभल कम्पनी, गाइड तथा पर्यटनसँग जोडिएका हजारौं युवा पर्यटक भित्र्याउन दिनरात मेहनत गरि...

इजरायलसँगको सम्झौता हिजबुल्लाहद्वारा अस्वीकार, भन्यो 'प्रतिरोध जारी रहनेछ'
हिजबुल्लाहका महासचिव शेख नैम कासेमले लेबनान र इजरायलबीचको अमेरिकाको मध्यस्थतामा भएको 'ढाँचा सम्झौता' लाई अस्वीकार गरेका छन्। बीबीसी उर्दूका अनुसार उनले यसलाई लेबनानको सार्वभौमसत्ता उल्लङ्घन गर्ने ...

अपरेसन सिन्दूर' मा छ जना सैनिकको मृत्यु भएको बारेमा मिडिया रिपोर्टहरूमा रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्यो
रक्षा मन्त्रालयले केही मिडिया रिपोर्टहरू र सामाजिक सञ्जाल पोस्टहरूले "'अपरेशन सिन्दूर' मा ज्यान गुमाउने सैनिकहरूको बारेमा जानकारी केही दिन अघि मात्र पहिलो पटक सार्वजनिक गरिएको थियो भन्ने झूटो दाबी ...

मधेशमा किन भयो अर्थमन्त्री स्वर्णिमको पुत्ला दहन ?
मधेश प्रदेशमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको पुत्ला दशन भएको छ । जनअधिकार पार्टीका नेता तथा कार्यकर्ताले रौतहटको गौरमा अर्थमन्त्री वाग्लेको पुत्ला दहन गरेका हुन । फोरमका नेता सञ्जय यादवको ने...
२९ समाचार देखाइएको