२०८३ असार २ का समाचार
जून १६, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

मध्यराति सुदूरपश्चिम सरकारको बजेट, प्रतिपक्षद्वारा संसद् बहिस्कार
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले मध्यराति बजेट प्रस्तुत गर्दा प्रतिपक्ष दल नेकपाले प्रदेश सभा बैठक बहिस्कार गरेको छ । झण्डै ७ घण्टा ढिलो गरी सुरु भएको बैठकमा सरकारको कार्यशैलीप्रति कडा आपत्ति जन...

१२ बजे १२ समाचार: मध्यरातमा सुरु भयो सुदूरपश्चिमको बजेट भाषणदेखि नेकपामा चुलियो असन्तुष्टिसम्म
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. नेकपामा चुलियो असन्तुष्टि संसदको दोस्रो ठुलो वामपन्थी दल नेपाली कम्युनिस्ट पार...
पहिलो पटक विश्वकप खेलेको केप भर्डेले स्पेनविरुद्धको खेलमा मच्चायो सनसनी
एजेन्सी । विश्वकपको नवप्रवेशी केप भर्डेले स्पेनलाई गोलरहित बराबरीमा रोक्दै विश्वकपमा सनसनी मच्चाएको छ । युरोपेली च्याम्पियन तथा प्रतियोगिताको उपाधि दाबेदार मानिएको स्पेन नवप्रवेशी केप भर्डे र उसका...

परराष्ट्रमन्त्री खनाल र विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता
चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र उनका चिनियाँ समकक्षी वाङ यीबीच प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता भएको छ । बेइजिङमा आज भएको भेटवार्तामा उनीहरूबीच द्विपक्षी...

म्यामोग्राफी मेसिन खरिद भ्रष्टाचार मुद्दा: को-को ठहरिए दोषी? कति भयो सजाय?
काठमाडौं- विशेष अदालत काठमाडौँले स्वास्थ्य सेवा विभागको '३डी म्यामोग्राफी मेसिन' खरिद प्रकरणमा भएको भ्रष्टाचार मुद्दामा फैसला सुनाएको छ। अदालतका नारायण प्रसाद पौडेल र उमेश कोइरालाको इजलास नं. २ ले ...
विश्वकपको डेब्यूमा स्पेनलाई गोलरहित बराबरीमा रोक्दै केप भर्डेले अंक बाँड्यो
काठमाडौं : फिफा विश्वकप २०२६ अन्तर्गत समूह एच को पहिलो खेलमा केप भर्डे र स्पेनले गोलरहित बराबरी खेलेका छन्। एट्लान्टा स्टेडियममा भएको खेलमा स्पेनको अट्याकलाई केप भर्डेको उत्कृष्ट डिफेन्स र गोलकिपर...

सामाजिक सञ्जालमार्फत राप्रपा नेतृ ओलीलाई धम्की दिने एकजना पक्राउ, दर्जनौंविरुद्ध उजुरी
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले आफूविरुद्ध सामाजिक सञ्जालमा गालीगलौज, चरित्रहत्या र ज्यान मार्ने धम्की दिनेहरूविरुद्ध कानुनी कारबाही अघि बढाएकी छन् । ...

स्रोतको दबाबले बजेटमा खुल्न सकेनन् प्रदेश, चालु खर्च घटाएर विकासमैत्री बन्ने प्रयास
काठमाडौं । आर्थिक वर्ष २०८३र८४ का लागि सुदूरपश्चिमबाहेक देशका अन्य छ वटा प्रदेश सरकारहरूले आ-आफ्नो प्रदेश सभामा बजेट प्रस्तुत गरेका छन् । सोमबार सबै प्रदेशका आर्थिक योजनामन्त्रीहरूले सम्बन्धित प्रद...

सुदूरपश्चिम प्रदेशका कर्मचारीको तलब तलब भत्ता १० प्रतिशत बढाइयो
२ असार, काठमाडौं। सुदूरपश्चिम प्रदेश सरकारले कर्मचारीको तलब १० प्रतिशत बढाएको छ । अर्थमन्त्री विक्रमसिंह धामीले बजेट प्रस्तुत गर्दै कर्मचारीको तलब भत्ता १० प्रतिशत बढाएको बताएका हुन् ।

सुदूरपश्चिमको बजेट ३७ अर्ब ७० करोड, के छ स्रोत ?
काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब ७० करोडको बजेट प्रस्तुत गरेको छ । राति अबेर बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले आगामी आर्थि...

सातै प्रदेशले ल्याए बजेट : आकारमा वाग्मतीको ठूलो, गण्डकीको सबैभन्दा कम
काठमाडौं । सात वटै प्रदेशले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तु गरेका छन् । सम्बन्धित प्रदेशसभामा वार्षिक आय र व्ययको अनुमान (बजेट) प्रस्तुत गरिएको हो । अन्य प्रदेशहरूले समयमै बजेट ल्याए पनि...
बेल्जियमविरुद्ध इजिप्टको सुरुवाती अग्रता
काठमाडौँ। फिफा विश्वकप २०२६ को समूह ‘जी’ अन्तर्गत जारी खेलमा इजिप्टले बेल्जियमविरुद्ध १–० को सुरुवाती अग्रता लिएको छ । खेलको २० औं मिनेटमा इजिप्टका मिडफिल्डर इमाम असरले गोल गर्दै टोलीलाई अग्रता दि...

७ प्रदेशका बजेट : धरातल कमजोर, लक्ष्य महत्त्वाकांक्षी
१ असार, काठमाडौं । सोमबार सबै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गरेका छन् । बजेट कार्यान्वयनको यथार्थ तथ्यांकमात्र होइन, संशोधित अनुमानले समेत प्रदेश सरकारहरूले चालु आवको ...

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह
काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका लागि नेपाल सरकारद्वारा निर्धारित चैते धानको न्यूनतम समर्थन मूल्य प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरोकारवाला निकायसँग आग्रह गरेको छ ...

बागमती सरकारले ल्यायो ६६ अर्ब ९३ करोडको बजेट
बागमती – बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि रु ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजारको बजेट सार्वजनिक गरेको छ। बागमती प्रदेश सभाको आजको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले बज...

टाइटनको २२औँ वार्षिकोत्सव सम्पन्न, आलिया भट्ट नेपालका लागि ब्रान्ड एम्बासडर घोषित
काठमाडौँ- विश्वप्रसिद्ध घडी तथा लाइफस्टाइल ब्रान्ड टाइटनको नेपाल प्रवेशको २२औँ वार्षिकोत्सव एक विशेष समारोहका साथ सम्पन्न भएको छ।

नेपाली बजारमा रियलमीको ‘पी३ अल्ट्रा फाइभजी’ र ‘पी३ फाइभजी’ सार्वजनिक
काठमाडौँ- रियलमीले नेपाली बजारमा आफ्ना दुई नयाँ स्मार्टफोनहरू ‘रियलमी पी३ अल्ट्रा फाइभजी’ (realme P3 Ultra 5G) र ‘रियलमी पी३ फाइभजी’ (realme P3 5G) सार्वजनिक गरेको छ।

सुरक्षित समाज निर्माणमा मुक्तिनाथ विकास बैंकको सहयोग
काठमाडौँ- मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत समुदायको सुरक्षा तथा सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी र सहज बनाउन विभिन्न जिल्लाका प्रहरी कार्यालय, इलाका प्रहरी ...

भारतीय अवरोधका कारण नेपाली चियालाई इतिहास जोगाउनै धौ–धौ, प्रायः उद्योग बन्द
काठमाडौँ- नेपाली चियाको प्रमुख निर्यात बजार भारतमा सिर्जना भएको नयाँ नीतिगत अवरोधका कारण नेपालको ऐतिहासिक चिया उद्योग गम्भीर संकटमा परेको छ।

आगामी वर्षको नीति तथा कार्यक्रमका लागि सिमकोट गाउँपालिकाले माग्यो सुझाव
हुम्ला – सिमकोट गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि नीति तथा कार्यक्रम तर्जुमाका लागि सार्वजनिक सूचना जारी गरेर सुझाव मागेको छ। सोमबार गाउँपालिका अध्यक्ष विजय भण्डारी र प्रमुख प्रशासकीय ...

लुम्बिनी चेम्बरको प्रतिक्रियाः बजेट निजी क्षेत्रलाई सम्बोधन गर्ने प्रयास
दाङ – लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेपछि चेम्बर अफ कमर्स लुम्बिनीले बजेटप्रति मिश्रित प्रतिक्रिया जनाएको छ।
इरान टोली : राजनीति र खेलबीच दबाब
विश्वकपको मैदानमा प्रवेश गर्नुअघि नै राजनीतिक तनाव, भिसा विवाद र विरोध प्रदर्शनको छायाँले इरानको तयारी प्रभावित भएको प्रशिक्षक अमिर घालेनोईले बताएका छन्।

चीन–म्यान्मा सम्बन्धमा नयाँ कूटनीतिक पहल
व्यापार तथा रणनीतिक सम्बन्धलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित म्यान्माका राष्ट्रपति मिन आङ ह्लाइङ सोमबार चीन आइपुगेका छन्। उनको यो भ्रमण चीनका राष्ट्रपति सी जिनपिङसँगको उच्चस्तरीय वार्तासहित द्विपक्...
विश्वकपको पहिलो खेल हार्दा ट्युनिसियाका प्रशिक्षक बर्खास्त
विश्वकपको समूहचरणका सबै टिमले आफ्नो पहिलो खेल खेल्न नपाउँदै ट्युनिसियाले भने आफ्नो पहिलो खेलमा पाराजित भएको २४ घन्टा नवित्दै प्रशिक्षक बर्खास्त गरेको छ।
४० वर्षीय गोलरक्षक भोजिन्हा नायक बन्दा केप भर्डेसँग रोकियो स्पेन
विश्वकपको उपाधि दाबेदार मानिएको स्पेन अप्रत्यासित रुपमा नवप्रवेशी अफ्रिकन टोली केप भर्डेसँग गोलरहित बराबरीमा रोकिएको छ। स्पेनलाई गोल विहीन बनाउने क्रममा केप भर्डेका ४० वर्षीय गोलरक्षक भोजिन्हाले एत...
इमामको गोलमा इजिप्टले लियो अग्रता
२ असार, काठमाडौं । फिफा विश्वकप–२०२६ मा बेल्जियमविरुद्ध इजिप्टले अग्रता लिएको छ । सिएटल स्टेडियममा जारी खेलको १९औं मिनेटमा इजिप्टले अग्रता लिएको हो । इजिप्टका लागि इमाम आशौरले गोल गरे । इमामले डि...

युद्ध विरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने आइएमएफका प्रमुखको भनाइ
काठमाडौँ । अमेरिका–इरानबिचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने देखिएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का प्रमुख क...

अफगान मिसन थप एक वर्षका लागि नवीकरण
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्ले सोमबार अफगानिस्तानमा सङ्घको युनामा मिशन नवीकरणको लागि सर्वसम्मतिले मतदान गरेको छ । संयुक्त राष्ट्रसङ्घको अफगानिस्तानका लागि (युनामा) लाई एक वर्षका ल...

अमेरिका–इरान सम्झौताका बाबजुद इजरायलको सङ्घर्ष सकिएको छैन: नेतान्याहु
काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिका र इरानबिच भएको सम्झौताका बाबजुद इजरायलको ‘सङ्घर्ष’ अझै समाप्त नभएको बताएका छन् । इजरायली पत्रकारहरूसँगको पत्रकार सम्मेलनमा बोल्दै उनल...
२९ समाचार देखाइएको