मुख्य सामग्रीमा जानुहोस्
२०८३ असार २० को विवरण
आज

२०८३ असार २० का समाचार

जुलाई ४, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com१८ हप्ता अघि

राहदानी सेवा असार २५ र २६ गते दुई दिनसम्म बन्द हुने

काठमाडौँ । परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले यही असार २९ गते हालको प्रणालीबाट राहदानी सेवालाई नयाँ प्रणालीमा लैजान लागेको भएको छ । विभागले आज एक सूचनामार्फत नयाँ प्रणालीमार्फत राहदानी ...

ratopati.com१८ हप्ता अघि

१२ बजे १२ समाचार : निगमका कर्मचारीको ओभरटाइम भत्ता काटियो, सुस्तामा थप सुरक्षाकर्मी परिचालन गर्न निर्देशन

काठमाडौँ । आज मिति २०८३ साल असार महिनाको २० गते शुक्रबार । आज दिनभर भएका मुख्य मुख्य घटनाक्रम समेटेर रातोपाटीको नियमित प्रस्तुती रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर हाजिर भएका छौँ– १. आयल निग...

ratopati.com१८ हप्ता अघि

इजिप्टले लियो सुरुवाती अग्रता

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को भिडन्तमा इजिप्टले अस्ट्रेलियाविरुद्ध सुरुवाती अग्रता लिएको छ। डल्लास स्टेडियममा जारी खेलको १३औँ मिनेटमा इमाम असरले गोल गर्दै इजिप्टलाई १-० को अग्...

baahrakhari.com१८ हप्ता अघि

भेनेजुएलामा भूकम्पको आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको सकुशल उद्धार

भेनेजुएला । भेनेजुएलामा विनाशकारी दुई भूकम्पको आठ दिनसम्म भग्नावशेषमा पुरिएका ४३ वर्षीय हेर्नान गिललाई जीवितै अवस्थामा उद्धार गरिएको छ । लामो समय भग्नावशेषमुनि बस्दा ती युवाको शरीरमा पानीको मात्रा...

ratopati.com१८ हप्ता अघि

दमास्कसको चिया पसलमा भएको बम विस्फोटमा मृत्यु हुनेको सङ्ख्या नौ पुग्यो

दमास्कस । सिरियाको राजधानी दमास्कसमा बिहीबार एक चिया पसल (क्याफे) मा बम विस्फोट हुँदा नौ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । अधिकारीहरूले बताएअनुसार यो घटना एक दशकभन्दा लामो युद्धपछि स...

ratopati.com१८ हप्ता अघि

कुखुराको मासु र अण्डा पकाएर खाँदा बर्डफ्लुबाट पूर्ण सुरक्षित हुन सकिने

चितवन । कुखुराको मासु र अण्डा पकाएर खाँदा बर्डफ्लुबाट पूर्ण सुरक्षित हुन सकिने विज्ञहरूले बताएका छन् । देशका विभिन्न भागमा बर्डफ्लुको सङ्क्रमण फैलिएपछि उपभोक्ता अन्योलमा रहेको बेला विज्ञहरूले कुखुर...

onlinekhabar.com१८ हप्ता अघि

इमामको गोलमा इजिप्टलाई अग्रता

१९ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को ‘राउन्ड अफ ३२’ अन्तर्गतको खेलमा अस्ट्रेलियाविरुद्ध इजिप्टले अग्रता लिएको छ । अमेरिकाको टेक्ससस्थित डलास स्टेडियममा जारी खेलको १३औं मिनेटमा इमाम आशौरले गोल ...

lokaantar.com१८ हप्ता अघि

राहदानीको नयाँ प्रणाली सुरु गरिँदै

परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले यही असार २९ गते हालको प्रणालीबाट राहदानी सेवालाई नयाँ प्रणालीमा लैजान लागेको भएको छ । विभागले आज एक सूचनामार्फत नयाँ प्रणालीमार्फत राहदानी जारी गर्न आ...

ratopati.com१८ हप्ता अघि

मनसुनजन्य विपद् व्यवस्थापनका लागि १० हजार प्रहरी ‘स्ट्याण्डबाइ’

काठमाडौँ । नेपाल प्रहरीले मनसुनजन्य विपद्का घटनाहरूमा जनधनको क्षति हुन नदिन र उद्धारलाई प्रभावकारी बनाउन पूर्वतयारी सम्पन्न गरेको छ । विपद्को अवस्थामा तत्काल परिचालन हुनेगरी प्रहरी हेडक्वार्टरदेखि...

lokaantar.com१८ हप्ता अघि

विपद् प्रतिकार्यका लागि १० हजार ८५ जना प्रहरी तयारी हालतमा

नेपाल प्रहरीले मनसुनजन्य विपद्का घटनाहरूमा जनधनको क्षति हुन नदिन र उद्धारलाई प्रभावकारी बनाउन पूर्वतयारी सम्पन्न गरेको छ । विपद्को अवस्थामा तत्काल परिचालन हुनेगरी प्रहरी हेडक्वार्टरदेखि चौकीस्तरसम...

lokaantar.com१८ हप्ता अघि

एक करोड ४८ लाख बढीको क्रिप्टोकरेन्सी कारोबार आरोपमा एक जना पक्राउ

नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको अवैध अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी)को कारोबार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले सामाजिक सञ्जालको प्रयोग गरी मानि...

ratopati.com१८ हप्ता अघि

असरको गोलमा इजिप्टको अग्रता, अब खेलमा फर्किन सक्ला अस्ट्रेलिया ?

काठमाडौँ । फिफा विश्वकप अन्तर्गत अस्ट्रेलिया र इजिप्टबिचको 'राउन्ड अफ ३२' को खेल डल्लास स्टेडियममा भइरहेको छ । खेलको पहिलो हाफ सकिँदा इजिप्टले १-० को अग्रता बनाउँदै प्रिक्वार्टरफाइनल प्रवेशको सम्भा...

deshsanchar.com१८ हप्ता अघि

उखु किसानको सबै भुक्तानी असार मसान्तभित्रै हुन्छः कृषिमन्त्री चौधरी

काठमाडौँ – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उखु किसानले पाउनुपर्ने सम्पूर्ण भुक्तानी यही असार मसान्तसम्म भइसक्ने बताएकी छन्।

deshsanchar.com१८ हप्ता अघि

रास्वपा प्रदेश संरचना खारेज गर्ने पक्षमा छैनः रवि लामिछाने

काठमाडौँ – सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रास्वपा प्रदेश संरचना खारेज गर्ने पक्षमा नरहेको बताएका छन्।

deshsanchar.com१८ हप्ता अघि

पहिरोले अवरुद्ध भएका तीन मुख्य राजमार्ग सञ्चालन

काठमाडौँ – केही दिनयता परेको वर्षाका कारण देशका विभिन्न स्थानमा अवरुद्ध भएका प्रमुख राजमार्गमध्ये तीन सडक सञ्चालनमा आएका छन् भने जाजरकोट-डोल्पा जोड्ने भेरी करिडोर अझै अवरुद्ध छ।

deshsanchar.com१८ हप्ता अघि

गोली हानेर लागुऔषध कारोबारी पक्राउ

काठमाडौँ – नेपाल प्रहरीले लागुऔषध कारोबारी भारतीय नागरिकलाई गोली हानेर पक्राउ गरेको छ। भारतमा बसी नेपालमा लागुऔषध हेरोइन ओसारपसार गर्ने गिरोहको खोजलताल गर्ने क्रममा प्रहरीले भारतको मधुवनीका ३५ वर्ष...

deshsanchar.com१८ हप्ता अघि

बालमन्दिर स्टारको पहिलो चरणबाट २५ जना छनोट

हुम्ला –हरेक वर्ष सञ्चालन हुने सिमकोट गाउँपालिकाको बालमन्दिर माविका बालमन्दिर स्टारको पहिलो चरणबाट २५ जना कलाकार छनोट भएका छन्। प्रतियोगितात्मक रुपमा छनोट हुने यी नवप्रतिभा गायन क्षेत्रबाट छनोट हुन...

deshsanchar.com१८ हप्ता अघि

गाई गौशाला प्रमुखलाई हातपात गरेका गौशालाका नगर प्रहरीविरुद्ध चलाइयो आपराधिक उपद्रव तथा हुलदंगा शीर्षकमा मुद्दा

जनकपुरधाम – निगौल गाई गौशाला व्यवस्थापन कार्यालयका प्रमुख कान्तीकुमारी पाण्डेलाई हातपात तथा कुटपिट गरेको आरोपमा पक्राउ परेका नगरप्रहरीविरुद्ध आपराधिक उपद्रव तथा हुलदंगा शीर्षकमा मुद्दा चलाइएको छ।

deshsanchar.com१८ हप्ता अघि

ट्रम्पविरुद्ध युरोप एकजुट

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीमाथि सार्वजनिक रूपमा आलोचना गरेपछि त्यसको उल्टो प्रभाव देखिएको छ। ट्रम्पको दबाबले मेलोनीलाई अलग पार्ने सट्टा युरोपेली नेताहरू...

deshsanchar.com१८ हप्ता अघि

‘सिग्नेचर व्रिज’ निर्माण अन्तिम चरणमा

तानसेन (पाल्पा) – पाल्पा र स्याङ्जाको सङ्गमस्थल राम्दीस्थित कालीगण्डकी नदीमाथिको ‘सिग्नेचर व्रिज’ निर्माण अन्तिम चरणमा पुगेको छ।

deshsanchar.com१८ हप्ता अघि

बिल बिजक बिनाको ३० लाख रुपैयाँभन्दा बढीको मल्टिभिटामिन औषधि बरामद

माेरङ – विराटनगरको बरगाछी चौकबाट ३० लाख रुपैयाँभन्दा बढीको मल्टिभिटामिन औषधि बरामद गरिएको छ। सशस्त्र प्रहरी बल नम्बर ३ गण हेडक्वाटर कंकालिनी मोरङका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक गेहेन्द्रबहादुर भण...

deshsanchar.com१८ हप्ता अघि

सामुदायिक विद्यालयका १८ जना विद्यार्थीलाई ल्यापटप वितरण

भैरहवा – सामुदायिक विद्यालयका उत्कृष्ट विद्यार्थीलाई प्रोत्साहन गर्दै रूपन्देही क्षेत्र नम्बर ३ (१) अन्तर्गतका १८ जना विद्यार्थीलाई ल्यापटपसहित सम्मान गरिएको छ। सामाजिक विकास डिभिजन कार्यालय, रुपन्...

deshsanchar.com१८ हप्ता अघि

हुम्लाको श्रीनगरमा खानेपानी अभाव

हम्ला – जिल्लाको दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिका– २ स्थित गाउँपालिका केन्द्रसमेत रहेको श्रीनगरमा खानेपानी समस्या चुलिँदै गएको छ। सो गाउँका लागि खानेपानी आपूर्ति गर्दै आएको योजनाको मुहानमा पान...

deshsanchar.com१८ हप्ता अघि

मधेसमा १५ प्रतिशत पनि भएन धान रोपाइँ

जनकपुरधाम – मधेस प्रदेशमा असार तेस्रो सातासम्म १४.७३ प्रतिशत मात्र धान रोपाइ भएको छ। कृषि विकास निर्देशनालय, मधेस प्रदेशका अनुसार असार १९ गतेसम्मको तथ्यांक अनुसार प्रदेशको ८ वटै जिल्लामा ५९ हजार ८९...

lokaantar.com१८ हप्ता अघि

विश्वकप : पहिलो हाफमा इजिप्टको अग्रता, अस्ट्रेलिया दबाबमा

फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को खेलमा इजिप्टले पहिलो हाफमा अस्ट्रेलियाविरुद्ध १–० को अग्रता बनाएको छ। डलास स्टेडियममा जारी खेलको १३औँ मिनेटमा इमाम आशोरले करिम हाफेजको पासमा हेडमार्फत गोल ग...

lokaantar.com१८ हप्ता अघि

सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा

निजामती कर्मचारी अस्पतालको सेवा एकाइ सञ्चालनमा आएको छ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भवनको तल्लो तलामा आजदेखि उक्त सेवा एकाइ सञ्चालनमा ल्याइएको हो । निजामती क...

ratopati.com१८ हप्ता अघि

खेलमा फर्कियो अस्ट्रेलिया, इजिप्टसँग १-१ को बराबरी

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम ३२ को रोमाञ्चक भिडन्तमा अस्ट्रेलियाले इजिप्टविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै खेललाई १-१ को बराबरीमा ल्याएको छ। डल्लास स्टेडियममा जारी खेलको ५५औँ मिनेटमा कप्ता...

onlinekhabar.com१८ हप्ता अघि

आत्मघाती गोलमार्फत खेलमा फर्कियो अष्ट्रेलिया

२० असार, काठमाडौं । फिफा विश्वकप २०२६ को ‘राउन्ड अफ ३२’ अन्तर्गतको खेलमा अस्ट्रेलियाले इजिप्टविरुद्ध खेलमा फर्किएको छ । अमेरिकाको टेक्ससस्थित डलास स्टेडियममा जारी खेलमा इजिप्टकाे आत्मघाती गोलमार्फ...

barnanmedia.com१८ हप्ता अघि

खामेनीको अन्त्येष्टिअघि वाहिदी सार्वजनिक

इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीको शुक्रबारदेखि सुरु हुने दिनभरको अन्त्येष्टि कार्यक्रमको तयारी भइरहेका बेला लामो समयदेखि सार्वजनिक रूपमा नदेखिएका इरानको अर्धसैनिक क्रान्तिकारी गार्डका प्र...

ratopati.com१८ हप्ता अघि

निर्धारित समयमा अस्ट्रेलिया र इजिप्टबिच १-१ को बराबरी, खेल अतिरिक्त समयमा

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को रोमाञ्चक खेलमा अस्ट्रेलिया र इजिप्टबीचको निर्धारित ९० मिनेटको समय १-१ गोलको बराबरीमा सकिएको छ। डलास स्टेडियममा भएको यस प्रतिस्पर्धामा दुवै टोलीले ...

barnanmedia.com१८ हप्ता अघि

नाटोप्रति ट्रम्पको असन्तुष्टि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाटोसँग अमेरिकाको वर्तमान सम्बन्धलाई ‘एकतर्फी’ र ‘हास्यास्पद’ भएको टिप्पणी गर्दै यसलाई यथावत् कायम राख्न नसकिने बताउनुभएको छ । टर्कीको राजधानी अङ्कारामा जुलाई ७–...

onlinekhabar.com१८ हप्ता अघि

पेनाल्टी सुटआउटमा अष्ट्रेलियालाई हराउँदै इजिप्ट पहिलोपटक अन्तिम १६ मा

२० असार, काठमाडौं । इजिप्ट पहिलोपटक फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ । अमेरिकाको टेक्ससस्थित डलास स्टेडियममा अष्ट्रेलियालाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै इजिप्टले अन्तिम १६ मा स्थान प...

kalakarmi.com१८ हप्ता अघि

आज विश्वकपमा दुई रोमाञ्चक नकआउट भिडन्त, अर्जेन्टिनामाथि सबैको नजर

काठमाडौं- फिफा विश्वकप २०२६ अन्तर्गत आज शनिवार बिहान राउन्ड अफ ३२ का अन्तिम दुई खेल हुँदैछन् । प्रतियोगिताको नकआउट चरण निर्णायक मोडमा पुगेको छ, जहाँ हार्ने टोलीको विश्वकप यात्रा समाप्त हुनेछ भने व...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको