मुख्य सामग्रीमा जानुहोस्
२०८३ असार ३ को विवरण
आज

२०८३ असार ३ का समाचार

जून १७, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com२० हप्ता अघि

१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म

काठमाडौँ । रातोपाटीको नियमित प्रस्तुती '१२ बजे १२ समाचार'मा हामी १२ वटै प्रमुख समाचारसहित हाजिर भएका छौँ- प्रमाण लुकाउन कागजात नै गायब सरकारी स्वामित्वको एक्स्काभेटर भाडामा दिँदा मिलेमतो गरी करिब...

barnanmedia.com२० हप्ता अघि

बी–५२ दुर्घटनामा आठको मृत्यु

दक्षिणी क्यालिफोर्नियाको मोजावे मरुभूमिमा रहेको एडवड्र्स एयर फोर्स बेसमा परीक्षण उडानका क्रममा अमेरिकी वायु सेनाको बी–५२ बमवर्षक दुर्घटनाग्रस्त हुँदा सवार सबै आठ जनाको मृत्यु भएको छ । टेकअफ गरेको क...

shilapatra.com२० हप्ता अघि

फ्रान्स भर्सेस सेनेगल : पहिलो हाफ गोलविहीन

फिफा विश्वकप २०२६ अन्तर्गत फ्रान्स र सेनेगलबीचको खेलको पहिलो हाफ गोलविहीन बनेको छ । अमेरिकाको न्यु जर्सी रंगशालामा जारी खेल पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको हो । खेलमा सेनेगलले केही आक्रामक ख...

barnanmedia.com२० हप्ता अघि

जापानको ब्याजदर उच्च

मध्यपूर्व युद्धका कारण बढ्दो मुद्रास्फीति, महँगो ऊर्जा आयात र कमजोर येनमाथिको दबाबबीच बैंक अफ जापान (बीओजे) ले मङ्गलबार ब्याजदर बढाएर ३१ वर्षयताकै उच्च स्तरमा पुर्‍याएको छ । अमेरिका र इरानबीच युद्ध...

onlinekhabar.com२० हप्ता अघि

एम्बाप्पेको गोलमा फ्रान्सलाई अग्रता

३ असार, काठमाडौं । कप्तान किलियन एम्बाप्पेको गोलमा फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगनविरुद्ध अग्रता लिएको छ । अमेरिकाको न्यूयोर्क न्यू जर्सी रंगशालामा जारी खेलको ६६औं मिनेटमा ...

shilapatra.com२० हप्ता अघि

एम्बाप्पेले गरे पहिलो गोल, ६६औँ मिनेटमा फ्रान्सले लियो अग्रता

फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा फ्रान्सले सेनेगलविरुद्ध अग्रता कायम गरेको छ । अमेरिकामा जारी खेलको ६६‍औँ मिनेटमा फ्रान्सले अग्रता कायम गरेको हो । फ्रान्सका लागि किलियन एम्बाप्पेले पहिलो गोल गर...

onlinekhabar.com२० हप्ता अघि

फ्रान्सलाई २ गोलको अग्रता

३ असार, काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध २ गोलको अग्रता लिएको छ । अमेरिकाको न्यूयोर्क न्यू जर्सी रंगशालामा जारी खेलको ८२औं मिनेटमा ब्राडली बारकोलाले गोल गर...

nepalpress.com२० हप्ता अघि

एम्बाप्पेको कीर्तिमानी गोलमा फ्रान्सले सेनेगललाई हरायो

काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत फ्रान्सले विजयी सुरुआत गरेको छ। भर्खरै सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई ३–१ गोलले हराएको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिँदा सबै गोल दोस्रो हाफमा भयो। खेलक...

baahrakhari.com२० हप्ता अघि

सेनेगलविरुद्ध फ्रान्स विजयी, एम्बाप्पे बने फ्रान्सका लागि सबैभन्दा बढी गोल गर्ने खेलाडी

काठमाडौं । सेनेगलविरुद्धको खेलमा फ्रान्स विजयी भएको छ । खेलमा फ्रान्स ३-१ गोलले विजयी भएको हो । फ्रान्सका लागि कप्तान क्लेइन एम्बाप्पे र ब्राड्ली बाराकोलाले गोल गरे । खेलको पहिलो हाफ बराबरीमा सकिए...

ratopati.com२० हप्ता अघि

सडक लिजमा मागिरहन्थ्यो निजी क्षेत्र, गण्डकी सरकारले अघि सार्‍यो प्रदेश द्रुत लोकमार्गको योजना

पोखरा । नीति तथा कार्यक्रम र बजेट निर्माण गर्नुअघि गण्डकी प्रदेशका अर्थमन्त्री जितबहादुर शेरचनले निजी क्षेत्रसँग संवाद गरे । उनले ठुला लगानी गर्दै आएका उद्योगी-व्यवसायीलाई बोलाएर गण्डकीमा लगानी बढा...

onlinekhabar.com२० हप्ता अघि

एम्बाप्पेकाे दुई गाेलमा फ्रान्सको शानदार जित

३ असार, काठमाडौं । साविक उपविजेता फ्रान्सले फिफा विश्वकप–२०२६ मा विजयी सुरुवात गरेको छ । अमेरिकाको न्यूयोर्क न्यू जर्सी रंगशालामा भएको खेलमा सेनेगललाई ३–१ ले हराउँदै शानदार सुरुवात गरेको हो । फ्र...

barnanmedia.com२० हप्ता अघि

हर्मुजमा सेना पठाउने विषयमा जापान अझै अन्योलमा

अमेरिका–इरान शान्ति सम्झौता पछि स्ट्रेट अफ हर्मुज मार्फत ढुवानी पुनः सुरु गर्न मद्दत गर्न सेना पठनउने विषयमा जापानले अझै निर्णय गरी नसकेको जनाइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार ...

setopati.com२० हप्ता अघि

एमबाप्पेको कीर्तिमानी गोलमा सेनेगलमाथि फ्रान्सको शान

फिफा विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा फ्रान्सले अफ्रिकी राष्ट्र सेनेगलमाथि ३-१ को सानदार जित दर्ता गर्दै सुखद सुरुवात गरेको छ। अमेरिकाको न्यु जर्सीमा भएको समूह ‘आई’ यस रोमाञ्चक खेलमा कप्तान केलिय...

barnanmedia.com२० हप्ता अघि

रविको निर्देशनमा सारियो महाधिवेशनस्थल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन चितवनको भरतपुरमा गरिने भएको छ। रत्ननगरको होटल स्टारमा गर्ने तयारी गरिएको भए पनि सभापति रवि लामछिानेको निर्देशनमा ठाउँ परिवर्तन गरी ...

barnanmedia.com२० हप्ता अघि

जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति

जी–७ राष्ट्रका नेताहरूले युक्रेनविरुद्ध जारी युद्ध अन्त्य गर्न रूसमाथि थप दबाब बढाउने सहमति जनाएका छन् । फ्रान्सको इभियन–लेस–बेन्समा जारी शिखर सम्मेलनमा सहभागी नेताहरूले ऊर्जा क्षेत्रलगायत विभिन्न...

barnanmedia.com२० हप्ता अघि

हामी भागेका छैनाैं, साउनमा फर्किन्छाैं : देउवा दम्पती

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाले आफूहरू देश छाडेर भागेको नभई उपचारका क्रममा विदेशमा रहेको स्पष्ट गर्दै साउन महिनाभित्र नेपाल फर्किएर अनुसन्धानमा सहयोग गर...

ratopati.com२० हप्ता अघि

राशिअनुसार हेर्नुहोस् आजको आफ्नो भाग्यफल

आजको पञ्चाङ्ग वि.सं. २०८३ साल असार ३ गते । बुधबार । ईश्वी सन् २०२६ जुन १७ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४८ । ज्येष्ठ शुक्लपक्ष । तिथि–तृतीया, ५२ घड...

barnanmedia.com२० हप्ता अघि

आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध २ गोलको अग्रता

फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध २ गोलको अग्रता लिएको छ । अमेरिकाको न्यूयोर्क न्यू जर्सी रंगशालामा जारी खेलको ८२औं मिनेटमा ब्राडली बारकोलाले गोल गर्दै फ्रान्सको अग्रत...

hamrakura.com२० हप्ता अघि

एम्बाप्पेको कीर्तिमानी दुई गोलमा फ्रान्सको विजयी शुरूआत, सेनेगल पराजित

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘आई’ को आफ्नो पहिलो खेलमा फ्रान्सले सेनेगललाई ३-१ ले पराजित गर्दै विजयी शुरूआत गरेको छ । पहिलो हाफमा निराशाजनक प्रदर्शन गरेको फ्रान्सले दोस्रो हाफमा उत्कृ...

hamrakura.com२० हप्ता अघि

विश्व शान्तिको सन्देश फैलाउन भियतनामी भिक्षुहरू काठमाडौँमा [फोटोफिचर]

काठमाडौँ । शान्ति, नैतिकता र सचेतनाको सन्देश फैलाउँदै विश्वका विभिन्न देशमा हजारौँ माइल पैदल यात्रा गरेका भियतनामी बौद्ध भिक्षु भन्ते पन्ना काराको नेतृत्वमा रहेको टोली काठमाडौँमा रहेको छ । टोलीसँग...

barnanmedia.com२० हप्ता अघि

उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो, कुन विश्वविद्यालयको कहिले?

शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि सर्टलिस्ट (अल्पसूची) मा परेकाहरूलाई अन्तर्वार्तामा बोलाएको छ। मंगलबार एक सूचना जारी गर्दै प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि सम...

hamrokhelkud.com२० हप्ता अघि

फ्रान्सका सर्वाधिक गोलकर्ता एम्बाप्पेको कथा

फ्रान्सका सर्वाधिक गोलकर्ता एम्बाप्पेको कथा एजेन्सी – जस्ट फन्टेन, मिशेल प्लाटिनी, जाँ-पियरे पापाँ, थिएरी हेनरी र ओलिभियर जिरुड। फ्रान्सले वर्षौंदेखि विश्व फुटबललाई उत्कृष्ट आक्रमणकारी खेलाडीहरू ...

hamrakura.com२० हप्ता अघि

श्रीकृष्णको प्रिय दिनमा राशिफल

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः । सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेतः ।। ॐ शान्तिः शान्तिः शान्तिः आजको पञ्चाङ्ग मिति २०८३ असार ३ गते बुधबार, इस्वीसंवत जुन १७ तारिक सन् २०...

barnanmedia.com२० हप्ता अघि

अरविन्द केजरीवालले कक्रोच जनता पार्टीको बारेमा के भने?

दिल्लीका पूर्व मुख्यमन्त्री तथा आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवालले काक्रोच जनता पार्टी (सीजेपी) को बारेमा प्रतिक्रिया दिएका छन्। मंगलबार पत्रकार सम्मेलनमा अरविन्द केजरीवाललाई प्रधानन्यायाध...

barnanmedia.com२० हप्ता अघि

अखिलेश यादवले ओवैसीको पार्टीसँगको गठबन्धनको प्रश्नमा बोले

समाजवादी पार्टीका नेता तथा सांसद अखिलेश यादवले २०२७ को यूपी विधानसभा चुनावमा असदुद्दीन ओवैसीको पार्टी अल इन्डिया मजलिस-ए-इत्तेहादुल मुस्लिमीन (एआईएमआईएम) सँग गठबन्धन गर्ने प्रश्नको जवाफ दिएका छन्। ...

barnanmedia.com२० हप्ता अघि

मसुरीको होमस्टेमा दिल्लीका आईटी पेशेवरको मृत्यु; प्रहरीले अनुसन्धान गरिरहेको छ

उत्तराखण्डको मसुरीमा रहेको होमस्टेमा बस्दै आएका दिल्लीका २७ वर्षीय आईटी पेशेवरको मृत्यु भएको छ। मृत्युको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पोस्टमार्टमको क्रममा, महिलाको शरीरमा ...

barnanmedia.com२० हप्ता अघि

इरान र अमेरिका बीचको सम्झौतासँग सम्बन्धित दस्तावेजको बारेमा डोनाल्ड ट्रम्पले के भने?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सहमति भएको सम्झौताको दस्तावेजमा इरानले कहिल्यै पनि आणविक हतियार बनाउने छैन भन्ने उल्लेख गरिएको बताएका छन्। डोनाल्ड ट्रम्पले G-7 शिखर सम्मेलनको क्रममा संयुक्त अर...

barnanmedia.com२० हप्ता अघि

स्वास्थ्य बीमाका लागि थप भुक्तानी प्रक्रिया अगाडि बढ्यो

स्वास्थ्य बीमा बोर्डले देशका विभिन्न २०२ सेवा प्रदायक अस्पताललाई बीमा भुक्तानीका लागि थप रु ९१ करोड १८ लाख ९४ हजार भुक्तानी गर्ने प्रक्रिया अगाडि बढाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले...

onlinekhabar.com२० हप्ता अघि

हाल्याण्डको दुई गोलमा नर्वेलाई अग्रता

३ असार, काठमाडौं । नर्वेले फिफा विश्वकप २०२६ अन्तर्गत जारी खेलमा इराकविरुद्ध दोस्रोपटक अग्रता लिएको छ । अमेरिकाको बोस्टन स्टेडियममा जारी खेलमा एर्लिङ हाल्याण्डले २ गोल गर्दा नर्वेले इराकविरुद्ध पह...

barnanmedia.com२० हप्ता अघि

पर्सामा १०९ किलो गाँजासहित दुई जना पक्राउ

पर्सामा १०९ किलो गाँजासहित दुई जना पक्राउ परेका छन्। वडा प्रहरी कार्यालय श्रीपुर र इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको संयुक्त प्रहरी टोलीले मङ्गलबार वीरगञ्ज महानगरपालिका–२१ स्थित ड्राइपोर्ट–प...

rajdhanidaily.com२० हप्ता अघि

एनसेलले क्रिप्टो र हुन्डीमार्फत पैसा विदेश लगेको खुलासा

काठमाडौं । एनसेलका लगानीकर्ताले नेपालमा आर्जन गरेको नाफा गैरकानुनीरूपमा हुन्डी र क्रिप्टोकरेन्सीमार्फत विदेश लाने योजना बनाएको रहस्य खुलेको छ । बैंक छलेर विदेशबाट आर्थिक कारोबार सन् २०२३ देखि नै ...

lokaantar.com२० हप्ता अघि

फ्रान्सद्वारा सेनेगल ३-१ ले पराजित

फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत समूह ‘आई’को खेलमा फ्रान्सले सेनेगलाई ३–१ गोल अन्तरले पराजित गरेको छ । अमेरिकाको न्यूयोर्कस्थित न्यू जर्सी रङ्गशालामा भएको खेल पहिलो हाफ बराबरीमा टुङ्गिए पनि ...

barnanmedia.com२० हप्ता अघि

परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी ‘पार–हिमाली’ समृद्धिको अर्को अध्याय संयुक्त रूपमा निर्माणमा योगदान गर्न आह्वान गर्नुभएको छ ।चीनको चारदिने औपचारिक भ्रमणमा रह...

rajdhanidaily.com२० हप्ता अघि

सरकार फेरिएपिच्छे चेपुवामा प्रशासकीय अधिकृत

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा संघीय सरकारको प्रतिनिधिको रूपमा रहेका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिने नाममा स्थानीय तहलाई संविधानविपरीत कस्दै गएको छ । ...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको