दिलिप घिमिरे
सम्बन्धित विषय

इनम सापकोटा प्रकरणमा कांग्रेस नेता उमेश श्रेष्ठका भाइ पक्राउ
इनम सापकोटा प्रकरणमा कांग्रेस नेता उमेश श्रेष्ठका भाइ पक्राउ जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी दिलिप घिमिरेले महेश श्रेष्ठलाई कीर्तिपुरबाट पक्राउ गरिएको पुष्टि गरे । कार्तिक २८, २०८३ कान्ति...

दसैँ–तिहारमा काठमाडौंको सुरक्षा व्यवस्थापन सफल,एसएसपी घिमिरे नेतृत्वको प्रशंसा
काठमाडौं । देशको संघीय राजधानी काठमाडौंको शान्ति सुरक्षा कायम राख्ने जिम्मेवारी सम्हालेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलीप घिमिरेले चाडपर्वको सुरक्षा व्यव...

प्रहरीमाथि धारिलो हतियारले आक्रमण गरी भाग्न खोज्ने युवकलाई गोली हानेर नियन्त्रणमा
काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३, गाम्चामा प्रहरीले गोली चलाएर सुजन तामाङलाई पक्राउ गरेको छ। उनीमाथि डलर सटहीमा ठगी गरेको आरोप थियो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेका अनुसार ...

काठमाडौंको गोकर्णेश्वरमा गोली चल्यो, एक जना पक्राउ
१९ कात्तिक, काठमाडौं । काठमाडौंको गोकर्णेश्वरमा गोली चलेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले बिहीबार साँझ गोली चलाएर एक व्यक्ति पक्राउ गरेको हो । परिसरका एसएसपी दिलिप घिमिरेका अनुसार, गो...

लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
लगानी बोर्डका पूर्व सीईओ सुशील भट्टलाई पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसर भद्रकालीको टोलीले उनलाई नियन्त्रणमा लिएको एसएसपी दिलिप घिमिरेले पुष्टि गरे । उनले कान्तिपुरसँग भने, 'पक्राउ गरेर सम्पत...
ट्रेन्डिङ विषय

काठमाडौंको जडीबुटीमा गोली चल्यो, लुटेरा समूहका तीनजना पक्राउ
लुटपाटमा संलग्न तीन जनालाई काठमाडौं प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दिलिप घिमिरेको कमान्डमा खटिएको टोलीले विभिन्न समयमा चोरी, डकैती र लुटपाटमा संलग्न फरा...

चाडपर्व सुरक्षा योजना प्रविधिमैत्री बनाएका छौँ : एसएसपी घिमिरे
काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दिलीप घिमिरेले दसैँ, तिहार र छठको सुरक्षा योजना प्रविधिमैत्री बनाएको बताएका छन् । शुक्रबार चाडपर्व सुरक्षा योजना सार्वजनिक गर्दै एसएसपी घिमिरेले भने...

रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो
काठमाडौँ । काठमाडौँको त्रिपुरेश्वर चोकमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलिप घिमिरेले रिद्धिसिद्धी यातायातको बसम...

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी, चालक घाइते
काठमाडौं। काठमाडौंको त्रिपुरेश्वर चोकमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी हुँदा चालक घाइते भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलीप घिमिरेका अनुसार च...

रिद्धिसिद्धी यातायातको बसमा आगलागी
काठमाडौँको त्रिपुरेश्वर चोकमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलिप घिमिरेले रिद्धिसिद्धी यातायातको बसमा चालकले आफै...

त्रिपुरेश्वरमा बसमा आगलागी, चालक घाइते
काठमाडौं – काठमाडौंको त्रिपुरेश्वर चोकमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी हुँदा चालक घाइते भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेका अनुसार चालकले आफ...

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
काठमाडौं। काठमाडौंको त्रिपुरेश्वर चोकमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलिप घिमिरेले रिद्धिसिद्धी यातायातको बसमा ...

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
काठमाडौं- काठमाडौंको त्रिपुरेश्वर चोकमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलिप घिमिरेले रिद्धिसिद्धी यातायातको बसम...

कप्तानगञ्ज घटनाका अर्का घाइतेको पनि मृत्यु
काठमाडौँ । सुनसरीको कप्तानगञ्ज घटनाका अर्का एक घाइतेको पनि मृत्यु भएको छ । योसँगै कप्तानगञ्ज घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । काठमाडौँ प्रहरी प्रमुख एसएसपी दिलीप घिमिरेका अनुसार उपचारकै ...

Man Found Burnt Inside Car in Kirtipur Identified
Kathmandu. The identity of the person burnt inside a car in Kirtipur has been revealed. SSP Dilip Ghimire of Kathmandu informed that the man burnt in the car has been confirmed to be Sureshchandra ...

राजधानी प्रहरीका तीन कमान्डर- को कस्ता ? चर्चा र वास्तविकता
सारांश Summarized by AI - गृह मन्त्रालयले ३३ एसएसपीलाई सरुवा गरेको छ, जसमा काठमाडौं उपत्यकाका महत्त्वपूर्ण तीन युनिटका कमान्डर परिवर्तन भएका छन्। - एसएसपी दिलिप घिमिरे, ललितपुरका तुलबहादुर कार्क...

काँडाघारीमा प्रहरीले गोली चलाएर पक्रियो तीन लुटेरा, एक जना घाइते
काठमाडौंमा प्रहरीले गोली चलाएर लुटेरा समूहका तीन जनालाई पक्राउ गरेको छ। बुधबार राति काँडाघारीमा प्रहरीले गोली चलाएर लुटेरालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेले जानक...

काठमाडौँको काँडाघारीमा गोली चल्यो, लुटेरा आर्यन माझी पक्राउ
काठमाडौँ । काठमाडौँको काँडाघारीमा गोली हानेर एक लुटेरालाई पक्राउ गरिएको छ। गोली हानेर लुटेरा आर्यन माझीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दीलिप घिमिरेले जानकारी दिए।

रास्वपा पाल्पा सभापतिमा विष्णु भण्डारी निर्विरोध निर्वाचित
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पाल्पाको सभापतिमा विष्णुप्रसाद भण्डारी निर्विरोध निर्वाचित भएका छन् । उपसभापतिमा सोमप्रसाद गैरे, सचिवमा हरिप्रसाद न्यौपाने, सहसचिव दिलीप घिमिरे निर्विरोध भएका ...

कप्तानगञ्ज घटनाका अर्का घाइतेको पनि मृत्यु
काठमाडौँ । सुनसरीको कप्तानगञ्ज घटनाका अर्का एक घाइतेको पनि मृत्यु भएको छ । योसँगै कप्तानगञ्ज घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । काठमाडौँ प्रहरी प्रमुख एसएसपी दिलीप घिमिरेका अनुसार उपचारकै ...

एसएसपी घिमिरेको नेतृत्वमा काठमाडौँ प्रहरी
काठमाडौँ। जिल्ला प्रहरी परिसर काठमाडौँको नेतृत्व प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलीप घिमिरेले सम्हालेका छन्। गृह मन्त्रालयले गत सोमबार उनको सरुवा गरेको हो। घिमिरेले बिहीबार परिसरको नेतृत्व सम्हा...

गोठाटारस्थित एक काठ गोदाममा आगलागी
काठमाडौं । काठमाडौंको गोठाटारस्थित एक काठ गोदाममा आगलागी भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेका अनुसार, करिब साढे ९ बजेबाट उक्त काठ गोदाममा आगलागी भएको छ । अहिले दमकलसहित प...

त्रिपुरेश्वरमा बस आगलागी घटना- खुल्यो चालकको पहिचान
काठमाडौंको त्रिपुरेश्वरमा भएको बस आगजनीमा ज्यान गुमाएका चालकको पहिचान खुलेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेका अनुसार मृतक मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित सिस्नेरीका अ...

त्रिपुरेश्वरमा बस आगलागी घटना : मृतक चालकको पहिचान खुल्यो
६ असोज, काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा बसमा आगलागी हुँदा जलेर मृत्यु भएका चालकको पहिचान खुलेको छ । काठमाडौं प्रहरी परिसरका एसएसपी दिलिप घिमिरेका अनुसार बसमा जलेर मृत्यु हुने चालक मकवानपुरको ...

कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
काठमाडौँ । कीर्तिपुरमा कारभित्र जलेका व्यक्तिको पहिचान खुलेको छ । कारमा जलेका पुरुष कीर्तिपुरस्थित ट्याङ्लाफाँट बस्दै आएका सुरेशचन्द्र श्रेष्ठ रहेको पुष्टि भएको काठमाडौँका एसएसपी दिलीप घिमिरेले जान...

काठमाडौंको गोठाटारस्थित एक काठ गोदाममा आगलागी
काठमाडौंको गोठाटारस्थित एक काठ गोदाममा आगलागी भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेका अनुसार, करिब साढे ९ बजेबाट उक्त काठ गोदाममा आगलागी भएको छ । अहिले दमकलसहित प्रहरी र स्थ...

८ दिन हिरासत बसेर छुटे कांग्रेस अनुशासन समिति संयोजक तारामान गुरूङ
नेपाली कांग्रेस केन्द्रीय अनुशासन समिति संयोजक तारामान गुरूङ ८ दिन हिरासत बसेर छुटेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले गुरूङलाई ८ दिन हिरासतमा राखेर रिहा गरेको हो। एसएसपी दिलिप घिमिरेका अनुसार...

गोठाटारस्थित एक काठ गोदाममा आगलागी
१६ साउन, काठमाडौं । काठमाडौंको गोठाटारस्थित एक काठ गोदाममा आगलागी भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेका अनुसार, करिब साढे ९ बजेबाट उक्त काठ गोदाममा आगलागी भएको छ । अहिले द...

प्रहरीसँगै विवाद गरेपछि फन्दामा परे नक्कली एसपी
काठमाडौँ। आफूलाई अपराध महाशाखाको एसपी दिलीप घिमिरे बताएर सर्वसाधारणलाई धाक धम्की दिने एक जना नक्कली प्रहरी काठमाडौँबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा नुवाकोट बेलकोटगढी नगरपालिका वडा नम्बर १२ घर ...

आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन
काठमाडौँ । आत्मदाह प्रयास गरी गम्भीर घाइते भएका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दिलीप घिमिरेका ...

पत्रकार किशोर श्रेष्ठ पक्राउ
पत्रकार किशोर श्रेष्ठ पक्राउ परेका छन्। उनलाई ललितपुरको नख्खुबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेले बताए। 'उहाँलाई घरतर्फ जाँदै गर्दा हामीले नियन्त्रणमा लिएका हौं,...

एसएसपी रमेश थापाको बिदाइ, घिमिरेले सम्हाले काठमाडौंको कमाण्ड
२१ जेठ, काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा एसएसपी रमेश थापा ९ महिना कार्यकाल पूरा गरेर बिदा भएका छन् । थापाका ठाउँमा सरुवा भएर आएका एसएसपी दिलिप घिमिरेले काठमाडौंको कमाण्ड सम्हाल...

नक्कली एसपी पक्राउ
आफूलाई अपराध महाशाखाको एसपी दिलीप घिमिरे भन्दै मान्छेलाई दिन्थे धम्की परे सिंहदरबार अगाडि बाट पक्राउ। जिल्ला प्रहरी परिसर काठमाडौले आफू "अपराध महाशाखाबाट SP दिलिप घिमिरे" बोलेको भनि सर्वसाधारणलाई ...
उमेश श्रेष्ठ
नेपाली कांग्रेस
भारत
डोनाल्ड ट्रम्प
बालेन शाह
एकनारायण अर्याल
सी चिनपिङ
चीन