मुख्य सामग्रीमा जानुहोस्
फ

फुर्केखोला पुल

janaaastha.com२ दिन अघि

मन्त्री भेट्न पुगेका पूर्व मुख्यमन्त्री त्यतिकै फिर्ता

फुर्केखोला पुल निर्माणको विषयमा छलफल गर्न पुगेका बागमती प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले समय नदिएपछि त्यतिकै फर्किएका छन् ।

kendrabindu.com२ दिन अघि

मन्त्री भेट्न सिंहदरबार पुगेका पूर्वमुख्यमन्त्री पाण्डे दुई घण्टा कुरेर फर्किए

काठमाडौं । फुर्केखोला पुल निर्माणको विषयमा छलफल गर्न बागमती प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको नेतृत्वमा धादिङका पूर्वसांसदसहितको टोली पूर्वाधार विकास मन्त्रालय पुगे पनि मन्त्रीलाई...

newsofnepal.com५ दिन अघि

फुर्केखोलामा पन्टुन पुल,संघले बनाएन ! १३ स्थानीय तह जुटे विकल्पमा

धादिङ । भोटेकोशीमा आएको बाढीले त्रिशूली नदीमाथिको फुर्केखोला पुल बगाएको दुई महिनापछि धादिङका स्थानीय सरकारहरूले वैकल्पिक पुल निर्माणको पहल थालेका छन् । संघीय सरकारले तत्काल पुल निर्माण वा वैकल्पिक...

onlinekhabar.com६ दिन अघि

फुर्केखोला पुल निर्माण तत्काल अघि बढाउन गृहमन्त्रीको निर्देशन

१४ कात्तिक, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले धादिङबेसी जोड्ने फुर्केखोला पुल निर्माणमा भइरहेको ढिलासुस्तीप्रति चासो जनाएका छन् । साथै, उनले निर्माण कार्य तत्काल अघि बढाउन सडक विभागका कर्मचारीहरू...

nagariknews.nagariknetwork.com६ दिन अघि

फुर्केखोला पुल निर्माण तत्काल अघि बढाउन सडक विभागका कर्मचारीलाई गृहमन्त्री गुरुङको निर्देशन

गृहमन्त्री सुधन गुरुङले धादिङबेसी जोड्ने फुर्केखोला पुल निर्माणमा भइरहेको ढिलासुस्तीप्रति चासो जनाउँदै निर्माण कार्य तत्काल अघि बढाउन निर्देशन दिएका छन्। गोरखा जाने क्रममा धादिङका स्थानीयसँग भेटघा...

kalakarmi.com१ हप्ता अघि

बाढीले बगाएको पुलको विकल्प खोज्दै धादिङ, तिहारअघि नै ‘तैरिने पुल’ सञ्चालन गर्ने तयारी

धादिङ- धादिङका आठ वटा पालिकालाई राष्ट्रिय राजमार्गसंग जोड्ने फुर्केखोलाको पक्की पुल बगाएको क्षेत्रमा अस्थायी ‘पन्टुन ब्रिज’ (तैरिने पुल) जडान गरिने भएको छ । भदौ १० गतेको भोटेकोसी बाढीले पक्की पुल ...

himalpress.com२ हप्ता अघि

पक्की पुल बग्यो, मलेखुस्थित झोलुङ्गे पुलमा मोटरसाइकलको चाप बढ्यो

धादिङ– त्रिशूली नदीको बाढीले फुर्केखोलाको पुल बगाएपछि विकल्पका रूपमा प्रयोग भइरहेको मलेखुस्थित झोलुङ्गे पुलमा मोटरसाइकलको चाप बढेको छ । दसैँ मनाएर फर्किने यात्रुको चापसँगै झोलुङ्गे पुल पार गर्न लाम...

setopati.com६ हप्ता अघि

काठमाडौं-धादिङ जोड्ने फुर्केखोला पुलमा दसैंअघि बेलिब्रिज राखिन्छ कि राखिँदैन?

भोटेकोशी बाढीले काठमाडौं–धादिङ जोड्ने फुर्केखोलाको मोटरेबल (मलेखु) पुल बगाएपछि धादिङका साथै गोरखाका केही स्थानका बासिन्दाको आवतजावत प्रभावित भएको छ। पुल बगेसँगै उक्त सडकखण्ड हुँदै आवतजावत गर्नेहरू...

nepallive.com७ हप्ता अघि

फुर्केखोलामा पुल नबनाएको भन्दै सांसद थपलियाको सरकारमाथि आक्रोश

काठमाडौं– नेपाली कांग्रेसकी सांसद उर्मिला थपलिया (सीता)ले भोटेकोशी बाढीका कारण त्रिशूली नदीमा रहेको फुर्केखोलाको पुल बगेको २३ दिन बितिसक्दा पनि सरकारले अस्थायी बेलिब्रिज निर्माण नगरेको भन्दै सरकारक...

hamrakura.com७ हप्ता अघि

फुर्केखोलामा पुल नबनाएको भन्दै सरकारमाथि आक्रोश

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद उर्मिला थपलिया (सीता) ले भोटेकोशी बाढीका कारण त्रिशूली नदीमा रहेको फुर्केखोलाको पुल बगेको २३ दिन बितिसक्दा पनि सरकारले अस्थायी बेलिब्रिज निर्माण नगरेको भन्दै सरका...

ratopati.com८ हप्ता अघि

धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

धादिङ । भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक मार्गका रूपमा प्रयोगमा ल्याइएको परेवाटार–मास्टार सडकमा आजदेखि समय निर्धारण गरी एकतर्फी सवारीसाधन सञ्चालनको प्रबन्ध भएको छ ...

makalukhabar.com८ हप्ता अघि

धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

फाइल तस्बिर धादिङ । भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक मार्गका रूपमा प्रयोगमा ल्याइएको परेवाटार–मास्टार सडकमा आजदेखि समय निर्धारण गरी एकतर्फी सवारीसाधन सञ्चालनको प्...

clickmandu.com१० हप्ता अघि

धादिङबेसी जोड्ने केउरिनी-फोस्रेटारको वैकल्पिक पुल पनि बग्यो

काठमाडौं । धादिङ सदरमुकाम जोड्ने वैकल्पिक पुल पनि बाढीले बगाएको छ । केउरिनी-फोस्रेटार हुँदै सदरमुकाम धादिङबेसी जोड्ने पुल बाढीले बगाएको हो । मलेखु फुर्केखोलाको पुल पनि बाढीले बगाइसकेको छ ।

nagariknews.nagariknetwork.com८ हप्ता अघि

धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक मार्गका रूपमा प्रयोगमा ल्याइएको परेवाटार-मास्टार सडकमा आजदेखि समय निर्धारण गरी एकतर्फी सवारीसाधन सञ्चालनको प्रबन्ध भएको छ। सडक सा...

kalakarmi.com७ हप्ता अघि

फुर्केखोलामा पुल नबनेपछि सांसद थपलियाको प्रश्न : ‘के नेपालको नक्साबाट धादिङ हटेको हो ?’

काठमाडौं- नेपाली कांग्रेसकी सांसद उर्मिला थपलिया (सीता)ले भोटेकोशी बाढीका कारण त्रिशूली नदीमा रहेको फुर्केखोलाको पुल बगेको २३ दिन बितिसक्दा पनि सरकारले अस्थायी बेलिब्रिज निर्माण नगरेको भन्दै सरकारक...

himalpress.com८ हप्ता अघि

फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक मार्ग आजदेखि एकतर्फी सन्चालनमा

धादिङ- भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक मार्गका रूपमा प्रयोगमा ल्याइएको परेवाटार–मास्टार सडकमा आजदेखि समय निर्धारण गरी एकतर्फी सवारीसाधन सञ्चालनको प्रबन्ध भएको छ ।...

nagariknews.nagariknetwork.com९ हप्ता अघि

फुर्के खोला पुल बनाउन ‘कनेक्ट धादिङ’ अभियान

गत भदौ १० गते भोटेकोशी-त्रिशूली नदीमा आएको बाढीपछि क्षतिग्रस्त फुर्के खोला पुल पुनर्निर्माण गर्न स्थानीयले सरकारलाई दबाब दिन थालेका छन्। सामाजिक सञ्जालमा #कनेक्टधादिङ अभियान चलाउँदै उनीहरूले पुलको...