सरकारी कर्मचारी
सम्बन्धित विषय

४४२ सरकारी निकायको अनुगमन, ६ हजार कर्मचारीमाथि कारबाही गर्न सतर्कताको सिफारिस
राष्ट्रिय सतर्कता केन्द्रले चालु आर्थिक वर्षमा ४४२ वटा सरकारी निकायको अनुगमन गरेको छ भने अनुशासन उल्लंघन गर्ने ६ हजार ३८५ जना कर्मचारीमाथि कारबाही गर्न सम्बन्धित निकायलाई लेखी पठाएको छ । सार्वजनिक...

सरकारी कर्मचारीलाई सामाजिक सञ्जाल तथा विद्युतीय माध्यममा राजनीतिक विषयमा टिप्पणी गर्न रोक
प्रस्तावित संघीय निजामती सेवा विधेयक, २०८३ ले सरकारी कर्मचारीलाई सामाजिक सञ्जाल तथा विद्युतीय माध्यममा राजनीतिक विषयमा टिप्पणी गर्न रोक लगाउने व्यवस्था गरेको छ। सरकारले बिहीबार संघीय संसद्मा दर्ता...

बजेट नआउँदा २ महिनादेखि सुदूरपश्चिमका कर्मचारीले पाएनन् तलब
कैलाली । आर्थिक वर्ष २०८३/८४ सुरू भएको दुई महिना बितिसक्दा पनि सुदूरपश्चिम प्रदेश सरकार मातहत कार्यरत कर्मचारीले नियमित तलब पाउन सकेका छैनन् । आव सुरु भएपछि कार्यालयका नियमित प्रशासनिक काम तथा सेव...

दुई महिनादेखि सुदूरपश्चिमका कर्मचारीको तलब रोकियो
काठमाडौँ- आर्थिक वर्षको दुई महिना बितिसक्दा पनि सुदूरपश्चिम प्रदेश सरकार मातहत कार्यरत कर्मचारीले नियमित तलब पाउन सकेका छैनन्। बजेट कार्यान्वयन हुन नसक्दा सरकारी संयन्त्र नै आर्थिक दबाबमा परेको छ। ...

सुदूरपश्चिमका कर्मचारी दुई महिनादेखि तलबविहीन
कैलाली । आर्थिक वर्ष २०८३र८४ सुरु भएको दुई महिना बितिसक्दा पनि सुदूरपश्चिम प्रदेश सरकार मातहत कार्यरत कर्मचारीले नियमित तलब पाउन सकेका छैनन् । आव सुरु भएपछि कार्यालयका नियमित प्रशासनिक काम तथा सेव...
ट्रेन्डिङ विषय

कर्मचारीको तलबबाट उद्धार कोषमा रकम जम्मा हुने
काठमाडौं– बाढी तथा अन्य विपद्बाट प्रभावित नागरिकको राहत र पुनःस्थापनाका लागि सरकारले संघीय सरकारी कर्मचारीको भदौ महिनाको तलबबाट निश्चित रकम कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर...

बाढीपहिरो प्रभावितको राहतका लागि राष्ट्रसेवक कर्मचारीले २ देखि १० दिनसम्मको तलब सहयोग गर्ने
काठमाडौँ- सरकारी कर्मचारीको मासिक तलबको निश्चित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बिहीबार बसेको सचिवस्तरीय बैठकले विपद्बाट भ...

सरकारी कर्मचारीको पारिश्रमिकबाट केही रकम उद्धार कोषमा जम्मा गरिने
काठमाडौं । सरकारी कर्मचारीको मासिक तलबको निश्चित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने भएको छ।

सरकारी कर्मचारीको पारिश्रमिकबाट केही रकम उद्धार कोषमा जम्मा गरिने
काठमाडौं। सरकारी कर्मचारीको मासिक तलबको निश्चित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको सचिवस्तरीय बैठकले विपद्बाट भएको ठ...

सरकारी कर्मचारीको पारिश्रमिकबाट केही रकम उद्धार कोषमा जम्मा गरिने, कसको कति ?
काठमाडौँ । सरकारी कर्मचारीको मासिक तलबको निश्चित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको सचिवस्तरीय बैठकले विपद्बाट भएको ...

बालेन प्रधानमन्त्री भएयता ११ हजारभन्दा बढी सरकारी कर्मचारी कारबाहीमा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री भए यताको पाँच महिनामा ११ हजारभन्दा बढी सरकारी कर्मचारी कारबाहीमा परेका छन् । बालेन २०८२ चैत १३ गते...

बैंकको कर्मचारी बनेर केवाईसी अपडेट गर्ने बहानामा ठगी गर्ने गिरोह पक्राउ
काठमाडौं । बैंकको कर्मचारी बनेर केवाईसी अपडेट गर्ने बहानामा बहालवाला तथा सेवानिवृत्त सरकारी कर्मचारीहरूलाई ठगी गर्ने एक गिरोह चितवनबाट पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्युरोले जिल्ला प्रहरी क...

स्याङ्जाका सरकारी कार्यालयमा छड्के, ३४ कर्मचारीको हाजिरीमा कैफियत
२६ साउन, स्याङ्जा । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले यहाँका सरकारी कार्यालयमा छड्के अनुगमन गर्दा ३४ जना कर्मचारीको उपस्थितिमा कैफियत भेटिएको छ । प्रशासन कार्यालयका अनुसार मंगलबार बिहान ९ बजेदेखि...

मुख्यसचिवको मासिक तलब ९० हजार ५ सय, कुन तहका कर्मचारीले कति पाउँछन् ? (सूची)
काठमाण्डु– अर्थ मन्त्रालयले यही साउनदेखि लागू हुने सरकारी कर्मचारीहरुको तलव विवरण सार्वजनिक गरेको छ ।मन्त्रालयले बुधबार सरकारी निकायलाई पत्राचार गर्दै नयाँ तलबको विषयमा जानकारी गराएको हो । गत जेठ ...

नयाँ तलबमानले बढायो असन्तुष्टि: समान तहका कर्मचारीबीच ग्रेडमा विभेद
काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८३/८४ देखि लागू हुने गरी सरकारी कर्मचारीहरूको नयाँ तलबमान, ग्रेड र मासिक प्रोत्साहन भत्ता निर्धारण गरेसँगै समान तहका कर्मचारीबीच ग्रेडमा रहेको असमानताप्रति प्रश्न उ...

कर्मचारीलाई गाडी किन्न निर्ब्याजी ऋण दिने तयारीमा सरकार
काठमाडौँ । सरकारले सरकारी कर्मचारीहरूलाई निजी सवारी साधन खरिद गर्न सहुलियतपूर्ण ऋण दिने तयारी गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयार पारेको ‘सरकारी कर्मचारीका लागि सवारी साधन व...

हतपतको असारे विकास, लतपतको नतिजा खोजी
बुटवल : सार्वजनिक बिदामा सरकारी कर्मचारीले घरमै आराम गर्नुपर्ने हो। तर, घर परिवारसँग फुसर्दमा रमाउने समय उनीहरूसँग छैन। किनभने कर्मचारीलाई असार लागेको छ। बजेट सक्ने ‘हतारको असारे विकास’ र भुक्तानीक...

तलब बढाउने, आयकर सीमा संशोधन गर्ने नीतिले माथिल्लो तहका कर्मचारीलाई दोहोरो लाभ
अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमा गरेको कर्मचारीको तलब वृद्धि र आयकर सीमा संशोधनले उच्च तहका सरकारी कर्मचारी सबभन्दा बढी लाभान्वित हुने भएका छन्। तल्लो तहका कर्मचारीको तुलनाम...

स्रोतको चापमा मध्यम वर्ग रिझाउने बजेट
सरकारी कर्मचारी, मध्यम वर्गलाई खुसी पार्ने गरी सरकारले राजस्वको स्रोतबिना ऋण बढ्ने गरी ठुलो आकारको बजेट ल्याएको छ। कर्मचारीको तलब वृद्धि, मध्यम आम्दानी भएकाहरूको आयकर कटौती, निजी क्षेत्र तथा लगानीक...

कर्मचारीलाई गाडी किन्न निर्ब्याजी ऋण : कुन पदकाले के-के पाउँछन् सुविधा ?
नेपाल सरकारले 'सरकारी कर्मचारीको सवारी साधन व्यवस्थापन सम्बन्धी निर्देशिका, २०८३' जारी गर्दै अब कुन पदका कर्मचारीले कस्तो गाडी चढ्न पाउने र कति इन्धन खर्च पाउने भन्ने कुराको स्पष्ट व्यवस्था गरेको छ...

बाढी प्रभावितका लागि सरकारी कर्मचारीबाट ३६ करोड योगदान
सरकारी कर्मचारीको मासिक तलबको निश्चित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको सचिवस्तरीय बैठकले विपद्बाट भएको ठूलो जनधनक...

कर्मचारीको तलब १७ सालपछि ३१ पटक बढ्यो, अधिकृतको तलब २७५ बाट ५२ हजार ८६४ पुग्यो
काठमाडौं । सरकारी कर्मचारीको तलब २०१७ सालपछिको ६६ वर्षमा ३१ पटक बढेको छ । कतिपय अवस्थामा महँगी भत्ताका रूपमा मात्र वृद्धि गरिएको भए पनि स्केल नै परिवर्तन भएको यो ३१औं पटक हो अधिकृतको तलब पछिल्लो ६...

बाढीपहिरो प्रभावितको राहतका लागि राष्ट्रसेवक कर्मचारीले २ देखि १० दिनसम्मको तलब सहयोग गर्ने
काठमाडौँ- सरकारी कर्मचारीको मासिक तलबको निश्चित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बिहीबार बसेको सचिवस्तरीय बैठकले विपद्बाट भ...

सरकारी कार्यालयमा बालेनको ‘एक्सन’, ११ हजार कर्मचारी कारबाहीमा
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह नेतृत्वमा सरकार बनेपछि सरकारी कार्यालयमा अनुशासन उल्लंघन गर्ने ११ हजारभन्दा बढी कर्मचारी कारबाहीमा परेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्य...

अर्थ मन्त्रालयकै ढिलासुस्तीले १५–१५ दिनमा तलब दिने व्यवस्था अलपत्र
काठमाडौं– अर्थमन्त्री स्वर्णिम वाग्लेले लागू गरेको १५–१५ दिनमा सरकारी कर्मचारीलाई तलब दिने व्यवस्था नयाँ आर्थिक वर्ष सुरु भएसँगै अलपत्र परेको छ । साउन १८ गतेसम्म पनि पहिलो पाक्षिक तलब कर्मचारीको ख...

उनेपाले भन्याे– सरकारी अधिकारीमाथि अपमान र राजनीतिक दबाब अस्वीकार्य
काठमाडौँ । उज्यालो नेपाल पार्टी(उनेपा)ले सत्तारूढ पक्षका केही मन्त्री, सांसद तथा कार्यकर्ताबाट सरकारी कर्मचारी, सुरक्षा निकायका अधिकारी र संवैधानिक निकायका पदाधिकारीप्रति व्यक्त हुँदै आएका अपमानजनक...

सरकारी कर्मचारीको तलब बढ्दा कुन पदमा कति पुग्यो ?
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ देखि सरकारी कर्मचारीहरूको तलब वृद्धि गरेको छ । बजेटमार्फत सार्वजनिक गरिएको विवरणअनुसार मुख्यसचिवदेखि कार्यालय सहयोगीसम्म सबै तहका कर्मचारीको आधारभूत १० ...

सामान्य प्रशासनको आचार संहिताः कर्मचारीले सरकारी पोसाकमा फोटो तथा टिकटक-रिल्स बनाउन नपाउने
काठमाडौं । अब सरकारी कर्मचारीहरूले कार्यालय समयमा सरकारी पोसाक लगाएर टिकटक भिडिओ बनाउन वा जथाभाबी फोटो खिचेर सामाजिक सञ्जालमा राख्न नपाउने भएका छन् । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्...

कर्मचारी तलबमानमा वैज्ञानिक सुधारको खाँचो!
सरकारी कर्मचारीको तलबमान वृद्धि सम्बन्धी विषयले सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरूमा निकै चर्चा पाइरहेका छन्। बजेटअघि चर्चा र बहसको केन्द्रमा रहनु स्वाभाविकै मानिन्छ। यसले कर्मचारी मात्र होइन, सम्...

अवदेखि कर्मचारीले कार्यालय पोसाकमा खिचिएका फोटो र भिडियो सामाजिक सञ्जालमा राख्न नपाउने
काठमाडौँ । अवदेखि सरकारी कर्मचारीले कार्यालय पोसाकमा खिचिएका फोटो र भिडियो सामाजिक सञ्जालमा राख्न नपाउने भएका छन् । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीहरूका...

कर्मचारीको तलब २१ प्रतिशत बढ्दा कुन तहकाले अब कति पाउँछन् ? (सूचीसहित)
काठमाडौं । सरकारी कर्मचारीको तलब सुरु स्केलमा १० प्रतिशत र कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता १० प्रतिशतसहित गरेर कुल २१ प्रतिशतले बढेको छ । पछिल्लो चार वर्षदेखि कर्मचारीको तलब वृद्धि नभएको, य...

३२ सय कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण, कारबाही गरेर ३७ लाख जरिवाना असुल्दै सरकार
काठमाडौं– राष्ट्रिय किताबखानाले तोकिएको समयभित्र सम्पत्ति विवरण नबुझाउने ३ हजार १९६ सरकारी कर्मचारीलाई ‘नेगेटिभ लिस्ट’मा राख्ने नीतिगत प्रस्ताव गरेको छ । यसैबीच, त्यस्ता कर्मचारीबाट गत ६ महिनामा ३...

कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋणमा ब्याज अनुदान दिन प्रस्ताव
काठमाडौँ । सरकारले सरकारी कर्मचारीहरूलाई गाडी किन्न ६० लाख रुपैयाँसम्मको ऋणमा ब्याज अनुदान दिन प्रस्ताव गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयार गरेको सकारी कर्मचारीका लागि सवा...

सरकारी कर्मचारीको तलब बढ्दा कुन पदमा कति पुग्यो ?
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ देखि सरकारी कर्मचारीहरूको तलब वृद्धि गरेको छ । बजेटमार्फत सार्वजनिक गरिएको विवरणअनुसार मुख्यसचिवदेखि कार्यालय सहयोगीसम्म सबै तहका कर्मचारीको आधारभूत १० ...

कर्मचारीको तलब १० प्रतिशत बढ्यो, कार्यसम्पादनको आधारमा १० प्रतिशत प्रोत्साहन भत्ता
सरकारले सरकारी कर्मचारीको तलब बढाएको छ । सुरु स्केलमा १० प्रतिशत र कार्यसम्पादनमा आधारित पारिश्रमिक प्रणालीको सुरुआत गर्न नयाँ तलबमानको १० प्रतिशत मासिक प्रोत्साहन भत्ताको व्यवस्था गरेको हो । अर्...
नेपाल प्रहरी
दानबहादुर कार्की
डोनाल्ड ट्रम्प
अमेरिका
बालेन शाह
राष्ट्रिय स्वतन्त्र पार्टी