मुख्य सामग्रीमा जानुहोस्
R

Reserve Bank Of Australia

ratopati.com२ दिन अघि

अस्ट्रेलियामा ब्याजदर १८ वर्षयताकै उच्च

मध्यपूर्वको द्वन्द्वका कारण इन्धन र वस्तुको मूल्य बढेपछि अस्ट्रेलियाको केन्द्रीय बैंकले सन् २०२६ मा पाँचौँ पटक ब्याजदर वृद्धि गर्दै ४.८५ प्रतिशत पु¥याएको छ । यो सन् २००८ यताकै उच्च दर हो । अस्ट्रे...

arthasarokar.com२ दिन अघि

अस्ट्रेलियाको ब्याजदर फेरि बढ्यो, १८ वर्षयताकै उच्च !

काठमाडौँ । अस्ट्रेलियाको ब्याजदर फेरि बढेको छ । अस्ट्रेलियाको केन्द्रीय बैंकले सन् २०२६ मा पाँचौँ पटक ब्याजदर बढाएर ४.८५ प्रतिशत पुर्याएको हो ।

bishowkhabar.com२ दिन अघि

अस्ट्रेलियामा ब्याजदर १८ वर्षयताकै उच्च

काठमाडौं– मध्यपूर्वको द्वन्द्वका कारण इन्धन र वस्तुको मूल्य बढेपछि अस्ट्रेलियाको केन्द्रीय बैंकले सन् २०२६ मा पाँचौं पटक ब्याजदर वृद्धि गर्दै ४.८५ प्रतिशत पु¥याएको छ । यो सन् २००८ यताकै उच्च दर हो ...

nagariknews.nagariknetwork.com२ दिन अघि

अस्ट्रेलियामा ब्याजदर १८ वर्षयताकै उच्च

अस्ट्रेलियाको केन्द्रीय बैंकले सन् २०२६ मा पाँचौँ पटक ब्याजदर वृद्धि गर्दै ४.८५ प्रतिशत पुर्‍याएको छ। मध्यपूर्वको द्वन्द्वका कारण इन्धन तथा वस्तुको मूल्य बढेपछि गरिएको यो वृद्धि सन् २००८ यताकै उच्च...

onlinekhabar.com५ हप्ता अघि

अस्ट्रेलियामा १५ वर्षयताकै उच्च ब्याजदर

१३ असोज, क्यानबेरा । अस्ट्रेलियाको केन्द्रीय बैंकले आज ब्याजदर फेरि वृद्धि गरेको छ। रिजर्भ बैंकको मौद्रिक नीति बोर्डले नगद ब्याजदर शून्य दशमलव २५ प्रतिशत विन्दुले बढाएर ४ दशमलव ६० प्रतिशत पुर्‍याउन...

khabarhub.com५ हप्ता अघि

अष्ट्रेलियामा ब्याजदर १५ वर्षयताकै उच्च

सिड्नी– अष्ट्रेलियाको केन्द्रीय बैंकले बढ्दो इन्धन मूल्यका कारण मुद्रास्फीति चर्किएपछि प्रमुख ब्याजदर १५ वर्षयताकै उच्च बिन्दुमा पुर्‍याएको छ। अष्ट्रेलियाको केन्द्रीय बैंक (आरबीए)ले मंगलबार नगद दर...

aarthiknews.com५ हप्ता अघि

अष्ट्रेलियामा ब्याजदर १५ वर्षकै उच्च, तेल र एआईले बढायो महँगीको दबाब

काठमाडौँ । अष्ट्रेलियाको केन्द्रीय बैंकले बढ्दो महँगी नियन्त्रण गर्न प्रमुख ब्याजदर बढाएर १५ वर्षकै उच्च विन्दुमा पुर्‍याएको छ। रिजर्भ बैंक अफ अष्ट्रेलिया (आरबीए)ले मंगलबार नगद दर २५ आधार अंकले बढा...

barnanmedia.com११ हप्ता अघि

चीन र अष्ट्रेलियाबिच मुद्रा तथा वित्तीय सहकार्य विस्तार

चीनको केन्द्रीय बैङ्क पिपुल्स बैङ्क अफ चाइना (पीबीओसी) र रिजर्भ बैङ्क अफ अष्ट्रेलिया (आरबीए)ले द्विपक्षीय स्थानीय मुद्रा विनिमय सम्झौता थप पाँच वर्षका लागि नवीकरण गरेका छन् । सम्झौताको अधिकतम सीमा ...

ratopati.com५ हप्ता अघि

अष्ट्रेलियाको ब्याजदर १५ वर्षयताकै उच्च

मेलबर्न । अष्ट्रेलियाको केन्द्रीय बैङ्कले इनधको बढ्दो मूल्यबाट बढेको मुद्रास्फीति नियन्त्रण गर्न मङ्गलबार प्रमुख ब्याज दर १५ वर्षयताकै उच्च बनाएको छ । अष्ट्रेलियाको केन्द्रीय बैङ्क (आरबीआई)ले मध्य...

arthasarokar.com२० हप्ता अघि

अस्ट्रेलियाको केन्द्रिय बैंकद्वारा ब्याजदर यथावत, मुद्रास्फितिको जोखिम अझै कायमै !

काठमाडौँ । अस्ट्रेलियाको केन्द्रीय बैंक ‘रिजर्भ बैंक अफ अस्ट्रेलिया’ (आरबीए) ले ब्याजदरलाई स्थिर राख्ने निर्णय गरेको छ । विश्वव्यापी तेल आपूर्तिमा देखिएको अवरोधका कारण मुद्रास्फीति (महँगी) अझै केही...

nagariknews.nagariknetwork.com५ हप्ता अघि

अष्ट्रेलियाको ब्याज दर १५ वर्षकै उच्च

अष्ट्रेलियाको केन्द्रीय बैङ्कले इनधको बढ्दो मूल्यबाट बढेको मुद्रास्फीति नियन्त्रण गर्न मङ्गलबार प्रमुख ब्याज दर १५ वर्षकै उच्च बनाएको छ। अष्ट्रेलियाको केन्द्रीय बैङ्क (आरबीआई) ले मध्यपूर्वमा बढ्दो...

aarthiknews.com११ हप्ता अघि

चीन-अष्ट्रेलियाबीच मुद्रा विनिमय सम्झौता थप पाँच वर्ष, सीमा २२० अर्ब युआन

काठमाडौं । चीन र अष्ट्रेलियाबीचको द्विपक्षीय मुद्रा तथा वित्तीय सहकार्य थप विस्तार भएको छ। चीनको केन्द्रीय बैंक पिपुल्स बैंक अफ चाइना (पीबीओसी) र रिजर्भ बैंक अफ अष्ट्रेलिया (आरबीए)ले स्थानीय मुद्रा...

ratopati.com११ हप्ता अघि

चीन र अष्ट्रेलियाबिच मुद्रा तथा वित्तीय सहकार्य विस्तार

काठमाडौँ । चीनको केन्द्रीय बैङ्क पिपुल्स बैङ्क अफ चाइना (पीबीओसी) र रिजर्भ बैङ्क अफ अष्ट्रेलिया (आरबीए)ले द्विपक्षीय स्थानीय मुद्रा विनिमय सम्झौता थप पाँच वर्षका लागि नवीकरण गरेका छन् । सम्झौताको अ...