मुख्य सामग्रीमा जानुहोस्
ट

टी–२० अन्तर्राष्ट्रिय क्रिकेट

nagariknews.nagariknetwork.com२ दिन अघि

ग्लेन म्याक्सवेलले अन्तर्राष्ट्रिय क्रिकेटबाट लिए सन्यास

अष्ट्रेलियाका स्टार अलराउन्डर ग्लेन म्याक्सवेलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्। ३८ वर्षीय म्याक्सवेलले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन्। यसअघि उनले जुन २०२५...

deshsanchar.com२ हप्ता अघि

भारतद्वारा टी-२० अन्तर्राष्ट्रियमा कीर्तिमानी रन चेज

काठमाडौँ – भारतले आफ्नो टी-२० अन्तर्राष्ट्रिय इतिहासमा सर्वाधिक रन चेजको कीर्तिमान बनाएको छ। न्युजिल्यान्डविरुद्ध बिहीबारबाट सुरु भएको ५ खेलको टी-२० सिरिजको पहिलो खेलमा ४ विकेटको जित निकाल्ने क्रमम...

lokaantar.com२ हप्ता अघि

टी-२० अन्तर्राष्ट्रियमा भारतको कीर्तिमानी रनचेज

भारतले न्युजिल्यान्डविरुद्धको पाँच टी–२० शृङ्खलाको पहिलो खेलमा ४ विकेटको सानदार जित दर्ता गरेको छ । २२६ रनको विशाल लक्ष्य भारतले १९.४ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्‍यो । यो टी–२० अन्तर्राष्ट्रिय ...

kharibot.com२ हप्ता अघि

न्यूजील्याण्डविरुद्धको टी-२० सिरिजमा भारतको विजयी शुरुवात

काठमाडौँ । भारतले न्यूजील्याण्डविरुद्धको पाँच खेलको टी-२० सिरिजमा विजयी शुरुवात गरेको छ ।

onlinekhabar.com६ हप्ता अघि

भारतले जापानलाई २ रनले हरायो

६ असोज, काठमाडौं । भारतीय पुरुष क्रिकेट टोलीले जापानसँगको ऐतिहासिक टी-२०आई खेलमा २ रनको जित हासिल गरेको छ । मंगलबार जापानको सानो क्रिकेट मैदानमा वर्षाले प्रभावित भएर ५ ओभरमा झारिएको खेलमा भारतले द...

kendrabindu.com१० हप्ता अघि

दक्षिण अफ्रिकाविरुद्ध नामिबियाको ऐतिहासिक जित

काठमाडौं । नामिबियाले टी–२०आई क्रिकेटमा दक्षिण अफ्रिकालाई हराएको छ । उसले आजदेखि सुरु भएको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा दक्षिण अफ्रिकालाई १८ रनले हराएको हो । नामिबियाले गत वर्ष भएको एक मात्र ट...

ratopati.com१२ हप्ता अघि

भारत र अफगानिस्तानबिच टी–२० शृङ्खला हुने

काठमाडौँ। भारत र अफगानिस्तानबिच आगामी सेप्टेम्बरमा तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला हुने भएको छ। भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) र अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) ले बुधबार संयुक्त...

khabarhub.com१५ हप्ता अघि

सूर्यवंशीको कीर्तिमानी अर्धशतकमा भारतको शानदार पुनरागमन, हारको श्रृंखला अन्त्य

काठमाडाैं – भारतले युवा ओपनर वैभव सूर्यवंशीको कीर्तिमानी अर्धशतकको मद्दतमा टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा लगातारको हारको श्रृंखला तोड्दै शानदार जित दर्ता गरेको छ ।

barnanmedia.com१७ हप्ता अघि

नेपाल र भारत ‘ए’ बीच कीर्तिपुरमा टी-२० श्रृंखला हुने

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल र भारत ‘ए’ टोलीबीच तीन खेलको टी-२० अन्तर्राष्ट्रिय श्रृंखला आयोजना गर्ने भएको छ । क्यानले जारी गरेको विज्ञप्तिअनुसार श्रृंखला कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय...

arthasansar.com१८ हप्ता अघि

वैभवको डेब्युमा भारतको हार, इंग्ल्यान्डलाई सफलता

इंग्ल्यान्डले भारतविरुद्धको दोस्रो टि ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा ४ विकेटको रोमाञ्चक जित निकाल्दै ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ। म्यानचेस्टरस्थित ओल्ड ट्राफोर्डमा शनिबार भएको खेलमा ...

neplays.com२० हप्ता अघि

एक खेल अगावै अष्ट्रेलियालाई सिरिज

काठमाडौं । अस्ट्रेलियाले बंगलादेश विरुद्धको दोस्रो ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ७ रनको रोमान्चक जित दर्ता गर्दै शृङ्खला खेल अगावै आफ्नो पक्षमा पारेको छ । शुक्रबार भएको खेलमा जित हात पार्दै...

nepalpress.com२१ हप्ता अघि

टी-२० विश्व वरियतामा स्कल्यान्डलाई पछि पार्दै १५ औँ स्थानमा उक्लियो नेपाल

काठमाडौं । नेपालले टी-२० अन्तर्राष्ट्रियको विश्व वरियतामा आफ्नो स्थानमा सुधार गरेको छ । आजको नयाँ अपडेटअनुसार नेपाल १६ औँ स्थानबाट १५ औंमा उक्लिएको हो । आइसीसीले निकालेको वरियता सूचीमा नेपालले स्क...

canadanepal.com२१ हप्ता अघि

दीपेन्द्रसिंह ऐरीले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा पूरा गरे १०० खेलको कोशेढुंगा

काठमाडौँ - नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा १०० खेल खेल्ने उपलब्धि हासिल गरेका छन्। एसियन गेम्स पुरुष क्रिकेट छनोटअन्तर्गत सोमबार हङकङविरु...

kalakarmi.com२२ हप्ता अघि

श्रेयस अय्यर बने भारतका नयाँ टी–२० कप्तान, १५ वर्षीय युवा ब्याटर वैभव सूर्यवंशीको आगमन

नयाँ दिल्ली– भारतीय क्रिकेटमा नयाँ यूगको सुरुवात भएको छ । भारतीय क्रिकेट नियन्त्रण बोर्डले आगामी टी–२० अन्तर्राष्ट्रिय शृंखलाका लागि टोली घोषणा गर्दै श्रेयस अय्यरलाई नयाँ कप्तानको जिम्मेवारी दिएको ...

rajdhanidaily.com२२ हप्ता अघि

ओपनिङ ब्याटर भुर्तेलले प्रहार गरे अन्तर्राष्ट्रिय टी-२० खेलमा लगातार दुई शतक

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनिङ ब्याटर कुशल भुर्तेलले कीर्तिमानी ब्याटिङ गरेका छन्। अन्तर्राष्ट्रिय टी(२० खेलमा लगातार दुई शतक प्रहार गर्दै भुर्तेलले कीर्तिमान बनाएका हुन्। बिहीबा...

nepalnews.com२२ हप्ता अघि

कुशल भुर्तेल ‘सिक्सर क्लब’मा

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले पुरुष टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ऐतिहासिक उपलब्धि हासिल गरेका छन्। चीनविरुद्धको खेलमा एकै ओभरका सबै ६ बलमा छक्का प्रहार गर्दै उनल...

himalpress.com२४ हप्ता अघि

नेपालले ६८ रनको लक्ष्य हासिल गर्न गुमायो ८ विकेट, मलेसियामाथि सकसपूर्ण जित

काठमाडौँ- नेपाल र मलेसियन महिला टोलीबीचको पहिलो टी २०आई खेलमा नेपालले जित हासिल गरेको छ। मलेसियाले दिएको ६८ रनको लक्ष्य नेपालले १७.३ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्दै २ विकेटको जित निकालेको हो। सम...

nagariknews.nagariknetwork.com३ हप्ता अघि

शे होपको शतकमा वेस्ट इन्डिजको जित, टी–२० शृंखला निर्णायक खेलमा

कप्तान शे होपको अविजित शतक र केमो पलको पाँच विकेटको मद्दतमा वेस्ट इन्डिजले भारतलाई चौथो टी–२० अन्तर्राष्ट्रिय खेलमा २४ रनले पराजित गरेको छ। बुधबार राति भएको जितसँगै वेस्ट इन्डिजले पाँच खेलको शृंखला...

lokaantar.com१७ हप्ता अघि

भारतको लज्जास्पद हार

भारतीय क्रिकेट टोली १२ वर्षपछि इङ्गल्यान्डसँगको टी–२० शृङ्खलामा पराजित भएको छ। ब्रिस्टलको काउन्टी ग्राउन्डमा खेलिएको चौथो टी–२० अन्तर्राष्ट्रिय खेलमा इङ्गल्यान्डले भारतलाई ९ विकेटको लज्जास्पद हार च...

kharibot.com७ हप्ता अघि

नेपाल र बंगलादेशबीच आगामी मार्चमा टी-२० सिरिज हुने

काठमाडौं । नेपाल र बंगलादेशबीच आगामी तीन खेलको टी-२० क्रिकेट सिरिज हुने भएको छ । आगामी मार्चमा हुने यो सिरिज हालै नेपालमा आएको विनाशकारी बाढी विपद्का क्रममा ज्यान गुमाउनेहरूप्रति समर्पित गरिने भएको...

onlinekhabar.com७ हप्ता अघि

जस बट्लर बने टी-२० क्रिकेटमा १५ हजार रन पूरा गर्ने पहिलो खेलाडी

२ असोज, काठमाडौं । इंग्ल्यान्डका ब्याटर जस बट्लर टी–२० क्रिकेटमा १५ हजार रन पूरा गर्ने विश्वकै पहिलो खेलाडी बनेका छन् । श्रीलंकाविरुद्धको टी–२० अन्तर्राष्ट्रिय खेलमा ३० रन बनाएसँगै बटलरले आफ्नो सम...

kendrabindu.com१७ हप्ता अघि

टी–२०मा भारतको ऐतिहासिक हार, इंग्ल्यान्डको दबदबा कायम

काठमाडौं । भारत र इंग्ल्यान्डबीच सम्पन्न तेस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलमा घरेलु टोली इंग्ल्यान्डले भारतलाई १२५ रनको फराकिलो अन्तरले पराजित गर्दै पाँच खेलको शृंखलामा २–० को अग्रता बनाएको छ...

ratopati.com१२ हप्ता अघि

नामिबिया भ्रमणका लागि दक्षिण अफ्रिकाको टोली घोषणा, फोर्टुइनले सम्हाल्नेछन् कप्तानी

काठमाडौं । दक्षिण अफ्रिकाले नामिबिया भ्रमणका लागि आफ्नो पुरुष क्रिकेट टोली घोषणा गरेको छ । टोलीले नामिबियामा घरेलु टोली र जिम्बाब्वेसहितको टी–२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक शृंखला खेल्नेछ भने त्यस...

barnanmedia.com२४ हप्ता अघि

मलेसियासँग नेपाल ७ विकेटले विजयी

काठमाडौं । टी २० अन्तराष्ट्रिय खेलमा नेपाली क्रिकेट महिला टोलीले मलेसियालाई ७ विकेटले हराएको छ । मलेसियाले दिएको ८३ रनको लक्ष्य नेपाललले मात्र ३ विकेट गुमाएर २४ वल अगावै पूरा ग्रयो । यो जितसँगै ने...

neplays.com२० हप्ता अघि

बंगलादेशमाथि अष्ट्रेलियाको जीत

स्पिनरहरूको कीर्तिमानी प्रदर्शनको मद्दतले अस्ट्रेलियाले पहिलो टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा घरेलु टोली बंगलादेशमाथि ४ विकेटको सहज जित हात पारेको छ । बंगलादेशले दिएको १३२ रनको लक्ष्य अस्ट्रेलियाल...

nagariknews.nagariknetwork.com७ हप्ता अघि

इंग्ल्यान्डसँग श्रीलंकाको लज्जास्पद हार, टी-२० शृंखला घरेलु टोलिद्वारा क्लिन स्विप

श्रीलंकाले इंग्ल्यान्डविरुद्धको टी-२० अन्तर्राष्ट्रिय शृंखलाको अन्तिम खेलमा निराशाजनक ब्याटिङ प्रदर्शन गरेपछि तीन खेलको शृंखला घरेलु टोलीले क्लिन स्विप गरेको छ। तेस्रो टी-२० मा श्रीलंका १२४ रनमै अल...

onlinekhabar.com१५ हप्ता अघि

वैभव सूर्यवंशी बने टी-२०आईमा अर्धशतक बनाउने विश्वकै कान्छा खेलाडी

७ साउन, काठमाडौं । भारतका ब्याटर वैभव सूर्यवंशीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ विश्व कीर्तिमान बनाएका छन् । जिम्बाबेविरुद्धको पहिलो टी–२०आईमा अर्धशतक प्रहार गर्दै उनी पुरुष टी–२०आईमा अर्धशत...

ratopati.com१७ हप्ता अघि

भारत १२ वर्षपछि इङ्ल्यान्डसँग टी-२० सिरिजमा पराजित,  चौथो खेलमा ९ विकेटको लज्जास्पद हार

काठमाडौँ । भारतीय टोली १२ वर्षपछि इङ्ल्यान्डसँगको द्विपक्षीय टी-२० सिरिजमा पराजित भएको छ । ब्रिस्टलमा बिहीबार राति खेलिएको पाँच खेलको सिरिजको चौथो खेलमा इङ्ल्यान्डले भारतलाई ९ विकेटले पराजित गर्दै...

onlinekhabar.com२४ हप्ता अघि

मलेसियामाथि नेपालको संघर्षपूर्ण जित

६ जेठ, काठमाडौं । एसियन गेम्सको तयारीका लागि भइरहेको नेपाल र मलेसियन महिला टोलीबीचको पहिलो टी-२०आई खेलमा नेपालले संघर्षपूर्ण जित हासिल गरेको छ । मलेसियाले दिएको ६८ रनको लक्ष्य नेपालले १७.३ ओभरमा ८...

ratopati.com१७ हप्ता अघि

टी–२० क्रिकेटमा भारतको रनका आधारमा इतिहासकै सबैभन्दा ठुलो हार

ट्रेन्ट ब्रिज । भारतले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो इतिहासकै दोस्रो सबैभन्दा कम स्कोर बनाएको छ। ट्रेन्ट ब्रिजमा इंग्ल्याण्डले दिएको २०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा भारतीय टोली ११।४ ओ...