सुकुम्बासी बस्ती
सम्बन्धित विषय

सुकुम्बासी बस्ती रहेको क्षेत्रमा पार्क, हरियाली क्षेत्र, करिडोर विस्तार तथा नदीको बहाव क्षेत्र बढाउने योजना
सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुम्बासी बस्ती रहेको क्षेत्रमा पार्क, हरियाली क्षेत्र, करिडोर विस्तार तथा नदीको बहाव क्षेत्र बढाउने योजना अघि सारेको छ। यसका लागि आगामी आर्थिक ...

हटाइएका सुकुम्बासी बस्तीमा हरियाली बनाउन तीन अर्ब
डोजर लगाएर खाली गरिएको सुकुम्बासी बस्तीमा पार्क, हरियाली क्षेत्र, करिडोर विस्तार र नदीको बहावक्षेत्र बढाउन सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा तीन अर्ब रुपैयाँ छुट्याएको छ। पूर्वाधार विकास मन्त्र...

सुकुम्वासी हटाएपछि यस्तो देखियो थापाथली क्षेत्र (तस्वीरहरू)
काठमाडौं । काठमाडौंको थापाथली सुकुम्बासी बस्ती हटाइएपछि खाली भएको क्षेत्र अहिले खुला र फराकिलो देखिन्छ। घना बस्ती रहेको स्थानमा अहिले खाली जग्गा र बाँकी रहेका संरचनाका अवशेष मात्र देख्न सकिन्छ। सर...

सुकुमबासी बस्ती हटाउन सेना प्रयोग भएको थिएन : अर्थमन्त्री
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल सरकारले सुकुमबासी बस्तीमा डोजर लगाई बस्ती हटाउने कार्यमा नेपाली सेनालाई खटाएको भनी संसद्मा उठेका प्रश्नको जवाफ दिँदै सेनाको प्रयोग नभएको स्पष्ट पारेका छन् ।...

‘सुकुम्बासी बस्ती हटाउन सेना प्रयोग भएको थिएन’
काठमाडौँ। सरकारले सुकुम्बासी बस्तीमा डोजर लगाई बस्ती हटाउने कार्यमा नेपाली सेना प्रयोग नगरिएको अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्टीकरण दिएका छन्। सुकुम्बासी बस्तीमा सेना खटाएको भनी संसद्मा उठेका...
ट्रेन्डिङ विषय

सुकुम्बासी बस्ती हटाउन सेना प्रयोग भएको थिएन : अर्थमन्त्री
काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुकुम्बासी बस्तीमा डोजर लगाई बस्ती हटाउने कार्यमा नेपाली सेनालाई खटाएको भनी संसद्मा उठेका प्रश्नको जवाफ दिँदै सेनाको प्रयोग नभएको स्पष्ट पारेका छन् । प्र...

सुकुमवासी बस्ती हटाउन सेना प्रयोग भएको थिएनः अर्थमन्त्री
काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाल सरकारले सुकुमवासी बस्तीमा डोजर लगाई बस्ती हटाउने कार्यमा नेपाली सेनालाई खटाएको भनी संसद्मा उठेका प्रश्नको जवाफ दिँदै सेनाको प्रयोग नभएको स्पष्ट गरे...

सरकारको प्रस्टीकरण- सुकुम्वासी बस्तीमा डोजर लगाउँदा सेना खटाएकाे थिएन
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारले नेपाली सेनालाई सुकुम्वासी बस्तीमा डोजर लगाई बस्ती हटाउने कार्यमा नखटाएको प्रस्ट पारेका छन्। प्रधानमन्त्रीको तर्फबाट सदनमा जवाफ दिँदै यस्तो बताएका हु...

सुकुम्बासी बस्ती हटाइएपछि यस्तो देखियो उपत्यकाको नदी किनार (फोटोफिचर)
काठमाडाैँ - सरकारले वैशाख १२ गतेदेखि सुरु गरेको काठमाडौं उपत्यकाका विभिन्न नदी किनार तथा सार्वजनिक जग्गामा रहेका सुकुम्बासी बस्ती हटाउने काम काठमाडौं उपत्यका हकमा पूर्णता पाएको छ । यस क्रममा मनोहर...

सुकुम्वासी बस्ती हटेपछि यस्तो देखिए उपत्यकाका खोला किनार
काठमाडौं– सरकारले वैशाख १२ गतेदेखि सुरु गरेको काठमाडौं उपत्यकाका विभिन्न नदी किनार तथा सार्वजनिक जग्गामा रहेका सुकुम्वासी बस्ती हटाउने काम काठमाडौं उपत्यका हकमा पूर्णता पाएको छ ।

सुकुम्बासी बस्ती हटाइएपछि यस्तो देखियो नदी किनार (तस्वीरहरू)
सरकारले १२ वैशाखदेखि सुरु गरेको काठमाडौं उपत्यकाका विभिन्न नदी किनार तथा सार्वजनिक जग्गामा रहेका सुकुम्बासी बस्ती हटाउने कामले काठमाडौं उपत्यका हकमा पूर्णता पाएको छ । यस क्रममा थापाथली, मनोहरा, गै...

बस्ती हटाएपछि यस्तो देखिए काठमाडौँ उपत्यकाका सुकुमबासी क्षेत्र (तस्बिरहरू)
काठमाडौँ । सरकारले वैशाख १२ गतेदेखि सुरु गरेको काठमाडौँ उपत्यकाका विभिन्न नदी किनार तथा सार्वजनिक जग्गामा रहेका सुकुमबासी बस्ती हटाउने काम काठमाडौँ उपत्यका हकमा पूर्णता पाएको छ । यस क्रममा मनोहरा,...

एकतीस सय सुकुमवासी परिवार सरकारी रेकर्डबाटै गायब, छ प्रतिशत मात्रै होल्डिङ सेन्टरमा
काठमाडौँ । काठमाडौँ उपत्यकाका सुकुमवासी बस्तीहरूमा सरकारले चलाएको डोजर अभियानपछि विस्थापित भएका अधिकांश नागरिक राज्यको पहुँच र अभिलेखभन्दा बाहिर पुगेका छन्। सरकारले विस्थापित गरेका नागरिकमध्ये जम्...
एकतीस सय सुकुमवासी परिवार सरकारी रेकर्डबाटै गायब, छ प्रतिशत मात्रै होल्डिङ सेन्टरमा
काठमाडौँ । काठमाडौँ उपत्यकाका सुकुमवासी बस्तीहरूमा सरकारले चलाएको डोजर अभियानपछि विस्थापित भएका अधिकांश नागरिक राज्यको पहुँच र अभिलेखभन्दा बाहिर पुगेका छन्। सरकारले विस्थापित गरेका नागरिकमध्ये जम्...

खुला मैदानमा परिणत वंशीघाट (तस्बिरहरू)
कुनै समय सयौँ परिवारको बसोबास रहेको टेकुको वंशीघाट अहिले खुला मैदानमा बदलिएको छ। करिब २०० घरटहरा र ठूला संरचना रहेको यो ठाउँमा अहिले खाली जमिन मात्र देखिन्छ। नेपालकै पहिलो सुकुम्बासी बस्ती भनेर चि...

सुकुमवासीबारे प्रधानमन्त्रीको जवाफ : ३५ वर्षमा नभएको कुरा ३५ मिनेटमै नखौजौँ
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले जोखिमयुक्त स्थानमा बसोबास गरिरहेका कारण काठमाडौं उपत्यकाका खोला किनारका सुकुम्बासी बस्तीलाई सुरक्षित स्थानमा सार्ने काम गरिएको बताएका छन् । आइतबार प्रतिनिध...

सुकुम्वासी बस्ती व्यवस्थापनबारे प्रधानमन्त्रीः ३५ वर्षमा नभएको समाधान ३५ मिनेटमा नखोज्नुस्
काठमाडौं - प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौको सुकुम्वासी बस्तिमा रहेका नागरिकहरुको ज्यान जोखिममा रहेकाले सरकारले उनीहरुको व्यवस्थापन गरिरहेको बताएका छन् । उनले ३५ वर्षमा नभएको समाधान ३५ मिनेटम...

सुकुमवासी बस्ती हटाउने कार्यमा राज्य क्रूर देखियो : प्रदीप पौडेल
१५ जेठ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सुकुमवासी बस्ती हटाउने सन्दर्भमा राज्यको व्यवहार क्रूर र अमानवीय देखिएको टिप्पणी गरेका छन् । बस्ती खाली गराउनुपूर्व पर्याप्त समय र वि...

अभावमा पनि आशा नमारेका सुकुमबासी बस्तीबाट विस्थापित लालबहादुर (तस्बिरहरू)
काठमाडौँ । काठमाडौँको शान्तिनगर सुकुमबासी बस्ती अहिले पहिले जस्तो छैन। केही समयअघिसम्म टिनका छाना, बाँसका टहरा, साँघुरा गल्ली र मानिसहरूको भीडले भरिएको त्यो ठाउँ अहिले खाली देखिन्छ। कतै भत्किएका बा...

राष्ट्रियसभाका सांसदहरुले भनेः पीडित नागरिकको तत्काल उचित व्यवस्थापन गरियोस्
काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले सुकुम्बासी बस्ती हटाउने क्रममा सरकारले नागरिकलाई पीडा दिएको भन्दै सरकारको चर्को आलोचना गरेका छन् । शुक्रबार राष्ट्रिय सभा बैठकमा बोल्दै सांसदहरूले विस्थापित पर...

शिक्षा विधेयक, ईसीडी शिक्षकको तलब र शिक्षक सरुवाबारे सांसदहरूले उठाए प्रश्न
काठमाडौँ- प्रतिनिधिसभाको बैठकमा सांसदहरूले प्रारम्भिक बालविकास (ईसीडी शिक्षक) शिक्षकको पारिश्रमिक, विद्यालय शिक्षा विधेयक, सुकुम्बासी बस्तीका विद्यार्थीको शैक्षिक अधिकार, विशेष आवश्यकता भएका बालबाल...

होल्डिङ सेन्टरको अनुगमनपछि सांसदहरूको आक्रोश, ‘सुकुमबासीलाई ढल मिसिएको पानी खुवाइयो’
काठमाडौँ । राष्ट्रिय सभाका सांसदहरूले सरकारले काठमाडौँको सुकुमबासी बस्तीबाट हटाइएका नागरिकहरूलाई अमानवीय ढङ्गले होल्डिङ सेन्टरमा राखेको आरोप लगाएका छन्। बिहीबार बसेको सार्वजनिक नीति तथा प्रत्यायोज...

डोजर चलेपछि खण्डहर बनेको मनोहरा, तस्बिरहरू
काठमाडौँ । तीन हप्ताअघि काठमाडौँ उपत्यकाको खोला किनारमा रहेका सुकुम्वासी बस्तीमा डोजर चल्दा केही तनाव उत्पन्न भएको मनोहरा क्षेत्र अहिले खण्डहर र सुनसान बनेको छ। मनोहरा जस्तै बस्तीका विस्थापितहरूला...

गरीबी हटाउने होइन, गरीबलाई हटाउने विकास भइरहेको छ
गृहपृष्ठ बहस शमशाद अहमद बुधबार, ६ जेठ, २०८३ सुकुम्बासी बस्तीमा भइरहेको पछिल्लो विस्थापनले नेपालमा आवासको अधिकार, राज्यको भूमिका र लोकतान्त्रिक अभ्यासबारे गम्भीर प्रश्न उठाएको छ । ‘व्यवस्थापन’ र...

सुकुम्बासी: 'सरकारी प्याकेज लिन्नौँ, बासको व्यवस्था गरोस्'
सरकारले आफूहरू बस्दै आएको सुकुम्बासी बस्ती हटाएर कीर्तिपुरस्थित एउटा होल्डिङ सेन्टरमा रहेकी हरिमाया जिम्बा सरकारले घोषणा गरेको राहत प्याकेज नलिने विचार गरेको बताउँछिन्। सरकारले मङ्गलवार उपत्यकाका ...

तस्बिरमा हेर्नुहोस् बनेपाको सुकुम्बासी होल्डिङ सेन्टर
काठमाडौँ। सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थानका सुकुम्बासी बस्तीमा डोजर चलाउँदा हजारौं मानिसहरू घर बिहिन भएका छन्। कतिपय मानिस आफैँ व्यवस्थापन गरी अन्यत्र बस्न गएका छन् भने कतिपय मानिसहरू सर...

कीर्तिपुर होल्डिङ सेन्टरका ४० भन्दा बढी बालबालिकालाई पढाउँदै काठमाडौं महानगर
सुकुम्बासी बस्तीबाट विस्थापित भई पढाइ अवरूद्ध भएका ४० जनाभन्दा बढी बालबालिकालाई काठमाडौं महानगरपालिकाले पढाउने व्यवस्था गरेको छ। सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाएपछि त्यहाँका बालबालिका नियमित व...
नेपाली सेना
स्वर्णिम वाग्ले
नेपाल सरकार
काठमाडौँ
सन्तोष साह
बालेन शाह
राष्ट्रिय स्वतन्त्र पार्टी
गृह मन्त्रालय
फिफा विश्वकप
अमेरिका
इरान
नेपाल
नेपाल राष्ट्र बैंक
खुश्बु ओली
राजदरबार हत्याकाण्ड
तीर्थराज अर्याल
राहदानी विभाग
साइबर ब्युरो
जितु नेपाल
अभिजीत दीपके
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल