मेहनत गरेको ठाउँमा आफ्नो क्षमता देखाउने मौका मिल्नेछ। पैसाको मामिलामा सानो फाइदा हात पर्न सक्छ। अनायासै भएको भेटले नयाँ कुरा सिकाउनेछ। शरीरलाई धेरै थकाउनुभन्दा बीचमा आराम लिनुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ६ रहेको छ।









काठमाडौं । राजधानीमा प्रहरीबाटै ३ जना डाक्टरमाथि आक्रमण भएको छ । लेभल ३ कोभिड अस्पतालको रुपमा तोकिएको त्ग्त्ज् क्ष्इः मा कार्यरत तीन जना आवसीय चिकित्सकमाथि डयुटी सकि फर्कने क्रममा कान्ति अस्पतालको ...
काठमाडौं– अस्पतालबाट ड्युटी सकेर घर फर्किदै गरेका तीन जना चिकित्सकमाथि प्रहरीद्वारा हातपात भएको छ । त्रिवि शिक्षण अस्पतालका डाक्टर तेज प्रसाद शाह, डाक्टर शम्भु खनाल र कान्ति बाल अस्पतालका डाक्टर व...
बेलायतको लन्डनमा बस्दै आएका पूर्व गोरखा सैनिक ६० वर्षीय लक्ष्मण श्रेष्ठको कोरोना संक्रमणबाट बुधबार बिहान मृत्यु भएको छ। श्रेष्ठसहित बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुने नेपालीको संख्या ११ पुगेको...
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोनाभाइरसलाई महामारी घोषणा गरेको दोस्रो दिन, २९ फागुन, बिहीबार । सयौं आप्रवासी श्रमिकहरू कार्यरत कतारको राजधानी दोहाको औद्योगिक क्षेत्र, बारवा र लेबरलगायत सहर...
३ वैशाख, काठमाडौं । सहयोग रकम रोक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयप्रति विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख टेड्रोस अधानम गेब्रेससले दुःख व्यक्त गरेका छन् । बुधबार नियमित मिडिय...
कोरोना भाइरसको संभावित संक्रमितलाई उपचार गर्न रुकुम पश्चिमका स्थानीय तहहरुमा धमाधम विशेष अस्पत्ताल निर्माण शुरु भइरहेका छन् । जिल्लाका ३ स्थानीय तहमा कोरोना विशेष अस्पतालहरु निर्माण भइरहेका हुन् । ...
वैशाख ३, काठमाण्डौ । कोरोना भाइरस (कोभिड १९) बाट संक्रमणबाट बेलायतमा बुधबार थप एक नेपालीको मृत्यु भएको छ । बेलायतस्थित साउथ ईस्ट लण्डनको प्लमस्टिडमा बस्दै आएका ५८ वर्षीय लक्ष्मण श्रेष्ठको कोरोनाको...
एजेन्सी । भारतको उत्तरप्रदेश राज्यको मरादाबादमा कोरोना उपचारका लागि खटिएको मेडिकल टिममाथि ढुंगामुढा भएको छ । ढुंगामुढाबाट चिकित्सक सुधीशचन्द्र अग्रवाल लगायत घाइते भएका छन् । स्थानीय नवावपुरामा निर्...