२०७७ चैत १६ का समाचार
मार्च २९, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
साढे ३ वर्षमा २ लाख कर्जा सुरक्षित कारोबार दर्तामा
काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाबाट घरजग्गा जस्ता अचल सम्पत्ति मात्रै धितो राखेर कर्जा लिनेबाहेक गाईबस्तु/घोडा, टिभी, फ्रिजजस्ता विद्युतीय साधन, सवारीसाधन, व्यवसायलगायत चल सम्पत्ति धि...
सल्यानमा मौरीपालन : मौरी घार बढे पनि मह उत्पादन घट्यो
सल्यान । सल्यानमा बर्सेनि मह उत्पादन घट्दै गएको छ । विगत वर्षको तुलनामा अहिले क्रमिक रूपमा मह उत्पादन घट्दै गएको कृषि विकास कार्यालय सल्यानले जानकारी दिएको हो । कम लगानीबाट पनि धेरै आम्दानी हुने भ...
सोमबार कुन भगवानको पूजा आराधाना कसरी गर्ने ? मन्त्रसहित
काठमाडौँ– सोमवारको दिन हिन्दू धर्म परम्पराअनुसार भगवान शिवका लागि समर्पित छ । मानिन्छ कि शिवजीको भक्तिका लागि हर समय नै शुभ मानिन्छ । पवित्र मनले पूजा गरेमा शिव आफ्नो भक्तहरुसंग चाडै प्रसन्न हुन्...
विद्युतीय बस खरीदका लागि साझा यातायातले गर्यो बोलपत्र आह्वान
काठमाडौं । साझा यातायातले विद्युतीय बस खरीदका लागि बोलपत्र आह्वान गरेको छ । सरकारले ३०० विद्युतीय बस खरीदको जिम्मेवारी पुनः साझालाई नै प्रदान गरेपछि साझाले खरीद प्रक्रिया अघि बढाएको हो । कम्पनीले प...
म्यान्मारमा रक्तपातपूर्ण दिनपछि सेनाका जनरलहरुको रातभर पार्टी !
काठमाडौँ । म्यान्मारमा शनिबारको दिन रक्तपातपूर्ण भएपछि देशको सत्ता हातमा लिएका सेनाका जनरलहरुले रातभर पार्टी गरेको रिपोर्ट सार्बजनिक भएको छ । शनिबार मात्र सैनिक कू को विरोधमा उत्रिएका ९० प्रदर्शनक...
विराटनगरका युवा नगदरहित कारोबारमा
विराटनगर । पछिल्लो समय शहरबजारमा नगदको कारोबार हराउँदै गएको छ । नगद कारोबारको साटो अहिले डिजिटल रूपमा पैसाको कारोबार हुन थालेको छ । सपिङ मल र रेस्टुराँहरूमा पस मेशिनमा डेविट क्रेटिड कार्डबाट शुरू भ...
समिट लघुवित्त : कम्पनी विश्लेषण (सोमवार, १६ चैत २०७७)
समिट लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत २९ गते १२ औं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले आँबुखैरेनी रेस्टुराँ एन्ड पार्टी प्यालेस, तनहुँमा बिहान १० बजे सभा बोलाएको हो । यस वर्ष कम्पनीले लाभां...
घरघरमा आइपुग्यो मेलम्चीको पानी, कहाँ कति बजे वितरण ? [तालिकासहित]
मेलम्चीको पानी घरघरमा वितरण भएको छ । सुन्दरीजलबाट आएको प्रशोधित पानीलाई पिउन योग्य बनाएर महाकाँलचौरस्थित पानी पोखरीबाट वितरण गरिएको हो । आइतबार दिउँसो महाँकालचौरबाट चावहिल, बत्तिसपुतली, कालोपुल, ...
मुख्यमन्त्री शाहीको साथ छाड्दै नेपाल समूह
सर्वोच्च अदालतको फैसलापछि पनि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई साथ दिँदै आएका नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदले पनि साथ छाड्ने तयारी गरेका छन् । चैत ४ गतेको एमाले संस...
काठमाडौँमा प्रदुषण : जोरबिजोर प्रणाली लागू गर्नेदेखि विद्यालय बन्द गर्ने तयारी
केही दिन यता काठमाडौँलगायत देशभर एकाएक बढेको प्रदुषण बिहान र बेलुका झनै खतरनाक हुने गरेको पाइएको छ । हावाको बहावले गर्दा यस्तो हुने गरेको वातावरणविद्हरुको भनाइ छ । ‘बिहान र राति जमिनको सतहमा रहेको...
भारतले जित्यो इंग्ल्यान्डविरुद्धको एकदिवसीय सिरिज
काठमाडौं– घरेलु टिम भारतले इंग्ल्यान्डविरुद्ध एकदिवसीय क्रिकेट सिरिजको शृंखला पनि जितेको छ। अन्तिम खेलमा इंग्ल्यान्डलाई सात रनले पराजित गर्दै भारतले सिरिज २–१ ले जितेको हो। योसँगै भारतले इंग्ल्यान...
नाकामा ब्यापक लापरवाही : संक्रमितहरु सार्वजनिक यातायातबाट सीधै घरतिर
कञ्चनपुरको पुनर्वास नगरपालिका–४ मोती बस्तीका एक व्यक्ति आइतबार भारतको बैंगलोरबाट घर फर्किएका छन् । कैलाली र कञ्चनपुरसँग सीमा जोडिएको गौरीफन्टा नाकामा उनको एन्टिजेन परीक्षण हुँदा पाजेटिभ देखियो । तर...
म्यान्मार कूः नरसंहारले विश्वभरिबाट आक्रोश निम्त्याइरहँदा सैनिक नेतृत्व के गर्दै थियो
म्यान्मारमा कूविरोधी सयभन्दा बढी प्रदर्शनकारीको हत्याले विश्वभरिबाट आक्रोश निम्त्याएको छ, १२ देशका रक्षामन्त्रीहरूले सेनाको निन्दा गरेका छन्। संयुक्त राज्य अमेरिकाले शनिवार सुरक्षा सुरक्षा फौजहरूल...
७१ देशमा प्रयोग भइसकेको हात्तीपाइलेको औषधिबारे किन भ्रम ?
काठमाडौं । सरकारले विगतका वर्षहरुझैँ यो वर्ष पनि चैत २० गतेदेखि हात्तीपाइले रोग विरुद्धको औषधि सेवन अभियान सुरु गर्ने भएको छ । १२ वटा जिल्लाका ७० लाख ४५ हजार जनसंख्यालाई लक्षित गरी कार्यक्रम सुरु ग...
संक्रमितहरू सीधै घरतिर
गौरीफन्टा : कञ्चनपुरको पुनर्वास नगरपालिका–४ मोती बस्तीका एक व्यक्ति आइतबार भारतको बैंगलोरबाट घर फर्किएका छन्। कैलाली र कञ्चनपुरसँग सीमा जोडिएको गौरीफन्टा नाकामा उनको एन्टिजेन परीक्षण हुँदा पोजिटिभ ...
त्रिदेशीय फुटबल : नेपालले आज बङ्गलादेशसँग फाइनल खेल खेल्दै
काठमाण्डाै - त्रिदेशीय कप फुटबल अन्तर्गत आज फाइनल खेल हुँदैछ । दशरथ रङ्गशालामा हुने फाइनल खेलमा नेपालले बङ्गलादेशसँग बेलुका साढे ५ बजे खेल्नेछ । प्रतियोगितामा नेपाल दोस्रो स्थानमा रहँदै फाइनल पुग...
इलाममा आठ महिनामा ३ सय ३० सम्बन्ध विच्छेद
इलाम । जिल्ला अदालत इलाममा फागुन मसान्तसम्म ७ सय ६ थान मुद्दामा ३ सय १० थान सम्बन्ध बिच्छेदका मुद्दा रहेको पाइएको छ । त्यसमध्ये १ सय ९५ थान मुद्दा फछ्र्यौट भइसकेको र १ सय १५ वटा मुद्दा विचाराधीन रह...
सैन्य दमनविरुद्ध बोले १२ देश
यांगुन : अमेरिका, जापान र अस्ट्रेलियासहित १२ देशले म्यानमारमा सेनाले गरेको रक्तपातको संयुक्त रूपमा विरोध गरेका छन्। ती देशका रक्षा प्रमुखहरूले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति दुःख...
झा दम्पती हत्या : बाकसभित्र दाउरामा मट्टितेल हालेर शव जलाइयो
मुसाफिर दम्पतीको शव बिहीबार बोराभित्र हालेर खाल्डोमा गाडेको अवस्थामा फेला परेको थियो । शव भेटाउन प्रहरीलाई महिना दिन लागेको थियो । गत फागुन १० गते रातिको खाना खाएर मुसाफिर झा र उनी श्रीमती गीता देव...
डिजिटल स्वास्थ्य प्रमाणपत्र जारी गर्ने तयारीमा जापान
काठमाडौं–जापानले डिजिटल स्वास्थ्य प्रमाणपत्र जारी गर्ने तयारी गरेको छ। कोरोना भाइरस विरोधी खोप लगाएका नागरिकलाई विदेशयात्रा अनुमति दिन यस्तो कार्ड जारी गर्न लागिएको बताइएको छ। सीमापार यात्रा खुल...
दाङमा अनिश्चित काल यातायात ठप्प
तुलसीपुर । दाङका यातायात मजदुरले विभिन्न माग राख्दै चैत्र १७ गतेदेखि यातायात ठप्प पार्ने बताएका छन् । मजदुरले विभिन्न माग राख्दै यात्रुबाहक सवारीसाधन अनिश्चित कालका लागि ठप्प पार्ने बताएका हुन् । ...
प्रधानमन्त्री–सभामुख तोडियो संवादहीनता
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच लामो समयदेखिको संवादहीनता तोडिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भेट भ...
युरोपको विश्वकप छनौटमा इङल्याण्डको लगातार दोस्रो जित
काठमाडौँ । युरोपको विश्वकप छनौट अन्तर्गत इङल्याण्डले लगातार दोस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा इङल्याण्डले अल्बानियालाई २-० गोल अन्तरले पराजित गरेको हो । इङल्याण्डको जितमा ह्यारी केन...
डढेलो र फोहोर हावाले वायु प्रदूषण झन् कडा बन्दै
डढेलो र अन्य फोहोर हावाले वायुमण्डलमा पकड जमाउँदा वायु प्रदूषण झन् कडा बन्दै गएको छ । केही दिनअघिसम्म बिहानको समयमा केहीबेर खुला आकाशमा चहकिलो घाम देखिन्थ्यो । तर केही दिन यता बिहानदेखि साँझसम्मै आ...
केन र माउन्टको गोलमा इंग्ल्याण्ड विजयी
एजेन्सी । विश्वकप छनौटको दोस्रो खेलमा इंग्ल्याण्डले जित निकालेको छ । गएराति भएको खेलमा इंग्ल्याण्डले अल्बानियालाई उसकै मैदानमा २-० गोलले पराजित गरेको हो । इंग्ल्याण्डलाई जित दिलाउन ह्यारी केन (...
राज्यले बिर्सेको ताक्लाकोट नाका
२७ वर्षदेखि राजनीतिक आश्वासन भने कायमै बझाङ- छिमेकी राष्ट्र चीनको तिब्बतसँग व्यापारिक सम्बन्ध रहेको सुदूरपश्चिम प्रदेशको ताक्लाकोट नाकामा राज्यको नजर अझैसम्म पर्ने सकेको छैन । नाका सञ्चालनमा ल्य...
सरकारले संसद्लाई बिजनेस नदिँदा विधेयक विफल हुने डर
काठमाडौँ — प्रतिनिधिसभा कामविहीन भएपछि आइतबार सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । सभामुखकै आग्रहमा प्रधानमन्त्रीसँग भएको भेटको एउटै उद्देश्य हो– संसद्लाई जनमुख...
काँग्रेसको क्रियाशील सदस्यता आधुनिक प्रविधिमा
नेपाली काँंग्रेसले आगामी भदौमा हुने १४औँ महाधिवेशनका क्रियाशील सदस्यताको विवरण अत्याधुनिक प्रविधिको प्रयोग गरेर तयार पारिरहेको छ । ६९ जिल्लामा ३२१ जना कम्प्युटर अपरेटरबाट विवरण अद्यावधिक गर्न कार्य...
मानवअधिकार आयुक्तहरूको नियुक्तिमाथि गाङ्ह्रीले उठायो प्रश्न, नेपालको ‘ए ग्रेड’ गुम्ने जोखिम
राष्ट्रिय मानवअधिकार संस्थाहरूको विश्वव्यापी सञ्जाल (गाङ्ह्री) ले नेपालको राष्ट्रिय मानवअधिकार आयोगमा भएको नियुक्तिमाथि प्रश्न उठाउँदै पत्र पठाएको छ। गाङ्ह्रीले १० चैतमा राष्ट्रिय मानवअधिकार आयोगल...
अन्ततः आयो मेलम्ची
काठमाडौं : मेलम्चीको पानी अन्ततः काठमाडौं उपत्यकामा उपभोक्ताका धारासम्मै आइपुगेको छ। काठमाडौंमा आइतबारदेखि ४ करोड लिटर पानी खानेपानी प्रणालीमा थप भएको छ। यससँगै वर्षौंदेखिको मेलम्ची सपना साकार भएको...
म्यानमारमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्कन बेलायतकाे आग्रह
काठमाण्डाै - बेलायतले म्यानमारमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्कन आग्रह गरेको छ । म्यानमारमा सेनाको ज्यादती बढ्दै गएको भन्दै बेलायतले आफ्ना नागरिकलाई फर्किन आग्रह गरेको हो । म्यानमारमा प्रदर्श...
मेलम्चीको पानी राजधानीका धारामा : आधा शताब्दी पुरानो सपना, २२ वर्ष पुरानो योजना पूरा
काठमाडौंमा खानेपानी समस्या दीर्घकालीन रूपमा समाधान गर्न विश्व बैंकको सहयोगमा ०२९ मा अध्ययन सुरु भएको थियो, ०४१ मा मेलम्ची पहिचान भएको थियो, ०५५ मा परियोजना सुरु भएयता २२ वर्षमा १९ प्रधानमन्त्री, ...
आहत छ बर्मेली बस्ती
काँकडभिट्टा — गत माघ १९ को सैन्य ‘कु’ पछि म्यान्मार (बर्मा) मा लोकतन्त्र पक्षधर आन्दोलित छन् । दिनहुँ सरकारविरोधी प्रदर्शन भइरहेको छ । सैन्य दमन पनि तीव्र छ । सञ्चारमाध्यमका अनुसार यसबीचमा ४ सयभन्द...
भाजपाको राजनीतिमा वाजपेयी र आडवाणीको अविश्वसनीय सम्बन्ध
काठमाडाैं- १९९६ को निर्वाचनको केही महिनाअघि मुम्बईमा शिवाजी पार्कमा भारतीय जनता पार्टीले ठूलो र्याली आयोजना गर्यो। ६८ वर्षका लालकृष्ण आडवाणी लगभग एक दशकदेखि पार्टी अध्यक्ष थिए। उनले राम मन्दिर आन...
३४ समाचार देखाइएको