मुख्य सामग्रीमा जानुहोस्
२०७७ चैत २६ को विवरण
आज

२०७७ चैत २६ का समाचार

अप्रिल ८, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com२९४ हप्ता अघि

पत्रकार महासंघ दोलखाको अध्यक्षमा चौलागाईं निर्वाचित

काठमाडौं । नेपाल पत्रकार महासंघ दोलखाको अध्यक्षमा दिपशंकर चौलागाईं निर्वाचित भएका छन् । प्रेस युनियन, प्रेस संगठन नेपाल र प्रेस चौतारी माधव नेपाल समूहको गठबन्धनबाट अध्यक्षका प्रत्यासी चौलागाईं निर्...

nepalkhabar.com२९४ हप्ता अघि

ललितपुरमा केन्द्रीय, प्रादेशिक र जिल्ला नेतृत्व तीनैतर्फ बिपुल पोख्रेल प्यानलको अग्रता

नेपाल पत्रकार महासंघको ललितपुर शाखाको मतगणना गर्दा केन्द्रीय, प्रादेशिक र जिल्ला पदाधिकारी सबैतर्फ बिपुल पोखरेल नेतृत्वको प्यानलले प्रारम्भिक अग्रता लिएको छ। उपत्यका प्रदेश अध्यक्ष र महासचिव पदका ...

ratopati.com२९४ हप्ता अघि

पत्रकार महासंघ ललितपुरको मतगणना जारी, उपत्यका प्रदेशमा विपुल प्यानलको अग्रता

काठमाडौं । नेपाल पत्रकार महासंघ ललितपुरको मतगणना जारी छ । जारी मतगणनामा १०० मत गन्दा उपत्यका प्रदेशका अध्यक्षका प्रत्यासी श्रीजन झाले ७२ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्दीले २३ मत प्राप्त ग...

deshsanchar.com२९४ हप्ता अघि

भारतमा संक्रमण बढ्दा नेपाल पनि उच्च जोखिममा

काठमाडौँ– पछिल्लो केही समययता छिमेकी देश भारतमा कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढेको छ। दिन प्रतिदिन संक्रमण दर बढिरहेको छ। मंगलबार मात्रै एक लाख १५ हजार ७ सय ३६ जनामा संक्रमण पुष्टि भएको...

abhiyandaily.com२९४ हप्ता अघि

कर्जा प्रवाहमा कसिलो सुपरिवेक्षण किन ?

बीमालेख धितो कर्जाले निम्त्याएको विवाद अर्थशास्त्री किन्लेका अनुसार मानिसहरू आफूलाई नगद आवश्यक नभएको समयमा बैंकमा रकम जम्मा गर्ने, घरव्यवहार, उद्योग व्यापार सञ्चालन गर्न बैंकबाट कर्जा लिने, निक्षे...

abhiyandaily.com२९४ हप्ता अघि

प्राइम बैंक–नाई ट्रेड युनियन समझदारी

काठमाडौं (अस) । प्राइम कमर्सियल बैंकले कपाल काट्ने पुर्ख्यौली पेसा रहेका अपनाउँदै आएका नाईहरूको जीवन स्तरमा सुधार ल्याउने उद्देश्यले छाता संगठन नेपाल नाई ट्रेड युनियनसँग समझदारीपत्रमा हस्ताक्षर गरे...

rajdhanidaily.com२९४ हप्ता अघि

निजामती सेवा विधेयक सर्वमान्य बनाऊ

प्रतिनिधिसभाको पुनस्र्थापना भएपछि निरन्तर चलिरहेको अधिवेशनमा सोमबार पेस भएको संघीय निजामती सेवा विधेयक विवादमा परेको छ । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले संसद्मा पेस गरेको विधेयक सुर...

rajdhanidaily.com२९४ हप्ता अघि

खाद्यान्न, भोकमरी र कुपोषण

विश्व लहर हालसम्म हाम्रो देश कृषि प्रधान नै हो । तर, पनि विश्वव्यापी भोकमरी सूचकांक १०७ देशमध्ये नेपाल ७३औं स्थानमा छ । सन् २००० मा यसको सूचकांक ३७.४ थियो भने सन् २०२० मा आइपुग्दा यो घटेर १९ दशमलव...

abhiyandaily.com२९४ हप्ता अघि

उद्योग संगठन सल्लाहकार समितिमा पूर्व अर्थसचिव खनाल

विराटनगर (अस) । उद्योग संगठन मोरङको नवनिर्वाचित कार्य समितिले नेपाल सरकारका पूर्व अर्थसचिव रामेश्वर खनाल, पूर्व वाणिज्य सचिव पुरुषोत्तम ओझा र भन्सार प्रशासनमा लामो समय आबद्ध रहेका श्याम दाहाल सम्मि...

abhiyandaily.com२९४ हप्ता अघि

थप ६ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम शुरू

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले थप ६ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने भएको छ । पाँचौं स्वास्थ्य दिवसको अवसरमा बोर्डले बुधवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा थप ६ जिल्लामा बीमा ...

lokaantar.com२९४ हप्ता अघि

कोरोना संक्रमण झनै तीव्र

कोरोना संक्रमण जोखिम बढेसँगै सरकारले राति ९ बजेपछि रेस्टुरेन्ट बन्ददेखि आवागमनमा समेत कडाइ गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घरबाहिर र सार्वजनिक स्थानमा मास्क प्रयोग अनिवार्य गराउन देशभर...

kharibot.com२९४ हप्ता अघि

रोनाल्डो र डिबालाको गोलमा युभेन्टस विजयी

काठमाडौँ । इटालियन सिरी ए अन्तर्गत युभेन्टसले नापोलीलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा युभेन्टसले क्रिस्टियानो रोनाल्डो र पाउलो डिबालाको गोलमा नापोलीलाई २-१ गोल अन्तरले पराजित गरेको हो । य...

ratopati.com२९४ हप्ता अघि

सरकारको धेरै ठूलो लगानी विद्यालयको भौतिक पूर्वाधारमै

सांकेतिक तस्विर सार्वजनिक विद्यालयको शैक्षिक अवस्थामा सुधार ल्याउन अझै पनि सरकारको धेरै ठूलो लगानी भौतिक पूर्वाधारकै क्षेत्रमा हुने गरेको पाइएको छ । सूचना प्रविधि, पुस्तकालय, नवीन प्रविधिको तुलनाम...

karobardaily.com२९४ हप्ता अघि

५३ वर्षमा ढाका सिक्दै रनीमाया

लालीगुराँस नगरपालिका, सोल्माकी रनीमाया नेपाली ५३ वर्ष भइन् । उमेरले डाँडा काटिसके पनि उनको जोस–जाँगर भने ज्यूँका त्यूँ नै छ । १४ वर्षको उमेरमा विवाह भयो उनको । हजारौं समस्यासँग पौंठेजोरी खेल्दै पर...

khabarhub.com२९४ हप्ता अघि

बिहीबार कुन भगवानको पूजा कसरी गर्ने ?

काठमाडौँ– हिन्दुधर्म शास्त्रमा बार अनुसार फरक फरक भगवानको पूजा गर्नु पर्ने उल्लेख छ । आज बिहीबार । बिहीबार देवताका गुरु बृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ । आजको दिन व्रत बस्नाले धन,...

imagekhabar.com२९४ हप्ता अघि

१९ वर्षीया युवतीलाई बलात्कार गर्ने युवालाई सात वर्ष जेल

बागलुङ । १९ वर्षीया युवतीलाई बलात्कार गर्ने युवकलाई जिल्ला अदालत बागलुङले ७ वर्ष कैद सजाय फैसला गरेको छ । जिल्ला न्यायधीश वासुदेव न्यौपानेको चैत २५ गतेको इजलाशले ताराखोला गाउँपालिका–२ का २१ वर्षीय...

merolifestyle.com२९४ हप्ता अघि

विलियम शेक्सपियरका १० महान भनाईहरू

कवि तथा नाटककार विलियम शेक्सपियरको जन्म २६ अप्रिल १५६४ मा भएको थियो । उनी अंग्रेजी भाषाका सबैभन्दा महान् लेखक तथा विश्वका सुप्रसिद्ध नाटककार मानिन्छन् । शेक्सपियरको नामले मात्र सारा बेलायत श्रद्धाल...

ekagaj.com२९४ हप्ता अघि

एकदिवसीय सिरिज पाकिस्तानलाई

काठमाडौँ : दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय क्रिकेट सिरिज पाकिस्तानले जितेको छ । बुधबार राती भएको तेस्रो एकदिवसीय खेलमा दक्षिण अफ्रिकालाई २८ रनले हराउँदै पाकिस्तानले तीन खेलको सिरिज २-१ ले जितेको ह...

bbc.com२९४ हप्ता अघि

कोरोना भाइरस: आस्ट्राजेनेका खोप लगाएकामा रगत जम्ने समस्या 'निकै दुर्लभ' रहेको युरोपेली नियामकको निष्कर्ष

कोरोनाभाइरसविरुद्धको आस्ट्राजेनेका खोप लगाएपछि रगत जम्ने अस्वाभाविक अवस्थालाई एकदमै दुर्लभ असरका रूपमा सूचीकृत गरिनुपर्ने युरोपेली सङ्घमा औषधीहरूको नियमन गर्ने निकायले जनाएको छ। युरोपमा देखापरेका ...

ratopati.com२९४ हप्ता अघि

संवैधानिक इजलास गठनमा फेरि गतिरोध

सर्वोच्च अदालतअन्तर्गतको संवैधानिक इजलासमा भएका मुद्दाका सुनुवाइ प्रक्रियामा फेरि गतिरोध उत्पन्न भएको छ । लामो समयदेखि सो इजलास बस्न नसकेपछि सुनुवाइ प्रक्रियामा गतिरोध उत्पन्न भएको हो । गत फागुन ११...

baahrakhari.com२९४ हप्ता अघि

धरहरा पुनर्निर्माण अन्तिम चरणमा (तस्बिरसहित)

काठमाडौं । निर्माणाधीन धरहराको निर्माण अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०७७ असोज २० गते भित्र धरहराको सम्पूर्ण निर्माण कार्य सम्पन्‍न गर्ने गरी रमन कन्स्ट्रक्सनसँग २०७५ स...

lokaantar.com२९४ हप्ता अघि

दूधकोसी जलविद्युत्को काम प्रभावित

ठूला जलाशययुक्त आयोजनामध्येको आकर्षक आयोजना दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजनामा कोरोना भाइरस(कोभिड–१९)का प्रभाव परेको छ । कोरोनाका कारण ठेकेदार कम्पनीले समयमा काम गर्न नसक्दा आयोजना प्रभावित भएक...

pahilopost.com२९४ हप्ता अघि

पीएसजीसँग बायर्न पराजित, एम्बाप्पेको दोहोरो गोल

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले जर्मन क्लब बायर्न म्युनिखमाथि जित निकालेको छ। एलिनाज एरेनामा सम्पन्न क्वाटरफाइनल अन्तर्गतको पहिलो ले...

ratopati.com२९४ हप्ता अघि

ललितपुरमा सागर न्यौपाने नेतृत्वको प्यानल विजयी

नेपाल पत्रकार महासंघ ललितपुर शाखाको निर्वाचनमा सागर न्यौपाने नेतृत्वको गठबन्धन प्यानल विजयी बनेको छ । बिहीबार बिहान सम्पन्न मतगणना अनुसार अध्यक्षमा सागर न्यौपाने, उपाध्यक्षमा रनसुर महतारा, सचिवमा र...

onlinekhabar.com२९४ हप्ता अघि

पत्रकार महासंघ ललितपुरको अध्यक्षमा न्यौपानेको प्यानल विजयी

२६ चैत, काठमाडौं । नेपाल पत्रकार महासंघ ललितपुरको अध्यक्षमा सागर न्यौपाने नेतृत्वको प्यानल नै विजयी भएको छ । न्यौपाने प्रेस संगठनका नेता हुन् । मत परिणामको औपचारिक घोषणा हुन भने बाँकी छ । मत परिणा...

nepalkhabar.com२९४ हप्ता अघि

पत्रकार महासंघको चुनाव : ललितपुरमा पोखरेल प्यानलका सागर न्यौपानेको समूह नै विजयी

नेपाल पत्रकार महासंघ ललितपुर शाखामा सागर न्यौपानेको समूहले नै विजय हासिल गरेको छ। केही बेरअघि सम्पन्न मतगणनाअनुसार विपुल पोखरेल प्यानलका न्यौपाने २७६ मतसहित ललिततपुुर जिल्ला शाखाको अध्यक्षमा निर्व...

baahrakhari.com२९४ हप्ता अघि

नगर प्रहरीको सहयोग कि सास्ती ?

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरीले फुटपाथ व्यापारीमाथि धरपकड गरी सामान उठाएको छ । नगर प्रहरीले थापाथलीको फुटपाथमा राखिएका मकै, चटपटे, पानीपुरी, दाउरा, कराइ, कपडा, छाता उठाएको हो ।  ५०...

nepallive.com२९४ हप्ता अघि

एम्बाप्पेको दुई गोलमा बायर्नविरुद्ध पिएसजीको जित

काठमाडौं– साविक विजेता बायर्न म्युनिक च्याम्पियन्स लिग फुटबलमा पराजित भएको छ। बायर्न फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग ३–२ गोलअन्तरले पराजित भएको हो। जर्मन क्लब बायर्न आफ्नै मैदानमामा प...

nayapatrikadaily.com२९४ हप्ता अघि

नेपालमा युके भेरियन्ट संक्रमित बढेको आशंका, रात्रिकालीन व्यवसाय बन्द

केही दिनयता कोरोना संक्रमित दिनप्रतिदिन बढ्न थालेपछि सरकारले स्वास्थ्य सुरक्षाका मापदण्डको कडाइपूर्वक पालना गर्न गराउन स्थानीय सरकारलाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार ...

kalakarmi.com२९४ हप्ता अघि

पहाडको जनजीवन बुझाउने मेरो पैदल यात्रा

डा.डीआर उपाध्याय– काठमाडौं– केहि दिनअघिको कुरा हो । म एउटा बिकट जिल्लाको पहाडी भेगमा घुम्न निस्किएको थिएँ । बाटाहरु उकाली र ओराली मात्र थिए । म जुन ठाउँमा जानु थियो, त्यो ठाउँमा यातायातको सुविध...

hamrokhelkud.com२९४ हप्ता अघि

एमबाप्पे चम्कदा बायर्नमाथि पीएसजीको जित

बिहीबार, चैत २६, २०७७ एजेन्सी – फ्रेन्च फरवार्ड केलियन एमबाप्पे चम्कदा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा डिफेन्डिङ च्याम्पियन जर्मन क्लब बायर्न म्य...

khabarhub.com२९४ हप्ता अघि

रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा यभेन्टसको जित

काठमाडौँ- क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा इटालियन सिरी ए मा युभेन्टसले जित हात पारेको छ । बुधबार राति सम्पन्न खेलमा युभेन्टसले क्रिस्टियानो रोनाल्डो र पाउलो डिबालाको गोलमा नापोलीलाई २-...

lokaantar.com२९४ हप्ता अघि

गोर्खा सङ्गठनहरुद्वारा प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र

भूतपूर्व गोर्खा सैनिक सङ्गठनहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सेवानिवृत्त बेलायती गोर्खा सैनिकहरुको समस्यामा केन्द्रित रहेर ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा सङ्गठनहरूको संयुक्त प्राविधिक ...

Ujyaaloonline.com२९४ हप्ता अघि

भारतमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ९ लाख नाघ्यो

काठमाण्डाै - भारतमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या ९ लाख नाघेको छ । गएको २४ घण्टामा १ लाख २६ हजारभन्दा धेरै सङ्क्रमित थपिएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ९ लाख १० हजार पुगेको वर्ल्डओमिट...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको